Тёмный
No video :(

जो परदेशमा जन्मेर नेपालको शिक्षामा अतुलनीय सेवा गरे!  

Tikaram Yatri
Подписаться 161 тыс.
Просмотров 53 тыс.
50% 1

जो परदेशमा जन्मेर नेपालको शिक्षामा अतुलनीय सेवा गरे !
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
जोर्ज जोन- उमेर ९२ वर्ष ।
भारतको केरलाबाट विक्रम सम्वत् २००९ चैतमा पहिलोपटक काठमाण्डौ घुम्न आएका जोर्ज जोन जन्मथलो फर्केनन् । यतै काम गरेर बसे । २०१७ साल भदौदेखि भने पृथ्वीनारायण क्याम्पस, पोखराको संस्थापक प्रिन्सिपल भएर कर्म, त्याग र बलिदानको नमूना बने ।
उनीसँगै जीवनसाथी एलियाम्मा जोनले पनि नेपाललाई कर्मभूमि बनाइन् । आफ्‌नो देशको नागरिकता त्यागेर नेपालमा शिक्षादान गर्दै आएको यो जोडीको जीवनकथा हो- असल गुरु ।
Guest: - जोर्ज जोन- संस्थापक प्राचार्य, पृथ्वीनारायण क्याम्पस, पोखरा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶RU-vid:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Опубликовано:

 

14 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 170   
@narbthapa1499
@narbthapa1499 3 месяца назад
नेपाली शिक्षा क्षेत्रको जिउँदो इतिहास ! कोटी कोटी नमन 🙏
@kumarkanchha5716
@kumarkanchha5716 4 месяца назад
अन्धकार मा रोमलिएको मेरो देशमा शिक्षाको ज्योति फैलाउन अहम् योगदान दिनु हुने गुरुलाई नमन् छ
@bhaskaranm.v.2161
@bhaskaranm.v.2161 4 месяца назад
ज्योर्ज जसफ सर संग को कुराकानी सुनेरा धेरै खुशि लाग्यो। मा पनि केरला को हो। नेपाल को सौन्दर्य र नेपालि जनता को माया ले गरदा यहाँ आऊने कसै ले पनि छोडे र जान मन गरदै न।
@conarayanacharya7053
@conarayanacharya7053 3 месяца назад
आहा कति राम्रो नेपाली लेख्नुभएको । नेपाल प्रतिको मायाँका लागि यहाँलाई हार्दिक आभार ।
@user-xx2zu9rr1z
@user-xx2zu9rr1z 4 месяца назад
कुरा सुन्दा सुन्दै कार्यक्रम सकिएको थाहै भएन नमन छ दुबैजना लाइ
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 4 месяца назад
जर्ज जोन सर प्रति नमन हामी सर संग पढ्न पाउने नाति पुस्ता हु २०५१/५३ मा आइ एस्सी पढ्दा को गुरु र पोखरा को आइकोनिक पृथ्वी नारायण क्याम्पस को संस्थापक का हिसाब ले सदैब सम्मानित व्यक्तित्व
@RadhikaDahalpoems
@RadhikaDahalpoems 4 месяца назад
जोन सर सारै असल हुनुहुन्छ , हामीलाई पनि पृथिवी नारायण क्याम्पसमा पढाउनु भएको थियो , हार्दिक सम्मान सर ! धन्यवाद यात्रीजी !
@hemgurung7541
@hemgurung7541 3 месяца назад
जोन सर बाट बि.सॅं २०३५ साल तिर मईले पनि P.N.Campus मा शिक्षा लिने मोका पाएको थिएं । ९२ बर्ष को पाको उमेर मा पनि अझै धेरै स्वस्थ्य हुनुहुंदो रहेछ ! सर लाई कोटी कोटी नमन 🙏
@balbahadurswar2771
@balbahadurswar2771 3 месяца назад
रोम एक दिनमा बनेको होइन भने झै नेपालको बर्तमान अवस्थाको बिकास पुर्वजहरुको अ्मुल्य मिहेनत र योगदानको प्रतिफल हो भन्ने कुरा सदा सम्झनु पर्दछ ।
@bishalsadashankar2072
@bishalsadashankar2072 4 месяца назад
सारै प्रेरणादायी साक्षतकार । ❤❤❤❤ । बित्ता बित्तामा पिता पुर्खाको रगतको थोपाले आर्जेको मुलुकका नया पुस्ताहरुले देशै छोड्दै जादा यसरी त्यो परको मुलुकका ब्यक्तिलेले यो देशमा शिक्षाको निभ राख्न गरेको समर्पण ,त्याग,निस्ठाले हेर्दा द्रभिभुत भैयो । कोटि कोटि नमन । ❤❤
@tribhubanpaudel4221
@tribhubanpaudel4221 4 месяца назад
हामीले पृथ्वी नारायण क्याम्पसमा पढ्दा वहाँका कलेज स्थापना कालका रमाईला क़िस्सा सुन्थ्यौ, कलेज सुरू गरेको खरको छाप्रो हेर्थ्यौ र कलेज परिसरमा वहाँलाई भेट्दा श्रद्धाले सिर निहुराउथ्यौ ! वहाँका कुरा सुन्न पाउँदा रमाईलो अनुभूति भयो ! गुरूलाई नमन् !
@MadanAtraya
@MadanAtraya 4 месяца назад
PN campus को संचालक समिति को अध्यक्ष जसले john को सबै योजना स्विकार्दै उनलाई स्थापना गराए नामै लिनु भएन 🤔🤔 को थियोे या त्यो समिति कस्तो थियो होला बडो खुल्दुली भयो 🤔🙏
@sujitdhakal5571
@sujitdhakal5571 3 месяца назад
े​@@MadanAtraya
@Patriot936
@Patriot936 4 месяца назад
गुरू कस्ता हुन्थे पहिला,आज दर्शन पाइयो,हार्दिक प्रणाम छ।नेपाली हरू संसार मा सबै भन्दा ईमान्दार हुन्छन भन्ने कुरा महर्षी महेश योगी ले पनि भन्नुहुन्थ्यो,कोटीकोटी नमन ।।।
@SunilThapa-oi1ey
@SunilThapa-oi1ey 4 месяца назад
Watching from Kerala ❤
@khimlalgautam1097
@khimlalgautam1097 3 месяца назад
मेरो गुरुलाई आदर साथ नमन्।
@bishwashpoudel5863
@bishwashpoudel5863 4 месяца назад
टिकाराम सर यस्ता महान ब्यक्ति हरु को कुरा हमिहरुलाइ सुनाइ रहनु होला
@dayasigdel2010
@dayasigdel2010 3 месяца назад
आदरणीय जोन सरमा नमन ।हजुरको सकुशलताको कामना।🙏🙏
@poornaprakash1955
@poornaprakash1955 4 месяца назад
नमस्ते जर्ज जोन सर मिठो सम्झना
@mitraaryal9719
@mitraaryal9719 4 месяца назад
बिदेशी भूमिमा जन्मेर नेपाल को लागि दिएको यत्रो योगदान को लागि सम्मान छ ।
@BK.55555
@BK.55555 4 месяца назад
जोर्ज जोन सर हजुर लाई नेपालले चिन्नेछ र हजुरले पनि नेपाललाई चिन्नु भएछ।यो योगदान अतुलनीय छ🙏🕉️
@bishwashpoudel5863
@bishwashpoudel5863 4 месяца назад
यस्ता महान गुरु प्रति सत सत नमन
@461bibisha
@461bibisha 4 месяца назад
सुनेर नथाक्ने वार्तालाप र शिक्षाको ज्योति मा अटल गुरु
@rajendraroka3072
@rajendraroka3072 3 месяца назад
गुरु ज्युलाइ नमन दिर्घायुको कामना
@basantkathayat8860
@basantkathayat8860 4 месяца назад
यत्तिको ब्याक्तित्वको अन्तर्वार्ता 57 मिनेट राजेश पायल राईको 1:30 घण्टा ओहो ?
@Official-mq6jx
@Official-mq6jx 3 месяца назад
हार्दिक नमन गुरुज्यु! यस्तै यस्तै गुणस्तरिय सम्वाद्हरु आगामी दिनहरुमा पनि हेर्न सुन्न पाईरहौं टिका राम यात्री सर!🙏
@sabinashrestha7413
@sabinashrestha7413 8 дней назад
हाम्रो देश नेपाल स्वर्ग हाे यहाँ जाे काेहि आए पनि फर्केर जान मन गर्दैन ❤❤
@MyNarayan123
@MyNarayan123 4 месяца назад
मेरो पालाका पृथ्वीनारायण क्याम्पस का गुरु जर्ज जोन मा नमन । हो यस्ता व्यक्तित्व लाइ लिएर आउँदा कार्यक्रमको मजा नै अर्कै ।
@pikachugurung
@pikachugurung 3 месяца назад
😮😢
@GopalJBista
@GopalJBista 4 месяца назад
म यो सबै जानकारी पाउंदा भावावेश भए। गुरु प्रति नमन ❤❤❤🙏✌️
@anilchetani7401
@anilchetani7401 3 месяца назад
हृदय देखि नमन छ वहाँ प्रति यस्ता ब्यक्ति लाई बिध्याका महान धरोहर समस्त नेपाली हरू सम्म सामु ल्याईदिनु भयो हृदयदेखि नै धन्यवाद 🇳🇵🇳🇵🇮🇳🇮🇳🙏🙏🙏
@grpnepal
@grpnepal 3 месяца назад
जोर्ज जोन गुरु ! 🙏 वहा पोखराको अति सम्मानित ब्यक्तीत्व हुनुहुन्छ ! आज यसरी देख्न सुन्न पाईयो!
@melakc9620
@melakc9620 4 месяца назад
नमःॐकार ,गुरु जोन सर ।
@keshavrajrajbhandari8150
@keshavrajrajbhandari8150 3 месяца назад
हाम्रा गुरु पृथ्वीनारायण कलेजका प्रीन्सिपल जर्ज जोहन प्रती सदैब आदर सम्मान व्यक्त गर्द्छु।
@MadanAtraya
@MadanAtraya 4 месяца назад
john सर लाई कोटि कोटि नमन र यात्री सरको team लाई असिम धन्यवाद ❤️💐
@sujitdhakal5571
@sujitdhakal5571 3 месяца назад
जय गुरुदेव❤
@dipendragiri8262
@dipendragiri8262 4 месяца назад
सुन्दा आन्नद लाग्यो, जर्ज जोन सर प्रति उच्च सम्मान ❤
@sharadakumal9071
@sharadakumal9071 3 месяца назад
म पृथ्वी नारायण क्याम्पसमा अध्ययन गर्दा वहाँ ०३८/०३९ मा डिन हुनुहुन्थ्यो। वहाँको प्रेरणा ममा सामाजिक सेवा गर्ने भावना जागृत भएको थियो अध्ययनको क्रममा भुर्जुङ खोलामा पुल निर्माणका लागि हामीसगैआफुपनी ढुङ्गा बोकेर प्रेरणा दिनुहुन्थ्यो। आदरणीय गुरुलाई हार्दिक नमन। जर्ज जोन सर
@prakashpradhanang1392
@prakashpradhanang1392 4 месяца назад
सदा जय भइ रहोस जर्ज जोन सर र एलियामा म्याडमको।
@chakrapanisharma4736
@chakrapanisharma4736 3 месяца назад
अत्यन्त असल गुरू
@rameshghartichhetri273
@rameshghartichhetri273 3 месяца назад
उहाँको नाम सुनेको थिएँ तर यो अन्तरवार्ताले उहाँको बिषयमा धेरै कुरा जान्ने र जीवनमा अनुसरण गर्नु पर्ने कुराको पनि बोध भयो।प्रे‌म अत्यन्त शक्तिशाली चीज हुँदो रहेछ,यसैलेनै जर्ज सरलाई नेपाली मायाले बाँधी राख्यो।उहाँले पनि नेपालीजनलाई, नेपाली माटोलाई माया गर्न छोडनु भएन। हजारौं नेपाली बिद्यार्थीहरुले उहाँबाट शिक्षा आर्जन गरे।पोखराको पृथ्वी नारायण क्याम्पसको संस्थापक प्राचार्य उहाँनै हुनुहुँदो रहेछ। उहाँ केवल गुरुमात्र हैन, संस्थानै हो भन्दा उहाँ उपर न्याय हुने छ।९२ बर्ष पुगिसक्नुभएछ,अझै पनि शिक्षा प्रति उहाँको त्यस्तै मोह छ। उहाँको खुसी , सुस्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दछु।
@JayaPoudel-mk1eh
@JayaPoudel-mk1eh 3 месяца назад
सम्मानित ब्यक्तित्व
@kiransingh-fs9nn
@kiransingh-fs9nn 3 месяца назад
Huge respect to George John Sir 🙏
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 4 месяца назад
श्रध्देय असल गुरुलाई हार्दिक नमन !
@sudantimilsina8620
@sudantimilsina8620 3 месяца назад
Respected sir 🙏🙏🙏
@NanuNanuad
@NanuNanuad 4 месяца назад
he should be invited in tamasoma jyotirgamaya ma bolaunu parne. yeta hoina kura sunnu pakako ma. yeta anubhav dukha sukha informal long podcast jasto ma kina bolaunu vako intellectual legendary guru lai.
@NarayanPrdBADU
@NarayanPrdBADU 4 месяца назад
अझै सुनौ सुनौ लाग्दा लाग्दै गर्दा सकियो
@haridevkota1237
@haridevkota1237 4 месяца назад
यात्रीजीको अाजको भाषाशैली पोखराका ज्ञानका प्रतिमुर्ति अादरणीय गुरु जर्ज जोन प्रति अनादरपुर्ण लाग्यो । शब्द चयन रत्तियो, नागरिकता पाइयो, बहकियो इत्यादि उपेक्षाजनक....
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 4 месяца назад
I agree
@chitrathapa8635
@chitrathapa8635 4 месяца назад
हार्दिक नमन गुरु प्रति
@NatureNepVideo
@NatureNepVideo 4 месяца назад
Most Honourable,Model Educational Contributor of Nepal my Guru. Naman from the bottom of my heart.
@gurungdevipun2542
@gurungdevipun2542 3 месяца назад
भब्री,सभ्य अनुसाशित शुद्ध नेपाली भाषा प्रयोग सहितको कार्यक्रम यात्री सर को । कुरा सुन्नु पाकाको होस या तमसोमा ज्योतिर्गमय । निम्तालु जन हरुपनी उस्तै अब्बल 🙏
@tejnathlamichhane2532
@tejnathlamichhane2532 4 месяца назад
Pranam guru!!! Proud of our legendary teacher!!!
@gorkhaman3785
@gorkhaman3785 4 месяца назад
नमन गुरु ज्यु ! उहॉले नेपालको शिक्षा क्षेत्रमा गर्नु भएको अतुलनिय , अलौकिक योगदान को कदर जती गरे पनी कम नै हुन्छ। टीकाराम जी उहॉको महाकबी देबकोटा संग पनी भेट भएको थियो होला ! राजा महेंद्र, बीरेन्द्र संग पनी भेट भएको थियो होला अर्को पटक उहॉ लाई उहॉ हरु संगतों भेटकोै अनुभब बारेमा पनी सोध्न मिले सम्म सोध्नु होला है । र नेपालको पुरानो शिक्षा नै ठीक थियो नयॉ नयॉ शिक्षा लागु भए देखिनै नेपालको उधो गती भएको हो भन्ने पनी सुनिन्थ्यो । यि कुरा हरुको बारेमा पनी छलफल गर्न पाए हुने । नयॉ शिक्षा ले नै नेपालमा बिदेशी संस्कृति को आगमन गराएको भन्छन कतिपयले धन्यवाद टीकाराम जी
@madhabbhusal62
@madhabbhusal62 3 месяца назад
Jay hos guru❤❤❤❤❤❤❤❤
@shivarajchapagain2283
@shivarajchapagain2283 4 месяца назад
Sir prati uccha samman 💕🙏🙏
@beenaaryal320
@beenaaryal320 4 месяца назад
Sat sat naman gurudev. Biswa auta pariwar ho
@nabarajbhandari6235
@nabarajbhandari6235 4 месяца назад
उहाँकाे छाेरा सँग पनि ईन्टरभ्यू लिनु पर्याे
@drnavaraj
@drnavaraj 4 месяца назад
remembering 2056 MAC as your student!!!huge respect sir
@kanakdhungana
@kanakdhungana 4 месяца назад
The man, myth and the legend. Proud student of respected principal dear George John. I still remember him taking English class in Dipendra Police School.
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 3 месяца назад
जय गुरुदेव
@olibalaramoli
@olibalaramoli 4 месяца назад
सम्मानित व्यक्तित्व 🙏
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 4 месяца назад
Sir prati avar Ani naman❤❤
@saugatey9185
@saugatey9185 4 месяца назад
Samman sahitko naman.....
@gorasdairy
@gorasdairy 3 месяца назад
We had great oppurtunity that we are the Student of Dr.Goerge John Sir
@khatiwadabed
@khatiwadabed 4 месяца назад
शिक्षाप्रेमि आदरणीय गुरु🙏🙏
@shobhabudhathoki2281
@shobhabudhathoki2281 4 месяца назад
It is true love of teacher who deserves for it.
@latestnewsnepal5676
@latestnewsnepal5676 3 месяца назад
❤❤❤John Sir is 💗
@bhuminandamishra4162
@bhuminandamishra4162 4 месяца назад
A Legend of education ❤
@tankalama8637
@tankalama8637 3 месяца назад
aaja salute 🫡 guru
@mohangurung1181
@mohangurung1181 4 месяца назад
My salute goes to this great man. His son Anu John was studying in Ganandaki Boarding school with us. We were in the same Dhaulagiri hostel
@santoshneupane1320
@santoshneupane1320 4 месяца назад
So nice to hear our teacher and guru ❤❤
@nabinkumark.c526
@nabinkumark.c526 3 месяца назад
Professor lai namannn
@nbshahhassociates7775
@nbshahhassociates7775 2 месяца назад
Great thanks.
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 4 месяца назад
AD २०५६ भएछ १९५६ होला स्नातकोत्तर सक्नु भएको १९५१ तिर सुरु भएको जस्तो देखिन्छ अनि बि स २०१७ देखि २०५२ सम्म त्रि बि बि र मुख्यत पृथ्वीनारायण क्याम्पस मा रहनु भएछ
@onlinesecrets
@onlinesecrets 4 месяца назад
Amazing personality 🙏, thank you sir
@lalitashrestha2282
@lalitashrestha2282 4 месяца назад
Naman sir
@dilbahadurbishwakarma3018
@dilbahadurbishwakarma3018 4 месяца назад
A legend of education 🙏🙏🙏
@hariprasadaryal673
@hariprasadaryal673 3 месяца назад
pn campus ka faunder sir .Naman x.
@DanceNamaste
@DanceNamaste 4 месяца назад
Yatri ji, Namaste Yo program ta, 'adhyaro bata ujyalo tira' hunuparyo. As a viewer. Guru bramha.....
@sarangkott
@sarangkott 4 месяца назад
Our respected teacher Jorge john.
@manaslutrek1704
@manaslutrek1704 4 месяца назад
Dami 😀
@kiranramranjitkar9456
@kiranramranjitkar9456 3 месяца назад
Before beginning toward Pokhara, George John and my elder brother Madan Ram Ranjit started typing institute in Kathmandu . I am proud of George for his contribution toward Nepal .
@user-te8oh7pk1d
@user-te8oh7pk1d 4 месяца назад
nice interview 👍️🙏
@anillamichhane7100
@anillamichhane7100 4 месяца назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Lots of respect.
@rameshsigdelsamirsyangjanepal
@rameshsigdelsamirsyangjanepal 4 месяца назад
गौरव लाग्छ ❤
@swapnilsubedi3005
@swapnilsubedi3005 4 месяца назад
He taught us in class 11 English, salute 🫡
@QwertyQwerty-bd3tm
@QwertyQwerty-bd3tm 4 месяца назад
He was my teacher and he is very respected person in Pokhara. He used to ride motorcycle in his 80s.
@user-mk9iy3ux7s
@user-mk9iy3ux7s 4 месяца назад
असल गुरु
@mohantiwari9704
@mohantiwari9704 4 месяца назад
अनुकरणीय ब्यक्तित्व।
@rajuhamal2469
@rajuhamal2469 4 месяца назад
Uha jasto bekti lai rajya le ahile samma bewasta gareko rahexha,,yesto yogya bekti sikcgay mantri ,,kulpati huna parne thiyo tara bidambana ,,hardik naman hajur lai sir
@bhawaniprasad9576
@bhawaniprasad9576 4 месяца назад
Respect Sir I Visited Him home pokhara 12
@BarejuHoldings
@BarejuHoldings 4 месяца назад
atulaniya guru...
@SaltnLight2020
@SaltnLight2020 4 месяца назад
Asal Guru ko asal antarvartaa. ❣
@bobsharma652
@bobsharma652 3 месяца назад
टिकाराम यात्री जी , नमस्ते 🙏🙏म हजुरको बिग फेन फलोवर हुँ, घरमा हजुरको कार्यक्रम र इन्तर्भिउ नछुटाई हेर्छुम हामी , हामी बिदेस मा बस्छौं , अस्ट्रेलिया मा , हजुरको बोल्ने कला र छ्यमता बाट प्रभावित छु! हजुर लाई एउटा कुरा सोध्न मन ला’छ , हजुरको जन्म राशी के हो, हजुर कुन राशी को हुनुन्छ , कृपया भंदिनुस न 🙏🙏
@harighimire673
@harighimire673 4 месяца назад
My respected campuschief at Pokhara
@kumarshrestha3741
@kumarshrestha3741 3 месяца назад
narayana🙏
@Mitra2044
@Mitra2044 4 месяца назад
Awesome ❤ I love it
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 3 месяца назад
कुरा सुन्नु पर्छ
@parsupandit9597
@parsupandit9597 4 месяца назад
कुरो इतिहास रहेछ मेरोलागी ताजा भयो।
@user-py5px5wc3m
@user-py5px5wc3m 4 месяца назад
नमन 🙏
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 месяца назад
Dhukha ko kura Sir. Ko campus chife. Hunya bela . Foundara membera. Sikkchya kha . Guru. Guru prethi Naman 🙏 🙏 Naman. Naman 🙏 Guru.❤❤❤❤❤❤
@birendrabom1691
@birendrabom1691 4 месяца назад
Very nice...
@MrParsing
@MrParsing 3 месяца назад
❤❤❤🙏🙏🙏
@ambahadurgurung921
@ambahadurgurung921 3 месяца назад
🙏🙏💞💞
@loknathupadhyaya2415
@loknathupadhyaya2415 4 месяца назад
Namaskar Guru.My model Guru in my B ed. 4th semester in P N Campus Pokhara in 2036 BS.
Далее
ТАЙНЫ И ЗАГАДКИ ИНТЕРНЕТА 2
41:37