मलाई त मिलन दाजुको गीत भने पछि असाध्यी मन पर्छ ! दाजुको गीत एउटा नछुटाइ कन हेर्छु अनि कल्पना बैनीको गीत पनि त्यस्तै मन पर्छ कडा हुन्छ !! best of luck 👍️👃❤️❤️❤️❤️🙏🙏🙏
वाउ बहुतै दामि अति सुन्दर फुल जस्तै अझै उतम राम्रो छ हजुर हरु को लागि मिठो अभिनय याद हरू लाई धेरै धेरै सुभकामना होस् सपुण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई धेरै धेरै धन्यवाद होस् भन्ने चाहन्छु तपाईँको परिवार मा खुसी खुसी खुसी जिबनमा बितोस यहिछ मेरो सुभकामना
दामी दामी दामी धेरै समय पछि सारै मीठो भाकामा दामी मीठो दोहोरी गित सुन्न पाउँदा समय बितेकै थाहाभएना एसरिनै फेरि पनि मिठा मिठा दोहिरिहरु सुन्नपाइरैयोस टिमका सम्पुर्ण गायक गाइकालाइ बाद्देबादन्लाइ धेरैधेरै धन्नेबाद
❤ वाउ यति मीठा मीठा शब्द मिठा सपना हरूको लागि धेरै धेरै सुभकामना होस् भन्ने चाहन्छु जतो यति मिठो गाना गाउनु बुवा भगवान को जस्तो गाना पनि भगवान को जस्तो गाना हरू कु जस्तो
कल्पना बहिनी र मिलन लामाको मीठो दोहोरीले भरपूर मनोरञ्जन दिनु भयो। कल्पना बहिनीको बोलिमा मिठास, गितको शब्दचयन त्यत्तिकै राम्रो,अनुशासित र शुन्दरी गायिका। मिलन लामा भाइलाई त कुन शब्दले प्रसम्स गरौं लोक दोहोरी क्षेत्रको महान कलाकार हुनुहुन्छ।
❤ ओहो कस्तो ❤ मिठो गाना वा बहुतै प्रेम गाना होर❤ मेरो प्यारो सबैलाई ❤ मिठो गाना ❤ धेरै नैं ❤ ❤ मनमा ❤ छुने गाना गाउनु ❤ भयकोमा मेरो प्यारो ध❤ दादा भाई बहिनी हरूलाई सधैभरि पाथिभारा माता ले सोचेको कुरा पुगोस् भन्ने चाहन्छु सधै भरि
Milan laamma & Kalpana Daahaal Beetwin Two Way Nepaali Loaq culturle singing song Very Very Best of like up to today Loang time befor ago. Thank you for all team
मन परेका दुबै असल इमान्दार र अब्बल गायक गायिका मिलन जी र कल्पना जी दूबै लाइ अन्तर आत्मा देखिनै ❤🙏❤🙏, अति उत्कृष्ट सब्द स्वर को दोहोरी, यस्तै मिठो दोहोरी गीत इन्द्रेणी मा गाउँनु पर्यो मिलन जी र कल्पना जी ।