Malai radio vanne bitikai hjr ko awaz mind maa aayi halxa...kantipur FM ko kasto lagyo,highway fav show thyo...Aru show Ni nikai man parthyo Kati mitho awaz...
पत्रकार ज्यु लाई नै हेरेको हेरै बनाइदिनु भयो त।त्यो आवाज!!त्यो शब्दमा धेरै दम छ।पत्रकार ज्यु ले नि केही कुरा बोल्न सिक्नी मौका मिल्यो कसरी बोल्दा अल्लि भब्य अनि सभ्य सुनिन्छ।