गित सुन्दा मलाई ती अठिटका याद ले सटायाे ती जनता ती लाल बस्तीका राता मान्छेहरु हामिले गरेका बाचा पुरागर्न सकियन त्यस्मा पार्टि बिभाजन देखि बिविद छन् लालसलाम
माओवादिको गाना एकदमै उहिबेलाको सुहाउँदो मीठो साहसिक उत्साहित सान्त्वनाको गीत छ यो गीत सुन्दै युद्ध दस वर्षे लडन साथ दिइरैको थियो संघर्ष गरन पहाड गाउँ बस्ति पाखामा हिमाल तराईमा हजुरहरुलाई धेरै सलाम छ जुन परिस्थिति छ तेहि परिस्थिति नुसारको सुहाउँदो गित रचना गरि गाउने भिडियो बनाउनेहरुलाई धेरै धन्यबाद
Dit sahi xa manxeko man mattrai anta modeko ho yo gitlai naramro Jo manxele vanxani tyo manxeko bichar kahile Pani paribarthan hudaina jindagi vari aruko dad banne vanda kehi xaina naramro vanne harulai
२०४६ साल देखि जनान्दोलन जन्युध सबै आन्दोलन्मा बिद्यार्थी देखिलियर प्रबास्स बात आर्थिक भौतिक सहयोग पुराइ राखे त्र मेरो परिबर्तन न भए पनि केही मेरो तेयो मातृभुमिको परिबर्तन भएको छ तेसैमा खुशी छु सहिद प्रती नमन गर्द छु
मलाई नेपाली जनमुक्ति जेनालाई सम्झदै भन्छु जन्तालाई दिएका हिजो का बाचा बन्धन आधी भेरी बम बारुत गोला सँगै लडेर छाती मा तातो गोली खाएको लाल सेना र जन्ताको सपना के तपाईंले पुरा गर्नु भयो या तपाईंको राक्षस भन्दानी खत्रानाक प्रचन्डेले पुरा गर्यो एक लाख भन्दा बाढी आम निर्दोष नेपाली जन्ता या पुलिस सैनिक खाएर सत्र हजारको मात्र ढाटा देखाई पाँच हजार मात्र खाएको हु भने राक्षस सँग तपाईंको सोच बिचार त्यो आमाको कोख त्यो दि दी को सिउदो त्यो भाई अपाङ्गो पुरै घरबार तहस महस भएका पिडित जन्तालाई कुन कस्तो सल्लाह सुझाब बेवास्ता गरेको छ भन्नु होस् मात्र तपाईंको सोच बिचार जनमुक्ति सेनाको मुल्य रु पाँच लाखको चिट्ठामा बिक्री भएको यहीँ हो हामी र हाम्रो नेपाली जन्ताले चाहेको र ल्याएको गणतन्त्रको परिणाम लाटा सोझ जन्ताले भोक्दै छन्
Our Tribhuvan University meaning सामन्ती बर्गको हातमा छ राजाबादी दलाल हरुको कब्जा मा परेको र नेपालीका सबै राजनीतिक दलहरूलाई यही राजाबादी दलाल हरु आफ्नो मुठ्ठी मा राखेका छन् 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🍎🍎🍎🍎🍓🍓👆👆🥦🥦🥦🥦🥦🥦🍍🍍🌼🌈🌈🍋🍋✍️🍏🍏🙏🥦🥦🌼🌼🌾🌾👆
Chunwang baithak bata prachanda le partylai doka diyako ho sansbdi sga lam pasar parera 8 division 21 sayak sibirma bseko pla aja kata 2 ? Geet sunda ragat umlinxa