प्रभुजी राधे राधे, हुन त परमेश्वर श्रीकृष्णको विशिष्ट व्यवस्था होला, तर पनि शक्ति तत्व मानिने नारी जातिको भूमिका यति साह्रो जटिल चाहीँ किन बनाउनुभएको होला श्रीकृष्ण्ले? खासमा श्रीमान श्रीमति एक शक्ति एक शक्तिमान होइन र? ल! नारीको त एक मात्र पति(शक्तिमान) हुने रहेछन्, भने पुरुषकी खास जन्मौँजन्मदेखिकी अर्धाङ्गिनी चाहीँ कुन् हो नि? प्रथम श्रीमति, द्वितीय श्रीमति, तृतीय श्रीमति कुन्? अनि किन नारीहरुलाई मोक्षको अधिकार छैन? किन मुक्तिका लागि पुरुष जस्तै अविवाहित ब्रह्मचारी भएर बस्न सकिँदैन? किन विवाह नै गर्नुपर्ने? फेरि यदि अर्को जन्ममा पत्नी पुरुष र पति स्त्री भएर जन्मिएमा अब चाहीँ के हुन्छ होला?
अनि के बिध्वा हुनु कुनै अभिषाप हो र के पति संगै सति जानु पर्ने होर के दुनिया को हेपाइ हेला खाएर हेपिएर बस्ने होर के नारि को कुनै अस्तित्व छैन र नारि को मन हुदैन र वाइहात कुरा यो सब पुरुष प्रधान देश हरु मा हुने हो