Тёмный

बर्षौ पछि पशुपति शर्मा इन्द्रेणीमा - जुना श्रीष मगरसंग अहिले सम्मकै कडा दोहोरी ।। Pashupati_Juna HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,1 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PashupatiSharma_JunaShreeshMagar #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

6 мар 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 648   
@nandagautam9522
@nandagautam9522 4 месяца назад
आजकल का भाईरल कलाकार हुन खोज्ने हरुले सुन्नु लाईभ दोहोरी कसरी गाउँनु पर्छ भनेर ! खालि भाईरल हुन को लागि अनेकौं किसिम को गाउछन ! सबै टिम लाई हार्दिक बधाई छ !🎉🎉❤❤
@junashreesmagarofficial
@junashreesmagarofficial 4 месяца назад
नमस्कार म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर।इन्द्रेणीमा आदरणीय दाइ पशुपति शर्मा सङ्ग दोहोरी गाउने कोशिश गरेको छु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है 🙏🙏 ।
@ramkumaripandey2270
@ramkumaripandey2270 4 месяца назад
Dubai Jana ko prastiti ramrox.
@user-ui2ye3pc4c
@user-ui2ye3pc4c 4 месяца назад
जोर्ले जुनु ❤❤❤
@nawarajbhandari9403
@nawarajbhandari9403 4 месяца назад
Ramro xa
@abiraladhikari4272
@abiraladhikari4272 4 месяца назад
Ramro xa dd
@SusilaSherpa-dm4ez
@SusilaSherpa-dm4ez 4 месяца назад
👌👌👌👌👌
@fzre5di300
@fzre5di300 4 месяца назад
एक दम मै हेर्न चाहेको कलाकार हरु आज फेरि पनि इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो इन्द्रेणी को सधैं भलो होस् सम्पुर्ण टिमको लाई सम्मान छ 🙏🙏🙏
@hikmatbist78
@hikmatbist78 4 месяца назад
जुनाश्रीष दिदी र पशुपती दाईकाे दाेहाेरी मन पराउने जति यता हाजिर हुनु त ❤
@RajThakure12
@RajThakure12 4 месяца назад
पशुपती शर्मा राजै हुन दोहोरिको अनि राजु परियार
@user-cp5kp5eq1z
@user-cp5kp5eq1z 4 месяца назад
रिता थापा अनि पसुपती शर्मा को रोइला चाइयो @ धेरै राम्रो दोहोरी आज को
@ramshovapanta4839
@ramshovapanta4839 4 месяца назад
चाहियो चाहियो
@tolakantbhandari8814
@tolakantbhandari8814 4 месяца назад
दोहोरीको हिरो पशुपति जि र जुना जि को आजको दोहोरी धेरै रमाइलो लाग्यो यो दोहरी सुनेको सुनै गर्न मन लागेको छ । हासोले आँसु आयो ।
@binodbhandari6066
@binodbhandari6066 4 месяца назад
Ho dai❤❤❤
@prabeentimilsena2352
@prabeentimilsena2352 4 месяца назад
यसरी गाए पनि त राम्रो हुने रहेछ त गित त्यो छाडा नै गाउन पर्छ र हिट हुन लाई
@gurung681
@gurung681 4 месяца назад
रिता थापा दिदि को पनि रोईला सुन्न प्रतीक्षा मा छु इन्द्रेणी मा आज को प्रस्तुति पशुपति दाजु र जुना दिदी को धेरै राम्रो लाग्यो !!!❤❤❤
@Prasudon123
@Prasudon123 4 месяца назад
Pashupati sharma lai dhekhesi khusi huni hajir hum hai
@Krishna-yl1bh
@Krishna-yl1bh 4 месяца назад
आहा आहा आहा!सर्बप्रथम इन्द्र जिसिलाइ संमान यति मीठो गित सिर्जना गर्नुभएको मा !दोहोरिपनी उत्पादै राम्रो लाग्यो!!
@pachaljharana1
@pachaljharana1 4 месяца назад
जय इन्द्रेणी बधाइ छ दाइ पशुपति शर्मा दाइ
@sunitakhadka7535
@sunitakhadka7535 4 месяца назад
यसरी नै निडरता का साथ अगाडि बढ्दै जानुपर्छ कृष्ण दाजु हाम्रो चिनारी लोक दोहोरी लाई बचाउन निरन्तरता दिनुपर्छ ईन्द्रेणी ले,गल्ती पनि नगर्नु होला र गल्ती गर्ने लाई पनि न छोड्नु होला ।🙏❤️
@aanishasunar1718
@aanishasunar1718 4 месяца назад
अाहा सारै रार्माे र मिठाे लाेक दाेहाेरि जति सुने पनि धित नमर्नि पशुपति दाजु र जुन दिजु लगाएत सम्पुण मा सफलता काे शुभ कामना छ 🙏🙏🙏🙏👌👌👌👌💙💙💙💙💙🎉🎉🎉🎉
@bhanubhakta7132
@bhanubhakta7132 4 месяца назад
पशुपति शर्मा र रिता थापाको रोइला भाकामा दोहोरि सुन्न मन र हेर्न मनको कसलाई छ
@yubarajsubedi2387
@yubarajsubedi2387 3 месяца назад
पशुपतिर रिताथापाको रोईला पनिधेरैराम्रो लागछ
@LaxmiPun-gk7od
@LaxmiPun-gk7od 4 месяца назад
पसुपती दाईको आवाजमा जादु छ यार वाउ👏❣️🙏
@yamunamagar5814
@yamunamagar5814 4 месяца назад
रमेस प्रसाईं र कल्पना दाहाल भाग ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम ❤।
@pujatimilsena6909
@pujatimilsena6909 4 месяца назад
Mmmm
@pujatimilsena6909
@pujatimilsena6909 4 месяца назад
mm
@pujatimilsena6909
@pujatimilsena6909 4 месяца назад
@devikhadka8942
@devikhadka8942 4 месяца назад
me
@tanusampada123
@tanusampada123 3 месяца назад
Tanu 😊😊01,😅😢❤ 1:01 😊😅😮😂❤in qaazz/​@@pujatimilsena6909
@yamunamagar5814
@yamunamagar5814 4 месяца назад
काजल जोशी र छ्त्र शाही भाग १३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस त ❤!
@somtamang2240
@somtamang2240 4 месяца назад
Ma pani🎉
@ArthamayaGurung
@ArthamayaGurung 4 месяца назад
​@@somtamang2240😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤.
@sureshbahadurkarki8105
@sureshbahadurkarki8105 4 месяца назад
Qewr11​@@somtamang2240
@LaxmiSunam-xb9ft
@LaxmiSunam-xb9ft 4 месяца назад
सफलताको शुभकामना इन्दे्णि होल टिम लगायत कृष्ण कँडेल दाई लाई र मादल बजाउने भाई दिलीप आउनु भएकाले धेरै रमाइलो लाग्यो धन्यवाद ❤
@hariacharya6034
@hariacharya6034 4 месяца назад
जय जय इन्देणी टिम धेरै पछी रमाइलो दोहोरी आयो बधाई छ
@saradadangi9423
@saradadangi9423 4 месяца назад
यत्तिराम्राे राम्राे कलाकारकाे आगमना भकाे देख्न पायाे धेरै रमाईलाे लाग्याे सबै लाेकदाेरि गायक गाईकालाइ सफलाताकाे सुभकामना हाेला ईन्द्रनि टिमलाई❤❤❤❤❤❤❤
@nabinmagar9233
@nabinmagar9233 4 месяца назад
आहा अतिनै रमाईलो दोहरि चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका जुना सोल्टीना बिच सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️🌹😘
@user-se6tv6mb7r
@user-se6tv6mb7r 4 месяца назад
रमेश प्रसाई र कल्पना दाहल बिचको दोहोरि ल्यउनु पर्यो
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 месяца назад
फागुन २ गते बाट रोएल्टी दिन्छु भन्नू हुन्छ यो लाइफ आज फागुन २४ गते देखाउनु हुन्छ कैल गाको दोहोरी हो पशुपति शर्मा र जुना श्रीष मगरको पशुपति शर्मको होस बन गर्दिया हुनेहार खुनखार गायिका रिता थापा जुनु श्रीष देबी राधिका लगाइती गायिका हरुले धेरै मजा आयो महान गायिका हरुले साथै बसेर गाको देखेर बधाई छ गायिका ज्यू हरुलाई
@janakigurung7815
@janakigurung7815 4 месяца назад
दिलिप भाईको मादल बजाइ र होइ होइ हुर्र धेरै पछि देखियो दिलिप भाई 🙏👍👏👌
@tankprasadpathak7696
@tankprasadpathak7696 4 месяца назад
धेरै पछि पशुपति शमां लाई आज ईन्द्रेणीमा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो 🎉🎉🎉
@gautamaayusha8567
@gautamaayusha8567 4 месяца назад
धेरै पछि इन्द्रेणी मा पसुपती ठुलो बाबा लाई देख्न पाउँदा एकदमै खुसी छु हजुर हरु सबैको माया अनि आशिर्वाद को अपेक्षा गर्दछौ 🙏रिता थापा मगर ठुलो मामु लगायत सम्पूर्ण अग्रज कलाकार हरुमा उच्च सम्मान छ जय इन्द्रेणी 🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 месяца назад
सदा आशिर्वाद छ आयोषा छोरी इन्द्रेणीको सनचाल्क हुनु पर्छ तिमी ठुली भएर तिम्रो महान सस्कारी बानी अझै सबर्दै लिनु ठुली भएर अहिले तिमी सँग भएको सस्कार नहरावस कृष्ण कडेल सरलाई धेरै दुस्मुन लागि राहा छंन हाम्रो सस्कार लोग गितलाई समाम्त गर्नाको लागी पछाडीका तिम्रो उमेरकाले इन्द्रेणी लाई साथसयोग मिल्यो भने हाम्रो सस्कार जिबित रहनेछ 🇳🇵🇳🇵🎤♥️♥️🌷🌹🇳🇵
@ybghale4191
@ybghale4191 4 месяца назад
@@hiralalpunmeroyoutubechann6293 ĺa cc
@user-wm9yq6ef6e
@user-wm9yq6ef6e 4 месяца назад
Tholo buwa
@bishnushahi1436
@bishnushahi1436 4 месяца назад
@sandeshgurung5487
@sandeshgurung5487 4 месяца назад
काम छैन अयुशा गौतम कमला भाइरल भए पछि भाइरल हुन्छ कि भनेर इन्द्रेणी मा अको होला
@narayanpandeya7875
@narayanpandeya7875 4 месяца назад
मज्जा आयो❤ धन्यबाद गायक गायिका, musician and, इंद्रेणि टीम
@kirankadayat6196
@kirankadayat6196 4 месяца назад
पशुपति शर्मा भयसि तेसै रमाईलाे
@chandraguru-8482
@chandraguru-8482 4 месяца назад
सबै सबैलाई सम्मान नमन छ ईन्द्रेणिको सुरुवात देखि नै मादल बजाउन असाध्यै माहिर सस्थाकै पुरानो सुन्दर कलाकार दिलिप सरलाई फ्रोन साईटमा मादल सग रमाएको देख्दा खुसि लाग्यो
@KalpanaDahalOfficial
@KalpanaDahalOfficial 4 месяца назад
नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा 🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👌🏻🇳🇵🇳🇵💕💕💐💐💐
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b 4 месяца назад
पसुपति र रिता थापा को हेर्न मन छ
@prakashghimire9808
@prakashghimire9808 4 месяца назад
राम्रो सब्द र लयको पारखी कलाकार लाई नमस्कार
@jibansapkota9385
@jibansapkota9385 4 месяца назад
जय ईन्द्रेणी जय कलाकार रमेस प्रसाईं र कल्पना दाहालकाे गितसुन्न धेरै ईक्षाछ
@user-gx6tm7oi3i
@user-gx6tm7oi3i 4 месяца назад
जय होस सलाम ईन्द्रेणी
@rameshmagar5641
@rameshmagar5641 4 месяца назад
आहा कति मिथो दोहोरी नाच्न लागे म अब
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 4 месяца назад
आहा इन्द्रेणीको मुहारै झलल बनाउने बरिस्ठ दोहोरी कलाकारहरुको आज बाक्लै जमघट देख्न पाइयो खुसी लाग्यो , जय कृष्ण , जय इन्द्रेणी 💐❤️🙏
@Defender-du7gr
@Defender-du7gr 4 месяца назад
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान लोकप्रिय कार्यक्रम इन्द्रेणी को पहिचान जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤ सुपर गित झक्कास दोहोरी 🥰।
@SimaThapa-wk8pw
@SimaThapa-wk8pw 4 месяца назад
😊😊😊😊
@SimaThapa-wk8pw
@SimaThapa-wk8pw 4 месяца назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@khimprasad7026
@khimprasad7026 4 месяца назад
बरिष्ठ कलाकार को उत्कृष्ट प्रस्तुति छ पशुपति जूना श्रीस को जय गीत जय संगीत 🎉❤️
@jayakrishnahamal1332
@jayakrishnahamal1332 4 месяца назад
इन्देणीको पहिलाको जस्तै रप्तार प्राप्त गरोस् शुभकामना ।
@JayaramAdhikari-mk5rr
@JayaramAdhikari-mk5rr 4 месяца назад
टीका सानू र छत्र शाहीको जोडीको जस्तोपाला रफ्तार लिन गाह्रै पर्छ
@radhaneupane4614
@radhaneupane4614 4 месяца назад
आज त अति रमाइलो लाग्यो यो हो नि त दोहोरी
@JuddhaMagar-bb9rl
@JuddhaMagar-bb9rl 3 месяца назад
❤पशुपति शर्मा र जुना श्रीसमगरकाे दाेहाेरी साह्रै उत्कृष्ट र रमाइलो लाग्याे।❤
@bharatsubedi2424
@bharatsubedi2424 4 месяца назад
दोहोरीको दिशानिर्देश सहित नेत्तृत्व गरेकोमा जुना श्रीस दिदिलाई हार्दिक सम्मान।😊
@muskaankanwar8733
@muskaankanwar8733 4 месяца назад
Syangja ko sandar gayak vai pasupati ramaelo xa dohori sammn xa sabailae 🙏🙏
@narayansharma2077
@narayansharma2077 4 месяца назад
बडाे रमाइलाे ❤❤❤
@jibangautam5428
@jibangautam5428 4 месяца назад
wowo woww pashaupati daju
@sarojlama7310
@sarojlama7310 4 месяца назад
पशुपती शर्मा जस्तो इमान्दार सुन जस्तो गायकको नजिक पित्तल जस्तो तर मै हु भन्ने जेरीको बूढो भनौदा ...देख्नुपर्दा खल्लो लाग्यो
@kamalasapkota957
@kamalasapkota957 Месяц назад
100%
@manjusubedi5579
@manjusubedi5579 4 месяца назад
जय होस् ईन्द्रेणी टिम लाई ❤🙏🙏
@gopalshahi8739
@gopalshahi8739 4 месяца назад
यहि एउटा इन्द्रेणी त छ १२घन्टा काम को थकाइ मेटाउने माद्य्याम जय इन्द्रेणी साथै सम्पुर्ण कलाकार हरुलाइ उच्च संमान व्यक्त गर्दछु।
@bishnupandey3948
@bishnupandey3948 4 месяца назад
सलाम इन्द्रेणी
@himarana40
@himarana40 4 месяца назад
सर्वप्रथम त ईन्देणी टिम सम्पूर्ण मा मेरो दुईहात जोडेर नमस्कार तक्राउन चाहान्छु🙏🙏💐यस्तो पो हो लोकदोहोरी गित कति अान्नद सुन्न अाजभोलि दुनियाँ छाडा गाउछन् हुनेनहुने बोलेछन् भाईरल भाछन अचम्म लाउछ ।।।
@jalandharkarki3223
@jalandharkarki3223 4 месяца назад
जय इन्द्रेणी सबै टीमहरुलाई उच्च सम्मान छ ❤❤❤❤❤❤
@kishanban4037
@kishanban4037 4 месяца назад
पुराना अग्रज कलाकार मलाई धेरै मनपर्छ गित पशुपति सर्मा सर र जुन श्री मगर दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤
@user-lf6qc8qz2g
@user-lf6qc8qz2g 4 месяца назад
Pasupati ❤❤
@Loveyouabdtakecares
@Loveyouabdtakecares 4 месяца назад
❤🙏जये ईन्द्रेणी❤🙏 ईन्द्रेणी को जन्म न भयको भय आज हाम्रो मौलीक लोक गित लोभ भैसकेका हुन्थे . नेपाली हुम भन्न पनी लाज लाग्थ्यो सबैको घरमा धोतीकै गित बाजा बज्नेगर्थ्यो 😢
@jamansinghale8729
@jamansinghale8729 3 месяца назад
Juna shiri magar ko dohari geet ati ramro chha very good indreni ma asto geet haru gaunu parchha kin ki duniay sansarle hereko hunchha
@rameshgharti5786
@rameshgharti5786 4 месяца назад
उत्कृष्ट आवाज र कला जुना श्रीसको । सदा सफलताको शुभकामना ।
@bhajanleela8278
@bhajanleela8278 Месяц назад
मैले पनि पुरै हेरें मजा आयो । यो गीत को सर्जक ईन्द्र जिसि दाइलाई सम्मान छ । 🎉🎉
@laxmidevikunwar5215
@laxmidevikunwar5215 4 месяца назад
Very good 👍 thank ❤❤❤❤❤
@user-yt5oc7fv5y
@user-yt5oc7fv5y 4 месяца назад
पशुपति नाम नै काफि छ जुन गित पनि उत्तिकै दमदार ❤
@naranaryal5124
@naranaryal5124 4 месяца назад
नमस्कार सम्पुर्ण अग्रज कलाकार हरु मा साथै दर्सक मा ❤ जय इन्द्रेणी 🥀निकै उत्कृष्ट 🙏🌹💓👍️🇳🇵🇳🇵
@user-be4zs6ok3h
@user-be4zs6ok3h 16 дней назад
Barist Dohari gayak Mr pasupatisharma and junashreesha magar super songs thanks
@parbatigc8966
@parbatigc8966 4 месяца назад
Jay indreni team best wishes song
@ammarnathkarki94
@ammarnathkarki94 4 месяца назад
धेरै पछि जुना जिको लाइभ दोहोरी हेर्न र सुन्न पाइयो खुशी लाग्यो बाकिजिबन सँगित मय होस शुभकामना ❤
@rajugaire3382
@rajugaire3382 4 месяца назад
❤️❤️❤️❤️❤️
@prakashThapaa
@prakashThapaa 4 месяца назад
मेक्सम खाती र चन्दा अर्याल को दोहोरी नसुनेको धेरै भयो अब मेरी सानु कहा छौ भाग तिन चाँडै हेर्ने मन छ
@punaasha5784
@punaasha5784 4 месяца назад
Jay indreni ❤❤
@sitatamanglama7024
@sitatamanglama7024 4 месяца назад
Rita thapa magar ra pasupati sarmako roila geet sunna man chha
@narayankarki1363
@narayankarki1363 4 месяца назад
Wow great
@alialli5942
@alialli5942 4 месяца назад
dubaiko bara vayo ramro xa parstuty pasu pati @ junako
@singgurung7206
@singgurung7206 4 месяца назад
Babal xa geet ❤❤ namaskar 🙏 all indreni team members and hat’s 🧢 up both singers and musicians and all team members of indreni ❤❤
@user-xc3do1xz9o
@user-xc3do1xz9o 4 месяца назад
Malai indreni karekram dheraini mnan parxa .tesaile ta malaysiya batapani herirahane gardaxu.i love inrden
@dilthapa8219
@dilthapa8219 4 месяца назад
Super dohori
@tekbhadur3057
@tekbhadur3057 Месяц назад
Indreni team + my favorite kalakar aati Ramro doohari
@prakashghimire9808
@prakashghimire9808 4 месяца назад
म इलामबाट नियमित रूपमा हेने गदछु।
@dhakaltank5715
@dhakaltank5715 4 месяца назад
पशुपति दाई को लुक्स अली change भको छ nice all of you best of luck🎤🎤🎤🎤🎤🎤🎤🎤
@SharadaRawal9
@SharadaRawal9 4 месяца назад
आहा कति राम्रो गीत ❤🎉🎉🎉
@siddhasaud4999
@siddhasaud4999 4 месяца назад
म ईन्डिया को तेलङ्गाना राज्य हैदरावाद बाट नियमित हेर्ने गर्छु
@radhaneupane4614
@radhaneupane4614 4 месяца назад
Rita thapa ra pashupati ko roila kahile aaux ?
@suryakumarshrestha3944
@suryakumarshrestha3944 4 месяца назад
आज त सिङ्गो लोक गीत प्रतिस्ठान ( नेपाली लोक जगत ) नै उपस्थित भएर ईन्द्रेणी हलनै घन्किएको छ । ज्यादै राम्रो लाग्यो सबै भाइ बहिनीहरुलाई सम्मान साथ शुभकामना हामीलाई यस्तै रमाईलो गराई रहनुहोला धन्यबाद ।
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 4 месяца назад
Jay indreni 🙏👍👏💪
@dillipun2508
@dillipun2508 4 месяца назад
धेरै पछि दोहोरीका धुरन्धर कलाकार हरुको दोहोरी जुहरीले निकै आनन्द आयो सम्मान छ सबै अग्रजहरुलाई।❤❤🎉
@alialli5942
@alialli5942 4 месяца назад
Sahi ho sochda sochdai gayo jindagi
@ramchandrapadal6565
@ramchandrapadal6565 4 месяца назад
❤❤❤❤❤अति मार्मिक गित , सलाम छ सर ।
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c 4 месяца назад
पशुपतिले जति बल गरे पनि अाजकाे जीत जुना श्रीसकै हाे ,अति चाेटिलाे प्रहार
@KhembdrKhembdr
@KhembdrKhembdr 4 месяца назад
Fasta kamet aayo good lack ❤❤❤❤❤❤❤❤❤😊😊😊
@dhanbdrkunwar7371
@dhanbdrkunwar7371 4 месяца назад
पैसा असुल दोहोरी ❤ i enjoyed
@neemkantadangi.
@neemkantadangi. 4 месяца назад
आह कति मिठो भाका कालीपारे दाई सारै रमाइलो यो हो नि दोहोरि जति सुन्यो त्यति सुन्न मन लाग्ने सबै जनालाई बधाई मिठो सम्झना
@rojathapa669
@rojathapa669 4 месяца назад
aaha katti raamro♥️♥️katti ramailo👋👋♥️♥️🙏🙏
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 4 месяца назад
आहा अति नै मिठो रमाइलो आहा जय होस सम्पुर्ण कलाकार लगायत इन्द्रेणी तिम को❤❤❤❤❤️❤️❤️🙏🙏🙏
@dipurajmalla6345
@dipurajmalla6345 4 месяца назад
लोक भाका क्षेत्र को मेरो र हामी सबै को बेस्ट गायक पस्हुपति सर्मा जिउ हजुर लाइ सलुट छ हजुरको गित मा भएको हरेक सब्दले मन छुन्छ जय लोक दोहोरी 🇳🇵🇳🇵❤❤👍️
@krishnabhattarai2522
@krishnabhattarai2522 4 месяца назад
सम्पूर्ण इन्द्रेणी परिवार का कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै पशुपति सर अनि उहांका सम्पूर्ण सहयोगी टीम लाई पनि धेरै धेरै धन्यवाद छ
@basantsaud5402
@basantsaud5402 Месяц назад
पशुपति शर्मा र रिता थापा को रोयला दोहोरी सुन्ने जति यता हाजिर
@aakashshahi8721
@aakashshahi8721 4 месяца назад
love you pasupati dai❤❤❤
@hemantbudha9876
@hemantbudha9876 4 месяца назад
जति हेरे पनि त्यहि गीत हेर्न मन लाग्छ नि राम्रो गीत लाइ दोहोरी मा मान्यता दिनु पर्छ 🙏🙏🙏🙏🌼🌼🌼🌼
@gautamvai8555
@gautamvai8555 4 месяца назад
आहा सार्है रमाईलो दोहोरि नमस्कार समपुर्ण कलाकार लगायत उपस्थित सबैमा🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🙏🤗🤗
@chakgurung3175
@chakgurung3175 4 месяца назад
Great Great Great performance salute you all jai hos❤❤❤
@NisantMagar-vl9cv
@NisantMagar-vl9cv Месяц назад
Pashupati Sharma ra Rita Thapa magarko dohori Sunna man lax
@khumangm1998
@khumangm1998 4 месяца назад
आदरणीय दिज्यु जुना श्रीस को लाइभ दोहोरी मा असाध्यै दखख्ल छ उत्कृष्ट शब्द समायोजन र सुमधुर आवाज ले मन्त्रमुग्ध पार्छ आगामी दिन हरुमा पनि सुन्न पाइयोस।❤❤
@ripgurung6194
@ripgurung6194 4 месяца назад
Derai ramro xa indreni lae herata Aama baba haru lae Katti exercise bhako xa Nachera good kandel vai❤❤❤❤❤❤❤❤❤❤
Далее
КАК Я ЭТО СДЕЛАЛА?
00:13
Просмотров 257 тыс.
Ещё и в кредит
1:01
Просмотров 4 млн