पाखा,पखेरा,पधेरा छहरा मा गाउँदा वा सुन्दा मीठो लाग्ने हाम्रो दुख सुख को साथी हाम्रो नेपालि गित संगीत सदैब अम्मर रहोस । सम्पुर्ण कलाकार वर्गहरुमा हार्दिक अभार व्यक्त गर्दछु।🙏🌷🎵❤️❤️❤️❤️❤️
रायन ब्रो सङ्ग गोर्खा सास्कृतिक को तिज बिशेश मा पोहोर साल भेटेको छु अनि तर कुनै गित नि सुनेको थियन dance चै बबालै लाग्थ्यो तर यति मिठो गित compose गर्नुहुन्छ जस्तो लाथेन मेरो लागि यो बर्ष को उत्कृष्ट तिजको गित लाग्यो है हार्दिक बधाई छ
Haye ati sundar geet ra video jati sunyo/ heryo uti manparne. ❤❤❤ model baini ko dance ra expression ko tariff kasari garu❤❤ model harule sakdo nivaunu vaxa🎉🎉🎉🎉🎉