Тёмный

चिज गुरुङ र मनमायाले कमेडि पारामा दोहोरी गाउँदा इन्द्रेणीमा हाँसेरै गाला दुखे । २९.०८.०७९ ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 2,5 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_ManamayaWaiba #LiveShow #

Развлечения

Опубликовано:

 

14 дек 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 846   
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l Год назад
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@baikunthasharma1745
@baikunthasharma1745 Год назад
So beautiful 😍
@hiralalpunmeroyoutubechann6293
बिदुवा आमाले रातो टीका लगाएर आछंन त
@ramilarai9982
@ramilarai9982 Год назад
Lllomm pop aq
@parugurung5481
@parugurung5481 Год назад
7
@mohangurung1181
@mohangurung1181 Год назад
Well done Chij Waiba and Manmaya Gurung❤❤
@anishbohara989
@anishbohara989 Год назад
चिज गुरुङ र मनमाया दिदी को फ्यान कति हुनुहुन्छ फ्यान जति यता हेर्म ❤️❤️🙏🙏🙏🇳🇵🇳🇵
@dunudhungana6618
@dunudhungana6618 Год назад
Same 89731 Amnbvc zDĎFGHKJKLPOIHYRSA123477I909753QQWÈŔYÌP THE FIRST
@dunudhungana6618
@dunudhungana6618 Год назад
7din 1235689din Ani sanchai nepali 21235ù90oiutwqwetyuòlokhfdsaŹ źxç
@homnarayan6404
@homnarayan6404 Год назад
Haina ustha ustausthai ho
@chandrakumarkunwarkunwar8117
@@homnarayan6404 melata 10chotehrako xo yao geet ❤❤❤
@chandrakumarkunwarkunwar8117
Horamanmya
@Loveyouabdtakecares
@Loveyouabdtakecares Год назад
मनमायॅा र चिज भाईको दोहरीमा सारै नै जोडीमिल्छ❤❤❤🙏🙏🙏🙏🏴󠁧󠁢󠁥󠁮󠁧󠁿
@buddhipanday1611
@buddhipanday1611 Год назад
Loo 7th
@nepapodcast
@nepapodcast Год назад
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
@Ashal_Vlog
@Ashal_Vlog Год назад
साँच्चै हजूर मेयर बालेन हो र कि अरू ले हजुरको नामबाट चलाएका हुन्? कृपया जवाफ दिनु है
@hiralalpunmeroyoutubechann6293
सचिकै मेयर बालेन शाहा होकी तपाईं नकली हो हजुरलाई नी लोक सस्कार राम्रो लाग्छ र र्यापरलाई जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
@hiralalpunmeroyoutubechann6293
@@Ashal_Vlog मैले नी धेरै दिन देखि बालेन शाहाको फोटो र नामको कमेन्ट देख्दै आछु सचिकै मेयर बालेन शाहा हुनुहुन्छ भने सलामछ किनकी हामी नेपालीको सबेता र सस्कार लाई समेटेर संनचालित भैहाको इन्द्रेणी कार्यक्रम हेरेकोमा सल्यान नेपाल हाल साउदी बाट
@GovindRaj-sq8en
@GovindRaj-sq8en Год назад
Tapai jastai hamro darchula ko meyar sab lai pani banna sujhaw dinuhos dhanyabad
@sureshbc7672
@sureshbc7672 Год назад
Like paunako lagi balen ko name liyeka holan ni
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
सम्पूर्ण इन्द्रेणी तिम लाई धन्यवाद छ। एती मिठो र राम्रो प्रस्तुति हेरना र सुन्न पाउँदा। चिज भई त cheeeeeej नै हो। अनि मनमायाँ नानी काे स्वरै मिठो छ। दुबै कलाकारलाई उत्तर-उत्तर प्रगतिको शुभकामना। Again thank you for इन्द्रेणी team, I enjoyed lots,
@tomlalsubedi3573
@tomlalsubedi3573 Год назад
यति मीठाे, सटिक र सम्मानित भावकाे रमाइलाे लाेकदाेहाेरीकाे लागि बहुचर्चित लाेकगायक चीज गुरूङ तथा सुमधुर स्वरकी बरिष्ट लाेकगायिका मनमाया वाइवालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! इन्द्रेणी परिवार तथा सहयाेगी मनहरूप्रति हार्दिक आभार !!
@grggurung4449
@grggurung4449 Год назад
मनमाया र चिज गुरूङ को सारै राम्रो गित दुबै लाई धेरै धेरै शुभ कामान
@rudralal7620
@rudralal7620 Год назад
माने चिज र मन्मायाको यो बेजोड पर्स्तुति
@lalkumarmagar5635
@lalkumarmagar5635 Год назад
असाद्धै मेरो मन पर्ने गायक चिज गुरुङ सर र गायिका मन माया दिदी को मीठो स्वर मा रमाईलो दोहोरी सुन्न पाइयो 💕👌👌
@laxmantiwari2504
@laxmantiwari2504 Год назад
चिज सरकाे टुका सुनदात मकुन लाटा हाे जस्तो लाकछ चिज जि अग्रिम सुभकामना राम्रो हाेस
@belikhatri8378
@belikhatri8378 Год назад
गुले
@ManyGuess-om5hg
@ManyGuess-om5hg Год назад
उमेर मिल्ने म छु नि
@ManyGuess-om5hg
@ManyGuess-om5hg Год назад
धेरै सहयोग को अपेक्षा गर्नु ठिक हुदैन
@ManyGuess-om5hg
@ManyGuess-om5hg Год назад
हजुरको अन्तरवार्ता रेकर्ड गरेको थियो नि त्यो पठाउनुहोस्
@tulsioli5534
@tulsioli5534 Год назад
आज को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर ,दुबै स्टार असल र अब्बल कलाकार , दुःखी पिडित गरिब को साहारा एक मात्र कार्यक्रम मानब धर्म स्थल सबै को लोकप्रिय इन्द्रेणी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
@manigurung1469
@manigurung1469 Год назад
दोहोरी जति सुने झनै रमाईलो लाग्ने कमै गायक गायकी हरूको हुन्छ तर मनु बहिनीको सबै episodes उत्कृष्ट लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@bishalmahar25
@bishalmahar25 Год назад
यो दोहोरि जति मजा त कुनै अरु दोहोरि मा धेरै धेरै धन्यवाद चिज भाई र् मनु दिदि लाइ आज हेरी हाले अझ भोलि हेर्छु अनि इन्द्रेणी मा आउनु हुने सम्पूर्ण लाइ हार्दिक नमन छ अनि सम्पूर्ण इन्द्रेणी टिम लाई मुटु देखि नै माया छ बिरामी हरुको swasthe लाभ को कामना छ अनि कृष्ण दाई हजुर को जति चर्चा गरेनी पुग्दैन कृष्ण दाई हजुर लाई कोटी कोटी नमन छ कृष्ण दाई हजुर दुःख न मान्नु हजुरको लागि 1जना ले 1लाख भन्दा बडी दिन्छन तपाई उहाँ लाइ त हो सम्झने हामी गरिब लाइ के हेर्नु हुन्थ्यो रे तर मैले नि लाइक share कमेन्ट सबै गरेकै छु क्यारे तर मेरो लागि त puchhchar नि ternu हुन्न
@royalgurkha7248
@royalgurkha7248 Год назад
मलाइ दुबै कलाकार मन पर्छ
@amark.c8395
@amark.c8395 Год назад
अनुशासित, मिलनसार, भलादमी, स्वर/शब्दको खानी चिज तथा मनमयालाई हार्दिक बधाई छ ।
@gracetamang6090
@gracetamang6090 Год назад
H u u bY v d".tv y
@ranrai8561
@ranrai8561 Год назад
आज को दोहोरी त सुसिला लामा को भन्दा पनि कम छैन है हजुर सुन्न अति नै रमाइलो भयो सम्पुर्ण कलाकार लाई धन्यवाद 🙏🙏👀👀💘💘💘💘💘💘🙏🙏
@biratthapa6415
@biratthapa6415 Год назад
जति सुने पनी सुनौ सुनौ लाग्यो । सुभकामना दुबैलाई
@daimongrg
@daimongrg Год назад
ओहो बधाइ दाइ यो समय कैलेआउला सोचेथे पुरा भयो शुभ कामना uk बसाइफलदाइ र शुखद होस शुभनकामना खुशिको खबार
@Ganeshimal001
@Ganeshimal001 Год назад
चीज भाईको शब्द एक्दम गहकिलो हुन्छ सारै मन पर्छ मलाई 👌👌👌👍️👍️👍️❤️❤️❤️
@as33db93
@as33db93 Год назад
आहा धेरै दिन पछि प्यारो नाना मनु र प्यारो भाई चिज को दोहोरी सुन्न पाईयो खुशी लाग्यो
@hiralalpunmeroyoutubechann6293
आज इन्द्रेणीमा नाच्ने सानी नानीको आउदा दिनमा नित्रेमा जीवन उज्यालछ अत्यन्तै राम्रोसँग नाचेकीछन चिज गुरुङ ज्युलाई लाखौं लाख बधाई छ अस्मिता डल्ला कोटि नानीलाई नी भिस्सा उपलब्ध गराऐर साथै जानू थियो तपाईं दुई जनाले गाऐको दोहोरी सम्पुर्णलाई मंनपर्छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
@binitadulal5277
@binitadulal5277 Год назад
स्थानमा ईइइइतिहासमा कइइईईईइस्थिती स्त्रीसदृश इतिहासमा इतिहासमा iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
@binitadulal5277
@binitadulal5277 Год назад
iii स्थानमा इतिहासमा इइतिहासमा इतिहासमा इइइतिहासमा ईश्वरी स्त्रीसदृश स्त्रीसदृश iii intoxicated iiiii
@gurungdhan5212
@gurungdhan5212 Год назад
@@binitadulal5277 All the Best both artist and Team
@nandsarumagar4407
@nandsarumagar4407 Год назад
Mero man parne aawaj ko dhani manmaya ji!! Ani cheej vai!! Mind blowing!!!! Love tou oll of team!!
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनमाया बहिनी जय भगवान्
@mohanbp9062
@mohanbp9062 Год назад
Live दोहोरी हस्थीहरुको बेजोड प्रस्तुती छ ल .. धेरै धेरै धन्यवाद हँसाएर स्वस्थ बनाएकोमा
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Год назад
दोहोरी भएपनि शव्द प्रहार, झटारो गतिलो हानेको मान्नै पर्छ,तीमाथी चिज भाईको नजानिदो तरिकाको शव्द प्रहार। सारै आनन्द आयो सुन्दा।
@Sagar-hv3vv
@Sagar-hv3vv Год назад
यो होनि दोहोरी भनेको आहा निकै मौलिक सब्द आज सम्मकै उत्कृष्ट 😍😍
@govindashrestha6234
@govindashrestha6234 Год назад
आहा कती रमाइलो दोहोरी चीज भाई र बैनी मनु को 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️🥰🥰🥰🥰🎤🎤🎤🎤🎤🎤🎤💃💃💃🕺🕺🕺
@prakashnayak4167
@prakashnayak4167 Год назад
नाम राख्नेले जानेरै राखेका चिज ... उत्कृष्ट शब्द जैले नि चिजको।
@puspasunuwar9363
@puspasunuwar9363 Год назад
नाम पनि चिज सब्द नि चिज छ मनमाया दिदी नि कमि हुनुहुन सलाम होल ईन्द्रेणी टिम 🙏🙏🙏
@stkhadka5351
@stkhadka5351 Год назад
सुपर से भि उपर सलुट चिज मनमाया काेटि काेटि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@dasuthapa2503
@dasuthapa2503 Год назад
चिज भाइ को शब्द हरु कडा हुन्छ।कति सालिन स्वभाव छ र त आज लोक पारखिको मन मन मा बस्न सफल हुनु भाको छ।बधाई छ भाइ लाइ
@RajuAli-en6qh
@RajuAli-en6qh Год назад
Wow fantastic 😍😍😍 chij ,bro rw manu sis KO dohori Sarai Maja aayo .
@hitgurung5840
@hitgurung5840 Год назад
wow wow चिज भाई र मनमायाँ बैनी गीत सारै राम्रो थियो । हेरेर मज्ज लिएम् मनमायाँ बैनीले यर्थ्थाक प्रस्नहरु तेर्साउनु भयो । चिजको आगडि चिज भाईले पनि यस्तो मज्जलै जवाफ फर्कउनू भयो । क्रष्ण कंडेल भाई लगाइद सम्पुर्न ईन्द्रेणी टिमलई मोरी२ घन्यबाद दिन चाहन्छु see you bhai on 30 Dec.
@lilamberthapa5576
@lilamberthapa5576 Год назад
पुरै इन्द्रेणी टिम लाई सलुट छ।आज कृष्ण सर लाई कालो टोपी र भाङ्ग्रामा क्या दामी देखियो वावावा धेरै राम्रो दोहोरी जोडी नि अत्यन्तै गजब लाग्छ।जय इन्द्रेणी जय संगीत 🌈🌈🇳🇵🇳🇵🙏🙏🙏🙏♥️♥️जय नेपाल ।।
@devgurung2450
@devgurung2450 Год назад
realy चिज sir सङ्ग शब्द कोष को त समुन्दर नै छ👌👌👌all the best
@RamhariGajurel
@RamhariGajurel 7 месяцев назад
😊
@rudratmg9098
@rudratmg9098 Год назад
हासो मिठाे मन माँया दिदिकाे🎁🏆️🇳🇵🇳🇵
@Chitragomden42
@Chitragomden42 Год назад
अत्यन्तै मिठो स्वरका धनि चिज भाइ र मनमाया बहिनी को।शब्दको त भण्डार नै हनुहुन्छ दबैजना
@nirmaluphadhayaya1184
@nirmaluphadhayaya1184 Год назад
बधाई छ सम्पुर्ण ईन्द्ेणि टिमलगायत चिज भाईलाई
@kedarbhurtel4714
@kedarbhurtel4714 Год назад
चिज र मनमाया बैनीलाइधेरै धेरैधन्यबाद छ तपाइहरुको गायन शैली सारै रमाइलोछ,चिज जीलाइ u k को यात्रा शुभ रहोस जय इन्द्रेणि
@rounnythapa194
@rounnythapa194 Год назад
चिज सोल्टी र मनमया वाईबा को गित जति सुने पनि कहिलै पनि सकिन जति सुने उति झन सुन्न मन लाक्छ ।दुबै को गित को टुक्का सारै मार्मिक हुन्छ । सबै टिम लाई शुभकामना
@ramjihumagain1907
@ramjihumagain1907 Год назад
मनमायाको गित र स्वर ले मन चोर्यो चिज त मान्छे नै चिज गायन कला नै चिज धन्यवाद दुबैजना लाई ।
@sabinkhadka6983
@sabinkhadka6983 Год назад
सर्मिला मुसिको नाच नै राम्रो🤗🤗
@kulmansaru3242
@kulmansaru3242 Год назад
मनमाया दिदी को फ्यान 🙌🙌
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Год назад
दुबै जना शब्द र स्वर का धनि अहा सारै रमाइलो उहाँ हरू प्रति उच्च सम्मान साथै सफलताकाे शुभकामना जय गीत जय इन्द्रेणी
@rajendra3825
@rajendra3825 Год назад
मन माया 🌹🌹🌹🌹🌹🌹
@ishanandishma3911
@ishanandishma3911 Год назад
1
@ganeshkhanal3063
@ganeshkhanal3063 Год назад
साच्चिकै राम्रो छ ।
@rajadhakal9120
@rajadhakal9120 Год назад
@@rajendra3825 u
@tulmayashrees7471
@tulmayashrees7471 Год назад
@@ishanandishma3911 Qp
@jaspaija2362
@jaspaija2362 Год назад
अस्मिता फर्किय पछी चिज को आगमन हुने भयो ।शुभकामना 💕
@RameshKumar-on1kr
@RameshKumar-on1kr Год назад
चिज जि को शब्दमा जादु र मोहनी छ
@jaspaija2362
@jaspaija2362 Год назад
आज को दोहरी पनी मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌♥️💕❤️✅🇬🇪🇳🇵🙏
@krishnanepal3005
@krishnanepal3005 Год назад
लोक प्रिय गायक गायिका चिज गुरुङ र मनमायालाई उत्कृष्ट सम्मान। राम्रो गीतलाई धन्यवाद।
@mayagurung2270
@mayagurung2270 Год назад
दोहोरी भनेको यस्तो हुनुपर्छ !!💞💞चिज गुरुङ भाइ र मनमाया दिज्यु लाई सम्मान🙏🙏
@kumalmahendra6292
@kumalmahendra6292 Год назад
जहाँ चिच उतै दोहोरीको रौनक ,सफलताको सुभकामना ।
@ramesh2055
@ramesh2055 Год назад
सम्पुर्णमा नमस्कार राजु ढकाल र देबि घर्ती लाई इन्द्रेणीमा देख्न चाहानु हुने को को हुनु हुन्छ यता हाजिर हुमत /// जय इन्द्रेणी /////
@shibabhattarai740
@shibabhattarai740 Год назад
सुनिराखौ कस्तो दोहोरी चिज सर र मनमाया दिदिको आहा🙏❤️
@buddhipanday1611
@buddhipanday1611 Год назад
By 1wer56uo
@dhurba3499
@dhurba3499 Год назад
चिज भाई इन्द्रेणी आउंदा इन्द्रेणीको रौनक नै भिन्न देखिन्छ।
@khembahadur1413
@khembahadur1413 Год назад
मनमाया र चिज भाईको दोहरी सुनेरा आज मेरो मन प्रसन्न भयो धन्यवाद सरै खुशी लाग्यो!!!!!
@bishnubk828
@bishnubk828 Год назад
चिज भाई लाई हार्दिक बधाई छ
@madanthapa3372
@madanthapa3372 Год назад
धेरै मजा आयो
@anilrimal
@anilrimal Год назад
दुबै जना मन पर्ने कलाकार भयर हेर्न आयको रमाइलो लाग्यो
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl Год назад
अती मिठो दोहोरी
@magardipak4593
@magardipak4593 Год назад
धेरै पछि indreni मा धेरै रमाइलो भएछ ❤️❤️❤️😊
@margarhasta7295
@margarhasta7295 Год назад
मलाई एकदमै मनपर्ने गायक चिज अनि मनमाया दि 🙏🙏मेरो नजर मा एकदमै अनुशासित कलाकारहरु यस्तो पो हो त दोहोरी भने को सल्ल्ल्ल्ल्ल चैत चैत 💃💃💃💃💃💃💃
@chhabiaryal8179
@chhabiaryal8179 Год назад
अति रमाइलो पाराले प्रस्तुत गर्नु भयो दुबै जनालाई हार्दिक बधाई छ।जय गीत जय सङीत ।जय इन्द्रेणी 🙏🙏🥀🥀🇳🇵🇳🇵👌👌🥀🙏🙏🇳🇵🇳🇵
@naranaryal5124
@naranaryal5124 Год назад
नमस्कार इन्द्रेणी परिवारलाई आहा सारै मीठो दोहोरी । जय इन्द्रेणी 🙏🌷जय स्वमिमान ❤️👍️
@krishnabhusal474
@krishnabhusal474 Год назад
Lop and a pi 0
@mayatamang8880
@mayatamang8880 Год назад
यति राम्र काम गरनु भको छ हजुर किसन जु ले देरै देरै धन्यबाद छ
@chitramagar6395
@chitramagar6395 Год назад
दामि राम्रो मज्जा आयो
@amark.c8395
@amark.c8395 Год назад
उत्कृष्ट प्रस्तुति भाई चिज र मनमाया बहिनीको । सम्पूर्ण टिमलाई वधाई छ ।
@deviprasai9417
@deviprasai9417 Год назад
?
@tikaprasadgurung2764
@tikaprasadgurung2764 Год назад
भाई चिज र मनमया बहिनी को मिठो दोहोरी ले आनन्द दिलायो दुबै जनालाई धेरै धेरै धन्यवाद छ।
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c Год назад
तै तै अचम्मै राम्राे तै ,चिज भाइ यसरी अाफ्नाे भाषामा पनि गाउनु पर्छ ।
@achhetri367
@achhetri367 Год назад
चिज भाईको युके यात्रा सुखमय होस्। उत्कृष्ट दोहोरी दुबै जनालाई सफलताको शुभकामना ।
@krishnagurung674
@krishnagurung674 Год назад
युकेमा स्वागत छ चिज भाइ।
@himabudha6069
@himabudha6069 Год назад
सारै मीठो दोहोरी लोक दोहोरी भनेको त यस्तो पो हो स परिवार सँगै बसेर हेर्न सकिने❤️❤️ त्यसमाथी मनमाया वाइवा र चिज गुरुङको त हाँसोमै मोहनी छ🙏❤️दुबै जनालाई सफलताको कामना❤️
@kashisamari5866
@kashisamari5866 Год назад
बेल्ले छ्याबै क्वाेए चिज गुरूङ दे मनमाया वाइवा ल 💃💃👏👏
@pratimaranamagar3877
@pratimaranamagar3877 Год назад
अत्ति नै मीठो दोहोरि
@bishnusubedi1996
@bishnusubedi1996 Год назад
अहिले निकै लाेकदाेहरिमा चर्चामा रहेका गायक चिजगुरुङ्ग र लाेकप्रियकार्यक्रम ईन्द्रेणकि गायिका मनमायांवाइबा बिच निकै राम्राेदाेहरिगाउनुभयाे धन्नेबाद ukकाे यात्रा सफलरहाेस सुभकामना
@mahitedangi9239
@mahitedangi9239 Год назад
अति मिथो रमालो दोहरि
@kamankunwar7000
@kamankunwar7000 Год назад
Wow my favorite singer both ani manmaya di ko ta voice ko fan hu. Jai इन्द्रेणी
@gurungkeshar5388
@gurungkeshar5388 Год назад
साह्रै राम्रो दोहोरी सुन्ने अवसर मिल्यो धन्यवाद इन्द्रेणी 🙏
@janakbaik2261
@janakbaik2261 Год назад
मनमाया बैनि काे सुरिलाे अावाज धेरै राम्रो
@sompoudel7936
@sompoudel7936 Год назад
धेरै समय पछि चिज र मनमायाको आर्गेनिक गित सुनेर मज्जा आयो।
@harirai1164
@harirai1164 Год назад
दिदी अनि भाइको आजको गित निकै उत्तकिर्स्ट लाग्यो सबै जनाको नाच पनि सानि बैनि झन कति राम्रो नाचेको
@bishnupangeni113
@bishnupangeni113 Год назад
अति रमाइलो ।
@apkhambahe5054
@apkhambahe5054 Год назад
❤ जत्ति सुन्द पनि सुनिरहु जस्तो भयो दुइ जानको दोहोरी ❤ धन्यवाद छ इन्द्रेनी टिम साथै गायकार हरुलाई
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
मनमाया वाइवा र चिज गुरुङ को गीत पृथक नै बन्छ सफलताको शुभकामना
@bishnupaudel6874
@bishnupaudel6874 Год назад
लन्ठु जहाँ भयाे उहीँ रमाइलाे
@jaspaija2362
@jaspaija2362 Год назад
छत्र काजल पछी चिज अस्मिता को बाजा बजाउने 👩‍❤️‍👩
@sunuwarrameshwar1211
@sunuwarrameshwar1211 Год назад
चिजभाइको गीत मलाई खुबमन पर्छ भाग दुई चाहीयो कृष्ण दाई
@laxmidevikunwar5215
@laxmidevikunwar5215 Год назад
Very good baini bhai को दोहोरी मनु बैनीलाई धेरै सम्झाना अरु सबै लाई नमस्कार अनी सम्झाना🕉🙏🙏🙏🙏🙏💋🌺
@sommagar7580
@sommagar7580 Год назад
चिज v/s मनमाया को दोहोरी फेरि पनि सुन्न पाइयोस् धन्यवाद सम्पुर्ण टिम लाई ।
@ishworsen4757
@ishworsen4757 Год назад
उत्कृष्ट मध्यको एक सम्मान सम्पुर्नमा
@chamachhami3415
@chamachhami3415 Год назад
अती राम्रो सालिन दोहोरी ।बधाई छ सम्पूर्ण टिमका सर मिस्स लाई 🙏🙏🙏🇳🇵
@dondada8904
@dondada8904 Год назад
Chij ..our feveret ..king..of look gite..👌👌👌💪💪💪✊✊❤️❤️🌷🌷
@amarthapa7972
@amarthapa7972 Год назад
CHIJ IS CHIJ, MANMAYA ANI CHIJ JEE KO DOHOEI AUDHI RAMAILO❤❤
@khumbahadurrana785
@khumbahadurrana785 Год назад
मान्नै पर्छ केचिजलाई अनुसासित हिसाबले गराउंदा।
@bholaadhikari9697
@bholaadhikari9697 Год назад
सारै बबाल लाग्यो आजको दोहोरी 👌👌👌👌
@hirasubedi9060
@hirasubedi9060 Год назад
जय ईन्देनि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵चिज र मनु लाई लबु😍😍😍😍😘😘😘
@prabinmagar5727
@prabinmagar5727 Год назад
अग्रज भनेको अग्रज नै हुन आहा दोहोरी भने को त यस्तो पो हुनु पर्छ जति सुने पनि सुनी रहु लाग्ने बधाई छ सम्पुर्ण तिम लाई सफलता को अग्रिम शुभकामना 🙏🙏
@Sajan_Thapa01
@Sajan_Thapa01 Год назад
राम्रो लाग्छ चीज भाइको गीत
@roopbahadurpun265
@roopbahadurpun265 Год назад
Chhadke salut bhai chij Gurung ani baini manmaya lai myagdi bat very voice super song ko lagi
@duganaa7315
@duganaa7315 Год назад
सारै रमाइलो शब्द प्रहार एक अर्कोलाई,,👏👏👏👏
@poshakthapa5211
@poshakthapa5211 Год назад
सबैसबैमा नमस्कार 100% राम्रो छ आहा दुबैजनालाई शुभकामना 💐💐💐🍇
@balkumarigurung7130
@balkumarigurung7130 Год назад
, I
@gauramgiri
@gauramgiri Год назад
, 1
@samsheroli147
@samsheroli147 Год назад
सारै उत्तम खुसी लाग्याे बेला बेलामा सुन्न पाइन्छ यस्ता गीत
@Lana-zb1kq
@Lana-zb1kq Год назад
धेरै धेरै धन्यवाद मेरो प्यारी सोल्टीनी मनमाया दिदी ज्यु र प्यारो सोल्टा चिज गुरुङ धेरै समय पछि रमाइलो गीत गाउँनु भयो आगामी दिनमा नि यस्तै गित गाउँदै जानुहोस् अग्रिम शुभकामना
@tekgurung3238
@tekgurung3238 Год назад
खत्रा दिने के चिज ब्रो ले फेरि । लोक गीत को राजा चिज गुरुङ्ग ।
@dharmashrestha8076
@dharmashrestha8076 Год назад
चिजगुरुङकाे टुक्का र मनमायाकाे साेर नसुन्ने काेचाहि हाेला र बधाईछ यतिमिठाे गितगाएकाेमा ।
@omthapa9822
@omthapa9822 Год назад
म भारत बाट आजको जोडी अति जम्दार भो
Далее
Дарю Самокат Скейтеру !
00:42
Просмотров 423 тыс.
Кто то встречал их на улице?
00:59
Incredible magic 🤯✨
0:53
Просмотров 57 млн