Тёмный
No video :(

९ करोडको फार्म चलाउदै गर्दा सबैले पागल भने ! 

Record Khabar
Подписаться 403 тыс.
Просмотров 363 тыс.
50% 1

९ करोडको फार्म चलाउदै गर्दा सबैले पागल भने ! #gorkhaorganicagrofarm #gorkhaorganicfarm #agrofarm #livestockfarm #pighusbandry #goathusbandry #localchicken #poultrybusinwss
#wildboarhusbandry
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 239   
@Foodyhang1111
@Foodyhang1111 Месяц назад
धेरै दुख गरियो नेपाल मा यस्तै थियो तर अत्ति नभएपछी बिदेस पलायन हुन बाध्य भए तर यस्ता भिडियो देख्दा धेरै आनन्द लाग्छ धन्यवाद छ
@girijapoonmagar8534
@girijapoonmagar8534 Месяц назад
Sir sabai aafnai lagaaniiimaa vedaaa baakharaa jhumtii gotha garera paalldaaa kasto hunxa holaaaniii?
@kailashpatirai
@kailashpatirai Месяц назад
भिडियो अत्यन्तै राम्रो छ। यहाँ देखाइएको दृश्य भनु वा यो ठाउँ पनि अत्यन्तै राम्रो देखिन्छ।अनि म google map मा गएर खोजेर हेरे ठाउँ पर्यटनको दृस्टीले पनि अत्यन्तै राम्रो देखे हरियो रुख बिरुवाले ढाकिएको पहाडको नजीक तल देखिन्छ। प्रचार, प्रसारमा पनि निकै मेहनत वा खर्च गर्न सके बिदेशीहरु पनि अत्यन्तै धेरै आउला भन्ने मलाई लागेको छ। उहाँलाई मेरो धेरै धेरै सफलताको सुभकामना 🙏। म बसाहा, उदयपुर कोशी बाट हुँ तर अहिले आबु धाबी UAE मा छु।
@bhimsenkhadka8883
@bhimsenkhadka8883 Месяц назад
तेत्रो लगानी बहादुर मान्छे ,,लाई सलाम छ,,
@gauravvlogs856
@gauravvlogs856 Месяц назад
कृषिकाे सबालिकर्णले नै हरेक देश समृद्ध भएका हुन ,हेक्का रहोस् ,कृषिमा क्रान्ति नल्याउँदा सम्म देशले कहिल्यै प्रगति गर्दैन ,लेखेर राखेको छु ,वास्तविक देश विकासको मुख्य आधार कृषि नै हो , keep it up sir , पशुपतिले कल्याण गरून् 🙏🙏🙏
@damodarkhatri6436
@damodarkhatri6436 Месяц назад
मेहनत र परिश्रम ले नै मान्छेलाई केही सिकाउछ र सफलता तिर डोर्‍याएर लान्छ । ढकाल जी तपाइँ नपालमै केही गरोें भन्ने एक सच्चा नेपाल आमाको सपूत । हार्दिक नमन ।
@bijayaryal8083
@bijayaryal8083 Месяц назад
हरेक पाईलामा सफलता मिलोस पौरखी हातहरुलाई , सलाम।
@Everestpool2000
@Everestpool2000 Месяц назад
ब्यबसायिक कृषिमा कार्य साह्रै राम्रो हो तर नेपालको सरकार ले लगानी अनुदान भन्दा पनि किसानले उत्पादन गरेको सामान बिचौलिया नभई सरकारले मूल्य निर्धारण गरेर हरेक वडाको स्थानीय निकायले खरिद बिक्री गर्ने सिस्टम बसाल्ने हो भने कहिल्यै डुब्दैन ।
@manprasadgurung478
@manprasadgurung478 Месяц назад
Ho male vanna khojeko pani yehi ho krishakle utpadan gareko bastu esthaniya sarkarle jmma lina paryo
@Hirakajee
@Hirakajee Месяц назад
@@Everestpool2000 Sahi ho
@santoshalemagar7462
@santoshalemagar7462 День назад
Aafnai gautauko esto video aaudha sarai khusi lagyo hjrko safal hoss babasaya
@limbusurendra3378
@limbusurendra3378 Месяц назад
सरको गफ थोरै काम धेरै जरूरी देखियो । यहॉंको बहुप्रतिभाको ज्ञान भण्डार जागरण अभियान सहारर्णिय कदम भन्न पर्छ ।।
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue Месяц назад
म नि कृषि मै आबद्ध भयेर केही गर्ने सोच ले च्याउ खेती सुरु गरेको ३० लाख डुबेसी ४ वर्ष मलेसियामा चाइनिजको मा गोठालो बसेर आको अझै रिन तिर्दै छु😅😅😅
@Meronepal381
@Meronepal381 Месяц назад
@@NirmalKhawas-wk9ue same Hal khadi ma
@mayarai3565
@mayarai3565 Месяц назад
😢💔
@rajen5821
@rajen5821 Месяц назад
😂😂😂
@DipakSujeeta
@DipakSujeeta Месяц назад
Ma ni bakhra ra kukhura palda 20 lakh dubayera hal Aus ma aaiyo farkera feri 1 patak garerai xodney atot liyeko xu vaggey le sath diya ra paisa kamauna sake vane
@user-jm5ki6ht6o
@user-jm5ki6ht6o 17 дней назад
@@NirmalKhawas-wk9ue 😂😂😂😂
@dilligodarthapa8266
@dilligodarthapa8266 Месяц назад
धेरै राम्रो लाग्यो ,,,,सरकारि सरसहगोग पाउन त नेताकाझोले र झोलामा बोक्ने फर्म ले मात्र पाउछ ,,
@maheshkarki2507
@maheshkarki2507 Месяц назад
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता। वाह! दाई दिलखुश कार्य जितनी तारीफ की जाए कम होगी। 🙏🏻
@mahadevsharma4793
@mahadevsharma4793 Месяц назад
बधाई छ जिवन ढकाल जि । राम्रोसँग कृषि कर्म गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ । आज सुने धेरै खुसी लाग्यो , मलाई पनि हेर्न मन लागेको छ ।
@PratinaRai-ew9nn
@PratinaRai-ew9nn Месяц назад
बर्तमान युवाहरुको लागि सारै जाँगरिला कुरा देख्न पाइयो❤❤❤❤
@AmbikaKunwar-k8n
@AmbikaKunwar-k8n Месяц назад
जीवन ढकालसर नमस्कार अति राम्रो काम गर्नुभएको छ, नेपालमा जिउँदो सरकार भइदिने भने हजुरको राम्रो मूल्यांकन हुनेछ, यति राम्रो काम भएको छ सबले रोजगार पाएको छ। तपाईं असाध्यै धन्य हुनुहुन्छ, आगामी कामको लागि शुभकामना छ।
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Месяц назад
नेपाल सम्बृधि बनाउनेतर्फ तपाईंको हिम्मत मानि सर धन्यवाद पत्रकार सर ❤❤❤❤ हाल खाडीमा छु
@VikramMagar-cr2cv
@VikramMagar-cr2cv Месяц назад
कृषि बलियो अर्थतन्त्र को सबै भन्दा ठूलो आधार हो तर नेपालको सन्दर्भमा कृषि पेशामा लाग्ने हरुको मुख्य समस्या भनेको उत्पादित कृषिजन्य वस्तुले उपयुक्त बजार मुल्य नपाउनु र बिचौलिया हुन । नत्र विदेशमा गएर जस्तो सुकै काम गर्न तत्पर हुनेले स्वदेशमै बसेर किन काम गर्न चाहदैनन् ।
@subashnadulal7073
@subashnadulal7073 Месяц назад
तपाईंको आट साहसपूर्ण कामलाई सलुट गर्दछु🙏🙏💐💐
@bimaldeshabhakta8706
@bimaldeshabhakta8706 Месяц назад
slc batch eutai pare6a pesha pani eutai khushi lagyo....
@rupakbasnet8998
@rupakbasnet8998 Месяц назад
अब को 20 बर्स पछी को म
@rajuguragain2626
@rajuguragain2626 Месяц назад
Best wishes 😊
@noahwolf5089
@noahwolf5089 Месяц назад
@@rupakbasnet8998 partner chaiya vanna la bro
@user-oi1vz9vx6v
@user-oi1vz9vx6v Месяц назад
@@noahwolf5089 म पनि छु है partner हुनको लागि
@RoyLimbu
@RoyLimbu Месяц назад
Afno des ko sun khani xodii aru ko gulam banna des xodxan garna sakey nepal mei xa sab thokk
@santoshghimires261
@santoshghimires261 Месяц назад
Best wishes
@punbirman166
@punbirman166 Месяц назад
तपाईको मेहनतलाई सलाम गर्छु, लगानी पनि मनग्य गर्नु भएको छ, एक दिन अवस्य सफल हुनुहुनेछ।
@kabitabk6198
@kabitabk6198 Месяц назад
मलाइ कृषि पेशा साह्रै मन पर्ने नेपालमा कृषिमा लगानी जोखिम छ म डुबे धेरै गाह्रो छ
@rajanprinters2992
@rajanprinters2992 Месяц назад
@@kabitabk6198 कति डुब्यो साथी ?
@BhimBhandari-hj5dc
@BhimBhandari-hj5dc Месяц назад
यकदम गाह्रो छ बजार राम्रो छैन
@ganandrarai9380
@ganandrarai9380 Месяц назад
Garo6a. Krisima nepal ma.
@laxmandumre4480
@laxmandumre4480 29 дней назад
@@kabitabk6198 nabujikana gyan anubhab nabhaikana hat hale paxi dubinx Paila addhyana anusandhan nagari kana hat halepaxi nadubera k hunx ta
@ramchandrashrestha2626
@ramchandrashrestha2626 Месяц назад
उहाँलाई धेरै धेरै सलाम छ।
@kbrayamajhee7344
@kbrayamajhee7344 21 день назад
भाईजी काे कुरा सुन्दा त अंग्रेजी कथाकाे रविन्सन क्रुसाे काे संझना भयाे ! तपाइँकाे संघर्षशीलता भने अत्यन्तै प्रेरणादायी र साहसिक छ 🙏
@MatrikaGautam-hm9ni
@MatrikaGautam-hm9ni Месяц назад
Good job sir safaltako agrim suvakamana dherai dherai Pragati hoss hajurko❤❤❤❤
@Metal_sam
@Metal_sam 14 дней назад
मैले पोनि फोम खोले धाई तीन शालमा नौ लाख रीन मा परेर भारत मा होटल को कुकमा काम गरदै छु
@manishabista2630
@manishabista2630 25 дней назад
कृषिको मुख्य समस्या भनेको बजार बेबस्था नहुनु हो 😢 Ekdam ramro chha dada Best wishes🎉
@sudeepdawadi6194
@sudeepdawadi6194 Месяц назад
Great work vinaju.Just love your straightforwardness.Keep going.🙏
@pralladadhikari2721
@pralladadhikari2721 Месяц назад
ल ल लागौ, नमुना काम शुरु गर्नु भएको मा, खसीको मासु महंगो भयो बजारको भन्दा २०० सस्तो दिनु पर्छ kg ma
@VIDEOFAMILYCHALLANGE
@VIDEOFAMILYCHALLANGE Месяц назад
मै हुँ भन्ने खालको मान्छे रैछ यो ।
@binabina7708
@binabina7708 Месяц назад
ब्यवसायनै मानिसकाे सफल जीवन हने ।
@premsijapati6140
@premsijapati6140 Месяц назад
Ati Ramro kaam❤❤
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Месяц назад
अति राम्रोकाम
@kpdahal4118
@kpdahal4118 Месяц назад
जय होस राम्रो काम प्रचार ग्रनु भको मा धन्याबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ariskapaudyal7337
@ariskapaudyal7337 Месяц назад
Great job, salute !
@gopalsunuwar6357
@gopalsunuwar6357 Месяц назад
Great job keep it you will success
@padamkumar1336
@padamkumar1336 18 дней назад
हजुर ले गरेको कर्य एक्दम राम्रो हो तर नेपाल मा बिदेसी आयात रोकियो भने मत्र लाभ लिन सकिन्छ । जब बेच्ने बेला मा भारत बाट पर्सस्त सबै कुराले मन्नडि हरु भरी सकेको हुन्छ । अनि बेच्न को लागि कता लाने । पहिलो समस्या तेहि हो । मैले पनि यो बेसायए गरेर अनुभव छ
@iplamichhane5061
@iplamichhane5061 Месяц назад
सच्चा कृषक !❤❤❤❤❤❤
@subingurungvlog
@subingurungvlog Месяц назад
Respect Farmer🙏🙏
@chanthapa7943
@chanthapa7943 Месяц назад
Very big solute to you sir, keep it up.... you are doing good job 👍
@tirtharajlowa1215
@tirtharajlowa1215 19 дней назад
Hats off to you sir.
@nanugurung1309
@nanugurung1309 Месяц назад
Gud job sarai ramro kam garnu vayexa dai
@santoshkunwar4136
@santoshkunwar4136 Месяц назад
Inspirational sir
@bimalthapa4279
@bimalthapa4279 Месяц назад
हजुर लाई सलाम छ सर
@laxmanc-ve2fq
@laxmanc-ve2fq Месяц назад
दाइ तपाईंले त मान्छे सङ्ग मात्र कुरा गर्नु भयो हेर्ने दर्शकले कसरी हेर्छ। दाइ तिनी हरुको पाल्ने तरिका खोर को नमुना अनि रोग हरुको बारेमा पनि भन्नू पर्छ। नत्र यो गफ मात्र कसैले हेर्दैन। यसैले तपाईंको भिउज पनि धेरै जान्न
@keshavbhatta4577
@keshavbhatta4577 Месяц назад
Best wisas
@BideshKc
@BideshKc Месяц назад
लगानी कति सालमा उठाउने लक्ष्य छ? त्यो पनि भन्दिनु भएको भए राम्रो हुन्थ्यो।
@ghayal1979
@ghayal1979 Месяц назад
कृषि आफैंमा कठिन र जोखिमपूर्ण ब्यबसाय हो। वहाँ कृषकको भनाइ अनुसार काठमाडौको करोडौंको सम्पत्ति, सुखको जीवन छोडेर गोरखाको यस्तो भुगोलमा लगानी गर्नु र आफैं अहोरात्र खटिनु सानोतिनो आँट र हिम्मतले हुँदैन। लगानी र प्रतिफलको कुरा गर्नुहुन्छ भने शहरमा 9-10 करोडको घर नै बनाएर भाडामा दिए पनि मासिक 2-4 लाख रुपैयाँ भाडा नै आउँछ। हो लगानी गरेपछि त्यसको प्रतिफल अवस्य हुनुपर्छ, हैन भने त्यसले निरन्तरता पाउन सक्दैन, तथापि वहाँको उद्देश्य भनेको कृषि र पर्यटनमा केहि योगदान गरौं जसले दाम मात्र होईन नाम पनि रहोस्। सँगै भोलीका दिनमा आफ्ना सन्तानलाई पनि यसै ब्यवसायमा लागेर काम गर्ने प्रोत्साहन मिलोस।
@nawarajgurung1030
@nawarajgurung1030 Месяц назад
Well done bhai. Truth...akhir budeskal ma afni gaoun thaouma farkina man lagcha❤
@MrRamkrishna11
@MrRamkrishna11 17 дней назад
manoj dawadi daiko sathi hunuhudo raixa best of luck brother 👍
@user-pm2ks3pm9m
@user-pm2ks3pm9m Месяц назад
अत्यन्तै राम्रो
@dayanrai7570
@dayanrai7570 26 дней назад
5-10-15 करोड , करोड , करोड , लगानि लगानि लगानि ,जहितहि यस्तै समाचार आउछ , आम्दानी कति अर्व हो ??? कहि समाचार मा आउदैन । हामिले 10-12 लाख लगानि गरि महिनामा मरेर 55-60 हजार कमायौ । फसियो कि कसो ?
@arjunkc8125
@arjunkc8125 18 дней назад
Yo manchhe gorkhali ho gorkhali le garxa..k garxa ta bhane kun chahi kt kanda lgchha 100%
@Dummy-wt4sz
@Dummy-wt4sz Месяц назад
Most awaiting video
@DeepandraPant-dn1oe
@DeepandraPant-dn1oe Месяц назад
Great salute
@nikeshthapamagar2853
@nikeshthapamagar2853 Месяц назад
Best wishes
@user-rm6pm1xp1q
@user-rm6pm1xp1q 19 дней назад
great works
@bizyswn6647
@bizyswn6647 Месяц назад
अरुको कुरा सुनेर हुदैन आफ्नो मनले जे भन्छ त्यही गर्नु पर्छ ।
@Fitmin1992
@Fitmin1992 Месяц назад
Proud of you daii🎉
@rekharana1006
@rekharana1006 Месяц назад
❤❤❤❤ brave enough ❤❤❤ I am coming to visit you 🙏🙏🙏🙏
@navarajacharya5759
@navarajacharya5759 Месяц назад
दाइ यो सुग्गुर चितवन नल्याउनु म खादिन
@PrakashOjha-xn9qt
@PrakashOjha-xn9qt Месяц назад
Good job
@bijayamankarki2542
@bijayamankarki2542 Месяц назад
supet hjr
@chyangba44
@chyangba44 Месяц назад
sahi kura dajuko
@devdon4274
@devdon4274 17 дней назад
Damii news
@rpproductionnepal3167
@rpproductionnepal3167 Месяц назад
Great work 🎉
@user-se1sb2le9y
@user-se1sb2le9y Месяц назад
कृष्ण रेउले।
@bharatbk-tr2ym
@bharatbk-tr2ym Месяц назад
धेरै राम्रो काम गर्नु भकोछ अझै गर्दै जनु नेपाल अगाडी बढनु पर्छ
@baburambhusal1555
@baburambhusal1555 Месяц назад
Salam x ❤ good job keep it up
@umeshprasadjoshi2518
@umeshprasadjoshi2518 Месяц назад
Best wishes!
@nabarajwagle4517
@nabarajwagle4517 Месяц назад
शुभकामना दाजु
@narayanroka2031
@narayanroka2031 5 дней назад
dhari remro xa hajur best of luck ❤
@netratamang8911
@netratamang8911 Месяц назад
धन्यवाद दाइ राम्रो काम
@rishirampoudel5189
@rishirampoudel5189 Месяц назад
Good
@Shivabudhathokiofficial07
@Shivabudhathokiofficial07 Месяц назад
Sir ko mehenat ani lagawb lai samman xa
@SovitapaudelDahal
@SovitapaudelDahal Месяц назад
गुडभाई
@PradipAdhikari-ry9ho
@PradipAdhikari-ry9ho Месяц назад
हुदैन भन्ने हरु बिरोजगारि हुन उनिहरुलाई रोजगार चाहियको छ उपभोक्त बादि सोच आफ्नौ छेमताले सिप सिर्जना गरौं
@ayushranabhat8991
@ayushranabhat8991 Месяц назад
अब चुर्लुमै डुब्नि भएउ मित्र
@diwahangRungmang
@diwahangRungmang Месяц назад
vedio last samma hera Ekdam ramro lagyo🙏😍
@rameshacharya3182
@rameshacharya3182 Месяц назад
बाबुराम र प्रचण्ड जस्तोलाइ जिताउने जिल्ला हो त सर!???? इ त विद्वान भनेको हैन र किन सोचेनन त हजुर को गुनासो???😮😮😮😮
@RaiThulung-ge3ml
@RaiThulung-ge3ml Месяц назад
Dherai saraiiya kam.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@baldevdangi7680
@baldevdangi7680 Месяц назад
Plz sirohi bakhara ko video plz 🙏🙏
@ramakhatri6284
@ramakhatri6284 20 дней назад
Great great
@sanjaypaudel6935
@sanjaypaudel6935 Месяц назад
सफलता को शुभकामना
@taranipaneru7295
@taranipaneru7295 Месяц назад
Dhere ramro kam daju Maile pani yastei socheko hunthe tara tapaile tyo garera dekhaunu bho. Hajur le euta chinese agri vehicle linu hola sajilo hunchha kam garna --off-Road Farmer's Vehicle 4X4 Gasoline UTV All Terrain Agricultural Vehicle US$ 5500-6000 / Piece-
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef Месяц назад
Good luck with beast wishes ❤
@BirjuBudhathoki-qu1ho
@BirjuBudhathoki-qu1ho Месяц назад
धेरै पीडा छ नेपालमा कृशकलाइ।
@pradipchaudhary1998
@pradipchaudhary1998 День назад
Maile Pani aafnai gauma broiler form chalayera basiraxu
@arjunregmi7970
@arjunregmi7970 Месяц назад
Good job mama keep it up 🙏🙏🙏
@prasadshree8176
@prasadshree8176 18 дней назад
केटो धेरै गफाडि रहेछ
@HaproEps2026
@HaproEps2026 Месяц назад
अबको 22 वर्षको मेरो सपना ❤
@sushiladhikari8792
@sushiladhikari8792 Месяц назад
Good job vinaju
@jayagurung7003
@jayagurung7003 Месяц назад
Great job 👏 👏🙏🙏
@tulsiadhikari8519
@tulsiadhikari8519 Месяц назад
U r great Jiban dai
@Khadka.hari1290
@Khadka.hari1290 Месяц назад
Great work 👍👏
@BrispatiKhadka
@BrispatiKhadka Месяц назад
Suvakamana chha sir
@MonkE-pz7ww
@MonkE-pz7ww Месяц назад
Salam cha hajurlai🙏🙏🙏
@rajkarkiofficial2356
@rajkarkiofficial2356 Месяц назад
Great work🎉🎉❤
@RaJenCingh
@RaJenCingh Месяц назад
Great work ❤
@abdurrahmanruzimbetov5680
@abdurrahmanruzimbetov5680 Месяц назад
Gorkhali honi keep it up daju
@bishnuosti543
@bishnuosti543 Месяц назад
so impressive.
Далее