Тёмный
No video :(

''रामकृष्णले बसमा गीत गाउथ्याे, म पैसा उठाउथें''/ बाल्यकालकाे मिल्ने साथी मिडियामा│Kapurbot TV 

Kapurbot TV
Подписаться 1,1 млн
Просмотров 412 тыс.
50% 1

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Опубликовано:

 

25 дек 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 439   
@purnimashah7502
@purnimashah7502 4 года назад
दीपक जीको कुरा सत्य हो। यस्तै अनुभव मलाइ पनि भएको छ। 43,44 सालतीरको कुरा हो भृकुटी मण्डपमा तत्कालीन मुमा बडा माहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मदिवसको उपलक्ष्यमा भदौ चार गते बाट एक महिना संचालन हुने नेपाल प्रहरी द्वारा संचालन हुने रमाइलो.मेलामा रामकृष्ण ढकालले गीत गाउँदै हिड्थ्यो। दीपकजीले भन्नु भय जस्तै हाफ् कट्टु , टाइट टिशर्ट अनि चप्पलमा उनी मेलाको सुरू भय देखि अन्त सम्म गाउँदै हिड्थ्यो। त्यही समयमा म पनि एउटा स्टोलको राफल चिट्ठाको संचालक थिए । रामकृष्ण ढकालले प्राय सबै स्टलमा गाए पछि मैले संचालन गरेको स्टलमा गाउँथ्यो। सुरू र अन्तसम्म मंसगै हुन्थ्यो। मैले नै डोराएर हिडाउँथे। सायद त्यो समय मोबाइल भयको भय आज सोसल मिडियामा फोटो साक्षी बन्थ्यो। मसंग धेरै मेमोरी हरू थिए। केही बर्ष पछि म ढकाल सुमधुर साँझ हेर्न गय जवान रामकृष्ण देख्न अवशर मिल्यो उनलाई एक हुलले घेरेको थियो।म त्यही फुच्चे रामकृष्ण सम्झी हुल भित्र पसेर उनको हाथमा समातेर एक छेउमा लगे र पुरानो कुरा सस्मरण गर्न लगायो। उनले भन्यो मेला त अलिअलि याद छ तर तपाइलाई त्यति याद भयन। फेरि एक पटक भेट्ने मौका मिल्यो। त्यो लिटल एन्जल स्कुलको केनटिनमा हाम्रो सानो गेट तोगेदर थियो। मात्र पाँच जनाको त्यो पाँच जनामा एक मेरो साथी वहाँ को श्रीमान जुन ओराली लागेको हरिनको चालको मोडल दीपक श्रेष्ठ उनी पनि मेरो साथी थियो र चर्चित पत्रकार रवि लामछाने ज्यु र रामकृष्ण मलाइ पनि बोलाएको थियो की मैले सानोमा भेटेको रामकृष्ण ढकालसंग भेट गराउन। हामी कुरा गर्यौ फोटो खिचायौ तर प्रसंग अर्कै रह्यो। मेरो परिचय सिर्फ दीपकको साथी भयर।मैलै रमाइलो मेलाको अनुभव कहिले निकालिन। सायद उनलाई नराम्रो लाग्ला भनेर। अब एक पटक भेट्ने इच्छा छ। त्यसदिनको प्रतिक्षामा छु.......!!! त्यस समय म यो सब कुरा लिएर हैन एक गीतकारको हैसियत ले मेरो गीत गाइँदिन्छौ भनेर।
@sujansujanhappy2290
@sujansujanhappy2290 4 года назад
बाल्यकालका साथि भाई हरु जीवन भरिपनि भुल्न सकिन्न दाइ को कुरा सुनेर सारै दुख लाग्यो एउटि भएकि दिदिलाई त नसम्झिने भाई ले झन साथि हरुलाई कसरी सम्झिन्थेर
@stmgamergirl979
@stmgamergirl979 4 года назад
Hotani
@gyandeeprai9234
@gyandeeprai9234 4 года назад
Yesto ho bhanay esko geet bahiskar garnu parcha
@sushilaale5582
@sushilaale5582 3 года назад
Ho t ni
@tiaberger2162
@tiaberger2162 3 года назад
Tuppa bat polayeko rahe cha
@punpahare3129
@punpahare3129 4 года назад
बाल्यकालको साथीहरू जीवनभरी भूलीदैन रामकृष्ण मान्छे ठिक लागेन ।
@mahamadgaffar1906
@mahamadgaffar1906 4 года назад
बाल्यकाल को साथी हु भन्दा त बिर्सेको भएनी सोधी खोजी हुन्छ, तर यहाँ अनौठो लाग्यो🤔
@bikashthapa1666
@bikashthapa1666 4 года назад
पाइन्ट च्यात्तिएर गए पनि इज्जत त kattu ले बचाउछ हो त्यो kattu भने को साथी हो त्यसैले आफू अलिकति हुनेखाने भय भन्दैमा आफ्नो पृष्ठभुमि कसैले बिर्सनु हुदैन ।
@GowinDhimal
@GowinDhimal 4 года назад
वाह मीठो लाइन
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h 4 года назад
Heart touch line sir
@bishnuphayal6762
@bishnuphayal6762 4 года назад
सडकबट उठाएर सॉच्चै गाएक बनाई दिने कर्माचार्य दाजुको त उनि नामलिन चाहदैनन् भने तपाईलाई त के चिन्थे एस्तै हो भाई चिन्ता नगरौ !!
@gauravthapa2021
@gauravthapa2021 4 года назад
बाल्य काल को साथी लाई चिन्दिन भन्ने टुप्पा तिर बाट पलायो भने एस्तै हुन्छ साथी स्वास्नी को बिगत सम्जिनु बस्नु अब
@radhabshrestha
@radhabshrestha 4 года назад
रामकृष्ण ढकाल को बारे सहि कुरा गर्नु भयो । मैले पनि 5-6 दिन मंगलपुर् घरमा राखेको थिए । उसले आफ्नै दिदि र साथीलाई त चिन्दैन भन्ने मान्छे हो । आफ्नो जन्मेको ठाउ र साथीहरुलाई कसैले भुल्दैन तर रामकृष्ण ले भने सुखापायेपछी सबैलाई भुल्ने खास मा स्वार्थी हो । आफ्नो ढुखको समय र साथीलाई कसैले भुल्दैन । आज रामकृष्णले ढुखको पाउदा साएद सहानुभूति दिने मान्छे कमै हुन्छ ।
@mbwada9857
@mbwada9857 4 года назад
आफ्नो हैसियत देखाई हाल्छ, उहाँ सानैदेखि खान्दानि मान्छे तपाईलाई के चिन्थेर पौडेल जी, ढकाल जीले आफ्नो दिदीलाई त चिन्दैनन् ।।
@pujagurung4806
@pujagurung4806 4 года назад
यो भाईले भनेको सहि हो । मैले पनि खैरेनिको थाखखोला लजमा टेबुल ढटाएर कति बस्छौ ओडिलासको घुम्टो भन्ने गीत गाएर पैसाउढाएको थाह पाएको छु । करीब ४२/४३ साल तिर हो।
@kathmandu6455
@kathmandu6455 4 года назад
पैसा र केटिले गर्दा रामकृष्ण ढकाल जस्तै मेरो साथी पनि मलाई चिन्दिन भन्छ त्यो साथी होइन
@laxmipuja9810
@laxmipuja9810 4 года назад
कुरा सहि हाे। साला फुटपातबाट सुरु भकाे मान्छे जहिले हुनेखाने परिवारकाे भनेर ईन्टरभ्यु दिन्छ, साला साथिभाई काे महत्व नबुझेकाे, मैहुम भन्ने अाज स्वास्नीले छाेड्दा सबकाे याद अायाे हाेला।।
@raisiddharth3108
@raisiddharth3108 4 года назад
Laxmi Puja sahi kura
@saraswatimanadhar8051
@saraswatimanadhar8051 4 года назад
छोडेको छैन बैंकको ॠण तिर्नुपर्छ भनेर यो मुद्दा देखाएको हो । डाका ब्यवहार गरेको छुटेको होइन ।
@gsp8642
@gsp8642 4 года назад
हुन पनि हो हैं
@ChinjanTvचिनजानटीभी
बाल्यकालको साथी सबैभन्दा प्रीय हुन्छ । चाहे उ जस्तोसुकै किन नहोस् ।।
@sujansujanhappy2290
@sujansujanhappy2290 4 года назад
येस्तो मिल्ने साथ हरुलाई चटक्कै बिर्से रामकृष्ण ले
@8173rkgrg
@8173rkgrg 4 года назад
A very genuine, natural and real interview.
@pasangbhote4794
@pasangbhote4794 4 года назад
त्यही घमण्ड लालिगुरास सहकारीले देखायो ।
@tiljimee8140
@tiljimee8140 4 года назад
जे जस्तो भएनि पत्रकारले गर्दा केही कुरा जानियो,,, न रामकृष्णलाई घिर्णा गर्छु न सलाम, जे भएनी उ गायक हो,, बानी हरमी रछ तर, बजियाको,😂
@bidhyabudhathoki4243
@bidhyabudhathoki4243 4 года назад
Very bad
@bhabindrasigu9548
@bhabindrasigu9548 4 года назад
नत्र वाल्यकालका सारा कुरा र सवभन्दा साथिको याद कहिल्यै भुल्न सकिन्न , तपाईं पनि त्यस्तै हुनुहुँदो रहेछ , खुशी लाग्यो ।
@gmssunuwar6518
@gmssunuwar6518 4 года назад
खाएको गाँस छोर्नु तर साथी नछोरनु भन्छन । आफुले खादै गरेको भात साथी आउदा बारेर खाइन्छ । दुख पर्दा सबैभन्दा पैला साथिसग सेर गरिन्छ राम्कृस्न ढकाल जि हेर्नुसत तपाईंको साथी लाई तपाईंको दुखद घटना को कुरागर्दा कति दुखी हुनुभो । तपाईंको कति याद गर्दोरैछन । तपाईंले कसरी चट्टक्कै भुल्नु भयो । राम्कृस्न जि साथी हो मत भन्छु सक्नुहुन्छ भने एकपटक भेट्नुस । बाल्यकाल को याद आउँछ
@okbishalbishal9913
@okbishalbishal9913 4 года назад
निकै मन पर्यो अन्तर्वार्ता सुनेर यति मन राम्रो साथीलाइ चिन्दिन भन्ने अलि नरमाइलो लाग्ने।के
@maheshneupane-lq3yy
@maheshneupane-lq3yy 10 дней назад
नेपाली मा एउटा उखान छ नि टुप्पो बाट पलायको भन्ने रामकृष्ण पनि तेस्ते रहेछन सबै को उधाहरणहुनुपर्ने उ त यति सम्म निच सोच भयेको मान्छे रहेछ सुन्दा दुख लागो।
@helpingvlog6555
@helpingvlog6555 4 года назад
मलाई पनि राम कृष्ण धेरै मन पर्छ उहाको गाना धेरै सुन्छु तर सत्य कुरा मान्छे हरु र यो समाज मा पच्दैन भन्थे हो रहिछ कोमेन्ट मा हेर्दा थाहा हुन्छ।।यो सत्य कुरा तपाइहरु को जीवन मा परेको भए तपाईहरु के गर्नु हुन्थियो भोजन गाएर बस्नु हुन्थियो हो।।।रामकृष्ण जुन ठाउ बाट आको थियो नि त्यही ठाउमा पुग्यो।।जुन मान्छे टुप्पो बाट एकै चोटि पलाउछ नि र घमण्ड गर्छ नि त्यो मान्छे को राम्रो हुन्न रहिछ।।।यो कथा होइन सत्य हो।।।
@pabitrashrestha2718
@pabitrashrestha2718 4 года назад
सहि भन्नू भयो
@yamsapkota5640
@yamsapkota5640 4 года назад
रामकृष्ण ढकालले बिगतकाे अाफ्नाे अाैकात बिर्सेर बालसखा साथीलाई भुलेर चिन्दिन भन्याे भन्दा दु:ख लाग्याे यस्तै हाे मित्र एकचाेटीदिन सबैकाे अाउछ।।चिन्ता नलिनुस।।
@baburajalama3420
@baburajalama3420 4 года назад
लोकल रक्सीको भरमा सुरताल मिलाएर सानो बच्चाले त्यो २०४३-४४ सालमा चाबहिलको गणेशस्थानमा गाएको सम्झना मलाई पनि छ, नारायण गोपालज्यूको र हिन्दि गीतहरु । अनुप दाई, अनिल दाई, अर्जुन दाई, लगायतका हामीहरुले सुनेका छौं त्यो क्षण याद आयो उहाँको स्मरण र साथीको कुरो सुन्दा ।
@bimalshrestha241
@bimalshrestha241 4 года назад
टुपो बाट पलाको रामकृष्ण आज मज्जा आयो
@seawardmanagement2492
@seawardmanagement2492 4 года назад
Santosh deuja bro Ramro prstuti garnu vayo Ram krishna dhakal ko dherai hidden mysteries haru hami majh lera aaunu vayo Thanks.
@sailenlimbu1301
@sailenlimbu1301 3 года назад
ढकालको म पनि डाईहर्ट फ्यान हु। यो डिभोर्स भन्ने मिडियामा अफबाह फैलाईएको मात्र हो, बा लालीगुरास सहकारीले रिण मिनाहा गर्थ्यो कि? बा फ्यान हरु बाट सहयोग संकलन हुन्थ्यो कि भन्ने लागेर नाटक मात्र हो। मान्छे जे जस्तो भए पनि पृष्ठभुमी बिर्सनु हुँदैन। केपी ओलीले कहिले आरके मैनालिको नाम लिदैनन त्यस्तै हो
@nijgadh
@nijgadh 4 года назад
गायक रामकृष्ण ढकालले बाल्यकालमा दु:ख पाउँदा कसैले सहयोग गरेनन् , हेरेनन , अहिले धेरै जना निस्केका छन् गुनासो गर्ने हरु । 😃😂🤣😁😀 ३०/३५ बर्ष पछि ... २/३ कक्षामा पढ्दाको साथी नसम्झिनु स्वभाविक हो । तर बिर्सिने साथीहरू लाई सम्झाउनु पर्छ । एक दिन अवस्य बिर्सिने हरुले सम्झने छन् । हाम्रो कतिपय साथीहरू पनि छन् जो हमिलाई बिर्सिसके ।
@pusparajrai7131
@pusparajrai7131 4 года назад
बाल्यकाल को साथीहरू लाई जिबानमा कहिल्यै भुल्न सकिँदैन । सगै धुलो माटो खेलेको सम्झना गर्दा नि स्वार्गमा पुगे जस्तै हुन्छ । नस्टेल्जिय । राम कृष्ण को घमन्डा र नौट्न्कि मात्र ।
@sazansubba6301
@sazansubba6301 4 года назад
जस्ले जे भनेनी दुई जना सङ्गै लिएर interview लिनु पर्यो हजुर 🏞️
@jeevandarpan4820
@jeevandarpan4820 4 года назад
सबै को coment पदेर अचम्म लाग्यो यस्मा के नराम्रो कुरा गरेकोे छ र बल्यकलको कुरो साथीले गर्यो ।यो negetive massge हो र
@Nepaliyodda
@Nepaliyodda 4 года назад
तेइत आज को नेपाली समाज अचम्म लाग्छ ।
@amripanthymotivationalspeaker
@amripanthymotivationalspeaker 4 года назад
पत्रकार दाजु भन्दा अन्तरबार्ता दिने ठिक छ।Hatts of Poudel ji,
@ranapalrose7323
@ranapalrose7323 4 года назад
मन नदुखाउनु दाजु विश्वप्रसिद्ध गायक माइकल ज्याक्सन ले आफु कालो भएकाले सर्जरी गरेर गोरो बने कालो भएकै कारणले बाबु आमा त्यागेर भाडामा गोरा बाबु आमा बनाए भने साथी भाई को त के कुरा,नाम र दाम भन्ने कुरा यस्तै रहेछ जो कमायपछि आफ्नो धरातल बिर्सिन्छन्।
@tiljimee8140
@tiljimee8140 4 года назад
१००%
@krishnadonglama5727
@krishnadonglama5727 4 года назад
रामकृष्ण । खोला तर्‍यो लौरो बिर्स्यो होलानी।
@nirmalbiyogi9285
@nirmalbiyogi9285 4 года назад
ब्यक्तिगत जे सुकै होस तर गीत मन मुटुमा बसेका हजारौं गीत छन दुनियाको हावा कुरा किन सुन्नु
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 года назад
जे गर्छ कपुर बोटे च्यानलले गर्छ ! अझै गहिराईमा गयर उजागर गर !
@Durga_khawahang
@Durga_khawahang 4 года назад
संगै हुर्केको गाउले साथिलाई चिन्दिन भन्ने रामे पनि स्वार्थी नै रहेछ। सर्प जस्तै पाइला मेटेको हो?😁
@bhojrabattarai9308
@bhojrabattarai9308 4 года назад
कपुरबोटे दाइ ,रबि -रन्जना को कथा काहा पुग्यो नि?
@sumnimarai4735
@sumnimarai4735 4 года назад
😅
@bibek.yonzan.tamang
@bibek.yonzan.tamang 4 года назад
राम कृष्ण ढकाल को यो दुनियाँमा आमा बुवा छैन कि के हो मलाई यो कुरा बुझ्नु मन छ
@trichandraadhikari2323
@trichandraadhikari2323 4 года назад
सही हो यो साथी भनाउँदा हरू राम्रो भयो पैसा धेरै कमायो राम्रो जागिर वाला भयो भनी भुल्छ वाला पनि को साथी हरू लाई चिन्ददिन भन्छ चिने पनि न चिनेको जस्तो गर्छ अजै केटी झन् झन् धरै गरीब घरको केटी साथी होला रे विहा भयर धनी जागीरे वाला घर मा गयो भनी त बाटो घाटो भेट हुँदा पनि न चिनेको जस्तो गरेर हीन्छन् मोह पनि वाल दिदैन त्यस्तो लाई जस्तो लाई तस्तै
@samusamu1423
@samusamu1423 4 года назад
तपाईं ले रामकृष्ण नसुनेको राम्रो कुरा भको भये सुनाउनु तपाईं ले त नेगेटिभ कुरा लाई प्राथमिकता दियेर खुब माहान काम गरे जस्तो लाग्यो जस्तो कपुरबाेटेलाइ
@kddyknr6116
@kddyknr6116 4 года назад
samu samu सकारात्मक खबर चल्दैन, नकरात्मक चल्छ !
@pravabartaula2878
@pravabartaula2878 4 года назад
मिडियाको चरम दुरुपयोग यहि हो
@Sahity10
@Sahity10 4 года назад
Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@Sahity10
@Sahity10 4 года назад
@@kddyknr6116 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@Sahity10
@Sahity10 4 года назад
@@pravabartaula2878 Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@rakeshsubba12
@rakeshsubba12 4 года назад
If he doesn’t remember his childhood friend he is a selfish person .Iam so touched and got goose bump after hearing the whole story from his childhood friend .
@mountaintiger2766
@mountaintiger2766 4 года назад
Honi
@krishnabhandari3321
@krishnabhandari3321 4 года назад
आत्तिन र मात्तिन हुन्न भन्छन नि येहि हो रामेको पारा अब फेरि आफ्नो औकात मा आउने भो फेरि
@mountaintiger2766
@mountaintiger2766 4 года назад
Honi sir ekdam sahi comments garnu vayo.
@mountainboy8595
@mountainboy8595 4 года назад
होनि सर। औकातमा रहनु नै मानबको सबै भन्दा ठुलो गुण हो।
@krishnasapkotasapkota8705
@krishnasapkotasapkota8705 4 года назад
सहि सहि
@user-vc9ci7kn4j
@user-vc9ci7kn4j 4 года назад
गरिबी ले करिब को नाता लाई पनि ताधा बनाउछ।अमीर को भने ताधा भए पनि बधाइ चढाइ गरेर गुण गान गाई रहेको हुन्छ।कइ अमिर हरु बेतित बिर्सेर सुखको मात्र गुणगान गरिरहेको हुन्छ।
@hemkhadka6285
@hemkhadka6285 4 года назад
पित पत्रकारिताको पराकाष्टा यो भन्दा के हुनसक्छ र? रन्जना मैनाली कान्डदेखिनै यिनको हर्कत हेर्दैछु! अरुको घर भत्काउने, अरुलाई तल गिराएर आफू महान हुने कुचेष्टा गर्दैछ। यस्ता पत्रकारका नामका कलङ्कलाई हार्दिक श्रद्धाञ्जली !!!
@Sahity10
@Sahity10 4 года назад
Hain yo kapurbote ta kam nalagne raix ..k k khojdai hidyaa ho . Kun din ramkrishna le aachi garne thau vetiyo vanna ber xain. .uffff
@chandradai1
@chandradai1 4 года назад
बाल्यकालको साथी लाई उ जतिनै माथी पुगे पनि साथीनै हुन्छ घामण्ड गर्नु राम्रो होइन ।
@yograjdahal2710
@yograjdahal2710 4 года назад
पुनः दुईजनालाई सङ्गै राखेर अन्तरबार्ता लिनु पर्छ, एकलौटी कुरा सुन्नु भएन।
@dillbahadurkarki1540
@dillbahadurkarki1540 4 года назад
पैसा कुमाए पछी सबै कुरा भल्ने र नसुन्ने ब्याक्ती ढकाल हुन
@rajkapri7167
@rajkapri7167 4 года назад
थुक्क रामे रैछस धन्न टुप्पा बाटै पलायको रहेछ्स त ।
@tapendrahamal9829
@tapendrahamal9829 2 года назад
Wow dami interview
@purnimagautam6750
@purnimagautam6750 3 года назад
रामु गायक टुप्पोबात नै पलायछनह है बच्चापनको साथी कैलै भुल्नु हुन्न है
@bishnu.rameshthapa1941
@bishnu.rameshthapa1941 4 года назад
पहेला केही बर्स अगाडि पनि एउटा साथिले यो देशमा फेरि एउटा बुद्ध पठाइदेउ भनेर गाउदै अन्तरबार्ता दिँदा रामकृष्ण मेरो सानोहुँदाको साथी हो तर उसले फोनमा चिन्दिन भनेर पनि एकदिन कार्यक्रममा भेठदा समेत बोलेन रे अनि कोहो म चिन्दिन र चिन्नुपनी छैन भन्यो अरे अनि उसको ठुलो फ्यान र साथी भएको नाताले सारै रोएँ भन्थ्यो कतिको साँचो हो कोनि।
@thamanjaliyoutubechannel7932
@thamanjaliyoutubechannel7932 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-L17daE_bSqI.html #यस्तै यस्तै भिडियोहरु हेर्नको लागी, #Thamanjali RU-vid Channel लाई Like, Comments Share &Subscribe गर्न नबिर्सनु होला! धन्यवाद! स्वस्थ रहनुस् व्यस्त रहनुस्! Contact:- 9845322330/9804443180
@arunsunuwar5671
@arunsunuwar5671 4 года назад
Depak he ko kura ekdum thik lagyo
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 года назад
आफ्नो घमण्डी पन ले रैछ अहिले यो अवस्था मा आएको !
@mohanghimire5765
@mohanghimire5765 4 года назад
दाई कुनै पोनी पोइसा कमाए पछि ठुलो हुन्छन् के बालिय कालको साथी को आफ्नु मान्छे दुःख लगो दाई तपाईंको भावुक कुरोले मन छोइयो
@bishalrai8768
@bishalrai8768 4 года назад
Interesting childhood facts with ram krishna Dhakal
@Nepalworktechnical
@Nepalworktechnical 4 года назад
स्टाइल सहि रहेछ, आफू गित गाउने साथी लाई ए पैसा उठा भन्दै खलासिको काम मा खटाउने ।
@saraswatimanadhar8051
@saraswatimanadhar8051 4 года назад
अहिले पनि त डाका व्यवहार त हो नि ऋण तिर्नुपर्छ भनेर बुढीलाई छोडपत्रको मुद्धा हाल्न लगाउने ।
@kiranprakashshrestha8502
@kiranprakashshrestha8502 4 года назад
मान्छेले अाफनाे पृष्ठभूमि लाई वुझनु पर्छ ।धन सम्पत्ति हुदैमा मान्छे कहिले ठुलाे हुदैन उसकाे राम्रो साेच र विचार समाज प्रति उसकाे देनलाई सम्मान गर्नु पर्छ ।
@laxmannepal761
@laxmannepal761 4 года назад
Hahahhaha so Sweet nd Lovely friends ships 💖👬🤝
@samusamu1423
@samusamu1423 4 года назад
काम पायेछ्न अब यी कपुरबाेटेले छि अर्का को निजि जीवन को बारेमा चियोचर्चा गर्न लाई
@sudinkhadka9394
@sudinkhadka9394 4 года назад
brother you are so good man .ram krishna dhakal also good man daju bhai ko sambandha ramro hos naramro kasaiko na hos jay nepal
@dineshlamichhane3026
@dineshlamichhane3026 4 года назад
अरूको बेज्जइत गर्नु भन्दा घुसखोरी दलाल भ्रष्टाचार तिम्रो क्यामारामा कैद हुदैन पत्रकार महोदय?
@Munallebs
@Munallebs 4 года назад
याे रामकृष्ण ढकाल जाे एकदमै घमण्डी थियाे र त उसले सामान्य नेपाली समाजमा भिजेकाे महिलासँग बिहे नगरेर राणाकाे छाेरीसँग बिवाह गर्दा उसले आफ्नो अवकात देख्याे र बुद्धि पनि पलायो हाेला ?
@user-cn6ym1wi9b
@user-cn6ym1wi9b 4 года назад
खास राम कृष्ण को सोच चै कस्तो।।। हो
@bhabindrasigu9548
@bhabindrasigu9548 4 года назад
तपाईहरुको वाल्यकाल कहानी सुन्दा वडो रमाईलो लाग्यो , चिनिन भन्दा मेरो अामाले कोदालोको विंड झिकेर खेदेको केहो , भनेर चिनाउनुस् न यो पो स्मरणीय हुनुपर्छ , सर ।
@chandrakafle8742
@chandrakafle8742 4 года назад
😁😁😁😁
@suryaghising8114
@suryaghising8114 4 года назад
मान्छे फेदबाट पलाएको र टुप्पोबाट पलाएको दुई किसिमको हुन्छ । यस्ता टुप्पोबाट पलाएको रामकृष्ण ढकाल जस्तो तुच्छ प्राणीले बालशखिलाई चिन्दिन भन्नू अनौठो होईन । यस्तै कुकर्म धेरै गर्छ र त बैंकले लिलामी गर्छ घर । गायन सो मा जज बस्दा जुन तरिकाले बोल्छ मान्छे होच्याएर त्यो पनि मलाई पटक्कै मन पर्दैन .....आखिर खाते न पर्यो आफ्नो औकात देखाइ हाल्छ ।
@sajinarai5843
@sajinarai5843 4 года назад
कसैको नि भरोसा हुन मलाई त बा कुरानी बनाको हुन् सक्छ यसरी अरुको बिजत त गर्नु हुदैन पैला को जमनामा को धनी हुदैन दुख त सबै ले गरिएको हुन्छ किन यसरी media मा लेउनु
@anuraggautam2519
@anuraggautam2519 4 года назад
तपाइको औक़ात सबैले राम्ररि बुझेका छन अब केहि नपाएर आर्क़ाको जारो खन्न थालनुभयो हैन ?किन ? Negetiv क़ूरा हैन समाजमा positive सन्देश दिनुहोला सबैले राम्रो भन्नेछन
@limbusasi9738
@limbusasi9738 4 года назад
अब रामकृष्ण ले कस्तो गु हक्छ तेस्को पनि अन्तरबार्ता लिनु है पत्रकार जि।।।।
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p 4 года назад
बडो अचम्म कति ईमान्दारीता र सत्यता रहेछ यो मान्छे मा, एउटा ईमान्दार साथी जो कयन वर्ष देखी उस्लाई बिर्षनै नसक्ने कुरा गरिरहेको छ। आज त्यै रामकृष्णे ले उसैलाई चिन्दिन भनिरहेको बेला रामकृष्णे लाई पिँडा परिरहेको बेला तिनै साथीले मलाई यो खबरले पिँडा भयो भनिरहेको छ। दैव तेरो मायाको खेल ले आज तेरो यो गति पारिदियो......
@bashrajsharma9079
@bashrajsharma9079 Год назад
खराब मानिस रहेछ रामकृष्ण साथि ले वास्ता गर्दा बेवास्ता गर्ने
@umeshkr.ghimire6047
@umeshkr.ghimire6047 4 года назад
रामकृष्ण काठमाडौ बस्नु हुन्थ्यो । आफै संघर्षमा हुनुन्थ्यो होला । रामकृष्ण टीभीमा आउनुभयो भन्दैमा यी गँजेडी मनुवालाई पनि टीभीमा आउने रहर लागेर हुन्छ र? ३ कक्षा पढ्दाको साथी बिर्सिन सक्दैन र मान्छे ले? ३कक्षा मा मेरो कक्षामा पनि ३५-४० साथी थिए । अहिले ७-८ जना मुस्किलले सम्झिन्छु । यो सामन्य कुरा हो ! फेरि चिनाएपछि त चिनेकै रछ त ! यो पत्रकार र च्यानल चाहिँ पत्रु रैछ । झारपातलाई अन्तर्बाता लिएर कसैको ब्याक्तिगत कुरालाई उचालेर, तीललाई पहाड बनाएर जनतामा घृणा फैलाईदेको छ, साले चोरहरु ।
@ganeshkhadka2083
@ganeshkhadka2083 4 года назад
Ramro lAgthyo ram krishna dhakal tara euta sauthi na chinne
@premthapamagar
@premthapamagar 4 года назад
तेस्ता गु लाई न चलाउनु आफै फोहोरी भइन्छ हजुर पैसा कमाइ भय पछि सबैलाइ बिर्सिन्छन बाल्यकाल को साथी भनेको त यस्तो हो कि दुख मा पनि साथ दिन्छन सुख मा पनि साथ दिन्छन साथी भनेको तेस्तो हो यस्तो यो रामे जस्तो गु होइन
@Santoshkarki31
@Santoshkarki31 4 года назад
स्वर राम्रो तर बानि ब्यबहार एकदमै तुच्छ भएको मान्छे हो । मेैले नराम्रो भन्न खोजेको हैन । म आफु कुन पृष्ठ भुमि बाट आए भन्ने अलिकति पनि सोचेन । सानैदेखिको साथी लाई गरेको अपमान सुन्दा नै मन खिन्न भयो मेरो । यस्तो घटिया साथी कसैको नहोस ।
@pradiiprai8562
@pradiiprai8562 4 года назад
खासमा त्यो खातेको स्वर पनि राम्रो छैन हौ अर्कैको नक्कल गरेर गाउने मात्र हो फुटपाथे ।
@rajkumargm7031
@rajkumargm7031 4 года назад
साच्चिकै यो रामे ले यत्ती कै दुख पाको होइन ? रामे को दिदी को भिडियो हेर्दा म कसम मेरो आँखा रसायो म रुय दिदी लाई त नचिन्ने रामे ले साथी लाई के चिन्थियो तर इ साथी राम्रो होइछ
@nabarajneupane2767
@nabarajneupane2767 3 года назад
Nice video....kaha bata boldai hununxa address vanema ajau ramro huni.
@t.kcandy7369
@t.kcandy7369 4 года назад
Ram Krishna jasto pung na puchhar ko , pachhadi farkera na herne rahechha yek din uslai pakkai nai pachuto lagera Tapai lai vetna aauchha dipak jee
@rekhagurungrekha5081
@rekhagurungrekha5081 3 года назад
Dipak dai balyakalko sathi jahan gayeni jahan baseni bixadiyeko jati barsha vayeni anuhar fere pani Aafno bachpanko sathi chinxa tar Ram krishna dhakal hjrko sathi hoina dil bata nikaldinu dai
@roshantikhatri9898
@roshantikhatri9898 4 года назад
साथीहरू पनि कस्तो चिन्दिन भनेको? अल्लि ठूलो हुन्छन् नै रामकृष्ण दाइ।
@kalpanaguragai2563
@kalpanaguragai2563 4 года назад
रामकृष्ण ढकाल को बारे मा सबै कुरा दर्शक माझ नराख्नु होला !!यो कपुर बोट च्यानल ले अरु को बारे मा यस्तो कुरा सुनाउनु राम्रो हैन!
@NabinGhimire
@NabinGhimire 4 года назад
रमाइलो अन्तर्वार्ता रैछ
@manojkatwal2572
@manojkatwal2572 4 года назад
उहाँ देशको वरिष्ठ गायक हुनुहुन्छ त्यसैले उहाँको पनि त ईज्जत र आदर गरौं है हजुरहरु..उहाँको पनि त आफ्नै कथा होला त्यसैले कुरा दुवै पक्षको सुन्नुपर्छ
@Babavlog338
@Babavlog338 4 года назад
मैले सुनेको थिए सानो हुदा कोहि दाजु खाते गायक हो भन्ने हरुको मुख बाट आज सम्म पनि म त्यो रामे लाई त्यही खातेको जस्तै मान्छु आज सम्म मैले त्यसको गित सुनेको छुइन सुन्दिन पनि।।त्यो मुजि काइते गायक
@harigautam6644
@harigautam6644 4 года назад
Rekha Thapa pani Ram Krishna Dhakal jastai chhin ... Purana sathi haru kohi chindinan..
@gsp8642
@gsp8642 4 года назад
हजुर को कुरा सारै राम्रो लाग्यो
@birajthapagorkhali7050
@birajthapagorkhali7050 4 года назад
एस्ताे त अलि सुहाउदाे भएननि देउजा जि ।अहिले काे अबस्तामात अागाेमा मटितेल थपेजस्ताे भयाेनि हाेईनर?? देउजा सर लाई पनि कुनैदिनकाे रिसिबि थियाे जस्ताेछनि हाे देउजा जि।
@prakashchandrasharma2681
@prakashchandrasharma2681 4 года назад
ठूलो बडो हरुले आमालाई त चिन्दैन साथिलाई के चिन्थो
@nabrajlimbu454
@nabrajlimbu454 4 года назад
बेउरा भयकाे भय दिदिलेत गुनासाे गरिन , किन कि याे मान्छे गु न गाेबर काे हाे लाग्छ है मलाई त
@dambardambar2473
@dambardambar2473 4 года назад
त्यो स्वार्थी राम कृष्ण त गरिब नै हुनुपर्ने।गित गएर मात्रै हुदैन।समाजलाई आफ्नो मान्छेलाई बिर्सिने मान्छे कहिलै पनि उभो लाग्दैन यो कुरो 100% सत्य हो।त्यो एक्न एक चोटि पहिले को ठाउँमै,आउछन्100% हेर्दै जानू होला बिचार गर्नुस राम कृष्ण जि पृर्थिबी गोलो छ।
@pashanglama
@pashanglama 4 года назад
We should respect all journalists, with out their hard job , how do we get entertainment
@gayatrishrestha9438
@gayatrishrestha9438 4 года назад
एउटा कुसल प्रसिद्द गायक रामकृष्ण ढकाल लाई सबै साथी आफन्त हरुले गर्ने गुनासो यस्तै हुन्छ ।घमण्ड अलि कम गर्नु पर्यो ।
@premniroula3526
@premniroula3526 4 года назад
मुला गायक भए भनेर ठुलो हुनु राम्रो होइन भुइँफुटा र टपर टुईया काे हाल यस्तै हुन्छ है
@kharkatamu2669
@kharkatamu2669 4 года назад
अब, रामकिसिने बाउनको ( हामीले यसरी नैं बोलाउथेम् ) हङ्गकङ्गको करतूतहरू पनि खोल्दिऊँ कि साथीहरू ! टन्नैं छन् मसित् ! किनभने, बाल्यकालका सँखीलाई चिन्दिन्ँ भन्दाँ मलाई चित्तँ बुझेन्ँ काँ त्यैं भएर !
@binayabaram
@binayabaram 4 года назад
Nice awesome conversation #Binayabaram
@gyanendraprasadneupane818
@gyanendraprasadneupane818 4 года назад
रामकृष्ण ढकाल ले बिर्सेपनि तपाईं ले कहिल्यै नभुल्नु ।यस्तो घटना मेरो पनि भयको हो ।
@bimalachaulagain3245
@bimalachaulagain3245 3 года назад
ठूलो भयको परि नाम हो भगवान ले देखे होलानि
@AnilLamaGurung
@AnilLamaGurung 4 года назад
घमण्ड नगरौ कसैले । जस्तो सुकै ठाउँमा पुगे पनि बिगतका कुराहरु नभुलौ।
@rahulghising1599
@rahulghising1599 3 года назад
सेलिब्रेटी भएपछी बिगतको दिनहरु बिर्सिदरैछ मान्छेले
Далее
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Просмотров 128 тыс.