कस्ता छोरा रहेछ आफ्नो आमा भन्दा बुढी प्यारो भएछ भोलि यो छोरा ले आफ्नो सन्तान लाई यहि संकार दिएको होला नि थुक्क तिमी हरु जस्तो छोरा र बुहारी हुनु भन्दा नहुनु नै राम्रो हुन्छ
छोरा बहुारि हुदा पनि कति दुख मा हुनु हुदो रहेछ आमा त्यस्ता छोरा बुहारि को नर्ग मा बास होस र बाबुराम सर लगायत सहयोगि मन हरु लाई धेरै धेरै धन्यवाद त्यस्ता नमुना छोरा बुहारि को ईन्टरभ्यु लिनु परो सर
बिचरा आमा 😭😭बुढेसकाल लाग्दै जाँदा झन् यस्तो दुःख सहन पर्ने त्यस्ता कुलंगार छोरा हुनुभन्दा त निसन्तान भएर बस्नु परोस् त्यो बुहारी भनौडि महिला भएर महिला को पीडा नबुझ्ने त्यस्तै हुनु परोस् आमा लाई जस्तै रुन परोस्😡😡😭😭🥺🥺🙏🙏🙏🙏🙏🙏🙏
आमाले आलु कति अफ्ठेरो गरेर आँसिले झिक्दै हुनुहुन्छ। एउटा झिल्नि लग्दिनुन हस। जो जति भएपनि बुढेसकालमा नसक्नि बेलामा झनै एक्लै दुःख पाएर बस्नु पर्ने 😭😭। त्यस्ता कुलङ्गार त किन बाच्न परेको होला।
Bichara aama eklo basi rako kati dukha pako aama ti xura, buhari lai toh pap lagxa budeskal ko sahara ma yasari dukha diyaka xa ehini harulai pap na lagerw k lagxa😢😢😢😢😢
Metro Ghar najik vayta lour rakhadinthe metro Mamu sang sangai miler Kam gardai basnuhunthiyo Te'o xorale vandat ma therai Vanda ni therai Maya garthe lekhani matra Hain testing garthe
Very sad life of an old mother. Does the son of old mother really visit holy places like mandir ? How does the God bless him ? People like this son is making this beautiful Earth a hell. Such devil like son will find the lesson soon but it will be very late in his feelings. Please God bless her if you looking her.