Тёмный

छाडा दोहोरि गाउनेलाई हदै सम्मको कारबाही हुने:देवी घर्तीले खुलाईन,हेल्मेट लगाएर दोहोरि हुदैन 

Mega Star TV
Подписаться 247 тыс.
Просмотров 4,3 тыс.
50% 1

Guest :
Host/Edit : Alina Khanal
Camera :
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
ru-vid.com/show-UCNlH....
#Megastartv
#Exclusive

Опубликовано:

 

3 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 17   
@MegaStarTVnepal
@MegaStarTVnepal Месяц назад
छाडा दोहोरि गाउनेलाई हदै सम्मको कारबाही हुने:देवी घर्तीले खुलाईन,हेल्मेट लगाएर दोहोरि हुदैन Link:ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-BtesMqwC2jc.html
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Месяц назад
सलाम छ दोहोरी कमेटीहरुलाई अबदेखि
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Месяц назад
सहि एकदमै राम्रो कुरा हो पुरानोले बिगारे भनेर मन परि गरि बिगार्ने पारालाई कारबाही गर्नैपर्छ जो सुकै जति मातेनि मतलबै नगरौ दोहोरी राम्रो होस् बिराज गन्धर्व र रिया खड्का खुइली भन्ने हरुले पनि हो पछि पछि झनै बिगार्छन्‌ यिनीहरुलाई कारबाही होस् नत्र झनै बढ्छन् बाल चन्द्रको कारबाहीले मात्र गलत छाडा पागल बेवकुफ दोहोरीहरु गाउन रोक्दैनन्
@Basnet464
@Basnet464 Месяц назад
🇳🇵सम्पूर्ण समुह हरुको नेपाली माटो सुहाउदो मौलिक, संकृति प्रति सहानुभूति, माया देख्दा गर्व❤ लाग्यो । सम्पूर्ण मा धन्यबाद ।। हाम्रो पुर्खाले आर्जेको,बचाई राखेको मौलिक, कला संकृति लाई बचाई राखौ/संरक्षण गरौं 🇳🇵🙌 कुसंस्कार,छाडापन् बिकृर्तीवादी हरुको बहिष्कार गरौं ❌
@user-eu9lh1ww7j
@user-eu9lh1ww7j Месяц назад
Tero geet xa khup
@TinaTina18557
@TinaTina18557 Месяц назад
साडी लगाएर नारिले हो तिजको गित गाउने पुरुषले होइन अनि त्याता ध्यानाकर्षण नहुने दोहोरी गित गाउदा गुन्यु चोलि अनि साडि कुर्थामा हुनु पर्ने तर आधा शरीर देखाएर गित गाएको कस्ले देख्ने वाउ तिमिहरुको न्याय गजब लाग्यो यति भए पछि तिमिहरु नि चर्चामा आएउ धन्यवाद
@umapanta3699
@umapanta3699 Месяц назад
कस्तो वित बुझ्दो कुरा गर्नु भयो हजुर ले ।मौलिक संस्कृति को कुरा गर्न हो भने तिजको गित केटा मान्छेलाे गाउछन् र ठुला पदमा बसेका टाउके हरुले त तिजको गित गाएर नाच्छन् त नि अनि अरुले गाउदा नराम्रो हुने आफुले गाउदा चाहि राम्रो हुने कठै मेरो देश
@user-eu9lh1ww7j
@user-eu9lh1ww7j Месяц назад
Kati ramro ho
@user-ty9zz7gn2k
@user-ty9zz7gn2k Месяц назад
😡😡😡😡😡😡
@saraswatisubedi4012
@saraswatisubedi4012 Месяц назад
Balchandralai matra sajaye kin hajur yo niyam pahilanai bananu parne ho shivko personal rishivle Garda ho nilam it gariyeko bale ra aru pani hasdai gauthe tra balele chhada dohori gaeyo xainn hamile pani mulyaknn greka xau
@kalpanarai4907
@kalpanarai4907 Месяц назад
Chi
@ramathapa8447
@ramathapa8447 Месяц назад
विषयवस्तु सुहाउदो लगको हो
@user-wg7zo7ts2b
@user-wg7zo7ts2b Месяц назад
😂😂
@sitharamramdam6259
@sitharamramdam6259 Месяц назад
Koti ris daha ho k timi haru poni kun mula KO deank ho ra
@user-eu9lh1ww7j
@user-eu9lh1ww7j Месяц назад
Biralaka makh vayaka
@sabitathapa9467
@sabitathapa9467 Месяц назад
Tero geet khub ramro lauri harayo lauri harayo kumlo bokdai hideko arkalai matrai vanchad aafulai her pahila
Далее