#Nepal_Army
नेपाली सेनाले देशभर फेला पर्ने शंकास्पद वस्तु र विष्फोटक पदार्थ र बमलाई
निस्क्रिय पार्दै आएको छ। पछिल्लो समय नेपाली सेनाको बम डिस्पोज गर्ने स्क्वाडमा महिलाहरुको सहभागिता बढ्दो छ। सेतोपाटीले नेपाली सेनाको बम डिस्पोजल स्क्वाडमा रहेका महिलाहरुसँग कुराकानी गरेर यो स्टोरी तयार पारेको छ।
30 сен 2019