Тёмный

चर्चित बाल गायीका कल्पना बिष्ट इन्द्रेणीमा, यस्तो अदभुत कला स्वरमा जादु छ । ०४.०३.०८१ ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 219 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
L#Indreni #KalpanaBishta_Special #LiveShow #

Развлечения

Опубликовано:

 

17 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 365   
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 10 дней назад
सम्पुर्णमा नमस्कार म गायक “अर्जुन सापकोटा”🙏 हृदय देखि नै धन्यवाद कार्यक्रम इन्द्रेणी लाई , प्यारी बहिनि कल्पना बिष्टलाई यो ठाँउ र माया दिनुभएकोमा, आगामी दिनहरुमा पनि कार्यक्रम इन्द्रेणी र सम्पुर्ण दर्शकहरुको माया बहिनिलाई मिल्ने अपेक्षा गर्दछु !
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 10 дней назад
❤❤❤❤
@KalpanaBistOfficial
@KalpanaBistOfficial 10 дней назад
❤❤
@nirutashahu6987
@nirutashahu6987 10 дней назад
❤❤❤
@bagratibista8114
@bagratibista8114 9 дней назад
Very Nice ❤❤❤
@user-wc1zv6sj6g
@user-wc1zv6sj6g 8 дней назад
तपाईं याे गितलाई याे वैहिनीकाे स्वरमा पनि गाउन लगाउनु फुल फुल भर्सन नै
@umakantkharal8253
@umakantkharal8253 10 дней назад
कल्पना नानुलाई मौका दिएकोमा ईन्द्रेणि का क्रिष्ण कडेल सर लाई धेरै धन्यवाद साथै त्यो दुर्गम ठाऊबाट टपक्कै टिपि काठमांडू ल्याउने भोजराज सर लाई पनि धेरै धेरै धन्यवाद बैनि कल्पना को जिबन नै कयापलट गरिदिनु भयो।बैनिले भोजराज लाई कहिल्लै भुल्न हुदैन।जय ईन्द्रेणि।
@thomsunjui
@thomsunjui 10 дней назад
कला र गला ले आफै आएको छ। कसैको मेहर बानी छैन।
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 10 дней назад
भोजराज को हुन व्यक्तिगतरुपमा म चिन्दिन तर कमसेकम यी भगवान् ले बनाएको नेत्र ले दुई मा दुई जोड्दा चार हुन्छ भन्ने कुरा भुलेर पाँच हुन्छ नभनौ न किनकी निश्चय पनि कल्पना संग अथाह प्रतिभा छ तर त्यस्लाई गोडमेल गर्ने काम त भोजराज ले गरेको हुन जस्तो लाग्छ। नेपाल मा अझै कल्पना भन्दा धेरै प्रतिभा भएका व्यक्तिहरू हुनुहुन्छ तर अवस् बाट बन्चित भएर त्यत्तिकै बसेका छन।​@@thomsunjui
@thomsunjui
@thomsunjui 10 дней назад
भोजराज ले कति पैसा कमायो यसले आफनो लागी गरेको छ।
@umakantkharal8253
@umakantkharal8253 10 дней назад
@@thomsunjui हो हुनत कला गला ले नै आईकि हुन् तर कला गला त आज भन्दा चौध पन्द्रह महिना बाटनै थियो काठमांडू आएर पनि केहि गाना गाएरै फेरि बैतडि मा फर्किन् आजसमन कसैले वस्ता नगर्ने जसले गर्छ ऊसलाई जस दिन पनि नसक्ने यस्तै नराम्रो सोच छ हामिहरुको।
@umakantkharal8253
@umakantkharal8253 10 дней назад
@@thomsunjui अलिकति लाज मान्नुहोस हजुर तपाईको हिक्मत छभने हजुर ले ल्याएको भा पनि हुनेथियो।जसले मह काट्छ ऊसले हात त अबस्स्य चाट्छनै।
@badimalikadigtilmusic5020
@badimalikadigtilmusic5020 10 дней назад
कल्पना नानिकाे गित मन पर्ने जति यता हाजिरि हनु
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤❤
@XettriSiddharthSaud
@XettriSiddharthSaud 8 дней назад
❤❤❤
@gamespariyar2991
@gamespariyar2991 6 дней назад
❤❤❤❤❤
@KrishnaKrishna-xl1ri
@KrishnaKrishna-xl1ri 2 дня назад
😂
@himadevidevkota6321
@himadevidevkota6321 10 дней назад
सर्वप्रथम त भोजराज भाइलाई धेरै धेरै धन्यवाद। कल्पना नानीलाई आशीर्वाद
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤
@baliramdevkota9294
@baliramdevkota9294 10 дней назад
अहिलेसम्मकै उत्कृष्ट बालकलार कल्पना बिष्ट बुनु हुन्न सबैले साथ र सपाेट गराै❤❤❤❤
@user-hl3iq2en1k
@user-hl3iq2en1k 10 дней назад
यो प्रतिभा लाई सबै सामु ल्याउनु हुने भोजराज थापा अर्जुन सापकोटा लाई धेरै धेरै धन्यवाद ,,र नानुलाई उज्ज्वल भबिस्यको कामना
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 10 дней назад
कल्पना बहिनी को फ्यान कोको हुनुहुन्छ❤❤❤
@Mogarni_kanxii
@Mogarni_kanxii 10 дней назад
कति मिठो लाग्यो दाैडा गित ❤ धेरै प्रगति गर्नु बहिनि
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 10 дней назад
❤❤❤❤🙏🙏🙏
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤❤
@user-hb8ix9zp7x
@user-hb8ix9zp7x 10 дней назад
कल्पना नानीले गाएको गीत कोकोलाई मन पर्छ यता हाजिर हौ
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤
@JulpheBudha
@JulpheBudha 9 дней назад
सर्बप्रथम भोजराज थापा सर र अर्जुन सापकोटा लाइ हृदय देखि धन्यबाद बिकट र अप्ठ्यारो ठाउमा फुलेको फुललाइ चिन्नुभयो र आज यो ठाउसम्म ल्याउनु भयो सबै को प्यारो र हरक जनजनको ढुकढुकि इन्द्रेणि र krishan sir लाइ सलाम
@laxmikhadka1260
@laxmikhadka1260 10 дней назад
धेरै धेरै धन्यवाद होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤❤
@kishanban4037
@kishanban4037 10 дней назад
कल्पना बिष्ट नानी काे गित मलाई धेरै मनपर्छ कल्पना बिष्ट नानी काे गित काे स्वार मा जादु छ हार्दिक सुभकामाना छ हिजो याद गरेको थिए कल्पना नानी अर्जुन सापकोटा सर भाेजराज सर धेरै धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
@pramilakanchi4347
@pramilakanchi4347 9 дней назад
आहा बुनेको आवाज ले मेरो सरिर मा काडा उमृयो सर्सति माताले बास गर्नु भयको छ बैनि को आवाज मा❤❤❤❤
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤❤
@lalitasubedi1364
@lalitasubedi1364 10 дней назад
स्वरसम्राट उपाधि प्रदानगर्ने या कुनै निकाय भय यो नानीमा नजर पुगोस । शुभकामना नानी ❤❤❤❤
@PunyaDahal-kr7hk
@PunyaDahal-kr7hk 10 дней назад
राजु परियार दाइ र कल्पना बहिनी काे गित हर्न मन छ ।
@tankprasadpathak7696
@tankprasadpathak7696 7 дней назад
सबैभन्दा पहिला भाेज राज थापा र अजुंन सापकोटा धेरै धेरै धन्यवाद यी नानीलाई बैतडी बाट ल्याएर याे स्थान सम्म पुगाउन सहयोग गरेको मा नानी कल्पना विष्ट काे धेरै धेरै राम्रो स्वर छ यी नानीलाई अगाडि बढन का लागि धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
@naranaryal5124
@naranaryal5124 10 дней назад
धेरै धेरै आशीर्वाद नानु ❤ सम्मान कृष्ण सर मा आज ❤ नानु लाई इन्द्रेणी मा ❤ समय दिनु भएको मा❤जय इन्द्रेणी ❤❤️🇳🇵👍
@JulpheBudha
@JulpheBudha 9 дней назад
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤
@jamesyt3941
@jamesyt3941 9 дней назад
नानु तिमीलाई धेरै धेरै धन्यबाद छ राम्रो गित गाएको मा ❤❤❤❤❤❤❤❤❤👍👍👍👍👍👍👍👍👍
@yamunamagar5814
@yamunamagar5814 10 дней назад
भुन्ती र कान्छी तिम लाई ल्याउनु पर्यो भन्ने जति को को हुनुहुन्छ यता हाजिर हौ ❤❤।
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤
@user-jm3uk9ph8k
@user-jm3uk9ph8k 8 дней назад
Ma ni xu hi
@user-jm3uk9ph8k
@user-jm3uk9ph8k 8 дней назад
❤❤
@RupakSunar-fy3bv
@RupakSunar-fy3bv 8 дней назад
कल्पना बहिनीको उत्तरोत्तर प्रगतिको शुभकामना जय इन्द्रायणी
@Balen2079
@Balen2079 10 дней назад
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
@Hemanta501
@Hemanta501 9 дней назад
सफलताको अजम्बरी शुभकामना छ कल्पना बुनु सदैव यसरीनै हाँसी खुसी रहिरहनु हार्दिक मङ्गलमय शुभ कामना छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🌺♥️♥️ सदैव यसरीनै हेर्न पायाेस्
@user-gb4tx4yn7e
@user-gb4tx4yn7e 5 дней назад
बहिनि लाई धेरै धेरै बधाई छ।अझै सफल हुनु अनि सुपृम र बहिनीको गित छिटोभन्दा छिटो सुनिरहन मन छ ।यस कारण यि दुवैको गित पनि अपेक्षा छ।❤❤❤❤
@DhirendraRokaya-xy3vp
@DhirendraRokaya-xy3vp 5 дней назад
धेरै धेरै धन्यवाद इन्द्रेणी टीम लाई कल्पना बैनी लाई यो ठाउँ दिनु भएको मा❤
@postmanibhandari8053
@postmanibhandari8053 10 дней назад
कल्पना नानी को अथा प्रतिभा छ । भोज राज थापा भाइ ले सारै राम्रो काम गरेका छन उनी लाई सलाम तेस पछी अर्जुन सापकोटा भाइ लाई पनि सलाम । नानी लाई उत्तर उत्तर प्रगती को कामना । इन्द्रेणी का कृष्ण कडेल ले पनि अफ्सर दियको मा सलाम नानी लाई सबैले साथ सपोट गरिदिनु होला हामरो साथ सपोट र आशीर्वाद छ नानू लाई ।
@bharatdhamala8852
@bharatdhamala8852 10 дней назад
यो नानी को आवाज चैं सरस्वती माता ले उपहार नै दीए जस्तो लाग्छ। कती मीठो कती मीठो कती मीठो❤❤❤
@krishnabhujel9095
@krishnabhujel9095 День назад
यी,कल्पना,नानिलाई,बधाई छ।लाखलाखक‍‍ो सोरमा मानेसफल्ताको सुभ,कामना,दिय।
@Mirathapa0909
@Mirathapa0909 2 дня назад
अति सुन्दर कल्पना बहिनिकाे सुमधुर कलालायि सबै सबैमा नमस्कार हजुर❣️😘😘🙏🙏🙏🙏❣️❣️❣️👍️👍️👍️❣️
@olidanbir
@olidanbir 10 дней назад
आहा दामी voice nanu शुभकामना छ
@laxmikhadka1260
@laxmikhadka1260 10 дней назад
सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै। आगमि दिनमा अझै राम्रो होस् भन्ने चाहन्छु सधै भरि खुसी खुसी 😢
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤
@hemantlamichane3948
@hemantlamichane3948 День назад
कल्पना नानि सारै नै मिठो स्वर लालमन के मिठो होला त तेति मिठो स्वर हे ईश्वर कस्तो सुरिलो स्वर कि धनि नानि लाई हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ ॐॐॐ ❤❤❤❤❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-jj3qt4od6l
@user-jj3qt4od6l 5 дней назад
❤❤❤❤❤धेरै धेरै राम्रो छ गित मनै छोय
@tulsishrees8235
@tulsishrees8235 10 дней назад
यति राम्रो प्रतीभालाई चिनिदिनु भएको मा भोजराज र अर्जुन भाइलाइ धेरै धन्यवाद ❤❤
@user-mj3dh2in1c
@user-mj3dh2in1c 10 дней назад
धेरै धेरै धन्यबाद कल्पना नानि र जन्म दिने बाउ आमा लाइ सम्मान गर्दछु साथै नानिको प्रगति को सुभकामना नानिलाइ
@nirubaij6123
@nirubaij6123 10 дней назад
उज्ज्वल भविष्यको शुभकामना नानु❤❤
@devendradhami5703
@devendradhami5703 10 дней назад
भोजराज सर लाई विशेष धन्यवाद बैनी लाई पर्गती को कामना❤❤
@DhaniSingh-ux7dh
@DhaniSingh-ux7dh 4 дня назад
उज्ज्वल भविष्यको कामना छ नानु लाई baitadi. को नाम roshan गर्नु भयो
@indrabista6570
@indrabista6570 4 дня назад
कल्पनाका गित रचना स्वर राम्रो छ थप प्रगती होस ।
@clovevange4432
@clovevange4432 10 дней назад
बधाई कल्पु सफलताको शुभकामना 🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌👌🙏🙏🙏
@Defender-du7gr
@Defender-du7gr 10 дней назад
नानु कल्पना को कला गला र प्रतीभा उत्कृष्ट भन्दा उत्कृष्ट छ र नानु को प्रतिभा लाई सबै को सामु देखाउनु र हेल्प गर्ने महान भोजराज जी र अर्जुन जी लाई सम्मान को साथै सेलुट छ . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
@hombahadurthapa503
@hombahadurthapa503 10 дней назад
❤❤❤❤ दामि छ नानि को प्रतिभा ❤❤❤❤
@brrjkubresali642
@brrjkubresali642 10 дней назад
इन्द्रेणी लाई विशेष धन्यवाद नानीलाई स्थान दियको मा❤❤
@Rameshbaduwal4257
@Rameshbaduwal4257 10 дней назад
साङ्गित करियर को उज्ज्वल भबिष्यको शुभकामना ❤❤
@Kalpanabistaofficial876
@Kalpanabistaofficial876 8 дней назад
❤❤❤❤
@highlightparda2638
@highlightparda2638 6 дней назад
कलपना नानिको गित मन पर्ने जति यता हाजिर हुनु ❤❤
@gomabista9819
@gomabista9819 10 дней назад
कल्पना बिष्टलाई शुभकामना छ❤❤❤
@nirarajgurung7434
@nirarajgurung7434 10 дней назад
कत्ती मीठो स्वर हो? शुभकामना नानू!
@bishalmahar25
@bishalmahar25 10 дней назад
कल्पना बिस्ट नानि लाइ सफल्ताको अग्रिम शुभकामना छ❤❤❤कल्पना नानि को जिवन मा भगवान नै बनेर र बैतडी जानु भएका भोजराज सर लाइ हिर्दय देखि नै सम्मान ❤❤❤❤छ अनि अब कृष्ण दाइ नि नानि को भगवान नै हुनुहुन्छ कल्पना यि अरु सबै भारल हुदा सम्म मात्र हुन हेर्ने भनेका कृष्ण दाइ ले सधै हेर्नु हुन्छ कृष्ण दाइ हजुर लाइ त सबै भन्दा विश!कोटि कोटि नमन छ यस्ता नानि हरु धेरै को भगवान नै बन्नु भाका छौ कृष्ण दाइ भगवान ले हजुर को सधै रक्षा गरुन 🙏🙏🙏🙏🙏🙏जय इन्द्रेणी जय कृष्ण म भगवान सङ्ग यहि कामना गर्छु कि कृष्ण दाइ लाइ कहिले दुख कस्ट न आवस सधै कृष्ण दाइ को म बाकि केनै भन्नु छ र पो❤❤❤😅😅😅😅😅
@laxmikhadka1260
@laxmikhadka1260 10 дней назад
हजुर ले। छोरिको जिदगि लाई। झडै बिगारि दिनु भयो। स़य बुझय
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 дней назад
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@ShivaKumar-rj8jw
@ShivaKumar-rj8jw 8 дней назад
कल्पना नानी लाई आशीर्वाद कृष्णन सर लाइ बहुत बहुत धन्यवाद🎉🎉🎉🎉
@shankarbahaduroffical425
@shankarbahaduroffical425 10 дней назад
आहा!❤खोट्लाउने ठाउनैछैन अध्भुत छेमता🔥🙏🙏❤❤
@puskalsharma293
@puskalsharma293 10 дней назад
बधाई छ कल्पना बहिनी लाई अझै राम्राे गाउदै जानू सफलताकाे शुभकामना छ भाेज राज दादा अर्जुन सर लाई धन्यबाद छ यति राम्राे प्रतिभा लाई खाेजेर लेउनु भाकाे मा 👌👌👌👌❤️♥️💯🇳🇵🌹
@gynendradhami5380
@gynendradhami5380 10 дней назад
सुभकामना नानि भोजराज थापार अर्जुन सापकोटा साथमा लियको भय कतिब निको लागन्थो
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 10 дней назад
नानू को भबिस्य उज्ज्वल छ गित सङ्गीत मा । नानि लाई सबै ले साथ सपोर्ट गरिदिनु होला ❤❤❤❤❤❤❤❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 10 дней назад
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ कल्पना नानी लाई सफलता को धैरै धैरै शूभकामना छ❤❤❤❤❤
@haribista4825
@haribista4825 10 дней назад
❤❤❤❤❤❤❤❤❤ धेरै धेरै राम्रो लाग्यो शूभकामना छ
@bhaktabdrkhadka6271
@bhaktabdrkhadka6271 9 дней назад
अति राम्रो स्वर सफलताको सुभकामना
@manbir5675
@manbir5675 7 дней назад
अति राम्रो गित र मिठो स्वरका धनी कल्पना बहिनीलाई भविष्यमा सफल भएकी हेर्ने शुभकामना छ।
@DhadkanJaishi-mf7oi
@DhadkanJaishi-mf7oi 10 дней назад
मलाई मन परेको गित अर्जुन साफकोटा सँगको मौरी रसैमा ❤️
@purnathapasalyani851
@purnathapasalyani851 10 дней назад
निकै राम्रो छ नानू को प्रगति आझै अघि बढनु नानू हार्दिक सुभकामना❤❤❤
@RitikaBastola-66
@RitikaBastola-66 7 дней назад
😊😊😊😊😊 proud of you 😊😊 Krishna uncle ❤❤ best wishes bunu 💝🥰 safalta ko subakamana ❤️
@saraswotinepali4426
@saraswotinepali4426 7 дней назад
कल्पना नानी लाइ धेरै धेरै धन्यवाद
@lamasamina5161
@lamasamina5161 8 дней назад
साच्चिकै कलाकार रहिछिन नानी ।प्रगतिको कामना।
@kishanban4037
@kishanban4037 10 дней назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कल्पना नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@krishnakc2779
@krishnakc2779 10 дней назад
Aaha kati mitho showr Nanu ko
@ramesholisalyani1665
@ramesholisalyani1665 9 дней назад
आहा धेरै राम्रो प्रस्तुति🎉❤❤
@ParbatiGc-yy7ns
@ParbatiGc-yy7ns 10 дней назад
My favourite song best wishes nanu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dineshmallamuskan151
@dineshmallamuskan151 10 дней назад
Congratulation nanu❤❤❤
@gopalgurung3201
@gopalgurung3201 6 дней назад
wow nice singer👌👌👌 i love it kalpana bist👍️👍️👍️💘💘💘🌹🌹🌹💐💐💐💐💐💐💐😍😍😍 भबिस्यको चम्किलो 💥💥💥💥💥💥💥कल्पना बुनु💋💋💋💋💋 म सुमिना औन्तिको प्यार भरा आशिरबात छ👍️👍️👍️खासगरी भोजराज थापा जि and अर्जुन जि मेरो प्रणाम छ💐💐🙏🙏👋👋👋👋👋
@DilBahadur-hm1sn
@DilBahadur-hm1sn 3 дня назад
धेरै धेरै बधाई कल्पना बईनि
@gehendrakimdang7153
@gehendrakimdang7153 5 дней назад
सारै राम्रो कल्पनानानिको सोर।
@krishnadhami3512
@krishnadhami3512 9 дней назад
कला को समान छ नानी लाई ❤❤❤
@karnatamangtamang2290
@karnatamangtamang2290 9 дней назад
Kalpana bahenilai badhai xa ramro get gawunu vayo❤❤❤
@user-ro5kr4df5t
@user-ro5kr4df5t 5 дней назад
स्वर सारै राम्राेछ नानीकाे ❤❤❤❤
@Sadri_Special
@Sadri_Special День назад
Love from jharkhand 🇦🇹 india 🇮🇳
@sumaneupane9711
@sumaneupane9711 5 дней назад
सम्पुर्ण टिम लाई धन्यवाद, प्यरि नानु कल्पना लाइ धेरै धन्यबाद दिन चाहान्छु ❤❤
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 9 дней назад
मलाई पनि धेरै रहर छ इन्र्देणी आउन कसरीपाे आउनु धेरै रहर छ
@krishnasaud82
@krishnasaud82 10 дней назад
Aaha kati mitho shower nanu ko congratulations ❤
@user-kq8dt4wh4w
@user-kq8dt4wh4w 9 дней назад
कल्पना नानु गीत गाउन लाइ नै जन्मिएकी हुन
@HiterSharma
@HiterSharma 9 дней назад
उमेर अनुसारकाे गायन शैली बहुत राम्रो ,मौका दिनुस् कृष्ण जि,केही गर्छिन यी नानिले।।
@pardipbhandari8561
@pardipbhandari8561 9 дней назад
कल्पना नानीलाई मनपराउने भरि यता
@indrachettei527
@indrachettei527 4 дня назад
नानु तिम्रो कति राम्रो voice
@user-uk4op3vw1w
@user-uk4op3vw1w 10 дней назад
अर्जुन भाइ र भाेजराज भाइलाई नि लियर अायकाे भयो कति राम्रो हुने थियो तेहासम्म पुगाउने ठुलाे भुमिका उनै दुई जना हुन्
@rosilakadel7345
@rosilakadel7345 9 дней назад
नानुकाे स्वर सारै राम्रो छ फेरि दाेहाेरि गाउन लगाउनु कृस्न दाइ
@TekrajBhandari-ec2ss
@TekrajBhandari-ec2ss 6 дней назад
भाेज राज लाई धन्यबाद
@anitabohora1317
@anitabohora1317 5 дней назад
Great artist❤❤❤ Best of luck Nanu,
@DilBahadur-hm1sn
@DilBahadur-hm1sn 3 дня назад
धेरै धेरै बधाई कल्पना
@BikramRishidev-ci3uz
@BikramRishidev-ci3uz 9 дней назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮😮😮🎉🎉🎉🎉🎉🎉 kalpana baini timro aabaj dherai ramro xa 🎉🎉🎉🎉🎉🎉I love your voice beautiful ❤️❤️❤️
@taraprasadnyaupane400
@taraprasadnyaupane400 10 дней назад
Dherai ramro chha yo sis ko future
@gopibahadursunwar8051
@gopibahadursunwar8051 5 дней назад
Nani kaplana bista Nepal desh sundar ta badhai good congratulations chha
@hariacharya6034
@hariacharya6034 10 дней назад
धेरै धेरै बधाई छ नानी लाई अझै राम्रो गर्दै अगाडि बड्न्नु होला कहिले न मातिन्नु होला
@kandelyech3243
@kandelyech3243 10 дней назад
Good evening everybody Jaya indreni Sabai le maya garau hai sani xori kalpana lai Good luck xori
@newseasonriversidehotel408
@newseasonriversidehotel408 9 дней назад
Saraswati kataki prasadai rahichheu chhori.....Saraswati mata sadhai asthma rahun...
@user-dr1ec7vk9l
@user-dr1ec7vk9l 8 дней назад
सानदार प्रस्तुति बहिने कल्पना
@bimalnirmal3447
@bimalnirmal3447 10 дней назад
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@debendrabasnet3095
@debendrabasnet3095 10 дней назад
सारै राम्रो प्रतिभाछ कल्पना बहिनिको ।जति मिठो गित तेतिकै मिठो शोर सबैले साथ सपोट गर्नु होला धन्यवाद 🙏🙏🙏
@manojchhetri9093
@manojchhetri9093 9 дней назад
Nice ati ramro xa...❤❤❤❤❤❤❤❤
@aaratigurung1227
@aaratigurung1227 10 дней назад
Kati ramro hlo kalpana ❤❤
@Dharma1472
@Dharma1472 10 дней назад
Nice best of luck🎉
@user-qs5ye4dm2x
@user-qs5ye4dm2x 10 дней назад
दामि छ नानिको गित हरु सबै अझै अगाडि बढनु🎉🎉🎉❤❤
@Naresh255
@Naresh255 10 дней назад
बनु को गित धेरै मिठो आहा 👌🏻👌🏻👌🏻👌🏻👌🏻
Далее
🎤Пою РЕТРО Песни ✧˖°
3:04:48
Просмотров 1,7 млн
I Built a SECRET McDonald’s In My Room!
36:00
Просмотров 11 млн
Щенок Нашёл Маму 🥹❤️
0:31
Просмотров 5 млн