सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी नयाँ लाई प्रोत्साहान अग्रज लाई सम्मान सबै को लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏🌈❤. सुपर से ऊपर दोहोरी . Superb ❤❤❤❤.
चिज भाइ काे माेहाेनिरुप 15 देखि 50 काटेको नि सुहाउने चिज भाइ काे दोहोरी र रुपलाई सलाम सुनौलो अवसर दिने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवार संगितीक अभिबादन धेरै माया
ABC इन्देणी परिवारलाई बिजया दशमी काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सिता दिदी चिज भाई जय भगवान् 😊
घुम्रे कपाल सिल्कि कपाल कुनै बाँकी राखेना पुरानाे popular नयाँ popular अद्भुत टुक्का जोडीले अन्तिममा कौतुहलता चासो हुने दोहोरी गाउनु भयो जोडी लाइ उच्च सम्मान जय इन्द्रेणी
दामी रमाइलो लाग्यो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई जय इन्द्रेणी जय कृष्ण कडेल जय नेपाल नेपाली संस्कृत
Master piece performance by Gorkhali ko shaan Chij ङोलो and Sita didi. Thank you Indreni for arranging this. And all the dancers on the floor especially soltinee Mhendo Manmaya, kalaute and special thanks to Sharmila bahini jasko dance येति राम्रो हुन्छ कि नाच्न सबैले सिक्नु पर्छ सर्मिला बहिनी बाट and one suggestion Sharmila baihini dance school kholnus student number 1 मा मेरो नाम लेखी हाल्नुस त please. Thank you love love and lots of love Indreni keep it up. ❤❤❤❤❤🎉🎉🎉
जस्तै भिडमा पनि मनमाया वाइबाको आवाज छुट्टै पहिचान छ जति सुनेनी सुनिरहुँ लागिरहन्छ सम्मान छ हजूरको गला र कलालाई लगायत सम्पुर्ण इन्द्रेणी टीमलाई🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
चिज गुरुङ भाई र सिता थापा दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ चिज गुरुङ भाई सिता थापा दिदी लाई बिजया दशमी काे हार्दिक सुभकामाना छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂
सीता थापा ज्यूको छोरी हुनुहुन्छ सासुमा साइनो लायर गित उठाएको भय अजै राम्रो हुन्थ्यो तर यो माया प्रिमको दोहोरी पनि राम्रो छ सिता थापा बैनी र चीज भाइ प्रति सम्मान छ
❤❤❤❤❤❤❤ WOW- WOW- WOW A BEAUTIFUL LIVE FOLK DUET SONG SINGING BY LOVELY SINGER SITA JI & WONDERFUL SINGER CHIJ JI IS SO ENTERTAINING. ❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
Ati ramailo lagyo dohori..sita didi sanga pani esari gauna saknu chij ko prativa lai mannai parxa. Sachai Raju Pariyar paxi Chij Gurung nai ho Nepali dohori chhetra ma..
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
याे सुन्ने मानिस धेरैले सुन्ने मज्जालिने गर्छ गित भन्नेले अाफ्नु देस बिकास कसरि गर्ने बैज्ञानिक कसरि गर्ने चाहि छैन लाराे पुति मात्र गाउछ माहाचिक्ने गित भन्ने हरु जस्काे गत सुने पनि यस्तै छ