रक्तिम सास्कृतिक अभियानको ठुलि गितिनाटकबाट साभार गित उर्लेर आउदा।समाजमा रहेको जातिय विभेदका विरुद्ध तत्कालिन समयमा खुबै रुचाईयको नाट्क ठुलिको गित उर्लेर आउदामा मैले आफ्नो प्रस्तुत राखेको छु। हजुरहरुको सुझाव, साथ समर्थन पाईराखे यस्तै गित संगीतमा आफ्नो प्रस्तुत राखि राख्ने छु। सम्पुर्णमा हार्दिक अपिल गर्दै धेरै भन्दा धेरैको माझमा पुराई प्रगतिशील गित संगीत र नृत्यलाई माया गरौ समाज परिवर्तनमा पकै एउटा खुट्किलो बन सक्छ भने आशा गर्द छु। धन्यवाद ।
शब्द: जिवन शर्मा
स्वर; जिवन शर्मा , निलिमा पुन
नृत्य : प्रतिभा पौडेल
24 сен 2023