Тёмный

भाइरल जति राजु परियार संगै, गोमा ओली संग प¥यो टक्कर । कस्ले जित्ला ? १३.०८.०७६ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 2,4 млн
50% 1

Развлечения

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,3 тыс.   
@sanjaylama6468
@sanjaylama6468 4 года назад
राजु परियार / गोमा ओलि को फ्यान जति यता
@प्रकाशशानु-प9य
यता हामिपनी छम्🙋‍
@dilliacharya9936
@dilliacharya9936 4 года назад
म पनि छु
@amritkhadka9468
@amritkhadka9468 4 года назад
म पनि
@xyzmishra4501
@xyzmishra4501 4 года назад
हामि पनी हो
@kharilal2346
@kharilal2346 4 года назад
म पनी
@kristinapangeni5749
@kristinapangeni5749 4 года назад
राजु दाइ को कति राम्रो खुबी छ।।। जस्तो सङ उस्तै गित गाईदिने।।सरस्वती माताको भरिपुर्ण आशिर्वाद छ।।।😍😍😍😘😘😘कति सालिन तरिकाले गाउनुहुन्छ।।🙏🙏सधैँ भरी सुन्न पाईरहियोस हजुर को सुमधुर आवज्🌹🌹🌷🌷💐🥀🥀
@rameshpariyar8158
@rameshpariyar8158 4 года назад
Sahi ho.mitho coment sabita ji hajur ko.
@kristinapangeni5749
@kristinapangeni5749 4 года назад
@@rameshpariyar8158 धन्यवाद हजुर!!
@suryabahadur3818
@suryabahadur3818 4 года назад
।।।हजुर मेडम नमस्कार छ है ।।। हजुरको शब्द ,लेखाइ,भाब साहै राम्रो छ खुसी लाग्यो ,हजुर धन्यवाद छ है
@maxisky6305
@maxisky6305 4 года назад
हो सहि भन्नुभयो शबिता जि ले राजु परियार लोक गितको मेघा स्टार हो 🌷
@Maruti537
@Maruti537 4 года назад
U r right....maankai kura vanu vo
@ishwaripokhrel2315
@ishwaripokhrel2315 4 года назад
लोकदोहोरीका बादशाह राजु परियार र गोमा ओली दुवैको उत्कृष्ट प्रस्तुति
@thakurig-one1894
@thakurig-one1894 4 года назад
Haitt
@pabitrachaudhary813
@pabitrachaudhary813 4 года назад
दङगाली चेली गोमा वली
@mansinghdhami5071
@mansinghdhami5071 4 года назад
अहिलेसम्म राजु दाईका सबै गित नछुटाई हेर्ने जतिले यता लाईक हानउत साथिहरु👍️👍️👍️👍️
@binasooonicethisoneilikegu4732
@binasooonicethisoneilikegu4732 4 года назад
✋✋✋✋✋
@saraswotisirmal.ramrolagyo7390
@saraswotisirmal.ramrolagyo7390 4 года назад
@@binasooonicethisoneilikegu4732 raju Vai kati ramro Sir hajurko
@dilbahadur1034
@dilbahadur1034 4 года назад
आजको गित सुन्दा सारै मन पर्यो । गितका शब्दमा दुबै जाना को मार्मिक छ। यस्तो होनि त लोक गित भनेको । धन्यवाद सबैलाई ।
@sundarkc9426
@sundarkc9426 4 года назад
मीठो स्वरको धनी राजु परीयारलाइ कसले सक्ने हो दोहोरीमा राजा
@pramilabasnet502
@pramilabasnet502 4 года назад
Ho
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
मनमा म घमण्ड नै नभयको गाय्क राजु दाइ vs हाम्रो दाङाली चेली गोमा जय इन्देनी😍😍
@mohanb.7442
@mohanb.7442 4 года назад
Ho ni aaja hamro dangali bainee Goma lai Raju pariwar sang dohari ma dekhna paunda khusi lageyo.badhai xa Goma ji lai yastaa khanker gayak sang dohari gauna milda krishna kadel bhai lai Tq bhanxu.
@मेरोदेशनेपाल-ढ3य
💯√√
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
@@mohanb.7442 सहि हो सर
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
@@मेरोदेशनेपाल-ढ3य 🌹🌹😍😍
@premsagarbhandari9757
@premsagarbhandari9757 4 года назад
राजु परियार र ईन्द्रेनी मन नपराउने त कमै हुनुहुन्छ होला धन्ने वाद कृस्न सर लगाएत सम्पुर्न इन्द्रेनी तिम्लाई
@samsudinmiya9442
@samsudinmiya9442 3 года назад
हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइ
@bishnukoirala3977
@bishnukoirala3977 4 года назад
लोक संगीत का लोक सम्राट राजु प्रति हार्दिक नमन। देश ले जुग मा एकचोटी जन्माउने उत्कृष्ट कलाकार ।
@suryakc8843
@suryakc8843 4 года назад
पावलको वासुरिको धुन र इन्द्रेणी मन पार्ने जति एकजुट
@sonysony4417
@sonysony4417 4 года назад
पावल राई को बासुरीले ता मलाई नी मख्ख बनाउछ जहीले नी
@dhirajbalayar7370
@dhirajbalayar7370 3 года назад
@@sonysony4417 b
@dhirajbalayar7370
@dhirajbalayar7370 3 года назад
.
@प्रकाशशानु-प9य
इन्द्रेणी🎅 राजुपरिवार र गोमा वलि लाई मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर।
@sitaadk2571
@sitaadk2571 4 года назад
Goma bani bàdhai cha
@samragidahal3528
@samragidahal3528 4 года назад
Ramro
@hiralalgiri683
@hiralalgiri683 4 года назад
इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हुम्म्त
@xyzmishra4501
@xyzmishra4501 4 года назад
हामि पनी हो
@rishirajniure2644
@rishirajniure2644 4 года назад
हामी पनि हाे
@santaadhikari6409
@santaadhikari6409 4 года назад
म पनि अति हेर्छुनि बेस्ट लाग्छ
@deepakgaihre5300
@deepakgaihre5300 4 года назад
Ma xu aaja samma yeuta pani na chutayako indreni programme
@khemprasadsapkota4522
@khemprasadsapkota4522 4 года назад
Ma ni herxu
@Arjunofficalchannel
@Arjunofficalchannel 4 года назад
हाम्रा लमजुङेको सान राजु दाइले नयाँ कलकार हरु प्रती गर्ने माया र दिने साथ देखेर सारै खुशी लाग्छ कलाकार मध्या ठूलो नपल्टिने हाम्रो दाइको जय होस
@gurashgurung1811
@gurashgurung1811 3 года назад
🦄
@सुर्जाजनाला
नेपाली इतिहास को सान
@bojuboji6868
@bojuboji6868 3 года назад
Ex a fa
@sagarmayalu1798
@sagarmayalu1798 4 года назад
नेपाल को लोक दोहोरी को राजा यक मात्र राजु परियार हुन। हजुर लाइ मनै देखि साङ्गीतिक नमन गर्न चाहन्छु।साथै गोमा दिदिको साङ्गीतिक यात्राको अग्रिम शुभकामना छ।
@saritakanchi1374
@saritakanchi1374 4 года назад
राजु दाई र मनमाया दिदी को दोहोरी हेर्न सारै मन लागेको छ।
@hikmathbadur2140
@hikmathbadur2140 4 года назад
Raju Daju lok dohari king huna
@achyutmahat5027
@achyutmahat5027 4 года назад
राजु परियार यस्तो कलाकार हुन गायका कलाकार अनुसर गित मिलायर गाउछन ।जय ईन्द्रेणी कार्यक्रम ।
@rambudhathoki1063
@rambudhathoki1063 4 года назад
Ho ni
@season601
@season601 4 года назад
Right
@rameshkarki9493
@rameshkarki9493 4 года назад
लु आयो है कडा दोहोरी राजु दा र गोमा दीको।राजु दा को गितहरु मनपराउने जति हाजिर हुम्त??
@chandrabadurbadur9956
@chandrabadurbadur9956 4 года назад
Goma baini ko sor ra git gaune saeli ati man parx dubai lai salamx
@lalthapa1848
@lalthapa1848 4 года назад
धेरै राम्रो छ गुमा जिको कला जसले राजु परियार दाजु सँग गाउने हिम्मत गर्छ त्यो मान्छे लोक गायक हो। यसमा केही दुबिधा छैन सलाम छ राजु दाजु अनि गुमा जि लाई ।
@pardipmagr6658
@pardipmagr6658 4 года назад
मेरो प्यारो राजु परियार दाजु सलाम छ हजुरलाई जति सुन्यो तेति सुन्न मन लाग्छ हजुर आवाज कति राम्रो गाउनु हुन्छ मनि हजुर ले गायेका धेरै गित गुन गुनाउने गर्छु दाजु न जानेनि🎤🎤🎤🌹🌹
@bharatbist3214
@bharatbist3214 4 года назад
सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ। ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ ।नियमित अनि राजू दाई र गोमा दिदि फ्यान कति हुनूहून्छ यता हाँजिर हूम् त
@boharabohara7292
@boharabohara7292 4 года назад
गाेमा बहिनीको शब्द गित गाउदै खारियका कलाकार भन्दा कम छैन सोरपनी मिठो बधाई छ
@mohanb.7442
@mohanb.7442 4 года назад
Ho sahi vannu vayo goma bainee lai darsak haru le sath dine ra aauta sangeet ko ticher le Ali class dine ho vane aawaj ra sor ma kasaile pani vetauna sakdaina.ati sunder aawaj xa naanu Ko Raju bhai ko ta kurai na garon aawaj ko dhani hun.
@parassomai887
@parassomai887 4 года назад
दङ्गाली चेली गोमा वली को फ्यान जती यता मुन्टिम त कि म मात्रै हो र
@rahulthapa94
@rahulthapa94 4 года назад
म पनि हो लाल बिरे चुनारा
@AshishPanthee62
@AshishPanthee62 4 года назад
Ma ni xu dang ghorahi Haal india
@narayangautam2804
@narayangautam2804 4 года назад
अति राम्रो छ राजु परियार अनि गोमा ओलि को बहिनी सम्पृया खड्का को नाच अति उत्तम छ
@karanthapa137
@karanthapa137 4 года назад
'
@पुष्पापाैडेल
फेरिपनि राजु दादा र गाेमा बैनिकाे गितकाे पर्खाइमा छु 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇦🇪
@ghamansing2578
@ghamansing2578 4 года назад
वाउ वाउ गोमा जि बबाल प्रस्तुति तपाईंको यति ठुलो कलाकार राजु परियार संग नडराई गाउनु भयो यो नै तपाईंको सौभाग्य हो बधाई छ 😍😍👍️👍️🙏🙏
@prembaral4119
@prembaral4119 2 года назад
0yf
@ramkhadka5381
@ramkhadka5381 4 года назад
गोमा वलि र राजु दाईका फ्यान।हाजिर हाैत हजुर
@nakkaltamang9781
@nakkaltamang9781 4 года назад
"उदाहरण हो म राजु आजको, मुख थुन्नलाई बनाउछु समाजको" वाह!💛
@abiralpokhrel7692
@abiralpokhrel7692 3 года назад
Kati ramro
@yammagar8854
@yammagar8854 4 года назад
सबै प्रस्तुति भन्दा पहिला पावल राई भाई को बासुरी ले मलाई प्रसन्न गराउछ राजु त राजा नै हो लोक दोहोरी को नया गायिका गोमा को पनि राम्रो कला र गला छ ।
@GopiniMainali
@GopiniMainali 9 месяцев назад
गोमा बैनिको ,र राजु परियार भाईको स्वर शब्दहरु मनमा रहि रहेछ धेरै धन्यवाद ।❤️❤️❤️💜💜💝🇳🇵🇳🇵🙏
@kunchhangtamang
@kunchhangtamang 4 года назад
राजु दाइको स्वर र गित धेरै राम्रो झन गित गाउँदा स्वर तन्दा हातको इशारा त बबाल राम्रो लाग्यो हौ मलाई त!
@chandrabc1984
@chandrabc1984 4 года назад
राजु परिवार बिना को लोक गित संगीत अधुरो छ,बादसाह राजु दाजु लाई उच्च सम्मान छ!
@sureshlama8381
@sureshlama8381 4 года назад
मान्नु पर्छ राजु परियार को स्वरलाई चै ।
@DhamiG2
@DhamiG2 3 года назад
राजु परियार लाई लोक दोहोरी क्षेत्र को कुनै उपाधि दिनु पर्छ....👋👋👋👋👋
@sanchalal4920
@sanchalal4920 4 года назад
ईन्द्रेणी जस्तो प्राेगाम लाई डिस लाइक गरने मान्छे हरु कासता हाेलान लाइक भनेर डिस लाइक मा दबाउछ कि के हाे राजु परियार दाइ काे साेर काे के कुरा गरनु जति सुनेउ उति सुनिरनु मन लागछ
@kabitbhatta8320
@kabitbhatta8320 4 года назад
आदरणीय दाजु राजु परियारको गाना सुन्न पाउँदा यो मन परफुल्ल भएर आउछ । स्वोर र शब्दको धनी आदरणीय दाजु जस्तो कलाकार अल्लि कम नै होलान् यो समाजमा💕💕
@kalpanaghising7394
@kalpanaghising7394 4 года назад
लक्ष्मि न्यौपाने दिदिलाइ पनि ल्याउनु पर्यो कृष्ण दाजु
@premchhantyal5258
@premchhantyal5258 4 года назад
स्वर सम्राट राजु र गोमा को दोहोरी सुन्न मौका दिनु भयो इन्द्रेणीलाई धन्यवाद ।
@bhandarimanju338
@bhandarimanju338 4 года назад
इन्द्रेणी को नियमित श्रोता हु म सारै रमाइलो लाग्यो आजको दोहोरी नि बधाई छ राजु दाइ अनि गोमा दिदी लाई
@bhimkarki3119
@bhimkarki3119 4 года назад
कस्ता कस्ता मिठो र साहित्तिक सब्दहरुको चोटिलो प्रहार छ राजु र गोमा जि को💃💃💃
@hastab.m6420
@hastab.m6420 4 года назад
राजु परियार दाई आए पछि त्यस्तै पनि माहोल अर्कै भैहाल्छ त्यही माथी गोमा वली सङ्गको धमाकेदार प्रस्तुती! सारै नै मार्मीक गित मिरमिरेको घाम।धेरै-धेरै "धन्यवाद" इन्द्रेणी टिमलाई
@manojpaudel4490
@manojpaudel4490 4 года назад
स्वर को धनी राजु परिवार को गित सुन्दा आन्न्द लाग्छ लोक गित को हिरो राजु परिवार लाई अरु सङ्ग तुलना न गर्नु होला।
@hariprasadrijal2731
@hariprasadrijal2731 4 года назад
Superb goma atentai sandarvik
@sarswatighimire6015
@sarswatighimire6015 4 года назад
Sarai ramro goma ko ra raju kokala gala
@ranjanpathak9762
@ranjanpathak9762 4 года назад
Hey guy in my Woi t just. I am sure way to
@ranjanpathak9762
@ranjanpathak9762 4 года назад
Pa @@sarswatighimire6015 of put
@manbahaburbudha5707
@manbahaburbudha5707 4 года назад
रबि दादा लाई पनि लेउनु परेयो इन्देरिनी मा भने यता हजिर।।।।
@rajendra3293
@rajendra3293 4 года назад
अतिसुन्द्र राजु दाइ गुमा दिदी को दोहोरी गित।
@rameshpokhrel2937
@rameshpokhrel2937 4 года назад
दोहोरिको राजा राजु परियार दाइसङ गोमा बैनी को तहल्का नै फरक आति रमाइलो भयो
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
गोमा जि को को पनि एक महान हस्ती भन्दा कम छैन लोक दोहोरी मा राजु जि सग गाएको यो दोहोरी अति नै मन पर्यो इन्द्रणि को सात रङ पूरा भयो
@prembahadur5932
@prembahadur5932 4 года назад
सुपर नाईश छ राजु जी र गोमा जी ले गायको दोहोरी धन्यवाद
@withloksewa
@withloksewa 4 года назад
दोहोरी किङ्क हो राजु दाइ गोमा ओली दीदी पनी राम्रो गाउँनु हुन्छ ।
@lalitkhadka9469
@lalitkhadka9469 4 года назад
गीत गाएको हेर्न आज धेरै मजा आयो राजु दाई अनि गोमा दिदी को साथै हेरेर साथ दिनु हुने मनभव हरु लाई छ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र इन्द्रेणी टीम लाई
@bishnumayashrestha8995
@bishnumayashrestha8995 4 года назад
धेरै हासोलागो राजु दाइ को गित सुनेर धन्नेबाद राजु दाइ लाई राम्रो गित गाउँनिभोकोमा
@सन्देशगाहामगर
राजा भनेको राजा हो हौ सलाम छ राजु दादा
@darmrajraj4982
@darmrajraj4982 4 года назад
गोमा बैनि राजु भाई सँग गाऊदाँ हजुरको धेरै धेरै प्रर्गतिको शुभ कामना ।
@christinamagar9603
@christinamagar9603 4 года назад
वा राजु सर क्या वास्तविक गित गाउनु हुन्छ साथै गोमा ओलीको कति मीठो स्वर । सफलताको शुभकामना गोमा जी लाई ।
@khumbahaduryari4041
@khumbahaduryari4041 4 года назад
दामी छ दोहोरी समधुर स्वोर का धनी राजु परियार दाजु को र हाम्रो दाङ्की गोमा बहिनी को🇳🇵🇳🇵🇳🇵।।।।।
@indiradevidahal550
@indiradevidahal550 4 года назад
राजु त लोकलोहोरीको राजानौ होनी कतार बाट राजु को दोहोरी एउटा पनी नछुटाई हेरछु
@rudragharti3280
@rudragharti3280 4 года назад
जति सुन्यो ,उति सुनम सुनम ,आहा कति राम्रो । From to malaysia . Rudra Gharti.
@balathapa5870
@balathapa5870 4 года назад
राजु दाई को सब्द छनोट धेरै राम्रो दोहोरी को राजा जस्तो सङ पनि मिलाएर गाउन सक्नु हुन्छ सबैलाई माया र समान गरी गाउने राजु दाई सलाम छ दाजु । गोमा को उजल भबिस्य को सुभकामना ।
@kiranoli9007
@kiranoli9007 4 года назад
जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ । बधाई छ दङ्गाली छोरी लाई
@pramilabasnet502
@pramilabasnet502 4 года назад
राजु परियार दोहोरीको बिशिष्ट ब्यक्ती भयकोले भाइरल र नया प्रतिभाको जाॅच लियको हुनसक्छ
@sunambhuwan7147
@sunambhuwan7147 4 года назад
Sahi vannu vo hjr le Malai ni testai lagadai xa,
@suryajoti3031
@suryajoti3031 4 года назад
हुन सक्छ
@indrabasnet7141
@indrabasnet7141 4 года назад
सही कुरा प्रमीला जी मलाई पनी तेस्तै लागीराछ धन्यवाद ।।।
@pramilabasnet502
@pramilabasnet502 4 года назад
@@indrabasnet7141 ok
@janukachettri5835
@janukachettri5835 4 года назад
Goma ko voice man parana
@kumarnaresh6405
@kumarnaresh6405 4 года назад
राजु परियार ,नामैकाफी,दोहरीभनेपछी त ,,, We always love you king of raju dai
@dalbahadurpun2079
@dalbahadurpun2079 4 года назад
कति पर्छौ समाजको पछित तिम्ले जीवन कात्ने हो मसित गोमा दिदिको यो सब्धले मेरो मन सारै छोयो सफल्ताको कामाना ।
@pujangurung8880
@pujangurung8880 4 года назад
Nepalm0ve
@DineshKumar-oj8me
@DineshKumar-oj8me 4 года назад
राजु परियार एउटा ब्रान्ड हो जो सँग कुनै घमन्ड छैन महान कलाकार राजु दाइलाई सलाम । गोमा दिदीलाई पनि सम्मान गर्न चाहन्छु ।। सारै मिठो दोहोरी पस्किनु भयो ।।
@yallrajpariyar6938
@yallrajpariyar6938 4 года назад
अाज बल्ल पुराभाे साेचेकाे जय राजु जय गाेमा जय इन्द्रेणी एकराज परियार दाङ तुल्सीपुर बेलुवा हाल मलेशिया बधाईछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hioppo6046
@hioppo6046 4 года назад
लोक गायक राजु परियार को गित सुनी रमाइलो लाग्ने को को छ्म फ्यानहरु यता हाजिर है lok geetko king raaju pariyar
@indrabkunwar3628
@indrabkunwar3628 4 года назад
तिमीलाई सलाम छ राजु 🙏🙏🙏तिमी जस्तो कलाकार मैले देखिन यसैगरी राष्ट्र र राष्ट्रियता को पक्षमा पनि गित निकाल्नु फेरी पनि सलाम छ 🙏🙏🙏तिमीलाई 💓💓💓
@kumarkhadka7491
@kumarkhadka7491 4 года назад
बिदेस बसेर फ्री वाइ फाइ तर लाउने दाम्ना हरु यता आउ हैइ नमन राजु दाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@harikrishnabudha3995
@harikrishnabudha3995 4 года назад
तिम्रो भाइको अन्जानको भुल हो म तिम्रै लागि फुलेको फुल हो म वाह गोमा जी
@sarswatighimire6015
@sarswatighimire6015 4 года назад
Kisna kandel vai ko nambar pauna ma kapil vastu 4 number bata ho
@sirjanaaryal7219
@sirjanaaryal7219 4 года назад
सार्हा मन छाेयाे याे शब्द
@premanglabningwa3872
@premanglabningwa3872 4 года назад
शब्द एकदम मर्म स्पर्षि छ गोमा दिदिको 👌
@pratimadarlami3285
@pratimadarlami3285 3 года назад
@@premanglabningwa3872 iiț1qo,b.ùz⁷⅘m g oH,.gg è¹ ZG. Ã_ Ì y
@pratimadarlami3285
@pratimadarlami3285 3 года назад
@@sarswatighimire6015 ş
@tharkabk
@tharkabk 4 года назад
राजु परियार यस्तो नाम हो जो इतिहास बनिसक्यो।राजु सङ गाउन को लागि हरेक को सपना हुन्छ।
@asim9478
@asim9478 4 года назад
राम्रो छ sis best of luck
@ranjanpathak9762
@ranjanpathak9762 4 года назад
I u have uwpumj
@vigmatesex9500
@vigmatesex9500 4 года назад
Very nice
@ranjanpathak9762
@ranjanpathak9762 4 года назад
Hebvanzoy r lai oų
@tharkabk
@tharkabk 4 года назад
@@ranjanpathak9762 kya bolti hai samj me nahi aata
@akashkarki4838
@akashkarki4838 4 года назад
राजु परियार जस्तो गायक अब नेपाल् मा पाउन मोस्किक छ
@birajanjana7093
@birajanjana7093 4 года назад
हो हजुर राजु दाइ लोक दोहोरी को राजा नै हुन उहालाई सलास छ
@akashkarki4838
@akashkarki4838 4 года назад
पक्कै पनि राजु परियार को गीत मन नपरेको त कुनै गीत छैनन् उहाँ को गाउने सहिली र स्वर अत्यन्तै मन पर्छ मलाई पनि
@samirthapa5021
@samirthapa5021 4 года назад
@@akashkarki4838 um k haii
@dronadhakal7825
@dronadhakal7825 4 года назад
राजु परियार र टीका सानू को लाइभ दोहोरी हेर्ने ले हाजिर गर्न पर्यो हजुर
@ammarsunar3174
@ammarsunar3174 4 года назад
me also
@jeevankumary1771
@jeevankumary1771 4 года назад
Ma
@deepakkhadka2763
@deepakkhadka2763 4 года назад
Ma ni xu la
@manbahadurrokaya8996
@manbahadurrokaya8996 4 года назад
सार्है नै मन पर्ने स्वर अनि गित माझ कटेरी भन्ने राजु परियार दाईको अझै प्रगतिको कामना🌹🌹🌹🌹🌹
@supadeurali_entertinment
@supadeurali_entertinment 4 года назад
साच्चिकै दोहोरिको हिरो राजु दाइ मिलनसार हरेक कुराको अनुभव कस्ता संग कस्तो गाउने निकै प्रतिभा छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी परिवार लाई पनि मेरो 🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖🙏🙏🙏🙏
@chandrabc1984
@chandrabc1984 4 года назад
बल्ल खुसी लाग्यो राजु दाजु र गोमा ओलि को कडा टक्कर आउनुहोस् है म त झरिसके को को हुनुहुन्छ अरु!
@hijoaajabholi2041
@hijoaajabholi2041 4 года назад
मलाइ मन पर्ने गित दरौ सिरुबारी गित गाइदिनु भयकोमा मेरो दाइ राजु परियार लाई धेरै धेरै धन्यवाद ।
@birajbiraj7030
@birajbiraj7030 4 года назад
राजु दाई तपाई लाई भेटने सारै मन छ केगरौ आफता बिदेसमा छु
@kharelkharel617
@kharelkharel617 4 года назад
होरँ
@ramkatel8016
@ramkatel8016 4 года назад
राजुपरियारलाई अनी नयाँ गाईका गोमा ओलिलाई धेरै धेरै धन्यवाद , राजुपरियार नेपालको सानहो ।
@rameshgorkhali3953
@rameshgorkhali3953 4 года назад
राजु परियार नेपाली लाईभ दाेहाेरिका राजा हुन । यसमा सहमत हुने जति यता हाजिर हु त ✋✋✋✋✋✋😍😍😍
@Arjunff2443
@Arjunff2443 4 года назад
इन्द्रेनी टिम अनि राजु दाइ लाइ सम्मानित गर्दै गोमा बहिनि को उत्तरोत्तर प्रगतिको कामाना गर्दछु
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 4 года назад
राजु दाई यस्तो धेरै सब्दहरु काहाबाट आउँछ हौ हैट ?? गोमा ओलि पनि कमकी चाहिँ रैनछिन ल बधाई छ उज्वल भबिस्याको सुभकामना ।
@mailibabuji2238
@mailibabuji2238 4 года назад
नारायण गोपाल पछीका, स्वर सम्राट् राजु परिवार साच्चिकै मीठो स्वर छ, रमाइलो दोहोरी दुबैलाइ धन्यवाद। जय इन्द्रेणी।।
@sumanlamichhane5525
@sumanlamichhane5525 4 года назад
राजु दाइको आवाज यति राम्रो छ कि सुनी राख्न मन लाग्छ ।। गुमा दि पनि तेस्तै राजु दाइ र गुमा दि प्रती साम्मान।।।
@bishnumayarana3415
@bishnumayarana3415 4 года назад
Utkristdohori🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼🤙🏼
@bishnumayarana3415
@bishnumayarana3415 4 года назад
Galarakalakokayalma🤙🏼🤙🏼🤙🏼🤙🏼
@bishnumayarana3415
@bishnumayarana3415 4 года назад
Weldonegomabaini
@bishnumayarana3415
@bishnumayarana3415 4 года назад
Abbas jodyko abbaldohori🤙🏼
@santoshmagar7083
@santoshmagar7083 4 года назад
राजु परियार दाइ को म ठूलो फ्रेन्ड हो
@bishnumoktan3913
@bishnumoktan3913 4 года назад
राजु परिवार र गाेमा अाेलि बहिनी काे लाेक दाेहाेरि चाहिँ बबाल छ best of luck bahini👈️👍️👍️👍️
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 года назад
राजु परियार को स्वरै राम्रो गितै राम्रा मान्छे पनि असल उस्तै गोमा वली पनि बधाई छ दूबैजना को दामी दोहोरी रह्यो
@subodsingh669
@subodsingh669 4 года назад
Dami xa
@gokulbhatta6922
@gokulbhatta6922 4 года назад
इन्द्रेणी भनेको इन्द्रेणी हो सधैं यसतै सफल भअाेस
@deepakkc3190
@deepakkc3190 4 года назад
Respected Raju dada ko program na xutaayi herne sayed ma matrai xu hola....❤💞💞💞 u Dada
@ballkrishan2855
@ballkrishan2855 3 года назад
आहा कसतोदामि गित राजुदाई र गोमा दिदिको सोरमा मनै छुनेगित
@nirajpunmagar95
@nirajpunmagar95 4 года назад
साच्चिकै राजु परियार को स्वर मा एक जादु नै छ। 👮‍👮
@dattab.k5747
@dattab.k5747 4 года назад
अती राम्रो गला र स्वर को कदर गर्छु
@yamubahadur7572
@yamubahadur7572 4 года назад
आफु त सुरु हुन साथ लाईक गरिन्छ अनि हेर्न सरु साउदी बाट
@AhmadAHMAD-xt7ib
@AhmadAHMAD-xt7ib 4 года назад
मरुभूमि बाट इन्द्वेणी काे दाेहाेरी हेर्ने कति छौ राजु काे दाइ र गाेमा बैनि काे गित धेरै राम्रो छ
@kapilkhadka3252
@kapilkhadka3252 4 года назад
इन्द्रेणी मा राजु को दोहोरी हिजो आज धेरै हेर्न पाइएको छ ।
@puskarranamagar1523
@puskarranamagar1523 4 года назад
गोमा को फ्यान जति एता हाजिर गरुम त ।
@mansaudsaud8767
@mansaudsaud8767 4 года назад
राजु दाइ र गोमा दिदी दुबैले सारै राम्रो दोहोरी गाउनु भाको छ।
@thito3122
@thito3122 4 года назад
राजु परियारको जस्तो शब्द खेलाएर गाउने गायक कमै छ्न बिचरा गोमा ओलिलाई गार्ह्रो भो । तै पनि कोसिस राम्रो छ गोमा ओलिलाई उज्वल भविस्य को शुभकामना छ ।
@rajkumarsunuwar3485
@rajkumarsunuwar3485 4 года назад
इलामेली Thito really ho jasta sang ustai gaunu hun6 raju sir
@subodsingh669
@subodsingh669 4 года назад
Maya Kumar dami xa ghit
@milanchhetri7739
@milanchhetri7739 4 года назад
बधाई छ राजु दाइ र गोमा जि लाई खुशी लागियो आज हेर्न पाइयो ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@durgahamal1799
@durgahamal1799 4 года назад
गोमा बैनि राजु जस्तो बाद्साह सङ्ग पनि निर्ध्क्क भिड्नु भो धेरै राम्रो छ तपाईं को इन्द्रेनिमा गाउने धोको पनि पुरा भै राछ प्रगति हुदै जावस येहि छ कामना !!!
@BasantKumar-dm1ns
@BasantKumar-dm1ns 4 года назад
नाईस छ राजा राजु परीयार र गोमा वली को दोहरी
@ssquare7402
@ssquare7402 4 года назад
राजु दाई नेपाल को सालिन गाएक सलाम छ ।।।
@dhakalchudamani9369
@dhakalchudamani9369 4 года назад
गोमा वलि को फ्यान हरु यता है 🙏🙏🙏🙏
@ashokrai8365
@ashokrai8365 4 года назад
मन भित्र जति धेरै चोट भए पनि मन भित्र नै लुकाई यहि गित संगीत संघ हास्नु रमाउनु पर्छ
@leelachhetri6297
@leelachhetri6297 4 года назад
I like raju
@kumargairapiple1247
@kumargairapiple1247 4 года назад
राजु र गोमा को गित मनपर्छ भने यता
@क्षेत्रीक्षेत्री-श2ह
गोमा ओलिको पंखाहरु पखेटाहरु यता हाजिर गरुम त म म भन्दै भटाभट ।
@minagurung1501
@minagurung1501 4 года назад
Ni
@arjunmagar7460
@arjunmagar7460 4 года назад
राजु परियारको पङ्खाहरु यता हाजिर गरौँ त कति रहेछौ?
@nakkaltamang9781
@nakkaltamang9781 4 года назад
म पनि उहाँको सच्चा Fan!
@sandipbk3264
@sandipbk3264 4 года назад
म पनि पर्छु है सायद ✋😂
@tejupun1566
@tejupun1566 4 года назад
MA pani Raju dai ko pankha hu
@akashchhetri3537
@akashchhetri3537 4 года назад
🌷🌷🌷🌷
@pardeshikanxa5286
@pardeshikanxa5286 4 года назад
🤚🤚🤚🤚
@shantaroka6723
@shantaroka6723 4 года назад
आज त निक्कै रमाइलो होला जस्तो छ, भर्खरै हेर्न आटे म त, जय इन्द्रेणी 🙏🙏🙏
@ramubhusal9659
@ramubhusal9659 4 года назад
Ramro
Далее
Посылка заперла дверь
0:15
Просмотров 7 млн