Тёмный

प्रकाश सपुतको गाउने शैली र क्षमता अदभुत, जानकी तारामी सँग अहिले सम्मकै रमाइलो दोहोरी । १८.०२.०८१ ।। 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PrakashSaput_JanakiTaramiMagar #LiveShow #

Опубликовано:

 

27 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 578   
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 4 месяца назад
सबै विधामा पोख्त व्याक्ति प्रकाश सपुत हार्दिक नमन
@sonikabk8033
@sonikabk8033 4 месяца назад
प्रकाश सबुतकाे अस्तायि बिहेपनि धेरयि हेरनपाउनि भयदरसक्लेय धेरयिसु सनदरर रमायिलाेछ❤❤❤
@minabudhathoki1448
@minabudhathoki1448 4 месяца назад
नमस्कार म कलाकार मिना बुढाथोकि! आजको दोहोरि निकै उत्क्रुष्ट अनि रमाइलो , केहि दिन पछि मैले गाएको दोहोरिहरु पनि आउदैछ्न प्रतिक्षा गर्नुहोस है! धन्यवाद !
@shankarbarali7348
@shankarbarali7348 4 месяца назад
OK SIS
@ShreeramRanabhat
@ShreeramRanabhat 3 месяца назад
ल अहिलेसम्म कता हराउनु भको थियोे ❤
@अम्बिकाभट्टराई
हुन्छ छिटो आहोस सिस
@HomrajRana-qf7so
@HomrajRana-qf7so 3 месяца назад
तपाईंको दोहोरीको पर्खाईमा बसेको धेरै भयो
@dilmayakarki7565
@dilmayakarki7565 3 месяца назад
I q
@prakashbabu4232
@prakashbabu4232 4 месяца назад
प्रकाश सपुत को fan जत्ति यता है🙏🙏🙏
@debendrabasnet3095
@debendrabasnet3095 4 месяца назад
आज भरिपुर्न देखियो ईन्द्रेणि नारि हरुको माहान चाड जस्तै भयो।प्रकास शपुतको मिठो स्वर सुन्न पाइको धन्यवाद ईन्द्रेणी
@KAMALLOVEISLIFE
@KAMALLOVEISLIFE 4 месяца назад
Wow beautiful voice Prakash दाजु को म ठूलो समर्थक lope you 💖❤️ प्रकाश दाजु 🎉🎉
@lakhamanirai3639
@lakhamanirai3639 4 месяца назад
Dherai paxi रमाइलो लाग्यो इन्द्रेणीको दोरोरी प्रकाश vneko प्रकाश nai हो
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 4 месяца назад
दोहोरिका बादसाह प्रकाश सपूत र दोहोरिको रानी जानकी दुबै जना इन्द्रेणीमा आउनु भयो आहा कत्ति खुसी लाग्यो आज त जति हेर्दा नि रहर नै पुगेन ❤️❤️❤️
@dharmarajjoshi-xx7gf
@dharmarajjoshi-xx7gf 3 месяца назад
हासेर गाउने जोडी मध्यमा पर्छन तारामी मगर र प्रकाश सपुत म त एकदम ठुलै फ्यान
@nawarajlama7435
@nawarajlama7435 4 месяца назад
खुसी लाग्छ देश का येस्तै प्रतिभा हरु देख्दा ।।। सफलताको शुभकामना प्रकाश भाइ
@mohanpulami7202
@mohanpulami7202 3 месяца назад
बहुप्रतिभा कलाकार प्रकाश सपूत हाम्रो तारामी मगर जानकी को हासो नै अरबौको छ❤
@JanakiTaramiMagar
@JanakiTaramiMagar 4 месяца назад
नमस्कार,🙏म जानकी तारमी मगर,धेरै समयपछी प्रकाश सपूत जी सॅग दोहोरी गायकी छु, कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद।❤🙏
@bhupendrasangam
@bhupendrasangam 4 месяца назад
daami🎉🎉🎉🎉
@shekharkunwar7921
@shekharkunwar7921 4 месяца назад
Dami baini aajakal dherai paxi Ramra live dihorima back to back aarahada khushi lageko xa ❤❤keep it up😅😅
@mohanneupane6642
@mohanneupane6642 4 месяца назад
Super baini bhai
@AmmarBahadurbudha
@AmmarBahadurbudha 4 месяца назад
Dammi
@yambahaduroli5139
@yambahaduroli5139 4 месяца назад
धेरै राम्रो छ जानकि जिउ ❤❤❤❤❤
@bishalmahar25
@bishalmahar25 4 месяца назад
आहा आज भने धेरै रमाइलो हुने भो अब म भने राति नै हेर्छु प्रकाश सर देख्दै इन्द्रेणी मा तल्हल्का होला जस्तो लाग्छ झन तेहि माथि मेरो भगवान कृष्ण दाइ को जोस जागर देख्दा त कति रमाइलो होला?दोहोरि नि सारै रमाइलो छ ❤❤❤प्रकाश सर का झनै राम्रो राम्रा गित सुन्न पाइयो ❤❤❤कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ❤❤मैले हजुर को लागि जत्ति सम्मान गरेनि कमै हुन्छ तै पनि शिर झुकाइ नमन छ ❤❤❤कृष्ण दाइ को नाछ हेरिरौ जस्तो लाग्छ तर क्यम्राम्यन कृष्ण दाइ नाच्न सुरु गर्दै खेरि क्याम्रा उता देखाउनु हुन्छ हे भगवान यदि मिल्छ भने मेरो आयु कृष्ण दाइ को आयुमा थपि दिनु भगवान ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤
@kishorkhatri5965
@kishorkhatri5965 3 месяца назад
आहा सारै राम्रो छ सबैलाई सफलताको 🎉सुभकामना❤कतारबाट हेरियो😅मजाले सबैको जयहोस😂🌹🌻💐
@anilbh9554
@anilbh9554 3 месяца назад
प्रकाश सपुत दाई नयाँ गीत को पर्खाइ कोको हुनुहुन्छ ❤️
@BabuNaresh-t3l
@BabuNaresh-t3l 3 месяца назад
गित संगितमा तहल्का सँगै अब फिल्ममा पनि तहल्का मच्चाउने पक्का छ । प्रकाश यस्तो कलाकार हुन जहाँ हिट त्यहि फेट best pluck ❤
@ChakraDevSharma
@ChakraDevSharma 3 месяца назад
सुर्खेतकि जानकि तारमि मगर र बागलुङकाे प्रकाससपुतका बिच बुदागतरूपमा सवाल जबाफदिदैघमासान दाेहरीसुन्दा अतिराम्राे लाग्याे,गायक गायिकालाई धन्यबाद।
@damanrajbam6962
@damanrajbam6962 3 месяца назад
प्रकाश सपुत र जानकी तारामी को उत्कृष्ट प्रस्तुतीको लागि उच्च सफलताको शुभकामना ।
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 4 месяца назад
म त प्रकाश सपूत को big big फ्यान..........💖💖💖🙏🙏🙏🙏🇳🇵🇳🇵
@megraj6376
@megraj6376 4 месяца назад
जहाँ प्रकाश सपूत उहाँ तेसै उज्यालो जे छुन्छ तेहि हुन्छ सुन जये प्रकाश बि क ❤
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 4 месяца назад
चक्लेटी कलाकार प्रकाश सपूत क्या रमाईलो ईन्द्रेणी मावल
@jayakrishnahamal1332
@jayakrishnahamal1332 4 месяца назад
प्रकाश जिले अब इन्देणी आउदा रारा मुगुमा भेटिएका कलाकारलाई ल्याएर आउछु भन्नू भएको थियो आज ल्याउनु भएको छ कि भन्ने लागेको थियो तर ल्याउनु भएको रहेनछ क्या रे ।
@serbahadursingh5951
@serbahadursingh5951 3 месяца назад
सलाम छ प्रकाश सपुतज्युप्रति❤️❤️🙏
@bimalnirmal1985
@bimalnirmal1985 4 месяца назад
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@sarjanbatala59
@sarjanbatala59 4 месяца назад
Me ❤
@ramsita8198
@ramsita8198 3 месяца назад
जानकी जि र प्रकाश दुबै जान को राम्रो छ अब प्रकाश पराजुली र मिना बुढाथोकी को हेर्न मन छ दोहोरी इन्देरेनी मा
@kishanban4037
@kishanban4037 4 месяца назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रकाश सर जानुका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@fzre5di300
@fzre5di300 4 месяца назад
आहा हेर्न चाहेका कलाकार हरु लाई देख्न पाइयो ❤❤❤
@BhuwanKhatri-fi5cu
@BhuwanKhatri-fi5cu 3 месяца назад
❤छत्रसर र जानकि❤मिस❤ यहिभाकामा❤गाउनुस❤❤❤❤❤म❤बनेपा❤बाट❤❤❤❤❤❤❤
@manadhikari7982
@manadhikari7982 3 месяца назад
सधै यस्तै रहनु सधै यस्तै रहनु प्रकाश भाइ, आफ्नो त जिन्दगी प्रदेशमै गयो
@hemantlamichane3948
@hemantlamichane3948 3 месяца назад
प्रकास सपुत गायक सारै नै मन पर्छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@AshasBelbasebikram
@AshasBelbasebikram 4 месяца назад
कति रमाइलो अवस्य 1 दिन म पनि रमाउन पुग्ने छु
@SAGARs1111
@SAGARs1111 3 месяца назад
प्रकाश सपूत अत्भुत कलाकार हुनुहुन्छ।
@harikummar5469
@harikummar5469 2 месяца назад
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤🎉🎉🎉
@ShivaShiva-w4j6t
@ShivaShiva-w4j6t 3 месяца назад
कति रमाइलो कति गुन्जयमन भएको हो आज।यस्तो हो कलाकार को पावर ।।
@mithuhumagain3506
@mithuhumagain3506 4 месяца назад
सारै राम्रो लाग्यो भाई बैनी दुबैजनाको प्रस्तुती बराबर छ ।दुबैजनालाई धेरै धेरै बधाई छ 🎉🎉
@subhasRebal3821
@subhasRebal3821 3 месяца назад
always perfect hamro Baglung ko shan maan adhvut prakash saput daji❤
@Dhanbahadarj
@Dhanbahadarj 2 месяца назад
Parkash saput and janki tarami super songs thanks
@JibannathSapkota
@JibannathSapkota 3 месяца назад
प्रकाश र जानकिकाे उज्जल भबिष्यकाे शुभकामना जयहाेस
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 4 месяца назад
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@samirsrish1349
@samirsrish1349 4 месяца назад
प्रकाश सपूत जि को आगमन भयो इन्द्रनि मा फ़ेरि इन्देनी करोड को भिउज आउने भयो
@Karanthapa2045
@Karanthapa2045 4 месяца назад
Tika sanu ra Parkash ji bhag 2 leunu
@balaramkhadka7669
@balaramkhadka7669 3 месяца назад
कति रमाइलाे लाेकदाेहाेरी है बबाल है प्रकाश भए पछि त तहल्का पिटि हाल्छन नि❤❤
@santilamichhane1803
@santilamichhane1803 3 месяца назад
Woww सारै राम्रो जहाँ प्रकाश सपुत जी त्यहाँ रमाइलो नहुने त कुरै भएन हजुरको चलचित्रको लागि अग्रिम बधाई अने सफलताको धेरै धेरै शुभकामना प्रकाश ji 🙏❤
@tankprasadpathak7696
@tankprasadpathak7696 3 месяца назад
दुबै धेरै धेरै राम्रो 🎉🎉🎉🎉
@santilamichhane1803
@santilamichhane1803 3 месяца назад
इन्द्रेणी त जग्गे भो आजलाई भित्र कोठा छ छैन साझलाई ........wowww शब्द चयन कति राम्रो प्रस्तुति कति छिटो ending भए जस्तो लाग्यो एकदमै मज्जा आयो 🙏🌻
@pritamregmi940
@pritamregmi940 4 месяца назад
जय इन्द्रेणी सांस्कृतिक🎉🎉🎉
@Nikhilmailarasaily
@Nikhilmailarasaily 3 месяца назад
प्रकाश सपुतको आवाजभन्दा राम्रो सिर्जना गर्ने तरिका एकदमै अरुको छोराहरू धेरै नहेर यता म छँदैछु मलाई हेर बास भइहाल्छ। छ। मौलिक सिर्जना गर्नुहुन्छ सबैको मन मुटुमा बस्ने सिर्जना🎉
@megraj6376
@megraj6376 4 месяца назад
कस्तो थियो तेयो समय एक प्रकाश् नामै प्रकाश जन्मदिन तेयो दिन जय प्रकाश ❤
@parbanarayanpradhan3558
@parbanarayanpradhan3558 3 месяца назад
🙏 गित राम्रो स्वर मिठाे प्रकाश सपुथ र जानकी तारमी को 🙏 सारै रमाइलो भयो ।
@santilamichhane1803
@santilamichhane1803 3 месяца назад
जय वसन्त 🙏 सफलताको शुभकामना दोहोरीको बादशाह प्रकाश र जानकी ji 🙏🌻🌻🌻
@safalrana325
@safalrana325 4 месяца назад
जान्की म्याम्ले त दोहोरीकम्पुटेसन्मा भागलिगेपनी हुने क्या राम्रो शब्द छ❤❤❤❤
@prakashrasaili7187
@prakashrasaili7187 3 месяца назад
Raju pariyar chayeooo xeto vanda xeto raju pariyar na aaye indreni herenna aaja bata❤
@arjunbc5287
@arjunbc5287 4 месяца назад
हाम्रो नेपाली मौलिक सँस्कृती जय इण्द्रेणी, ❤️❤️🙏🇳🇵🇳🇵
@hirathapa4966
@hirathapa4966 3 месяца назад
आहा! सारै रमाइलो धन्य इन्द्रेणी जय इन्द्रेणी 🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
@tejrajchand5585
@tejrajchand5585 3 месяца назад
साह्रै राम्रो छ।।।।।
@gunjathapa-4318
@gunjathapa-4318 3 месяца назад
दोहोरी राम्रो हुनलाइ दुई तर्फ नै बराबर हुनुपर्छ ।राम्रो लायो शब्द निकै सरल साहित्यक !दुई कलाकार समान ।
@hariacharya6034
@hariacharya6034 4 месяца назад
धेरै धेरै बधाई छ
@NarendraGm-gp1st
@NarendraGm-gp1st 3 месяца назад
प्रकाश सपुत को नया फिल्म बशन्त हेर्नु पर्खाइमा कोको हुनुहुन्छ
@Viralindia-w7o
@Viralindia-w7o 3 месяца назад
यथार्थ भएपनी शब्द आलिक सेउसिछन
@sarosekhatri7942
@sarosekhatri7942 3 месяца назад
Part 2 pani Xittai Lyaunu paryo Krishna Dai. Sarai ramailo vayo 🎉🎉🎎
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 месяца назад
हामी सबैको प्यारो भाइ प्रकाश सपूत र प्यारी बहिनी जानकी तारमी मगरको यो दोहोरी धेरै रमाइलो र राम्रो लाग्यो। जानकी बहिनी साच्चिकै रसिली गायिका हुनुहुन्छ। हो, प्रकाश भाइले भन्नु भए जस्तै लोक दोहोरी एउटा सिङ्गो फिल्म हो, अनि त्यो फिल्म भित्र हराउन पाउदाको मज्जानै अर्कै हुन्छ। धेरै धन्यवाद भाइ बहिनी लगायत सम्पुर्ण टीमलाई 🙏🙏🙏
@loknathtimalsina4888
@loknathtimalsina4888 2 месяца назад
अति रमाइलो गित ।
@MahedraDhungana
@MahedraDhungana 4 месяца назад
सफलताको सुभकामना❤❤
@RenukaKhatri-ys3se
@RenukaKhatri-ys3se 3 месяца назад
धेरै पछि प्रकाश सपूत को कार्यक्रम देख्ना पाइयो इन्द्रेणी मा भने ले हाजिर गर्नु त❤❤🎉🎉यसो यो id तिर पनि पस्नु हस🎉धन्यवाद मीठो सम्झना इन्द्रेणी टिम लाई
@krishnaparajuli4945
@krishnaparajuli4945 4 месяца назад
टीका सानू र प्रकाश् सपूत को भाग २ हेर्न ठुलो इच्छा छ ! कृष्णा दाइ
@kamalapangenitiwari9229
@kamalapangenitiwari9229 3 месяца назад
सारै राम्रो दोहोरि
@bhupendrasangam
@bhupendrasangam 3 месяца назад
झरनाको चिसो पानी हातले खाम कि पातले हजुर 🎉🎉🎉 मान्छे ठुलो केले भैइन्छ कामले होकि जातले हजुर 🎉🎉🎉🎉🎉
@dhanpariyar1750
@dhanpariyar1750 3 месяца назад
अतो मिठो दोहोरी गीत दुबै लाई धन्यवाद 🙏🙏
@kamalkhadka1660
@kamalkhadka1660 3 месяца назад
देशले पाएको एक सिर्जना हो प्रकाश सपुत
@sharadaawasthi4003
@sharadaawasthi4003 3 месяца назад
सारै रमाइलो लाग्यो धन्यवाद सम्पुर्ण टिम
@shivrajbohara5353
@shivrajbohara5353 3 месяца назад
राम्रो लाग्यो
@saritapartel2977
@saritapartel2977 3 месяца назад
Big fen parkas saput❤❤❤❤❤❤
@kamalagc4219
@kamalagc4219 3 месяца назад
प्रकाश सपुतको प्रतिभा राम्रो छ , बोलमांया * भाका मन पर्छ तर यंहाका तमाम कमेन्ट हरु अध्यन पढ्दा कोहि कोहिले “ प्रकाश सर “ भनेर लेखेको देखें ! तर यो सर भन्ने उपाधी बेलायतमा राष्ट्रको लागि अति ठूलो योगदान दिने महान हस्ती हरुलाई राजाद्वारा दिईने सर्बोत्म सम्मान उपाधी हो जस्तै - सर यडमन्ड हिलारी, सर आईज्याक न्यूटन ! यूके मा कसैलाई सर भनेर चाकडि गर्यो भने जिस्क्यायो भनेर अति रिसाउछ !
@vikassingh-zo7my
@vikassingh-zo7my 3 месяца назад
Wow super geet metho sor parkas saput g
@mohanpokharel2885
@mohanpokharel2885 2 месяца назад
prakesh saput ko ra janakitaramu ko sabda nai sarai ramra hunxan
@kusumsunar6732
@kusumsunar6732 4 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤
@surajSunar-zd2gg
@surajSunar-zd2gg 3 месяца назад
अाहा कति रमाईलो सलाम छ प्रकाश भाईलाई
@khumbahadurrana785
@khumbahadurrana785 3 месяца назад
प्रकाश सपुत को गाउने सैलिले मनै लोभ्याउने गर्छ
@munagautam9562
@munagautam9562 3 месяца назад
सारैनै मिठो स्वर शब्दहरू रमाइलो दोहोरि❤❤❤❤❤
@arpan2342
@arpan2342 2 месяца назад
PRAKASH JI IS THE BEST MULTI TALENT ACTOR.
@rajbhakta2655
@rajbhakta2655 4 месяца назад
देखेनौ र त्यैमाथि चोटाछ त्यसै भित्र मज्जाको कोठाछ गल्बन्दि ......।
@GopalKaliraj
@GopalKaliraj 3 месяца назад
प्रकाश सपुत साँच्चिकै सपुत हुन ❤️❤️❤️
@umakantapaudel9603
@umakantapaudel9603 3 месяца назад
म गायक प्रकाश सपुत को ठुलो फ्यान हो,❤❤❤❤❤
@TilaRamLwagun
@TilaRamLwagun 4 месяца назад
Very nice
@rukminiparajuli5820
@rukminiparajuli5820 3 месяца назад
ईन्द्रेणी सबै टिमलाई नमन 🙏💜
@rajbhakta2655
@rajbhakta2655 4 месяца назад
झकास मिठो रमाईलो दोहोरी।
@neeshamkhadka
@neeshamkhadka 3 месяца назад
king prakash ❤❤❤
@kcbharat8821
@kcbharat8821 4 месяца назад
अहिलेसम्मकै भब्य रमाइलो धन्यवाद इन्द्रेणीलाइ
@EdrruuYtyu-mk5ez
@EdrruuYtyu-mk5ez 4 месяца назад
dami xa indreni
@bishwokarmatikaram2295
@bishwokarmatikaram2295 3 месяца назад
जहाँ प्रकाश त्यहाँ माहोल wow यो होनि त Stardume भनेको
@neeraadikaari-tw5lj
@neeraadikaari-tw5lj 3 месяца назад
प्रकाश ले यस्तो गित गाको आजै सुने
@subashtmg3650
@subashtmg3650 3 месяца назад
अहिले सम्मकै मार्मिक रसिलो live दोहोरी 👏👏👏🎉
@dharmapoudyal7527
@dharmapoudyal7527 2 месяца назад
Prakash tej sunko Prakash one of samrat of flock song
@sarojkishan8314
@sarojkishan8314 4 месяца назад
🇳🇵🌺जय🇳🇵🌺बाग्लुङ🌺🇳🇵
@bishnusunar757
@bishnusunar757 4 месяца назад
मलाई मन पर्ने कलाकार अाहा प्रकाश सपूत i love सपुत
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 месяца назад
❤❤❤❤❤ INDRENI IS A Cultural & humanitarian temple: ❤❤❤❤❤
@bikkythapa3839
@bikkythapa3839 3 месяца назад
अाहा❤ प्रकाश सपुत ज्यू नमन 🙏 हजुरको त क छायाँ नै काफी छ बिग फ्यान हजूर को म पनि है वो वो वो वो दामी दामी दामी 🙏❤️
@haribista4825
@haribista4825 4 месяца назад
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤
@SaraswotiThakuri-n1u
@SaraswotiThakuri-n1u 4 месяца назад
Aha Kati ramro Kala ho?
@nunukumaripoudel1231
@nunukumaripoudel1231 2 месяца назад
I am fan of prakash saput
Далее