सम्पुर्ण दर्शक महानुभावहरु मा म लोक दोहोरी गायिका बिमाया बस्याल को तर्फ बाट नमस्कार टक्र्याउन चाहन्छु 🙏🙏🙏 अरू कलाकार लाई जस्तै मलाई पनि माया र सपोर्ट गर्नुहुनेछ भन्ने पुर्ण आस राखेकी छू म बाट भयका कमी कमजोरीहरु लाई औल्याएर कमेन्ट मार्फत सल्लाह सुझाव दिनु हुन अनुरोध गर्दछु