video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
नेपालको महान मन्कारी परोपकारी पत्रकार मोहन सर लाई धेरै धेरै धन्यवाद अनि हृदय देखि सम्मान गर्छु अनि मलाइ आशा थियो इनि नानी बाबुको घरमा पनि मोहन सर येक्दिन अबस्य जानू हुनेछ भन्ने कुरा
बिचारा ती जिजु बाजे यो अवस्थामा आफुलाई सहारा चाहिने बेला छ तर पनि पनाती पनतिनी हेरेर बस्नु भएकोमा तपाईं अमर रहनु होला साथै छोडेर अर्कोसग पोइला जानू र मर्नु बराबर हो उसलाई हार्दिक श्रद्धाञ्जली र लैजाने केटालाई गहिरो समबेदना
कस्तो कठोर मन भाको एस्तो पापिनी आमाले यति ससाना नानी बाबूहरूलाई छोडेर गए। आमाले गर्द यति ससाना नानीहरूले सजया पायो तर एस्ता पापी आमालाई त ईश्वरले न्याय दिनु हुन्छ। ससाना नानीहरूको मन दुःखाएर गयो।