Тёмный

छोरो हराए पछि रुवाबासी 

Amar Raj Naharki
Подписаться 2,6 тыс.
Просмотров 575
50% 1

छोरो हराए पछि आमाको बेहाल
अमरराज नहर्की
तनहुँ ।
व्यास नगरपालिका-१० डिहिगाउँ, डिकुना निवासी वर्ष २७ का हरि तामाङ हराउनु भएको छ । जेठ २६ गते शनिबार देखि हराउनु भएका तामाङ घरमा नआउनु भएपछि परिवारजन चिन्तामा परेका छन् । बोल्न नसक्ने, कान नसुन्ने उक्त युवककलाई डिहीगाउँ निवासी विष्णुमाया दुरा र भिमबहादुर दुराले पाल्नु भएको थियो । छोरो हराए पछि धर्म आमा र बुबा चिन्तामा पर्नु भएको छ । यस च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला #amarrajnaharki #damaulinews

Опубликовано:

 

13 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Дежавю, прескевю и жамевю!
00:59
Просмотров 568 тыс.