Тёмный

छोराको छोरो भन्दा छोरीको छोरो धेरै उत्तम / कथाबाचक बालकृष्ण अर्याल गुरु.. 

Shree Sanchar
Подписаться 14 тыс.
Просмотров 694 тыс.
50% 1

छोराको छोरो भन्दा छोरीको छोरो धेरै उत्तम / कथाबाचक बालकृष्ण अर्याल गुरु..

Кино

Опубликовано:

 

25 дек 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 281   
@ushagiri2618
@ushagiri2618 Месяц назад
हावा कुरा गरेर समाजलाई नबहलाउनुस्। छोरीको छोरो पनि कसैको छोरोको छोरा हो भने छोराको छोरा पनि कसैको छोरीको छोरा हो । त्यसैले आ-आफ्नो ठाउँमा राम्रो गरे सबै राम्रो, राम्रो नगरे सबै नराम्रो हो । जय होस्
@ramkumarakauliya6120
@ramkumarakauliya6120 14 дней назад
,हह1
@JanakiMalla-gl1fq
@JanakiMalla-gl1fq 4 дня назад
Sahi ho sis❤
@sabitraneupane4880
@sabitraneupane4880 5 месяцев назад
आफ्नै कर्मले तर्नु पर्छ कसैले कसैलाई तार्दैन यो स्वार्थी दुनियामा
@bhawanathapa2813
@bhawanathapa2813 16 дней назад
सत्कर्म गरौ सत्मार्ग रोजौ मनलाइ एेना जस्तो सफा र पानीजस्तै कन‌चन राखौ न त छोरिका छोराले तार्छन् नत छोराको छोराले आफुले गरेको कर्म नै हाम्रो सम्पति हो ।है गुरु जि।
@sumanbasnet4384
@sumanbasnet4384 Месяц назад
त्यही भएर मामाघरको आमाको काधमा बसेर छोरिको छोराले कुकुर लाई भनेछ रे यो बुढीलाई टोक। अनि भुईमा हात समातेर हिड्ने छोराको छोराले चै मेरो आमालाई न टोक भनेछरे।
@user-yn4zx9lk8v
@user-yn4zx9lk8v 22 часа назад
Oho Hajur yo kura ta Mero Aamale Pani yahi Bhannu hunthiyo
@sangitagautam5594
@sangitagautam5594 5 месяцев назад
जय गुरूदेव कोटी कोटी प्रणाम प्रभु 🙏🌹अनि भनाइत छोरिको छोरालेत मलाइ नखा तेहि बुढिलाइ खा भन्छ रेत छोराकोले मेरो हजुअामालाइ नखा भन्छरे 🙏❤अन्यथा नसोचिस्यो है प्रभु 🙏❤
@indrasorali5861
@indrasorali5861 5 месяцев назад
सहि हो😅
@indrasorali5861
@indrasorali5861 5 месяцев назад
नचाहिदो बखान गर्छ छोरिको छोराोलाइ कहिलेकाहि देक्न पाउछ छोरोको छोरा सधै देखि रहनाले महत्तो दिदैन घरको नातिलाई छोरा र पर घर गएकि छोरिमा नै आकास जमिनको फरक व्यवहार देखाउछन् तर यो चै धेरै बाहुनहरुमै देखिन्छ है ।
@user-pv5qw7gs9g
@user-pv5qw7gs9g 5 месяцев назад
सही,हो
@LaxmiSenthakuri-ld5dl
@LaxmiSenthakuri-ld5dl 4 месяца назад
😊😊😊😊😊😊
@premshrestha8233
@premshrestha8233 4 месяца назад
गुरुले कुन सुर मा के बोलेको हो ? !!!
@Chhoksa
@Chhoksa 5 месяцев назад
तार्यो ...! फर्केर त हेर्दैन, कताको तार्नु ! हेँला गर्लान् भनेर शास्त्र बाठो भा'को मात्र हो ! अरु केही होइन !
@binodkc4952
@binodkc4952 5 месяцев назад
शास्त्र बाठाे होइन काठाे चाहिँ बाठाे भाको😅😅
@lifechangingvideo7920
@lifechangingvideo7920 5 месяцев назад
सहि भन्नू भयो सर यो हावा गफ मात्रै हो मुर्ख बनाएको मात्रै हो । झुटो प्रचारप्रसार गरेको मात्रै हो
@HP_Dogra
@HP_Dogra 3 месяца назад
हो हो खत्री ले सहि बोल्यो ​@@binodkc4952
@aratirai1613
@aratirai1613 4 месяца назад
हाम्रो त छोराकै छोराले सबै गर्छ छोरीको छोराले चहि थाह भएन।
@TekendraPoudel
@TekendraPoudel 4 месяца назад
🙏🙏🙏🙏🙏
@chhabibhattarai158
@chhabibhattarai158 5 месяцев назад
दुई जिब्रे गुरु जे मन लागो तेहि
@HP_Dogra
@HP_Dogra 3 месяца назад
अरु गोत्र को ले तारेको तारै हो, हावा कुरा गरेर दुनियाँ लाई उल्लु बनाउ। कुरा धर्मको, शरीर हेर त पुरै भौतिकबादी। सुनै सुन छ, घडी हेर। यस्ताले ज्ञान् को कुरा कुन नैतिकता ले गर्छन् ?
@pavitrasubbashrestha1880
@pavitrasubbashrestha1880 24 дня назад
आफ्नै कर्मले पार लगाउने हो । कर्म राम्रो गरौ। सवैलाई राम्रो ब्यवहार गरौ।
@Fairy381
@Fairy381 4 месяца назад
Aaja vanda pahile xorako parsamsa dherai garinthyo ahile xoriko badhi parsamsa garina thaliyo tara xora xori sanggai doryaunu le santulit samajko sreejana ma upatogi holaki guru hjr❤❤❤❤
@nirmalpant5721
@nirmalpant5721 5 дней назад
Radhe radhe radhe radhe radhe radheradhe guru dve 🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉
@-yogen
@-yogen 16 дней назад
Jay siri radhye2 guru ji koti2 naman xa hjr lai. Yehi manneta hamra dd boini harule pauda hamro ghar nai barbad vayo
@DamaiKasih
@DamaiKasih 18 дней назад
❤❤❤❤i love daughter 🇳🇵🌹👍
@gitashrestha7640
@gitashrestha7640 4 дня назад
गुरु भएर समाज लडाउने कहाँबाट दिमागमा ल्याएछ पेट भोर्नेबाटो काम नगरो
@ramitathapa-pf6lsRK
@ramitathapa-pf6lsRK Месяц назад
पत्याएन मैले त छोरी भएरै आमाबाबुको लागि केही गर्न नसकेको गुनासो छ जिन्दगीमा 🙏
@user-yn4zx9lk8v
@user-yn4zx9lk8v 22 часа назад
नजिक को तिर्थ हेला भनेको जस्तै हो म मान्दिन जय होस्
@gkchhetri8285
@gkchhetri8285 5 месяцев назад
जति बिराेध गरे नि अाखिरमा छाेरा त चाहिदाे रहेछ नि। किन बढि खाेकेकाे याे टपरटुइयाले
@user-ki4hp3rn1x
@user-ki4hp3rn1x 3 месяца назад
खुल्कियो गुरुजि ,,
@durgadahal7264
@durgadahal7264 5 месяцев назад
दुई जिब्रे टपरे हरु
@rameshbasnet8463
@rameshbasnet8463 4 месяца назад
सब पैसा टिप्ने ढाँटी कथा हो यही कथा अरुले तार्दिन्छ भन्ने झुट्ले क्षेत्रीलाई घर बारी खरबारी बनाएको छन पुरेतहरुले , आफ्नो सत्कर्म र पर्मेश्वरलाई शीरमा राखेर वहाँको महिमा र बिश्वासले स्वर्गिय स्थान पाईने हो पशुको रगत धन पैसा दान धर्मले स्वर्ग गैँदैन सवै अध्यात्म नबुझ्नेहरु मत्र बाहुनको झुटको खेतीमा फसेर आज सम्म पितृ भए पुर्खाहरु कोही पनि स्वर्ग गएनन्।
@prajapatipandey2599
@prajapatipandey2599 Месяц назад
गुरुजी हामी पनि त छोरीको छोरानै हो नि, यो त हात घुमाएर कान समात्न लगाउनु जस्तै भएन र
@kamalban3365
@kamalban3365 12 дней назад
Radhe radhe om❤namo sibaya
@hirathapa4966
@hirathapa4966 28 дней назад
तर छोरीका छोरा छोरी ले मामा घरका हजुरबाबा र हजुर आमालाई माया गर्दैनन् गुरु केही नपाए पनि छोराका छोरा छोरी ले धेरै माया गर्छन्। प्रत्यक्ष भोगेको कुरा गुरु
@yashodapudasaini5215
@yashodapudasaini5215 6 месяцев назад
राधे राधे गुरुदेव❤❤🎉🎉
@Nithyakapanu
@Nithyakapanu 5 месяцев назад
छोरो खोज्नुको कारण थियो लडाईमा जानुपर्ने भएर! अहिले छोरी भए काफि छ सिमेन्टको घर बनाउनु पर्ने भएर ।😊
@abhisig2924
@abhisig2924 5 месяцев назад
हजुर को कुरा सुन्दा अचम्म लाग्यो नि गुरु देब आखिर बङ्स धान्न त छोरा कै छोरा चाहिन्छ भन्न्छन त छोरा को छोरा ले पनि त माया नै गर्छन नि त
@rckamal123
@rckamal123 5 месяцев назад
Tehi ta vaneko aaja parbachan ma ali galat vayo vanna ma huna ta Nepal ho j pani chalna sak6 😂
@yubrajgurung349
@yubrajgurung349 5 месяцев назад
Ho Tyo Chhora Ni Kasaiko Chhoriko Chhora Ho Sir hoina Ra
@laxminepal4654
@laxminepal4654 5 месяцев назад
Verygood gurug namn Radha Radha 🙏🙏 jià karishnki namn 🙏🙏💐
@bhimapun3141
@bhimapun3141 3 месяца назад
गल्ती भए माफी चाहन्छु,छोरी नहुनेले भाडाको छोरी खोजेर नातिको आस गर्ने,छोराको छोराले नहेरेर छोरीको छोराले हेर्नेत १०० मा ५% होला
@premshrestha8233
@premshrestha8233 4 месяца назад
यो भनाईमा कुनै ग्यारेण्टी छैन । यो यसो भन्नेको दर सन्तान मा छोरा नजन्मिउन ! यो यसो भनेको त यसो भन्नेलाई त आशिर्वाद नै भयो होला नि । जे पायो त्यहि बोलेर के - के असर पर्छ कति ले सराप्छ यो कुरा पनि बुझ्नुस् ।
@bimalaacharya8049
@bimalaacharya8049 4 месяца назад
ॐ जय जय श्री राधे राधे श्याम गुरु देव नमन 💐💐💐💐🙏🙏
@kulbahadursunuwar8236
@kulbahadursunuwar8236 4 месяца назад
ससुरालिको सम्पती लुट्ने तरिका पाखाण्डिहरु😂😂😂😂😂।
@SunitaRaut-nf6um
@SunitaRaut-nf6um Месяц назад
जय श्रि राधे राधे गुरु देव🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🎉🎉🎉👌👍️
@JMrai7437
@JMrai7437 4 месяца назад
गुरूको यसमहान भनाईले मेरोहृदयनै छोयो। मेरा ॲाखा नरसाई रहन सकेन 😢🙏
@kamalsth5583
@kamalsth5583 5 месяцев назад
यस्तै लिङ्ग भेदी गफले पछि लादैछ पाखण्डी महाशय ।
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 5 месяцев назад
Radhe Radhe Guru Dev Pranam 🙏🙏🙏🙏🙏🙏🙏🌺🌿🌻⚘🌹🥀🌷🌺🌿🌻⚘🌹🥀🌷🌺🌿🌻⚘🌹🥀🌷🌺🌿🌻⚘🌹🥀🌷🌺🌿🌻⚘🌹🥀🌷🌺🌿🌻⚘🌹🥀🌷🌺
@saritagurung241
@saritagurung241 4 дня назад
Jai guru❤❤
@rupadhimal-zg6zf
@rupadhimal-zg6zf 23 дня назад
❤❤❤
@namunarayamajhi9162
@namunarayamajhi9162 18 дней назад
हावा समय बिताउने मेलाे
@binodkc4952
@binodkc4952 5 месяцев назад
तर्क आफ्नै आफ्नै छोरा नहुने हरु लै सान्त्वना दिनै पर्यो क्यारे यी अर्याल पनडित को पनि छोरी छोरी रहेछन् कि क्या हो ??😅😅😅
@gangashrestha5838
@gangashrestha5838 29 дней назад
नाप्यो
@anjelinasuwal8244
@anjelinasuwal8244 Месяц назад
आफुले तार्दिय पो आफुलाई तार्छ
@yadavkrishnakharelthankyou6294
@yadavkrishnakharelthankyou6294 20 дней назад
सत सत नमन गुरूमाहाराज जी कोटी कोटी प्रणाम आपको जये हो । please more and more ! Pranam !!!
@barshadahal2376
@barshadahal2376 Месяц назад
गलत भन्नु भयो कर्म ले गर्छ जे गर्छ.संतान सबै बराबरी हुन
@user-pr4yw3wo3o
@user-pr4yw3wo3o 10 дней назад
सही हो कुरा गुरु
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 3 месяца назад
आइमे हरु को महिला हरूको मन छून कठाई बरा हो नी हाम्रो आखा बल्ल खुलो गुरू महान सोचको भनेर भनेको हो घण्टा को छोरी को छोरा ले मवाली वर्षमा एक दुईपटक आएर धेरई नापदीने भो 🤓🤓😀😀
@misrachaudhari3949
@misrachaudhari3949 6 месяцев назад
जय श्री राधे राधे कृष्ण 🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏
@user-hj7xo8qo1w
@user-hj7xo8qo1w 19 дней назад
छोरि कों नि छोरीकोनि छोरीनै भयो बने कसले टर्छ गुरु
@ghanalaxamidahal3620
@ghanalaxamidahal3620 17 дней назад
कर्म राम्रो गर्नु पर्छ तारुन नतारुन त्यो महत्वपुर्ण हो तर भनिन्छ त छोरिको छोरा मामलि हजुरआमा को पिठ्युमा बसेको हुन्छ रे अनि छोराको छोरा पैदल हिड्दै गर्दा बाटोमा कुकुर भेटिन्छ रे अनि भन्छ रे छोरिको छोरा ले यो बुढिलाइ खा खा भन्छ रे तर पैदल हिड्दै गरेको छोराको छोराले त मेरि आमालाइ नखा भनेर आमालाइ कुकुर बाट बचाउछ रे । अब भन्नुस गुरुजि कस्ले तार्दो रैछ???
@user-pc5bd4oj2p
@user-pc5bd4oj2p 15 дней назад
गफ 😮
@taraadhikari8012
@taraadhikari8012 19 дней назад
आखिर छोरी को पनि छोरोले नै तार्ने होइछ त छोरी को छोरी ले भनेको भए पो कुरो त
@bhuvanacharya3257
@bhuvanacharya3257 4 месяца назад
xori le ni, xori ko xori le ni, xora ko xori le ni
@laxmigautam2862
@laxmigautam2862 3 дня назад
का पाउने त नभका छोरिको छोरो ,हामी आफै तर्छम😂😂नसके बगेर जाम्ला
@KarnabahadurTamang-iv4kv
@KarnabahadurTamang-iv4kv Месяц назад
यो वाचक पनि स्वार्थी बोल्दा रहेछन् । मन नहुले कुनैले पनि तार्दैन ।
@pashupatishrestha5283
@pashupatishrestha5283 5 месяцев назад
वाहियात बोल्नु हुन्छ गुरु नचाहिने कूरा नबोल्नु भय राम्रो होला ? तपाइँको खिल्ली कति उडेको होला🇳🇵
@MaiyaNepal-lm2rs
@MaiyaNepal-lm2rs Месяц назад
धेरै खुशी लाग्याे गुरु छाेरी छाेरी छन मेरा त
@sushilaadhikari3026
@sushilaadhikari3026 5 месяцев назад
जय श्री राधे राधे गुरुदेव 🙏🙏🙏🙏
@sushilkhanal-tg8en
@sushilkhanal-tg8en 23 дня назад
Khana paunjel matra ho guru ji xori le ta pharkera ni herdainan hamro tira ta
@milanghimire-nl3uz
@milanghimire-nl3uz 4 месяца назад
Jasarini xorale tarx xorilet is
@kesharkhadka3385
@kesharkhadka3385 День назад
तातोपानी लाईस
@mayasharam6318
@mayasharam6318 3 месяца назад
Hare kirshan hare ram 🌹 🙏🌹🙏🌹🙏🌹🙏 Jay shree radha shayam 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹 🙏 ❤❤❤❤❤❤Jay gurudeb 🌹 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
@shomarajbhandari7365
@shomarajbhandari7365 6 месяцев назад
जय कृष्ण राधे राधे 🙏 गुरु जी प्रणाम 🙏
@amritagyawali2592
@amritagyawali2592 4 месяца назад
मान्छे लाई कति भ्रम मा पारेर लठ्ठ पार्न जानेका हुन।
@gomabidari6674
@gomabidari6674 Месяц назад
आफैं तोरीको साग ! खै को को तार्छ ?
@shantidevishrestha4800
@shantidevishrestha4800 5 месяцев назад
राधे राधे गुरुदेव 💐🌹⚘️🌺🙏🙏🙏
@sudharayamajhi4822
@sudharayamajhi4822 5 месяцев назад
अहं बढाउने काम दाजुभाइ दिदीबहिनी का कटुता ,वैरी उत्पन्न गर्ने विषय तपाईं गुरु हरु बाट नै भए समाज कसरी सहि हुन्छ??
@user-ub8nn3el3z
@user-ub8nn3el3z 2 месяца назад
छोरि को छोरा ले मामलि हजुर बा र अामा को12दिन को किर्या गर्छन कि गरदैनन् यसको जबाफ दिनु त हजुर राधे राधे
@vijaygm283
@vijaygm283 4 месяца назад
जे पाए तेहि बोल्छ
@saraswatitiwari3104
@saraswatitiwari3104 4 месяца назад
ए गुरु कसैको छोरी को छोरो हुन लाई त कसैको छोरा पनि हुन जरुरी छ नि कि छोरी छोरी को बिहे भएर छोरा जन्मिन्छ त ??? कस्तो गुरु भएर नि नसम्झी नबुझी बोल्देको ??
@maiyabhattarai6775
@maiyabhattarai6775 5 месяцев назад
जय गुरुदेव कोटी कोटी प्रणाम कति खुसी लाग्यो हजुरको प्रव चन सुन्दा🙏🙏🙏🙏🙏🙏🙏
@LekhramBosak
@LekhramBosak Месяц назад
Man praphullit garne prabachan hajur
@saraswotibaral8592
@saraswotibaral8592 6 месяцев назад
Jaya guruddb sarai chitta bujhyo
@angatangat6508
@angatangat6508 5 месяцев назад
जय श्रीकृष्ण राधे राधे गुरुदेब महाराज जिकि❤❤❤
@minabal8610
@minabal8610 5 месяцев назад
एक्दमै सहि भन्नु भयो गुरुले😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@gajendrashah9299
@gajendrashah9299 5 месяцев назад
अब जातजाति मा मात्र होईन घर परिवारमा पनि झगडा भयो भने प्रचण्ड जस्ता हत्यारा डाका लुटेराले शासन चलाउनेनैभए धन्य बाउनहरु।
@milangautam8536
@milangautam8536 5 месяцев назад
सुन्ने ले लठ्ठा परेर सुनिदिए पछि गुरुहरू जे बोलिदिने ..... कसैले कसैलाई तार्दैन बाँचुन्जेल राम्रो काम गर्नुस् त्यै धर्म मन्छु म चाई।। मरेपछि के भुत्रो तार्नु कती न हेरेर आएजस्तो काल्पनिक कुरा मात्र हुन् ई।
@user-cz1zc5yy8u
@user-cz1zc5yy8u Месяц назад
होर तहलाई कल्ले भनो
@sanayt9144
@sanayt9144 5 месяцев назад
छोरा न छोरी सन्तान बराबर हुन
@IndiraOjha-hc2jk
@IndiraOjha-hc2jk 5 месяцев назад
जय हाेस गुरुदेब🙏🙏🙏🙏🙏
@user-vu6eo7yk8g
@user-vu6eo7yk8g 6 месяцев назад
राधे राधे
@user-ub8nn3el3z
@user-ub8nn3el3z 2 месяца назад
कस्ले,देखेर,अयो,हजुर,,भन्नुस,त
@keshavneupane2017
@keshavneupane2017 5 месяцев назад
यस्ता पशु जन्मदिने आमा नै अपराधी हो….!!!
@chetnachettri1354
@chetnachettri1354 4 месяца назад
Lovely ..respect daughters❤❤❤❤❤❤
@ranjanathapa5534
@ranjanathapa5534 Месяц назад
Patyaina guru
@Sanuchhetrivlog
@Sanuchhetrivlog Месяц назад
🙏🙏
@ShankarRawat0
@ShankarRawat0 12 дней назад
Vanna khojeko bujhiina maile😊
@Pranab77786mahadev
@Pranab77786mahadev 4 месяца назад
राधे राधे गुरु जि🙏
@santisa5401
@santisa5401 2 месяца назад
Sahi ho guru bhagwan ley satha deos hjr lai guru ❤❤❤❤❤🌷🌷🌷🌷🙏🙏🙏
@ishabhandari6817
@ishabhandari6817 5 месяцев назад
Choro ta chahiyo ni guru ji chori ko nai vaye pani 🙏🙏
@indiradahal2516
@indiradahal2516 3 месяца назад
अर्काको गोत्र मा गको छोरिको छोराले कसरी तार्छन आफ्ना ले त नापे अर्काकाले जे पायो तेहि बोल्ने गुरु भयेर
@nirmalabista5692
@nirmalabista5692 8 дней назад
कसैलाइ त किन होला ? सास्तृय कुरा पनि नपच्ने ,किन होला ? भान्जाभान्जी मन नपर्ने भयर होलाकी, आफ्ना पनि त छोरी होलान्नी 😠
@Rohitff896
@Rohitff896 6 месяцев назад
Radhe radhe🙏🙏🙏🙏🙏
@gomahari
@gomahari 5 месяцев назад
राधे राधे गुरुदेव 🙏🙏
@gomabidari6674
@gomabidari6674 Месяц назад
छोरी कसैको बुहारी हो भने , आफ्नै बुहारी पनि कसैको छोरी होइन र ?
@premarasaili6636
@premarasaili6636 5 месяцев назад
मईले त बुझेन कुरो
@sunitagurung92
@sunitagurung92 3 месяца назад
Hajurako.jay.jay.jay.hoss.guruji.radhe.radhe
@JanukaPoudel-mp1jq
@JanukaPoudel-mp1jq 3 месяца назад
🙏🙏🙏🙏🙏
@narmalla9673
@narmalla9673 5 месяцев назад
Xorako xoro ko Bata janmyo tyo aama kasaiko ta xori honita.
@JanardanAryal
@JanardanAryal 26 дней назад
किरिया बस्छ छोरिको छोरा??
@gyanuraut6479
@gyanuraut6479 4 месяца назад
धन्यवाद गुरुदेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Далее
Я нашел кто меня пранкует!
0:51