कृपया चाइनिज दाजु भाई हरु लाई पनि नेपाली भाषा हरु पनि सिकाउँदै गर्नु होला ताकि तपाईं लाई पनि गुरु को सम्मान पनि पाउनु हुनेछ भन्ने बिस्वास राखेको छु र साथै धर्म पनि हुनेछ बहिनी । अन्यथा नलिनु होला भन्ने आशा लिएको छु । गल्ती कमेन्ट गरे माफी पाउँ
भैया भन्ने नेपाली शब्द हो, यो तराइ तिर विशेष बोलिन्छ ! भैया भनेको दाजु वा भाइ हो । कसैलाइ दाजु वा भाइ भन्नू हेपेको हैन। तामाङ दाजुभाइ लाई जोजो भन्दा खुशी हुन्छ्न, जस्तै गायक राजुलामा। नेवार लाई प्राय तरेमाम नमस्कार भनिन्छ त्यो होच्याएको हैन। भैया लाई भैया भन्दा के आपत ?