गुरुजि आधुनिक युगका छोराहरुले श्राद्द गर्ने छैनन न विहे नै टिक्छ बरु बाउआमा आफु नै भगवतशरणमा परेर आफुले आफैलाइ मुक्त हुने यात्रा शुरु गरे कल्याण होला सवै मनुष्यले आफुले आफैलाइ उद्दार गर्ने मार्ग अपनाउनु पर्छ
गुरू जी जुन पित्रि सम्झेर हाम्ले पिण्ड दिईन्छ उक्त पित्रि अर्को जुनी लिएर जन्मिसकेको भए हाम्ले दिएको पिण्ड कस्ले उपभोग गर्छ अनि हाम्ले दिएको पिण्ड को के अर्थ हुन्छ एक चोटी बुझाईदिनुन जान्न चाहान्छु please गुरू
जय जय श्री राधे 🙏🙏 हरे कृष्ण हरे कृष्ण राधेश्याम राधे माधब जय जय गौरनिताइ प्रमाआन्नदे सितानाथ गोपिनाथ संचिताआन्नद परिपुरणमं पुरुषोत्तमं 🙏🙏तेसो हो भने त छोरा नहुनेको चाहिँ के होला त ?? गुरुदेव नमन धन्यबाद प्रणाम नमन गुरुदेव जय जय श्री राधे 🙏🙏
Kei lai chhodera dherei le ajhai pni Yo sankar follow gari rako chhan tara unihruleini Koi sida Sada manChhe hru lai yes garne bare ma tha xeina vne ulto ulto sikhai dinchhan testo Bela ma, tyo k karan le hola!!?? Testo ulto sikhauda k Tini hru lai pap lagdeina ta...!!???
बाचुन्जेल पनि राम्रो सङ्ग पाल्नु पर्यो,अनि मरेपछी पनि आफ्नो धर्म सस्कार त निभाउनु पर्यो नि हामी हिन्दु हो नि हजुर🙏🙏जति आधुनिक जमाना आएपनी आफ्नो सस्कार त भुल्नु भएन नि