Тёмный

चरी जेलैमा २ | Bishnu Majhi New Nepali Teej Song 2022/2079 |CHARI JELAIMA 2 | PutalikoBhatti-18, 4k 

Sapana Music Industries
Подписаться 958 тыс.
Просмотров 12 млн
50% 1

बिष्णु माझीको नया तीज गीत 2079/2022, पुतलीको भट्टी भाग- १८ "चरी जेलैमा - २",
CHARIJELAIMA - 2 , Putaliko Bhatti Vol -18
Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 2079/2022
Listen Chari Jelaima on your favorite streaming platforms:-
songwhip.com/b...
-------------------------------------
Song:- Chari Jelaima 2{ चरी जेलैमा २}
स्वर : विष्णु माझी
Vocal:- Bishnu Majhi
रचना / संगित : सुन्दरमणि अधिकारी
Lyrics/Music:- Sundar Mani Adhikari
Chorus:- Mahima Acharya
Thanks To:-
Audio -
Sarangi - Dharma Gandrba
Basuri - Gopal Dev
Madal - Khadka Budha
Sahanai - Bal Bahadur Jairu
Recordist - Gobinda Parajuli
Recordist - Rajendra Bajurali
Mixing - Khadka Bajurali
Arrange - Binod Bajurali
Studio - Malashree
Thanks To:-
Video -
Artists - Lalita Poudel
Make up - Sakchyam Pudasaini, Saru Oli
Drone - Shantosh Mahara
Camera - Shambhu Chalise
Edit - Sujan Shahi
Art - Manik Lama
Choreographer - Shiva B.K.
Produced & Directed by:- Sundar Mani Adhikari
Post Production & Marketed By:-
Sapana Music Industries Pvt. Ltd.
Special Thanks:-
Shree Panchamahalaxmi Mandir, Chagunarayan 6, Bhaktaupr
Audio/Video Making Team.
#Bishnumajhi#Charijelaima2
© Sapana Music Industries, 2022
------------------------------------------------------
Listen our songs on:-
iTunes:- apple.co/3DMic8R
Amazon:- amzn.to/3LL766W
Spotify:- spoti.fi/3r7O96k
Apple Music:- apple.co/3ui8jMQ
Tidal:- bit.ly/3DLghl3
Amazon Music:- amzn.to/3jdpEAA
Soundcloud:- bit.ly/3r6Diti
RU-vid Music:- bit.ly/3r4GCFh
Deezer:- bit.ly/37lMkf5
Audiomack:- bit.ly/374jxfb
Qobuz:- bit.ly/3KuZy7O
Napster:- bit.ly/36U8zZT
Social Links:-
Website:- sapanamusic.com/
Facebook:- bit.ly/3DVDP6Q
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sapana Music Industries. Embedding to a website is allowed.

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4,6 тыс.   
@sapanamusicindustries5330
@sapanamusicindustries5330 2 года назад
बिष्णु माझीको तीज गीत " चरी जेलैमा 2 " पुतलीको भट्टी भाग - १8 , ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-BEzCys3Yluk.html प्रत्येक नारीलाई एउटा शब्दले कहिँ न कहिँ कतै न कतै झक्झक्याई रहेको हुन्छ | शायेद "म पनि छोरो भएर जन्मिन पाएको भए" | कुनै समयको यो नारी बाणी आज पनि कता कता हाम्रो समाजका सामु गुञ्जिरहेकोछ|यही मूल मर्ममा आधारित बनाएर चरी जेलैमा को भाग -२ निकालेका छौ | यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | यो गीत को छायांकन गर्ने सिलसिलामा अन्जानमा कुनै धर्म, सस्कृति र धार्मिक स्थलमा आच पुग्न गएको भए हामी क्षमा पार्थि छौ | Sapana Music Industries Pvt. Ltd
@samsmsijapati448
@samsmsijapati448 2 года назад
P
@lalitthakullaofficial981
@lalitthakullaofficial981 2 года назад
यो गित र बिष्णु माझी को कथा के हो किन चरि आज सम्म जेल बाट निष्कन पाएको छैन।। वास्तविकता खै???
@samsmsijapati448
@samsmsijapati448 2 года назад
O
@samsmsijapati448
@samsmsijapati448 2 года назад
O
@rameshmagar7602
@rameshmagar7602 2 года назад
P0pplp0p Loopplpppp0pl0 Pppppplpppay ppppppp Popular p0pppp0ppp 0p0 popcorn pppp0ppplpppppppp pp P0pppp0p popcorn popper0pp0 Poop p0pppp ppppp0pppopcornlppppppp lol 00 ppppplp0pppp PC l0pppp puppy ppppplp0pppppads 0p pp0p0ppplppp0p ppppplp0pppp0plplpoplpplpppp0 L0ppp0pppp L00pp0pppppppl0lpppp0p PPT lol p0p0p pp00pp 0pl love on 00lpp0people's pput 0p 0pllp 0p0ppp0 p0ppp0pl pm 0l p0plpplppp Pll0pl 00pp 0ppp plpl0 0 pppplppl00lpp 00LA 0p 00l lollove pp00p P Lo 0p Kipp 0plpl00p0p p00 0p00p0 0p0lpplpp P0p0ppp0l0 Oh p0llplpppplp0
@KastupPanta
@KastupPanta 2 года назад
लोकप्रिय सर्जक सुन्दरमणि अधिकारी ,सर्बाधिक लोकप्रिय गायिका बिष्णु माझी लगायत सम्पुर्ण युनिट लाई सफलताको पुर्ण शुभकामना 🌹💘🌹💘
@saraswotishah2780
@saraswotishah2780 2 года назад
दामि छ
@deumandahal4024
@deumandahal4024 2 года назад
अाम दर्शक श्राेताहरुबाट गुमनाम हुनु दुखदायि कुरा हाे
@wishnu3379
@wishnu3379 2 года назад
Sundarmani is not लोकप्रीय but YES अलोकप्रीय। चुरोटको ठुटाले पोल्नु, कपाल काट्नु, लात मार्नु जस्ता दृश्य मात्रै दिमागमा नाच्ने र देखाउन मन लाग्ने कस्तो मान्छे हो उ? कस्तो संस्कृति कि प्रबर्द्धन गरिराछ उसले वर्सौँदेखि?
@uttamadhikariofficial7156
@uttamadhikariofficial7156 2 года назад
Bishnu majhi safal hunuko raj sundar madi.... सुन्दर मणि हिरो हो हिरो।
@Nirakhatri123
@Nirakhatri123 2 года назад
@@wishnu3379 गाउँघरमा अहिले नि महिला पिडित छन् है पुरातनवादी सोचबाट समाज तथा घरपरिवार मुक्त भैसकेका छैनन् भन्ने कुराको सत्यतामा आधारित गीत हो यो नत्र १/२ ओटा गाउले परिबेश घुमेर हेर्न आग्रह गर्दछु।गीत अत्यन्तै मीठो ।आहा
@MeshanaMusic
@MeshanaMusic 2 года назад
लोकप्रिय गायिका बिष्णु माझीको प्यान जति यता हाजिर गरम है हजुर छिटो 😘🙏
@SAMRAT348
@SAMRAT348 2 года назад
Arukai name ko bhik suru bho😁😁
@Sentisharma
@Sentisharma 2 года назад
बल्ल तिज लागेको महसुस भयो।🤗 यस्पाली Bishnu majhi दिदिको आवाजमा तिज गीत कैले आउला भनेर पर्खेको थिए, आज पोहोर सालको उत्कृस्ट गीत चरि जेलैमा भाग-2 आए छ एकदमै खुसी लागेको छ। सफलताको शुभकामना सम्पुर्ण टिमलाई🤗🤗❣
@anupkaleyofficel5497
@anupkaleyofficel5497 2 года назад
म पनि खुशी छु आज 😥😊
@pramilakunwar7578
@pramilakunwar7578 2 года назад
मैले दिनकै सर्च गरेर हेर्ने गर्थे बल्ल आयो खुसी लाग्यो बधाई छ विष्णु दिदी👌👌👌👌👌
@nanduk.c7059
@nanduk.c7059 Месяц назад
सुन्दरमणी अधिकारी हुनुहुन्छ शब्द,संगीतकार !यो मोडेलको रुपको देखिनुभो हल्का कमसम....❤✋✋✋🌹🌹🎁
@bishnujugjali5875
@bishnujugjali5875 2 года назад
बिश्नु माझिको स्वोर सुनेपछि अरु सबै स्वोर फिक्का लाग्नी ।म मात्रै होकि अरु पनि हुनुहुन्छ ।❣️❣️
@SherRanaOfficial
@SherRanaOfficial 2 года назад
same ❤️
@dilipb1735
@dilipb1735 Год назад
malai pani ❤❤
@prembilasdevkota3987
@prembilasdevkota3987 Год назад
malai pani😮😮😮😅😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😮😮!😮😮😅😮🎉😮
@sumanthapamagar3796
@sumanthapamagar3796 2 месяца назад
Me too ani santi shree pariyar ko voice pani ❤❤❤
@shyamkumarkatwal
@shyamkumarkatwal Месяц назад
चाहेर पनि बिष्णु दिदी को अनुहर देख्न पैयन तरपनि गीत सुन्न पाउँदा पनि म चै खुसी छु क कारण ले हो त्यो चै थाहा भैन हजुर ।।।।।
@YogsanaDigital
@YogsanaDigital 2 года назад
बिष्णु दिदिको गीत आएसी बल्ल अब तीज आएको महसुस हुनि भयो, सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।
@1klaurenp
@1klaurenp 2 года назад
Sai vannu vo
@gitasharma5368
@gitasharma5368 2 года назад
Sai vannu vo hjr
@Dhirajtamang3096
@Dhirajtamang3096 2 года назад
Sahi vannu vayo
@minu8036
@minu8036 2 года назад
सहि हो💕💕💕💕💕
@prativad.c.8981
@prativad.c.8981 2 года назад
Malai pani
@Sushmapokhrel00
@Sushmapokhrel00 2 года назад
आहा( चरी जेलैमा) सारा नेपाली को मन मुटु मा बसेको गित 🥰🥰🙏 जति सुने पनि धित मर्दैन यो गित ...भाग 1 जस्तै सफलता मिलोस बधाई अनि सफलताको शुभकामना🥰 यस्तै मिठो मिठो गित सुन्न पाइयोस( बिष्णु माझि) 🙏🙏
@bikram_bohara8813
@bikram_bohara8813 2 года назад
टिकटक मा पोस्ट गर्नुभयो कि नाइँ ?
@SherRanaOfficial
@SherRanaOfficial 2 года назад
😘😘
@bishnukarkheti7800
@bishnukarkheti7800 2 года назад
सफलता अवश्य मिल्ने छ शुस्म जि ! ढुक्क हुनुहोस ।
@Carromkingdon
@Carromkingdon 2 года назад
Thet
@gopalsunar264
@gopalsunar264 2 года назад
भाग 1 त हो साथी महिले त केहि फरक देखिना
@kishorjibisaud4239
@kishorjibisaud4239 2 года назад
पहाडका खोलानालामा गुन्जिने चैत्र बैशाखको न्याउली चरिको आवाज बेदनाले भरिपुर्ण बिष्णु माझी दिदिको स्वर सुन्दा छुट्टै आनन्द लाग्छ ।।
@aitadimdung
@aitadimdung 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-omY6tbo2AUA.html
@bhuwanthapa3496
@bhuwanthapa3496 2 года назад
बिष्णु माझीले गीत गाएको पारिश्रमिक २ लाख हैन ५० हजार बनाए गाउन भ्याईनसक्नु गीत पाउछ । महङ्गो रेटको कारण मानिसहरू लगानी गर्न डराउने गर्दा स्रोताले समयमा गित सुन्न पाएको छैन । यति राम्रो कलाकार बर्षमा एकदुई वटा आफ्नो मात्र गित गाएर घरमै थन्किनु उनलाई मात्र नभएर देशलाई पनि घाटा हो । बिष्णु र सुन्दरमणि जि ले यो लोभ हो कि घमण्ड तोडनु पर्छ । बिष्णु माझीको स्वर सुन्न तिज कुरेर बस्नुपर्ने हुँदा स्रोता निराश भएको जस्तो लाग्छ । यो गीतलाई पनि करोड क्लबमा प्रवेश गरोस् भन्दै सफलताको शुभकामना ।😍😍👍️👍️❤️❤️
@Milanmagar3490
@Milanmagar3490 Месяц назад
यो सब सुन्दमणी को काम धेरै पैसा लिउने बिष्णु माझी को कुनै दोष छैन सुन्द मणि लाई सरकार ले सजाय किन दिदैन😥😥
@surendrarajadhikari9780
@surendrarajadhikari9780 2 года назад
मुटुमा भक्कानो फुट्ने शब्द, नमन सुन्दर मणि दाइ, अनि कोकिल कण्ठ भएकि बिष्णु बहिनी, सफलताको शुभकामना।
@anitapathak2973
@anitapathak2973 2 года назад
Ap
@ganeshkeyce9867
@ganeshkeyce9867 2 года назад
❤️🤘🥰
@basantpaudel2293
@basantpaudel2293 2 года назад
Rased
@basantpaudel2293
@basantpaudel2293 2 года назад
@@anitapathak2973 🍺
@basantpaudel2293
@basantpaudel2293 2 года назад
Rased🍺🚭
@susmeetasharma4591
@susmeetasharma4591 2 года назад
कति आतुर थे बिष्णु दि को गीत सुन्न तर पुरानै लय छ त 😪 emotional damage 🙉😪😪
@ratanraj8410
@ratanraj8410 2 года назад
मैले त झन बाजि लगायको थिय बिष्णु माझी को गित आउन बाकी छ ऐले नै भागिरथ को गित लाई हिट न भनौ भनेर तर खिन्न भय ।जे होस सुभ कामना । तर यो पाली को तिज गित हिट तेहि भागिरथ दाइ को गित हिट ।
@balen63
@balen63 2 года назад
@@ratanraj8410 अधुरो कथा बस्तु तथा नारीका वेदनालाई चरी जेलैमा 2 द्वारा प्रस्तुत गरिएको हो । लय होइन गीतको शब्दमा ध्यान दिनु पर्छ।
@Roshanchhetri12345
@Roshanchhetri12345 2 года назад
Umm k😤😤
@sonupariyar2593
@sonupariyar2593 2 года назад
फेरि त्यहि गित🙆‍♀️ना रे बाबा ना 🤫 हुन त यो कोकिल कण्ठमा सजिएको नारीको यथार्थपरक गितले कहिल्यै अघाउदिन यद्यपि नयाँ स्वादको तिब्र प्रतीक्षामा थिए 😥
@subashkumar1
@subashkumar1 2 года назад
अति राम्रो,,,,नारीको बेदना सबै झल्किएको छ यस गितमा। राम्रो लाग्यो।
@ritarawat4507
@ritarawat4507 2 года назад
छोरी को बेदना कति हो 😭सफलताको शुभकामना धेरै सम्झना sishnu didi ❣️❣️
@gobindasunar6990
@gobindasunar6990 2 года назад
Bisnu hola ni🤔🤔🤔
@deepakghimire1483
@deepakghimire1483 2 года назад
पोहोर र अहिलेको गित सेम छ त
@HDNtv716
@HDNtv716 2 года назад
पछिल्लो २५ वर्षदेखि एक छत्र राज गर्न सक्ने विष्णु माझी साँच्चै स्वरमा सरस्वतीको बास छ जस्तो छ । यस्तो हुनुपर्छ तीज गित । 😍😍🥰
@gagatshahishahi5127
@gagatshahishahi5127 2 года назад
पक्कै पनि यो गितले।नारिलाइ केहिन केही सन्देश दियको छ
@rampariyar2460
@rampariyar2460 2 года назад
Really
@HDNtv716
@HDNtv716 2 года назад
@@rampariyar2460 thanku sir , plz subscribe gardinu na hai malai ni .🥰😍💕
@chiringdorjesingtan7075
@chiringdorjesingtan7075 2 года назад
@@rampariyar2460 ।
@sajinabaskota8754
@sajinabaskota8754 2 года назад
U
@shreeramdevkota3331
@shreeramdevkota3331 2 года назад
प्रतीक्षा कोघडी सकिएछ । धेरै धेरै धन्यवाद जब बिष्णु माझिको गित आउछ् तब मात्र तिज लागे जस्तो लाग्छ । जय गित जय सङ्गीत ❤️❤️🙏🙏
@bikramlamsal9195
@bikramlamsal9195 2 года назад
Ho ne hai
@kphotography7374
@kphotography7374 2 года назад
हुन त मैले सुन्ने गित को प्याटन यो हैन तर बिष्णु माझि को आवज र नेपाली पन को शब्द जब गुञ्जिन थाल्छ दोर्याई तेर्याई हेर्न सुन्न मन लागछ। उहाको गित सुन्दा मात्रै नेपाली पन को आभाष हुन्छ।
@hamrotajakhabar
@hamrotajakhabar 2 года назад
अहिले सम्म सार्बजनि भयका तीजका गीत हरु भन्दा धेरै राम्रो गीत लाग्यो सफलताको शुभकामना
@D.RSujan
@D.RSujan 2 года назад
चरी जेलैमा, सबैको मनमुटुमा बसेको गीत, सफलताको सुभकामना !🙏😍🙏
@HeartBeatNepal
@HeartBeatNepal 2 года назад
सुरमा नै चसक्क मन गरायाे ❤️❤️❤️❤️
@tarathapamagar7512
@tarathapamagar7512 2 года назад
Same
@dipendrarijal1324
@dipendrarijal1324 2 года назад
बिष्णु माझिकाे जिन्दगि जेलैमा नबनाइदिनुहाेला ।बिन्ति सुन्दरमणि जि।सफलताकाे शुभकामना।
@रोल्पारोग
@रोल्पारोग 2 года назад
सबै भन्दा पहिले सफलता को कामना पक्कै 1 भन्दा हिट हुन्छ।राम्रो पनि तेत्तिकै होला
@abhiralkunwar
@abhiralkunwar 2 года назад
यो गित पोहोर कति सुनियो। अहिले भने नया सिर्जना हेर्न पाईनी भयन। शब्द मात्र फरक छ बाकी एकै छ। बिष्णु माझी दिदी को स्वरको कदर गर्छु।🤗🤗🥰🥰
@gitachaulagain1087
@gitachaulagain1087 2 года назад
same
@kanchitamang9587
@kanchitamang9587 2 года назад
malai pani testai vayo
@lotuspanday2056
@lotuspanday2056 2 года назад
बाहिर कतै पनि नदेखिएर यसरी सबै नेपाली को मन मा किन खुल्दुली बनाएको छन् के एक चोटि बाहिर देखिनु पर्यो k विष्णु माझी ।।
@MediaSathiTV
@MediaSathiTV 2 года назад
नेपालीपन झल्काउने खालको तिज गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिमलाई बधाई तथा सफलताको धेरै धेरै शुभकामना ।
@adhikaribashant1852
@adhikaribashant1852 2 года назад
जिन्दगीमा बिष्णु दिदी को गित ले आँखामा आँशु ल्याउँछ ॥ मेरो सपना बिष्णु दिदी सँग भेट गर्ने ए भगवान भेट गरादेउ 😭😭🙏🙏🙏🙏🙏फ्यान विष्णु माझी😭❤️❤️❤️
@manbahadurbk4326
@manbahadurbk4326 2 года назад
जीवन रहे सम्म एकपटक भेट्ने मन छ।बिष्णु माझी र शान्तिश्रि परियारलाइ।
@manbahadurbk4326
@manbahadurbk4326 2 года назад
@SUNRISE TV मलाइ नि तेस्तै लाग्या हो।
@sundarsubedi2912
@sundarsubedi2912 2 года назад
yo song ta pohorkai hainaraa
@rajusunar2830
@rajusunar2830 2 года назад
@SUNRISE TV thego sem ho laya ma farak gariyako xa ra sabda haru purahi naya ho get sunus pahila
@adhikaribashant1852
@adhikaribashant1852 2 года назад
होइन गित को सबै उस्तै छ भिडियो र शव्द हरु फरक छ॥ समग्र मा गित धेरै राम्रो छ❤️
@binodghatani7840
@binodghatani7840 2 года назад
बिष्णु माझी को गित आए पछि मात्रै गाउँ घरमा तिज आउँछ।सार्है ,मार्मिक गित रहेछ,हाम्रो देशमा ,गाउँ घरमा आमा, हजुरआमाहरुले हिजो र आज भोगेका दुख वेदना को सदेश दिने गित रहेछ ।यो गित पनि करोडौं क्लब मा प्रवेश होस, सम्पुर्ण टिमलाइ बधाई ।
@panimabudha1834
@panimabudha1834 2 года назад
Mero mummy ko sochhh sem milyo dajai🙏😘😊😊😊
@shristidevkota8421
@shristidevkota8421 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-HfNUiXX3KuI.html
@aratigaire7659
@aratigaire7659 2 года назад
Exactly
@umakhatri7785
@umakhatri7785 2 года назад
Ekdam sahi vannu vayo daju 👏👏
@arjunpariyar5762
@arjunpariyar5762 2 года назад
Sahi
@karnagharti5991
@karnagharti5991 2 года назад
तिजको गित होस्त बिस्णुमाझिको जस्तो हुनुपर्छ। सलाम छ हजुरको आउने दिनहरुमा अझै राम्रा गितहरु सुन्न हेर्न पाईयोस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@SupadeuraliKhabar
@SupadeuraliKhabar 2 года назад
आहा! चरी जेलैमा १ ले त देश खायो खायो अब २ ले पनि खाने भयो त्यस माथि विष्णु माझीको आवाजमा। शुभकामना सम्पुर्ण होल टिमलाई
@MKV1030
@MKV1030 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-L8eOtcVjcC0.html
@deumandahal4024
@deumandahal4024 2 года назад
लय अलि बेग्लै फरकमा अाएकाे भए झन दामि हुन्थ्यो
@kshetrydinesh5906
@kshetrydinesh5906 2 года назад
pohor ko jastai xa ke ho taai na tui yar
@janakkarki123
@janakkarki123 2 года назад
केही फरक भएन one भन्दा यो 🤨😏😏😏😏
@govindapahadi7063
@govindapahadi7063 2 года назад
साच्चिकै कलाकार बिस्नु माझी हुन उहाँको प्रस्तुति साच्चिकै अतुलनीय छ ।युगान्तकारी छ हार्दिक नमन छ बिस्नु माझी यो क्षमता र उत्साहामा कमि नअाअोस❤️
@binitakoirala3048
@binitakoirala3048 2 года назад
ढिलो नै आएको भएनि तहल्का मच्चाउने गीत बल्ल आयो 🥰🥰😘😘♥️♥️
@laxmanboharasital1121
@laxmanboharasital1121 2 года назад
पुरानि गित हो
@binitakoirala3048
@binitakoirala3048 2 года назад
@@laxmanboharasital1121 Farak xa dazu
@saniiii585
@saniiii585 2 года назад
Sabda haru farak xa
@rambabushrestha1044
@rambabushrestha1044 2 года назад
यस्ता साेरका धनी स्रस्टालाई राज्यले सधैं सम्मान गर्नु पर्छ ।नमस्कार बहिनी म सधैं नमन गर्छु ।
@chadramasharma8998
@chadramasharma8998 2 года назад
बिष्णु मझी दिदिको स्वर सुनिरहन मन लाग्छ सरस्वतीको नै वास छ आवजमा ।गितको कुरै नगरौ आहा ।
@omcentury
@omcentury 2 года назад
यो सालको तीजमा तहल्का पिट्ने गीत आयो गै चरु जेलैमा 2 सफलताको शुभकामना 🙏❤️
@चिरायुमगर-श4ड
पोहोर पनि त पिटेको हो नि।।
@rojeemusicprali
@rojeemusicprali 2 года назад
अब अरु गित ओझेलीनी भए😂😂
@samirsunarsunar359
@samirsunarsunar359 2 года назад
बिस्नु माझीको तिज गित आएसी बल्ल तिज आए जस्तो हुन्छ मलाई त। कति मिठो स्वर शब्द लय यस्तो पाे हुनुपर्छ तिज गित नारीको दुख खुस पाेखेकाे गित।बिस्नु माझी र शान्ती श्री परिवार दिदीको तिज गित गाउँ घरमा आएसी बल्ल तिज आए जस्तो हुन्छ नारीहरुलाइ सफल्ताकाे शुभकामना छ🙏🙏🙏❤️❤️
@TrisanaMusicOfficial
@TrisanaMusicOfficial 2 года назад
धेरै राम्रो छ सम्पूर्ण टिमलाइ सफलताको शुभकामना 🎵❤️
@omswar6016
@omswar6016 2 года назад
जस्तो स्वर त्यस्तै music अनि त्यस्तै अभिनय सलाम छ स्वरकी धनि बिष्णु माझी 💕💙🔥😍
@gaurikoirala1607
@gaurikoirala1607 2 года назад
जडिया श्रीमान कसैलाई नपरोस् भगवान 🙏🙏🙏
@सानोमान्छे
@सानोमान्छे 2 года назад
बल्ल आयो मुटु छुने गित आहा अति राम्रो शब्द हरु धन्यवाद सबै टिम लाई love you so much बिस्नु सिस्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@narendrabhattbaitadi7731
@narendrabhattbaitadi7731 2 года назад
यी शब्द हरू उबेलै हाल्दिया भा पनि हुन्थ्यो या त लय फेर्नु पर्थ्यो यो पालाको चरि जेलैले निराश बनायो 💓🙏
@Shrestha-A
@Shrestha-A 2 года назад
होनि
@santoshichhetri3449
@santoshichhetri3449 2 года назад
तेहि त अमृत पनि धेरै खाएपछि बिष हुन्छ भछ्न
@samarpanlamaofficial77
@samarpanlamaofficial77 2 года назад
आदरणीय विष्णु दिदी को गीत सुनेर धेरै खुशी लाग्यो अनि गीत सुन्दा सुन्दा यकेहोरो भय , , सबै दिदी बहिनी हरु लाई तीज काे धेरै शुभ कामना , ❤️❤️❤️❤️
@keshabkhadka3348
@keshabkhadka3348 2 года назад
Best song
@dipendrarijal1324
@dipendrarijal1324 2 года назад
बिष्णु माझी तपाईं यकपटक सबैकाे माझ बुर्खा खाेलेर प्रस््तुत हुनुहुनुहाेला।अाभारि हुने थियाै।
@adnhsubodh5683
@adnhsubodh5683 2 года назад
अदभूत नम्बर १ स्वरकी धनी बिष्णु माझी दिदिको तीज गीत नाअाए सम्म तीज लागेको अनुभव हुँदैन 💖अनि हाम्रो कास्कीली सर्जक तथा गायक सुन्दर मणि अधिकारी दाइ उतिकै मिहिनेत क्या वाद है💖💖
@Samarsamar12595
@Samarsamar12595 2 года назад
विष्णु माझी स्वरकी रानी , अरुभन्दा धेरै फरक क्षमता भएको व्यक्तित्व,भावी दिनहरूमा धेरै सफलता को शुभकामना!
@purnabahadur8385
@purnabahadur8385 2 года назад
Ho
@Pahadiswar2nd
@Pahadiswar2nd Год назад
आपका बहुत बड़ा फेन हूं मेम। Jai ho 🙏🏿.. lv from j&k India
@yashodagiri1045
@yashodagiri1045 2 года назад
हरेक शब्दले धेरै नारीको मनको वेदना पोख्यको छ 😥💔💔
@pratixaabaral8689
@pratixaabaral8689 2 года назад
Sapana music industries को गीत उत्कृष्ट हुनु को कारण नै बिष्णु मझी She is legend❤️🕉️
@Jibraj_Karki
@Jibraj_Karki 2 года назад
स्वर भनेको यस्तो हुनुपर्छ। गित एकदमै राम्रो छ।
@thakurpandit4039
@thakurpandit4039 2 года назад
उही संगीत, उही बेदना, उही गायक, तर जति सुनेपनि नअघाइने सिर्जना। साहित्य र संस्कृतिको बेजोड संगम। अभिनयमा शंका छैन।
@lilbahadurjargha8626
@lilbahadurjargha8626 2 года назад
मरेर गएपनी यस्तो लाग्छ शायद यो स्वर ले पछ्याउँदै आउँछ होला कसम जन्म जन्म सम्म भुल्न नसकिने आवाज सम्पुर्ण टिम युनिट लगायत स्पेसली बिष्णु माझी अनि यो शब्द फुर्ने सुन्दरमणि अधिकारी ज्यु लाई हृदय देखि नमन जय गीत जय संगीत 🎵🎧️🎤🎸🎷
@chandanmusic8878
@chandanmusic8878 2 года назад
यो लय पोहोर सुनियो अति राम्रो हो तर अहिले नयाँ आउने आश थियो पुरानो बोतल मा नयाँ झोल भयो,अल्लि मजा आएन, अझै केही समय बाकी छ पक्कै अर्को आउँछ होला आशा गरौ,
@gitaparajuli3307
@gitaparajuli3307 2 года назад
Mero Kura pani yehi ho
@ramlalsunar764
@ramlalsunar764 2 года назад
Same
@deependrasapkota2612
@deependrasapkota2612 2 года назад
दोहोरी गायिकामा कोहि चिन्छु त बिष्णु माझी चिन्छु । मलाई यो गित तिजमा मात्रै होइन अघिपछि पनि सुन्न मन पर्छ सुनिरहन्छु। दोहोरी गायनमा खम्बा हो बिष्णु दिदी सरस्वती माता हो
@bishnupaudel5607
@bishnupaudel5607 2 года назад
स्वरकी धनी बिस्नु माझीले सबैको मन मुटुमा बस्ने गरि लोक सङ्गितलाई अगाडि बढाउनु भएको छ उहालाई सपोट गर्दै धेरै धेरै धन्यवाद शुभकामना !
@rchotnewsmedia
@rchotnewsmedia 2 года назад
पुरानाे अचारकाे नयाँ स्वाद रहेछ गित 😍😍😍
@gomadayvlogs110
@gomadayvlogs110 2 года назад
Super song
@nanumagar814
@nanumagar814 2 года назад
समाजमा घतेको रेल्ली घतना समेतिएको छ।यो गितले धन्य छ।बहिनि
@saritasunar7335
@saritasunar7335 2 года назад
पक्कै पनि यो गित ले पनि तहल्कानै मच्चाउछ अब सफल्ताको शुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@sarbanbista647
@sarbanbista647 2 года назад
खायो सिद्देइ देश खायो यो गित ले💕😘💞❤️
@rajanthapa5634
@rajanthapa5634 2 года назад
पुरानाे गित राम्राे लायन ,माेरि ले पुरानाे दाेराईछ कुनामा बसेर
@binodtamrakar3143
@binodtamrakar3143 2 года назад
Tik tok ko manxe 🙏🙏🙏
@amritgyawali7846
@amritgyawali7846 2 года назад
पोहरै सुनेर थाकेको होइन र।
@padamsaud1223
@padamsaud1223 2 года назад
यो गीतलाई युटुबमा 1 नम्बरमा टेरनिङ्ग ल्याउनु पर्छ सबैले सेर गरी दिनु होला बिष्णु दि को प्यानहरुले
@dipakthapa7177
@dipakthapa7177 2 года назад
Ek dam
@prabinbhandari4576
@prabinbhandari4576 2 года назад
नेपाली लोक संगीतको दुनियामा एकछत्र राजगर्ने लोकदुनियाको जंगेपिल्लर बिष्णु माझी ज्यु लाई हार्दिक बधाई तथा सफलताको सुभकामना दिदै अर्को वर्ष पार्ट 3 को आशा गर्दछौ 🥰❤️
@AshokAdittya
@AshokAdittya 2 года назад
बिष्णु माझी को स्वर मा दम छ ,यस्तो हुनुपर्छ तिज गित
@geetasunar8054
@geetasunar8054 2 года назад
यहि दिन को प्रतिक्षा मां थिए बल्ल सुन्न पाईने भैयो बिष्णु माझी को नया गित❣️😘🙏best up luck whole team ❣️🏳️‍🌈यो साल पनि बजार तताउने छ यो गितले ❣️❣️❣️❣️❣️❣️my favorite singer bishnu majhi 😍😍love you sister
@PantaSantosh
@PantaSantosh 2 года назад
पुरानै स्वाद मज्जा आयन भो 😇😌
@JA_g_AT
@JA_g_AT 2 года назад
बिष्णु माझी को अर्को ऐतिहासिक तिज गित छिट्टै करोड क्लब मा प्रबेश गरोस 💕💕💖💖
@keshavacharya1727
@keshavacharya1727 2 года назад
नेपाली लोक साहित्यको अनन्त द्विपज्योति हुन् रास्ट्रकी छोरी बिस्णु माझी
@Newrevolution123
@Newrevolution123 2 года назад
नेपाली लोकसङ्गीत कि स्वर किन्नरी ,कालजयी र सुमधुर स्वर कि धनी आदरणीय बिष्णु माझी दिदी को गित जब बजार मा आउँछ तर मात्र नेपाल मा तिज लाएको आभाष गराइदिन्छ । सम्पुर्ण हार्दिक शुभकामना ❤️🙏छिट्टै करोड क्लब मा पुग्नेछ 🙏❤️
@kedarsubedi3805
@kedarsubedi3805 2 года назад
जती पटक सुने नि धोको नपुग्ने स्वरकी धनि , सरस्वती को बरदान कण्ठ , आदरणीय बिष्णु माझी अर्को सफलताको शुभकामना ,,
@namastenepal718
@namastenepal718 2 года назад
मैले त कस्तो आशा गरेको थिए / तर निराश मा परिणत भयो // मात्रै सब्द र दृश्य फरक बाकी सबै उस्तै छ //
@nepalireaction989
@nepalireaction989 2 года назад
बिष्णु माझी दी को स्वरमै जादु छ । सुनिरहु लाग्ने ।
@mainathapa6371
@mainathapa6371 2 года назад
शब्द स्वर म्युजिक बाफरे 🇳🇵 नेपाली बजार 🔥🔥🔥 लाउछ अब सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाई
@wearehere456
@wearehere456 2 года назад
आहा बिष्णु दि को गित🌹🌹🌹सबै चेलीको मनमुटु मा बस्न सफल साचै बिष्णु दि को गित गाउघर मा न आइकन तिज आए जस्तो लाग्दैन साचै सोरकिधनी बिष्णु दिदि को टिमलाई बधाइ छ💕💕🙏🙏🌹💕
@narendraxetri
@narendraxetri 2 года назад
बिष्णु माझिको जति ठाउ लिन कसैले लिन्सक्दैन उहाको छुट्टै इतिहास बन्नेछ यो बिरासत बचाइ राख्नु दिदि!!!
@shardulpaudel3927
@shardulpaudel3927 2 года назад
When she said”तिजको दरै…खान मन थ्यो , माईतीघरै जान मन थ्यो” We all felt kyare… jelai ma ho jelai ma aba chari jelaima🌸
@NabinMagar-22
@NabinMagar-22 2 года назад
निकै मार्मिक अनि वास्तविक जिवनमा अाधारित छ। बधाई छ सम्पूर्ण टिमलाई ।
@jethalama5035
@jethalama5035 2 года назад
लोकसङ्गीत जगतकी श्वरकी रानी बिष्णु माझिको जुनसुकै गीत पनि मन पर्छ।तिनको गीतले आमा पुस्ताको महिलाहरुको बास्तबिक्तको उजागर गरेको छ। अहिलेका फेसबुके छोरिहरुको जिवनिसङ्ग यो गीतको गोरु बेचेको साइनो पनि छैन। "मेलापात" र "पँधेरो"भन्ने शब्दको अर्थ बुझ्न अहिलेका छोरिहरुले बृहत् नेपाली शब्दकोश नै पल्ट्याउनुपर्छ।
@thakurpandit4039
@thakurpandit4039 2 года назад
सहि बात।
@grgbabu1123
@grgbabu1123 2 года назад
जब बिस्नु माजी को गीत सुन्दा अनि पो तीज अयो जस्तो लाग्छ दामी गीत🧚‍♀️🧚🧚‍♀️🧚🧚‍♀️
@kajiyolmo6225
@kajiyolmo6225 2 года назад
गरिब देसको सत्ते एहिहो कोहि रुदै हिडने कोहि के कोहि के मार्मिक song
@devdarlami6368
@devdarlami6368 2 года назад
यो आवाज सुनेसी शरीरमा आफैं काडा उठेर आउँछन् ......यति मीठो स्वर भएको मान्छे गुमनाम हुनुको पछाडी यहि आवाजको राज छ।
@jhalakchand1842
@jhalakchand1842 2 года назад
साच्चिकै नेपाली चेलिले भोगेको दर्दानक एक कथा खुलाउनु भयको छ। जुन एक पुरुषले अपहेला गर्दागर्दै पनि आमा बाबको ईज्तत को लागि घर बाट निस्किदैन यो नोइ महान छोरी हो ।राती भरी पिधिमा सुत्छ फेरि बिहान भयसि त्यही बेउरे पोईको चुलो चौको गर्छिन कठै छोरी हुनुको पिडा 😥😥😥😴😥
@anishakhadka2458
@anishakhadka2458 2 года назад
ApfqPs88s8s8sis8p njjj1z
@roshanthapa2185
@roshanthapa2185 2 года назад
बिष्णु माझी दिदीको गित नसुनेसम्म तीज आएजस्तै लाग्दैन्💖💖💖💖
@hemantam5243
@hemantam5243 2 года назад
आहा निकै उत्कृष्ट दमदार गीत सम्पुर्ण नेपालीको आत्मामा बसन सफल बिस्नु माझी दिदी काे स्वरमा सरस्वती काे बास रहेको छ महिला दिदि बहिनी काे कथामा समर्पित अति सुन्दर र उत्कृष्ट गीत असाध्यै मन पर्याे हाल मलेसिया 🇲🇾❤️🇳🇵 देखि हेर्दै छु 🙏🙏 नमस्कार सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ ।
@nikitapoudyal5443
@nikitapoudyal5443 2 года назад
नेपाली समाजको घर घर भित्र को काहानी को पर्याप्त उल्था गरिएको गिती वेदना ... सम्पूर्ण टिम लाई शुभकामना !!
@srijanawagle8333
@srijanawagle8333 2 года назад
पुरानो रक्सी नया बोतलमा हालेर झुक्यायौ नि सुन्दर दाई 😎
@gauriaryal7
@gauriaryal7 2 года назад
😀😀😀😀😀
@salimsubedi6842
@salimsubedi6842 2 года назад
😅😅😅😅😅😅
@RajMedia80
@RajMedia80 2 года назад
बदाई छ बिण्णु माझी अनि सुन्दरमणि अधिकारी ज्युलाई पुरै टिमलाई विशेष आभार सहित धन्यवाद बल्ल तिज आयो ।
@thapatekraj80
@thapatekraj80 2 года назад
आहा ! कति राम्रो गित ❤️
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 2 года назад
तिज गित मध्य एकदम मन परेको गित । जुन हामी नारिको बेदनामा आधारित गितले मनै छोयो। सम्पुर्ण टिमलाइ बधाइ तथा सुभकामना।🙏🙏🙏✍️
@Aarati318
@Aarati318 2 года назад
बिस्नु majhi को Intarviw हर्न पाय कति रमाई हुनेथियो ,यति राम्रो सोरकि धनी यथार्थमा पनि छिटै देख्खन पाईयोस ,,All song..🇳🇵❤️❤️❤️❤️❤️❤️
@narbahadurrana9340
@narbahadurrana9340 2 года назад
नेपाली लोक संगीतकी साच्क्षेत सरस्वती बीस्णु माझि पर्ती हार्दिक नमन😍😍
@dhurbalamichhane8375
@dhurbalamichhane8375 2 года назад
अत्यन्तै मार्मिक अनि हाम्रा गाउँघरमा अझै विद्यमान महिला हिंसाको यथार्थ चित्रण रहेछ ,चेतनामूलक गीतको लागि विष्णु माझी बहिनीलाई हार्दिक धन्यवाद ।
@merodilcentury103
@merodilcentury103 2 года назад
गीत मिठो छ बधाई छ, संगीतकारले बिष्णु माझीको स्वर हाल्न सक्ने मूल्य राख्नु पर्यो अब 👍
@ratnakarkiuser3529
@ratnakarkiuser3529 2 года назад
अकबरी सुनलाइ कशी लगाउनु प्रदैन ।। बिस्णु माझीको गितमा तिघ्रा देखाउनै प्रदैन । कति राम्रो गित कति सभ्य कति सुसज्जित भिडियो 🇳🇵🇳🇵
@samikshyadevkota1527
@samikshyadevkota1527 2 года назад
बिष्णु माझी दिदिको गित सुनेपछि मात्र तिज आएजस्तो लाग्छ ❤️ हरेक शब्दले मन छुने 💗😥
@sundardhital4903
@sundardhital4903 2 года назад
आज असफल छु भन्दैमा जिन्दगी सकियो भन्ने नसोच्नुस हजुर, सुन्दर बिहानीको लागि पनि अन्धकार रात कटाउनै पर्छ
@ramthapa1678
@ramthapa1678 2 года назад
साहरै हिदय बिदारक गीत बल्ल तीज आए जस्तो लागेको छ दिदि धेरै धेरै धन्यवाद छ अज यस्तै यस्तै गीत प्रतिक्षा मा छौ बिष्नु माझि दिदि
@dipakdhakal375
@dipakdhakal375 2 года назад
बिष्णु माझी दिदिको fan को को होइसिन्छ? हाजिर गरुम त गाइज्😘😘 अब तहल्का पिट्छ यो गितले😘😘😘
@sanubabushahi6181
@sanubabushahi6181 2 года назад
छोरी भएर जन्मेको मा आफुलाइ गर्ब गर 😯, किनकी थाहा होला, मन्दिरको मुर्ति जसले जति नै पुजे पनि भगवान भनेको आमा नै हो 🙏🙏 बिष्णु माझी दिदी हजुरलाई धेरै धेरै माया ❣️❣️
@santoshdawadi6901
@santoshdawadi6901 2 года назад
भाका पुरानै हुन शब्दहरु गायिका पक्ष अत्यन्तै मिठो💞 सर्वाधिक लोकप्रिय आवाज आदरणीय बिष्णु माझी दिदी सम्पूर्ण टीमलाई करोडौं क्लबको शुभकामना🎼🎶💕
@NishchalPandaOfficial
@NishchalPandaOfficial 2 года назад
विष्णु माझीको गीत सुनेपछि बल्ल तीज आएको महसुस हुन्छ ❣️🙏
@kanchanpoudel3831
@kanchanpoudel3831 2 года назад
शुभकामना मामा माइजू तथा सम्पुर्ण टिमलाई 🙏🙏🙏
@tejassinjali4705
@tejassinjali4705 2 года назад
गीत नसुनिकन राम्रो लाग्ने भनेकै म होला😊 बधाई छ छिट्टै करोड कल्ब मा पुगोस्❤️कथा भने chhutai chha hai git pohor ko bhay pani
@tikaramsharma1980
@tikaramsharma1980 2 года назад
नेपाल् को १ नम्बर मा सारै मन पर्नि गायका बिष्णु माझी दिदी लाई हार्दिक समान मीठो गित को लागि धेरै आभारी छौ अब दसै को लागि यति नै राम्रो गित रिलिज गर्नु पर्यौ बजार मा 🙏🙏🙏🙏keep of the good work didi🙏🙏🙏🙏
@dipendrakc7121
@dipendrakc7121 2 года назад
बिस्नु माझी को स्वर जति सुने पनि सुनी राखौ जस्तो छ। बल्ल नेपाली दिदीबहिनी हरु लाई तिज आएको जस्तो लागेको छ।तर किन अनुहार देखाउनु हुदैन देस बिदेस को कार्यक्रम मा जानू हुन्न सुन्दरमडि ले कैद गरेको हुन कि आफै एसतो जिन्दगी रोजेको हो बुज्न गारो ।एति राम्रो स्वरलेआज करोडौं श्रोता लाई मन्त्र मुग्ध बनाउन्ने तर आफै दुखी भै बसेकी छ्न कि कसो हो बुज्नै गारो भयो।
@PanasFilms
@PanasFilms 2 года назад
आहा बल्ल तिज आएको आभास भयो, शुभकामना आदरणीय बिश्णु माझि दिदि , सुन्दर्मणि अधिकारि दाइ लगायत सम्पुर्ण टिमलाइ🙏🙏🌹
Далее
🍎 Apple Pie Cinnamon Roll Donut #Shorts
00:21
Просмотров 1,7 млн
bishnu majhi new sang ......
15:32
Просмотров 134 тыс.
🍎 Apple Pie Cinnamon Roll Donut #Shorts
00:21
Просмотров 1,7 млн