Тёмный

जति हेर्दा राम्री छन सम्झना लामिछाने, गाउनमा झनै कडा !! रमेश राज संग पर्‍यो टक्कर ।। HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 3,7 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SamjhanaLamichhane_RameshRajBhattrai #Live Show
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@khimarokamagar4510
@khimarokamagar4510 5 лет назад
फुल फुलेर पहेलै भयो आदि जोवान हास खेलमै गयो आदि जोबान मायालै भयो 💃🏻
@nadusmagar1259
@nadusmagar1259 5 лет назад
Khima Roka Magar hai soltini
@ramchandrasunam1367
@ramchandrasunam1367 5 лет назад
khima sis... kata gaayap hunu vako ho hjr
@user-ev5vs3dm7y
@user-ev5vs3dm7y 5 лет назад
तपाइ कता हराउनु भो र हजुर नआउनी इन्र्देणीमा
@dipendrashah6863
@dipendrashah6863 5 лет назад
Khima miss you
@bpanmol4946
@bpanmol4946 5 лет назад
🙏🙏
@krishnabhattarai2522
@krishnabhattarai2522 5 лет назад
धेरै रमामाईलो भयो आज को.प्रोग्राम पनि. सम्पूर्ण कलाकार जन हरूलाई धेरै धेरै धन्यवाद छ.कति जोशिलो.हो हाम्रो रमेश दाज्यू. को.उहाँ लाई धेरै धेरै धन्यवाद छ
@sherubudha7851
@sherubudha7851 5 лет назад
सम्झना लामिछाने को गितहरुले सार्है मन पर्फुल भो तेसैम पनि रमेश सङैको दोहरी ले झनै खुसियाली भो बधाई छ सबै इन्द्रेणी टिम लगायत सम्पुर्ण उपस्तित हरुमा
@shantaroka6723
@shantaroka6723 4 года назад
साह्रै राम्रो लागेको थियो।आज repeat हेरिरहेको ।धन्यवाद इन्द्रेणी 🙏
@acharyatufan1377
@acharyatufan1377 5 лет назад
आहा आज त इन्द्रेणी मा हाम्रा गाउँ कि चेली रमाइलो हुने भयो पहिलो पटक देख्दैछु सम्झना लाई इन्द्रेणी मा खुशी लाग्यो यो इन्द्रेणी भनेको मन्दिर हो त्यहा गयन भने कलाकार को अस्तित्व नै हुदैन जय कृष्ण दाजु अल इन्द्रेणी टीम।
@manigurung1469
@manigurung1469 4 года назад
इन्द्रेणीले गरेको हरेक कामहरू सबै नेपालीहरूले मन पराएको छ सबैको मन मस्तिकमा छाप बसेको छ संपूर्ण कलाकार साथीहरू साथै मनकारी सहयोगी दाताहरूलाई ह्रदय देखी धन्यबाद सबैको जय होस् । मनमाया बहिनीको हाँसोले पनि बजार लिएको छ ।
@AppleMediaOfficial
@AppleMediaOfficial 5 лет назад
जेहोस भट्टराई भट्टराई नै हो कडै हान्यो , सम्झना बहिनीले पनि बहिलो प्रस्तुति दिइन ।
@bindushrestha4630
@bindushrestha4630 2 года назад
सम्झना लामिछाने हेर्दामा जति राम्रि हुनुहन्छ गाउनमा पनि उत्तिकै जोस जाॅगर उमंग फुर्ती छ धन्यवाद शुभकामना छ साथै रमेश जी लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ हार्दिक धन्यवाद छ
@kd888ff4
@kd888ff4 7 месяцев назад
😊😊😊😊😊
@mailibabuji2238
@mailibabuji2238 5 лет назад
आधुनिक गित गाउँने रमेशराज भट्टराईले दोहोरी झन रमाइलो गाउनु हुदो रहेछ, अनि दोहरिकी खुन्खार रहिछन बहिनी सम्झना मगर दुबैलाइ धन्यवाद साथ इन्द्रेणी होल टिमलाइ बिशेश धन्यवाद।।
@ratnamaninath
@ratnamaninath 5 лет назад
आहा क्या मज्जाको रमेश राज र सम्झना ले दोहरी गायेर आज असाध्यै रमाइलो त्यस्मा फुलफुलेर पहेलो भएर गयो गीतमा प्रतिमा भाउजू त मज्जाले नृत्य गरेर सबै रमाइलो दिनु भएको मा धन्यवाद सम्पुर्ण परिवार लाइ ।।।वा वा क्या मज्जाको कविता बाच्न गरेर जानू भयो हजुर लाई धेरै धेरै धन्यवाद ।।।
@bhudhathokipurna8432
@bhudhathokipurna8432 5 лет назад
फुल फुलेर पहेलै भयो आदि जोवन पर्देशमै गयो बरै मेरो मात्र हो कि अरु पनि हुन्नुहुन्छ एता 👇️ 👇️
@rabindradhungana5203
@rabindradhungana5203 5 лет назад
Bhudhathoki Purna qQq
@kuwaitk8027
@kuwaitk8027 4 года назад
🙋🙋🙋🙋🙋
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 года назад
कथा बेथा एउटै हो हजुर ।
@raiagni3311
@raiagni3311 5 лет назад
मन मायाको छुट्टै एक प्रकारको युनिक हाँसोले ईन्द्रेणिलाई उज्यालो बनाउछ।
@meenatamanng537
@meenatamanng537 4 года назад
Yakdam
@user-ew6gf3lt7j
@user-ew6gf3lt7j 5 лет назад
आज डिउटी साकेर खाना बेलामा यो गित हेर्दै खाको साथिको खाना पनि मैले नि खाइदे छु मलाइ पतै भयन बबाल रमाइलो छ ।।
@jasminekasaudhan9788
@jasminekasaudhan9788 4 года назад
Haha
@thito3122
@thito3122 5 лет назад
भर्सटाइल गायक रमेश राज भट्टराई खतरै हुन । सबैले मन पराउने गायक
@bigyangurung273
@bigyangurung273 5 лет назад
रमेश दाइ पनि खुनखार नै हो। ल हाजिर गरम है साथिहरु रमेश दाइको फ्यानहरु ????
@paudyalchannel607
@paudyalchannel607 5 лет назад
Dame xa dada hajur
@ajayjadejaajayjadeja4122
@ajayjadejaajayjadeja4122 5 лет назад
Me
@jaimaltirwa6052
@jaimaltirwa6052 4 года назад
गुमा वली
@karnabahadur6439
@karnabahadur6439 4 года назад
Ramro xa
@jagatsinjalimagar4739
@jagatsinjalimagar4739 3 года назад
@@ajayjadejaajayjadeja4122 pl ihvisiki
@mohansapkota657
@mohansapkota657 5 лет назад
लोक प्रिय कार्यक्रम इन्द्रेणी आज को दोहरी बबाल लाग्यो धेरै राम्रो छ ।सहयोगि हात हरु लाई धेरै धेरै धन्यवाद ।।
@rbwaibatamang2970
@rbwaibatamang2970 5 лет назад
फूल फुलेर पहेलै भयो Wowowoow आज मलाई त्यो दिनको याद दिलायो सम्झना दिजूले ॥ ॥ आज भन्दा 2 साल पहिले हामीले कार्यक्रम गर्दा सम्झना जी ले धुलो उडाको .... सबै भन्दा धेरै उफ्रिनि मध्य म पनि 1😘😘🙏🙏🙏🙏
@chandralal9126
@chandralal9126 3 года назад
रमेश भाई संम्झाना बैनि को आजको दोहोरी अतिरमाईलो लाग्यो बधाई छ दुबै जनालाई
@surajadhikari3565
@surajadhikari3565 5 лет назад
सम्झना चम्केउलीलाई रमेशराज भट्राईले दोहोरीमा काच्चै खाईदिए .... बढो आनन्द आयो ...!!!! मलाई रमेश राज भट्राईको दोहोरि अत्यन्त मन पर्छ । जुनसुकै दोहोरिमा नि गायिकालाई जितेरै छाड्छन् । Keep it Up रमेश दाई ...!!!!
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
अाहा रमेशराज भट्टराई जि र सम्झना लामिछाने मगर जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।इन्द्रेणी टिमलाई हार्दिक बधाई छ।।
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 лет назад
आहा निकै रमाइलो हुँदै छ है आज नि😍😍😍 सम्जना Vs रमेसराज इन्देनिलाइ माया गरौ है साथीहरू आहा सुरुको गित निकै मीठो है हावा चल्यो सर्‍र्‍र्‍र्‍र्‍र माया😍😍😍
@raptisanjibaniorganiccente493
@raptisanjibaniorganiccente493 5 лет назад
😍😍😍
@sunitachettri3985
@sunitachettri3985 3 года назад
रमेशराज भाई सारै जोसिलो गायक हुनुहुदो रहिछ,दामी..... दामी.... 👌👌👌👌👌 मन नै खुशी भयो इंडिया, siliguri
@prakashhamal5951
@prakashhamal5951 5 лет назад
अति राम्रो अति रमाइलो आज देख्न पाइयो सम्झना लामिछाने लाई कुर्दा कुर्दा
@Anticorr318
@Anticorr318 4 года назад
सम्झना लामिछानेको सम्झिन लायकको फुल फुलेर पहेंलै भयो,मलाइ असाध्यै मन पर्ने गीत !मान्छे जति राम्री छे स्वर र गीत पनि त्यत्तिकै राम्रो छ !साथै उनि जहिले नि भलाद्द्मी देख्छु !त्यसैले मन पर्छ !
@user-yi7bo9bs7l
@user-yi7bo9bs7l 5 лет назад
रमेश राज भट्टराई सर दोहोरी को सिकारु हैन हजुर किङ्स हुनुहुन्छ । Wau BEST of luck 🏅💐 सम्झना मिस को नि एकदमै राम्रो छ गित Best of luck 🏅💐 दोहोरी चाहिँ एकदमै ghamsa ghamsi भयो एकदमै राम्रो लाग्यो 👍👍
@mandipcreation8012
@mandipcreation8012 5 лет назад
रमेशले अाज सम्झनालाई फित्ति फित्ति पार्नु भयो धेरै पतक मनमायाको सहारा लिन पर्यो सम्झनाले😀😀😀
@jayarajdhami2045
@jayarajdhami2045 5 лет назад
इन्द्रेणी कार्यक्रम कहिले पनि नछुटाइ हेर्ने साथीहरु यता हाजिर गरुम त 😍😍
@milanbhandari6851
@milanbhandari6851 3 года назад
Ma ni xu hai hjr
@harimagar69
@harimagar69 5 лет назад
आहा आज मेरो अति मन पर्ने गायिका सम्झना लामिछाने जि आएको देख्न पाइयो इन्द्रेणी को स्वभा अझै धेरै बढाईदियो आजको दोहोरी मा रमेश राज VS सम्झना जि को हेरेर अतिनै रमाइलो गरियो यस मानेमा इन्द्रेणी सम्पूर्ण परिवार प्रती आभार व्यक्त गर्दछु
@pabankhadka3845
@pabankhadka3845 5 лет назад
रमेश राज भट्टराई र सम्झना लामिछाने लाई मन पराउने हाजिर हौ त यता ।
@jkbardewa8918
@jkbardewa8918 4 года назад
Ramro lagyo hai
@kamalbhujel5347
@kamalbhujel5347 4 года назад
खत्रा दोहरि
@premtamang8009
@premtamang8009 4 года назад
दामि छ हजुरकाे कला लमपति
@priyalama4326
@priyalama4326 3 года назад
我。 you , 讨厌我 3
@shyamkumarirai6018
@shyamkumarirai6018 3 года назад
@@kamalbhujel5347 by
@chhampun6499
@chhampun6499 4 года назад
के भनु मिठो गाउनु भयो दुबै जनाले सलाम छ मेरो बैइनी र भाइ लाई
@mohandangi2472
@mohandangi2472 5 лет назад
इन्द्रेणी लगायत सम्झना बहिनिलाई हार्दिक धन्यबाद छ कसले समय अनुसारको गित गाएको रहेछ भनेको आज प्रतक्ष्य देखियो सम्पुर्ण लाई धन्यबाद छ।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 5 лет назад
मलाइ मन पर्ने गायिका मा सम्झना लामिछाने अनि सम्झना भन्डारी पर्नुहुन्छ।।।फुल फुलेर पहेलै भयो भन्ने गीत धेरै चलेको हो।।।यात्रा गर्दा बसहरुमा बिबाह मा अनि कुनै मेला मा यहि गीत मात्र सुन्न पाइन्थ्यो।एकदम छ्म छम नाच्ने खालको गीत छ।। म सधै इन्द्रेणी हेर्छु प्रत्येक इपिसोड हेरेको छु।।।इन्द्रेणी एकदम लोकप्रिय कार्यक्रम हो।।।त्यसैमा रमेशराज भट्टराई को इनर्जी आजको को दोहोरी हेर्न निकै मजा आयो।।।। इन्द्रेणी टिम सबैलाइ नमस्कार।।।।
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 5 лет назад
भात सात खायर सिरक ओडेर इन्द्रेणी हेर्न बसेका जति एता
@saraswatibhatta3076
@saraswatibhatta3076 5 лет назад
I
@dillisapkota7349
@dillisapkota7349 5 лет назад
दाजु म एउटा गरिप परिवार को छोरो हो हजुको लाईफ हेरि लाको छु मेरो गरको खबर आफै जानु भयो भने जान्नु हुन्छ
@dillisapkota7349
@dillisapkota7349 5 лет назад
हजुरको सेवानै धरमा हो दाजु तनहु दमौलि बजार बाटा 5 किलो मिटार हो दुख्खा नमान्नु होला बरु म काडमान्डौ बाटा दमौलि को भारा दिने सु
@dillisapkota7349
@dillisapkota7349 5 лет назад
एति कुरा बुजनु ल दाजु किस्ना जि
@kirshanbist907
@kirshanbist907 5 лет назад
@@dillisapkota7349 👏👏🌻🌹🌺🌺💟💗👌🌺
@gbkhadka5968
@gbkhadka5968 5 лет назад
स्वागत छ आदरणीय लोकगायक रमेशराज भट्टराई & लोकगायिका सम्झना लामिछाने दुबै लाई नमन & सलाम छ।
@starboharaii7617
@starboharaii7617 5 лет назад
आहा पवलको बासुरिको दिनप्रतिदिन निकै उत्कृष्ट प्रस्तुति
@sureshmalla2400
@sureshmalla2400 4 года назад
दमदार कार्यक्रम अनि प्रस्तुति ! दुबै जोशिला अनि क्षमतावान कलाकार ।
@suryajoti3031
@suryajoti3031 5 лет назад
ईन्द्रेणीमा अाएको दोहोरी सवै राम्रो लाग्छ जति हेरेपनि अगाऊदिन म त बाजा अत्यन्तै मन पर्छ म्युजिसिनहरु लाई 🙋🙏🙏सलाम अनि नमस्ते मादल दामि बज्छ हो ईन्द्रेणीमा
@ghanashyamkhatri2897
@ghanashyamkhatri2897 4 года назад
धन्यवाद छ कृष्ण सर । सबै नेपाली को ढुक्क ढुकी हुन सम्झना लामिछाने ,,,
@pankajx-ettriofficial2449
@pankajx-ettriofficial2449 5 лет назад
ए राेनाल्डाे खत्रै दियाे है रमेस दाजुले👍👍👍
@ayushrai6034
@ayushrai6034 5 лет назад
78 ma header goal
@hiramallathakuri486
@hiramallathakuri486 4 года назад
साच्चिकै कृष्ण दाई भगवानको दोस्रो रुप लिएर आउनु भको हो , हामि सबै नेपाली को मनमा बस्नु भको छ धेरै धेरै बधाई छ । सधै भरी येसरी नै अघि बध्नु कृष्ण दाइ 👌👌👌👌
@harkathapa817
@harkathapa817 5 лет назад
सम्झन दिदिकाे गित सरै मिथाे छ इन्द्रेणी तिमलाइ सबै लाई धेरै खुसि लागछ कृष्ण दाइ लाई काेकाे हुनुहुन्छ मनपराउनु
@indirathapaliya9694
@indirathapaliya9694 5 лет назад
जे भए पनि पुराना गाएक गायिका भनेको पुरानै हुन....Old is gold👍️👍️👍️
@biruthebe6473
@biruthebe6473 3 года назад
महान ब्याक्तित्व कृष्ण सर लगायत इन्द्रेणी परिवारको जय होस🌹🌹🌹💕💕💕🌹🌹
@asebeldandi
@asebeldandi 3 года назад
सम्झनाकाे एक्सन सुरीलाे स्वर ले मनमुटु घायल वनाउने ,र रमेश राज सरकाे जिस्काउने वानीकाे यक्टिङले दाेहरिलाई राेमाङटिङ वनायाे । धन्यवाद इन्द्रयनिलाइ ।
@rajeshmagar3007
@rajeshmagar3007 5 лет назад
wow samjana didi ra ramesh raj dai ko dhori 😍😍😍😍😍😍😍 ढिला अायाे कडा अायाे 👌👌👌👌
@keshab170
@keshab170 5 лет назад
वा वा 😘😘धेरै राम्रो 👌👌 सम्झना लामिछाने मगरका गितहरु त्यसमा पनि अभिनय उत्कृष्ट लाग्यो ।स्वरमात समुधुर स्वरको धनी हुनुहुन्छ । यति मिठो गितको लागि हृदयदेखि 🙋सलाम।
@nirmalido9992
@nirmalido9992 5 лет назад
Wow mero best singar samjhna didi miss u ....khusi lagyo aaj hjr lai indreni ma hern pauda 💕💕💕
@chandralama1827
@chandralama1827 4 года назад
सधैं ईनदरेनी टिम सफल मिलोस बधाई छ कृष्ण कटेल जिउ लाई
@SaritapathakAbina
@SaritapathakAbina 5 лет назад
सम्झना दिदी को गित धेरै राम्रो । इन्द्रेणी आज सम्म छुट्टाको छन।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
१००% सहीछ सम्झना ज्यू दामीछ गित बधाईछ अब सम्जना इन्द्रेणी बाट झन प्रख्यात हुन्छौं
@dipakgautam4525
@dipakgautam4525 5 лет назад
आज त म हार्मेनियम बासुरी र अन्य बजाउने हरुको नि उतिकै दमदोर कडा छ उनी हरुले राम्रोसँग बजाय पो गाउनेलि नि गाको राम्रो हुन्छ मुरेली बजाउने दाइलाइ Mis you
@rembahadur7376
@rembahadur7376 4 года назад
वाह!पाल्पाली गायिका सम्झना so beauty अति राम्रो प्रस्तुती इन्द्रेणीमा देख्दा ज्यादै खुसी लाग्यो।
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
सम्झना लामिछाने मेरो Favourite Singer 💞 रमेशराज भट्टराई मेरो Favourite Singer 💞
@bodharajbasnet3482
@bodharajbasnet3482 2 года назад
कृष्ण कडेल जि लगायत संपुर्ण ईन्द्रेणि समाज परिवारलाई अाईरहेको महान चाड बडा दशैको शुभकामना पस्किदै , बधाई र उच्च संमान छ साथै यो कार्यक्रम अझ दरिलो भयर अगाडि बढदै जावस कामना छ !
@krishnaprasadpaudel3730
@krishnaprasadpaudel3730 Год назад
43:18 43:20
@baktibostola5654
@baktibostola5654 5 лет назад
इन्द्राणि मा चोटिलो गित गाउने बहिनी लाई बधाई छ सबै दिदी बहिनी दाजु भाइ मानेता अनुसार नमस्कार अासिर बादछ
@ramkunwar3429
@ramkunwar3429 5 лет назад
रमेश राज र सम्झना लामिछाने दुबै जना लोकगीत माहिर रहिछन् आज खुब रमाइलो भयो ! लम्जुङ्ग 😘
@joshjanadangi
@joshjanadangi 5 лет назад
यो होनि इंद्रेनि को कमाल रमेश राज vs सम्झना लामीछाने 💘💘❣️❣️❣️❤️❤️🙏🙏🙏
@degendraghartimagar2881
@degendraghartimagar2881 4 года назад
फेरि पनि सम्झना लाई लेउनु पर्यो 5महिना भयो
@dipthapa6742
@dipthapa6742 5 лет назад
सम्झना अति धेरै सम्झना धेरै राम्रो अझै अघि बढ्नु कामना😍😍
@milansherpa7355
@milansherpa7355 2 года назад
साच्चै मिठाे Voice अनि उस्तै मिठाे गीत गायकी सम्झना अब त तिम्रै याद आइरहेको, लौ भन म बिर्सौ कसरी, तिम्रै झझल्को आँखा भरि,भूल्नै गाह्राे भाे..... भन माया..... म दार्जीलिङबाट हुँ,,,,।
@sanunanu4875
@sanunanu4875 5 лет назад
ईन्र्देणी नियमित हेर्नु हुने हजुर को को हुनुहुन्छ यता आउनुश ऌ साथी बनौ आहाँ कस्तो रमाईऌो दोहोरि सम्झना ऌामिछाने को फयान जति यता ऌ ✋✋
@supriyashrestha1439
@supriyashrestha1439 5 лет назад
👍
@netralamsal3907
@netralamsal3907 5 лет назад
Ma ni xu hai sanu nanu
@sanjaylimbu623
@sanjaylimbu623 5 лет назад
Ma pani xu hai sanu nanu
@dineshbhujel9099
@dineshbhujel9099 4 года назад
Ma xu
@sontoshmagar8410
@sontoshmagar8410 4 года назад
Me
@gsrizal6662
@gsrizal6662 2 года назад
रमेशराजको दोहोरी रोचक लाग्यो। संझनाको स्वर पनि प्रशंसनीय छ। मैले पाँच पटक सुनि सकेको छु।
@avig731
@avig731 4 года назад
धेरै पछि सम्झना जी को समुधिर स्वर र गीतमा मन मोहित भए ।
@punamdhakal833
@punamdhakal833 4 года назад
अति मनोरञ्जनत्मक कार्यक्रम इन्द्रेणी लाई सलाम छ
@anupmagar1191
@anupmagar1191 5 лет назад
रमेश राज सर त दोहोरीमा खतरा रछ हो सम्पूर्णमा सांगीतिक नमन ।
@BTSArmy-Jess
@BTSArmy-Jess 4 года назад
रमेश राज भट्टराई र सम्झना लामिछानेले अाज बबाल गाउनु भयाे र अागामि दिनहरुमा पनि यसरिनै मनाेरन्ज दिनु हुन्छ भन्ने अपेक्षा राखेकाे र विशेष गरि इन्द्राेणि टिमलाई धन्यवाद दिन चाहे।
@tejpriyasan4410
@tejpriyasan4410 5 лет назад
प्रदेशिलाई सम्झी मन धरर wow...!! सायद म पनि प्रदेशी भएर होला मन छोयो
@tankalaudari638
@tankalaudari638 2 года назад
कविता सुनाउने भाईलाई धेरै धेरै धन्यवाद्
@chitrcalathapamagar727
@chitrcalathapamagar727 5 лет назад
Samjhana Diju ko fans hit like Always khima diju kata ni aja vholi dekhinna t inderini ma diju
@Manishasinjali756
@Manishasinjali756 4 месяца назад
❤😂
@arjundhami769
@arjundhami769 3 года назад
सम्झना लामिछाने को म फेन हो सम्झना भयको कार्यक्रम नै उजेलो हुन्छ। आज मजा आयो।
@user-rr9ds2xe2h
@user-rr9ds2xe2h 5 лет назад
वा वा आहान चररर बरररर फुलफुलेर पेहेलै भयो को साथमा सारै रमाईलो दोहोरी पनि हेरन पाईयो इनदेणी मा
@madhavpoudel7329
@madhavpoudel7329 Год назад
धन्यवाद, कडा टक्कर भएको यस्तो पो दोहोरि!!! ❤❤❤
@surendrachand352
@surendrachand352 5 лет назад
आज को कार्यक्रम मा पनि अतिनै मज्जा आयो सम्झना दिदी अति नै मीठो स्वोर माया ले नबोली नबोली फसायो So lovely song👌👌
@santoshadhikari1738
@santoshadhikari1738 3 года назад
मलाई किन हो सबै भन्दा अहिले इन्द्राणी सारै मन पर्छ भर्खर हेर्न थालेको छु रमेश जी र कल्पनाको हेरेर आज ईन्द्रेनी को साथी भए
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 5 лет назад
मलाई अत्यन्तै मन पर्ने गित फुल फुलेर पहेलै भयो गित कि गायिका चिन्न पाईयो सारै खुसी लाग्यो ॥
@susanmagar2224
@susanmagar2224 5 лет назад
रमेश दाजुले खत्रा गाउनुभयाे ल बधाई छ दाजु परगति गरदै जानू दाजु अाशिबाद छ दाजुले
@bhaktitimsina9266
@bhaktitimsina9266 5 лет назад
II love samjana Beautiful singing I’m from USA
@krishnakc4220
@krishnakc4220 5 лет назад
बिहे भैसक्यो बुढा इटालि मा छ्😁😁😁
@bishnughimirelaharedhara4304
@bishnughimirelaharedhara4304 5 лет назад
रमेश राज जि एकदम राम्रो गाउनु भयो सम्झना लामिछने बहिनी धेरै राम्रो सफलताको शुभकामना
@kailasdadel1774
@kailasdadel1774 5 лет назад
रमेस राज भट्टराई को दोहोरि पनि बबाल लाग्यो मलाई त। अती राम्रो।
@prakashmijar8001
@prakashmijar8001 4 года назад
Hi
@padamprasad1967
@padamprasad1967 4 года назад
सम्पुर्ण लाई धेरै धेरै धान्यबाद छ म भारतको चेन्नै देखि नेपाल घर प्युठान हजुर हरूको सबै program हेरी राख्छु सदैयसै गरि indreni team अगाडि बडूस सारै रमाइलो छ नमस्कार
@sajanabasnet7958
@sajanabasnet7958 3 года назад
सम्झना लामिछानेकोने मिठो स्वरले सधै सम्झना राखेकै छ , धन्यवाद छ तिमीलाइ
@dipikabhandari9573
@dipikabhandari9573 5 лет назад
Wow hamro dada haru ni aaunu va raix indreni ma khusi😍😍😍
@krishnanepal3005
@krishnanepal3005 3 года назад
अविस्मरणिय गायनको लागि बहिनीलाई धन्यवाद
@deepakbabudaelekhi2146
@deepakbabudaelekhi2146 5 лет назад
इन्द्रेणी नछुटाइ हेर्ने जति एता हाजिर हुम हइ साथि हरु
@poonamshrestha9552
@poonamshrestha9552 4 года назад
Hajur
@jayramdhital7495
@jayramdhital7495 4 года назад
रमेशराज भट्टराई संग टीका सानू डिला मनमाया खिमा जेरि को दोहोरी हेर्नू पर्छ अब
@bindushrestha6099
@bindushrestha6099 5 лет назад
आज सम्झना बैनी को गीत सुन्न पाउँदा अत्यन्तै राम्रो र एकदम आनन्द लाग्यो धन्यबाद शुभकामना छ हजुरलाई ।👌👌👍👏👏👏
@user-zf1oh2yb8h
@user-zf1oh2yb8h 5 лет назад
नमस्ते सबैलाई फुल फुले र पाेहृलै भयाे अादि जाेबन नेपाल मा गयाे अादि जाेबन बिदेशी भुमिलाई भयाे सात समुन्दर पारी बाट
@rupakhadka3615
@rupakhadka3615 5 лет назад
बिदेशी भुमी बाट इन्द्रेणी कार्यक्रम हेर्ने जति ले यता हाजिर गरु है त
@narayanrijal5507
@narayanrijal5507 5 лет назад
Hajur
@sushilgautam2299
@sushilgautam2299 4 года назад
Ma ne विदेश बाट नै हो
@mohanilalkaflekafle1262
@mohanilalkaflekafle1262 4 года назад
Hajur ma pani qatar hajr kahabata hola
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
मनी बिदेस बाट
@narayankc2040
@narayankc2040 5 лет назад
अति रमाईलो भयो।सम्झना दी
@harkkhadayat8015
@harkkhadayat8015 5 лет назад
आइपुगे है indereni हेर्न बँगालौर बाट
@karanbdr7910
@karanbdr7910 4 года назад
मलाइ मन पर्ने गाइका मा सम्जना पनि हो।My best..
@tarathapamagar3500
@tarathapamagar3500 5 лет назад
मलाई अत्यन्तै मन पर्ने गायिका सम्झना लामिछाने मगर ।
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 5 лет назад
Ho vai baini ko gitlai maneu dhanybad
@gorkhaonline5909
@gorkhaonline5909 5 лет назад
subscribe गर्नुस ल मलाई 🙏🙏
@gorkhaonline5909
@gorkhaonline5909 5 лет назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7UXDUFVvlDw.html
@harilalbkharilal7492
@harilalbkharilal7492 5 лет назад
Chaynti ho time Tara Thapa
@purnarai8032
@purnarai8032 3 года назад
Very good
@rameshbohara9945
@rameshbohara9945 5 лет назад
सम्झना दिदी पनी कड़ा छीन त धन्ने बाद छ
@alinamagaralinamagar3099
@alinamagaralinamagar3099 5 лет назад
सम्झना दिदी को साथी जति यता है
@ratnatmg5766
@ratnatmg5766 3 года назад
Very best singing folk song of Ramesh bro thank you and hoping next term for your arrival singing folk song !!!
@padamapokheral2190
@padamapokheral2190 5 лет назад
अरु आउदा रुनेगितमात्र गाउथे तर आजत बाटइ सारैरमाइलो लाग्यो
@ficklrai3771
@ficklrai3771 4 года назад
Love you vouse both fokal song
@magar4242
@magar4242 4 года назад
सम्झना बहिनीको गित सारै मिठो लाग्यो धेरै धेरै धन्ने बादँ
@MB-jp3fq
@MB-jp3fq 5 лет назад
आज बल्ल मेरो मनको इच्छा पूरा भयो ईन्द्रेनी को स्टेजबाट सम्झना जी को दोहोरी देख्न पाईयो।धन्यबाद कृष्ण सर।।।
@bhimtamamg6586
@bhimtamamg6586 4 года назад
सम्झनाको फ्यान जति यता हाजिर गरौं । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MohanSingh-zd4dm
@MohanSingh-zd4dm 4 года назад
रमेश दाइ पनि दोहोरी मा कडा पो हुनुहुदो रहेछ।सम्जना दि लाई धेरै पछि देख्न पाईयो खुशी लग्यो ल है ।
@bhanubaral7536
@bhanubaral7536 3 года назад
By no hi ft no by no hi no we hi Dr t t
@SamirKhan-ei5yt
@SamirKhan-ei5yt 3 года назад
m
@nesujmajhifreefire316
@nesujmajhifreefire316 3 года назад
@@bhanubaral7536 AZ WA aa71vg' t
@dambardambar2473
@dambardambar2473 3 года назад
रमेश दाई टुक्काको किङ्ग नै रहेछ,धेरै राम्रो लाग्यो र मनोरंजन पनि गर्यो,अनि जन राम्रो क्युट सम्झना दिदी,
Далее
Best Of Narendra Pyasi | Audio JukeBox
53:04
Просмотров 2,4 млн