Тёмный

जनयुद्धकालका प्रेमप्रेमीका २५ वर्ष पछि एक्कासी Live दोहोरी मा भेट। Rumal Dhoko Chhu Magarat Tv 

Magarat Tv
Подписаться 131 тыс.
Просмотров 205 тыс.
50% 1

#MagaratTv_Live#Dohori_NitaVSRabindra#Rumal_Dhoko#Chhu#
जनयुद्धकालका प्रेमप्रेमीका २५ वर्ष पछि एक्कासी Live दोहोरी मा भेट। Rumal Dhoko Chhu Magarat Tv
____________________________________________________
#krishna_pariyar
#Rumal Dhoko Chhu
#lokgeet
_____________________________________________________
Original Song Credits:-
Lyrics: - Jhalak Sangitam Sanjibani
Music:- BB Anuragi
Vocal :- Raju Pariyar and Krishna Pariyar
Original Link:-
• Old Lok Dohori रुमाल धोको छु Rumal D...
__________________________________________________________________
#Gaaun_Saharma_Lamjung_Darbaar
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
Rabindra Sunar
#Amar Roka Magar
#Khagendra Budha Magar
#Nita Pun Magar
#Sarala Pun Magar
Prativa
__________________________________________________________________
Musician Team
Yungka Studio Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Magarat Tv
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
के तपाईले हाम्रो च्यानललाई Subscribe गर्नु भयो गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल Subscribe गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । ल्यतभ( यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर : 9844969625 साथै
www.youtube.co....|| / maheshaarohee || / maarohee ||www.facebook.c....||

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 155   
@chitragharti6811
@chitragharti6811 4 месяца назад
रबिन्द्र सुनार को नम्बर 100% दिय मैले उहाको शब्द हाउभाउ हेरेर निता पुनको 99 दिय है मजा आयो दोहोरी
@ichchharamrai823
@ichchharamrai823 3 месяца назад
संङ्गरामी अभिवादन हाम्रा सम्पूर्ण जनवादी कलाकार कमरेड हरु प्रति हार्दिक बधाई तथा शुभकामना मार्मिक छ गाना
@chandrasen1189
@chandrasen1189 3 месяца назад
❤❤❤❤❤❤❤❤ हाम्रो रोल्पाली जन युद्ध को कलाकार सबै जना लाई हार्दिक सम्मान गरेको छु हैं ❤❤❤❤❤
@mausamitv8756
@mausamitv8756 4 месяца назад
इतिहास सम्बन्धि दोहोरी
@Deepakpun12345
@Deepakpun12345 4 месяца назад
अजै यतै गीत हरु आउन यहि छ मेरो आगरा अनि सरै राम्रो छ सदै यसरी आउनु होला निता दिदी ल
@jivanrokamagar407
@jivanrokamagar407 4 месяца назад
आहा सारै मीठो लाग्यो पुर्ब जनबादी कलाकार हरुलाइ हेर्दा रुकुम चुनबाङको याद आयो जोकि यहि तिमको कलाकार हरुबात सास्कृतिक कार्यक्रम हेर्ने मौका मिलेको थियो
@dhanapatibhattarai479
@dhanapatibhattarai479 3 месяца назад
जनयुद्ध बेलाको पिर ब्यथाको कहानी दुरुस्त उतार्नु भएकोमा हार्दिक सम्मान सहित सलाम गर्छु!
@janpriyatv8315
@janpriyatv8315 4 месяца назад
जनयुद्धको याद आयो
@balikasunar4144
@balikasunar4144 4 месяца назад
धेरै राम्रो छ सफलताको शुभकामना
@NayaTiktok
@NayaTiktok 4 месяца назад
सलाम
@nishamagar8539
@nishamagar8539 4 месяца назад
😢❤dherai ramro prastuti didi ani team🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@DashrathBahadur-cy6vj
@DashrathBahadur-cy6vj 4 месяца назад
अति राम्रो छ फेरि पनि गाउनु होला मिलेको छ जोडि
@hastarawat4663
@hastarawat4663 4 месяца назад
Salam comrades
@gmdd1457
@gmdd1457 3 месяца назад
गाना त एक्दम उत्क्रीस्ट छ एक्दमै मैलिग झल्काउनु भाको छ खुसी र आनन्द सुन्दा पोनि अनि निता पुन जि शब्द चयन गर्दा अजै मिलाउनु भयो भनी सुन मा सुगन्ध हुनेछ आउने दिन हरु मा पोनि येस्तै मौलिग गित लियेर आउनुहुने छ भन्ने अपिक्क्षा गर्छु धन्यबाद सम्पुर्ण लाई अजै सफ्लताको कामाना
@user-ms5lj2co2b
@user-ms5lj2co2b 4 месяца назад
कति राम्रो दोहोरी
@avimagar3629
@avimagar3629 4 месяца назад
Wow nice
@sardajisardaji6004
@sardajisardaji6004 4 месяца назад
सलाम छ याहा कमरेड हरु प्रती बिगतको दिन याद डिलाउनु हुन्छ बेलाबेला कोई नेपाल मा दुख पाउनु भको छ त म जस्ता कति खाडितिर दुख पायका छौ राम्रो छ प्रस्तुति हरु मिलेछ भने नेपाल फर्केसी जोडिनेछु मपनी यहाहरुसित आसाछ साथ सपोट दिनुहुनेछ लाल सलाम ❤❤❤❤❤❤❤❤❤
@bishnubk828
@bishnubk828 4 месяца назад
राम्रो अनि यथार्थ ❤❤
@user-vd5og7fo2p
@user-vd5og7fo2p 4 месяца назад
निरन्तरता पावस अझै 🤙🤙🤙🤙
@BMBasel
@BMBasel 4 месяца назад
माओवादीहरु भन्थे पहिले हामी सबै जनबादी २ अहिले आएर तेही नेता भय सबै सुनबादी
@dattamagar7215
@dattamagar7215 4 месяца назад
ऐतिहासिक प्रस्तुति
@hastarawat4663
@hastarawat4663 4 месяца назад
Best of luck
@chitragharti6811
@chitragharti6811 4 месяца назад
थाहा छैन र बायाँ हात छिनेको देस बदल्ने भनेर हिनेको आहा मार्किक सब्द रबिन्द्र सुनार 👌👌
@user-mz4mb9gz5y
@user-mz4mb9gz5y 4 месяца назад
सारै राम्रो गित धेरै धेरै शुभकामना सम्पुर्ण लाई 💪💪💪💪💪🤝🤝🤝🤝🤜🤛
@bishwastanahunge5378
@bishwastanahunge5378 4 месяца назад
मलाई एकदम मन पर्ने पुरानो भाका एकदम मजा आयो दोहोरी सुन्न धन्यावा दुवैजनालाई
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 4 месяца назад
नमस्कार सम्पुर्ण मगरात Tv हेरेर बस्नुहुने दर्शक श्रोताहरुमा यसपटक रबिन्द्र भाइ र म गाउने कोसिस गरेकाछौ हेरेर सल्लाह सुझाव दिनुहोला
@nishamagar8539
@nishamagar8539 4 месяца назад
🙏🏻❣️❣️
@tilakbk6341
@tilakbk6341 3 месяца назад
अभिवादन नीता जी.. साँच्चिकै देब्रे हात छैन र रविन्द्र कमरेडको?
@user-ix7cx2qj9m
@user-ix7cx2qj9m 4 месяца назад
salam
@RameshGharti-mp4jx
@RameshGharti-mp4jx 3 месяца назад
अहिले आयर प्रचन्द्र ले जनता को मन जिद्दैछन राम्रो काम दर्दैछन साथ सपोत दिउ हाम्रो जनमुक्ती सेना कता हुनुहुन्छ जागौ
@prakashbabu215
@prakashbabu215 3 месяца назад
❤❤❤❤❤
@indrabudhamagar1602
@indrabudhamagar1602 4 месяца назад
सत्य कुरा लाई समेतेर गाएको भाई बहिनी हरु ले 💐💐💐❤️❤️
@jhun.singhkunwar5747
@jhun.singhkunwar5747 2 месяца назад
तपाई कलाकार मात्र हैन क्रान्तिकारी पनि हो salute to you
@Darkgaming-gu5fe
@Darkgaming-gu5fe 4 месяца назад
Dherai ramro.janabadi,dohori.dhanyabad.dubai,.gayak gayikalai🎉🎉🎉
@farak-yatra
@farak-yatra 4 месяца назад
कैयौ जोडीहरुको यथार्थ बिबशतालाई live दोहरीमा उतारेर प्रस्तुत गरिएकोछ मगरात tv मा सबैले सुनेर हेरेर सुझाव दिनुहोला ❤❤❤❤
@kamanamagar1822
@kamanamagar1822 4 месяца назад
best of luck all.❤
@sonammagarofficialchannel9479
@sonammagarofficialchannel9479 4 месяца назад
सब्दहरु जनबादी भए तर कम्सैकम लयो पनि त जनबादी भैदियको भय झनै राम्रो हुने थियो तेत्रा जनबादी गितहरु छन तेसैमा गाउनु पर्ने कहाको रुमाल धोको छु मा यार😂😂 सुझाब सोनाम मगर
@iamaspiritaulscentist7027
@iamaspiritaulscentist7027 Месяц назад
Wow very nice thanks all of❤❤❤❤❤
@darshancyber8591
@darshancyber8591 4 месяца назад
आहा
@user-id5rk5yz7n
@user-id5rk5yz7n 3 месяца назад
आहा कति राम्राे गित सारै रमाइलो दाेहाेरि मलाई मन पर्छ❤❤❤❤❤
@user-fn3st8ij1j
@user-fn3st8ij1j 2 месяца назад
मगरात टिभी के ङै धन्यवाद याहाके बाहा ल्हिङ् सेनाङ् जनयुद्धौ ङाके याद राहा होसै बेलाङ् ङा उ बै र सहिद छान्च्यो आले आर्मिट्नाङ् मिगिन् बिक्ले मिमिक्डी र राहाले ल्हिङ् सेनाङ्
@voice-of-labour
@voice-of-labour 4 месяца назад
✊✊✊✊
@nishchalbasnet2693
@nishchalbasnet2693 4 месяца назад
माडिखोला भाका २ please
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s 2 месяца назад
मीठो दोहोरि❤❤❤❤
@shasilal1251
@shasilal1251 3 месяца назад
यस्तै गाउदै गर्नु सुभकामना छ ❤❤
@kamalamagar4186
@kamalamagar4186 3 месяца назад
Kasto ramro geet sarai man paro
@user-su7rd8yk6x
@user-su7rd8yk6x 4 месяца назад
❤❤❤❤🙏🙏🙏
@kulmanbudha9753
@kulmanbudha9753 3 месяца назад
मगरात तिवि च्यानलका सन्चालक ज्युलाई लाल सलाम नमस्कार छ ! साथै गाउन सिपालु रबिन्द्र भाइ & निकै हसिली गाउन उतिकै माहिर निता रेजिना गुज्जर भैंसी दुबै जनालाई मिथो माया साथ उन्नि र प्रगिको शुभकामना छ ! दोन्ध कालको सत्य तथ्यमा आदारित गित सुनाइ मनरोनजन दिनु भाकोमा मुरिमुरी धन्यवाद छ ! ❤❤❤👏👏👏👏👏
@user-gp1cj2io9y
@user-gp1cj2io9y Месяц назад
सारै राम्रो दाेहाेरि सम्पूर्ण टिमलाई शुभकामना !
@punkehar9889
@punkehar9889 4 месяца назад
Taital soljar ulto vayo roka vae ko milayar lagaunu hoss nice song all
@purnabhadraadhikari5641
@purnabhadraadhikari5641 3 месяца назад
आहाँ क्या मिठो स्वर ध्वनी लय कथा व्यथा भाव साथै वास्तविक जीवनसंग मेल खाने साह्रै उत्कृष्ट दोहोरी जुना बहिनी सात संख्य ब्रम्हाण्ड जतिकै बधाई छ ।
@hastarawat4663
@hastarawat4663 4 месяца назад
प्रगति गर्दै जाओस हजुर कम्रेडहरु लालसलाम
@dhanapatibhattarai479
@dhanapatibhattarai479 3 месяца назад
पन्चायतकाल देखि नै जनवादी गित अत्यन्तै मन पर्ने अहिले पनि सुन्न हेर्न मन पर्छ !
@user-se4si8ug3t
@user-se4si8ug3t 4 месяца назад
❤❤😂😂😂❤❤❤
@khimkc3162
@khimkc3162 4 месяца назад
आहा कति मार्मिक मन छोयो
@footy_flix07
@footy_flix07 2 месяца назад
सलाम छ
@chandrarawal386
@chandrarawal386 3 месяца назад
लाल सलाम❤❤❤
@BisnuBudha-pv4xj
@BisnuBudha-pv4xj 3 месяца назад
अतिनै राम्रो दोहोरी
@MohanChapagain-ln1hh
@MohanChapagain-ln1hh 2 месяца назад
कमरेड काहाबाट अाजमनछुने दाेहाेरि लियेर अअायेकाेमा धनयनबाद अबहामिले येसइगरि जिबन देसलाइझकझकाउ हइसाथि
@bishalshrestha90
@bishalshrestha90 4 месяца назад
Wau
@kirisnkumai5566
@kirisnkumai5566 4 месяца назад
नमस्ते
@tarapun7222
@tarapun7222 2 месяца назад
आहा मार्मिक छ गित 👍👍👍👍💐
@bhandaridipak
@bhandaridipak 2 месяца назад
आहा कति राम्रो गित गाउनु भयको बिगत का ती दिन हरु सम्झना आयो ❤❤
@prasharamkhatri3532
@prasharamkhatri3532 3 месяца назад
म पनि जनयुद्दमा लामो समय काम गरेको व्यक्ती हुं । अहिलेको अवस्था साँच्चै गितले व्यक्त गरेको जस्तै छ । परिस्थिती फेरिए पनि पहिलेको झझल्को दिने गरि दोहोरी कार्यक्रम चलाएकोमा धेरै धेरै वधाइ एवं उत्तरोत्तर प्रगतिको कामना छ ।
@user-ck9cx8lz5j
@user-ck9cx8lz5j Месяц назад
पुरानो याद दिलाइ दियो 😢😢😢🙏🙏🙏
@roolofflaw-hv8bn
@roolofflaw-hv8bn 4 месяца назад
मन छोयो त्यो दिन त्यो रात अनि बोक बोकै हिदेको ✊
@roshanthapa9466
@roshanthapa9466 2 месяца назад
उत्कृष्ट प्रस्तुती सम्पुर्ण टिम लाई शुभकामना छ👍️🌹🙏
@KaranbabuSoni
@KaranbabuSoni 5 дней назад
अति मार्मिक गित
@shivagautam8679
@shivagautam8679 3 месяца назад
माअाेवादि जनयुद्ध अहिले क्रमश जातीय विभेद हट्दै छ।भने समावेशीकरण प्रत्येक ठाउँमा राजनीतिक ,सास्कृतिक,धार्मिक शैक्षिक सेवामूलक पदहरूमा दलितको पिछडा बर्ग,जनजाति अल्पसंख्यक समुदायको हरेक ठाउँमा प्रतिनिधित्व अनिवार्य गरेको माअाेवादि गर्दा नै हाे।तर जति हुनुपर्ने हाे त्यहासम्म पुग्नका लागि अन्य दलका कारणबाट नै हुन सकेको छैन।कलाकार नानी बाबु लाई प्रचण्ड बधाई छ अब जगाउनु पर्छ पार्टीलाई पहिलाको अबश्थामा।अब जागाै अा अाफ्नाे ठाउँबाट ।
@amarrokamagar5550
@amarrokamagar5550 4 месяца назад
अत्यन्तै मार्मिक वास्तविक हारो भोगाईको दोहिरी
@NehaJhankri
@NehaJhankri 3 месяца назад
Aaha
@SheelaDevi-tg1hv
@SheelaDevi-tg1hv 4 месяца назад
, ❤❤❤❤❤❤❤🙏🙏🙏
@user-ie7dn5ey6k
@user-ie7dn5ey6k 3 месяца назад
Good
@bahadurgurung653
@bahadurgurung653 2 месяца назад
Nice
@user-cl5ig3jk1k
@user-cl5ig3jk1k 4 месяца назад
Malai chai ma paren la ma pani rolpa ko
@user-lw3ur5vn7s
@user-lw3ur5vn7s 3 месяца назад
प्रस्तुति राम्रो छ
@chitragharti6811
@chitragharti6811 4 месяца назад
ल थिक छ यो भाका पक्कै दर्सक हरुले मन पराउनु हुने छ सम्पूर्ण तिमलाइ साङ्गितिक यात्रा सफल होस 🙏🙏🇶🇦🇶🇦🇳🇵🇳🇵
@thakurnepali8275
@thakurnepali8275 3 месяца назад
अति राम्रो
@user-cp7mv7ig5z
@user-cp7mv7ig5z 4 месяца назад
यथार्थ
@YamBahadur-p4b
@YamBahadur-p4b Месяц назад
Very good to magarat Tive
@Tkdmamba788
@Tkdmamba788 4 месяца назад
God
@sunilkhadka1244
@sunilkhadka1244 3 месяца назад
Good❤❤❤❤❤❤
@bijayarokaya3544
@bijayarokaya3544 18 дней назад
सारै मन छोयो
@deepakpahadipahadi4710
@deepakpahadipahadi4710 3 месяца назад
बधाई छ यो दोहरि गायो को राजू परिवार सर को दूबै सलाम 🎉🎉🎉🎉
@user-xy9ck4nm6n
@user-xy9ck4nm6n 3 месяца назад
Nice❤🎉
@user-cl5ig3jk1k
@user-cl5ig3jk1k 4 месяца назад
Lu maubadi le k chai gareko xa tapai haru maubadae ko geet gaidai hu2 xa ?
@gorakhbahaduroli7980
@gorakhbahaduroli7980 3 месяца назад
nice
@user-cl5ig3jk1k
@user-cl5ig3jk1k 4 месяца назад
Kasai man paren malai
@safalonlinetv8529
@safalonlinetv8529 4 месяца назад
फरक दोहोरी
@user-kb6or2dq6p
@user-kb6or2dq6p 3 месяца назад
अति राम्रो😊❤❤
@suryabahadursunar2747
@suryabahadursunar2747 3 месяца назад
जनबादी गणतन्त्र नेपालको नयाँ संविधान घोषणा नभए पनि गणतन्त्र नेपालको नयाँ संविधान घोषणा भएकोमा खुसी व्यक्त गरेका छन् जनता
@rupakmongol-md8lc
@rupakmongol-md8lc 3 месяца назад
गित सही हाे राजु परियारकाे तर माअाेवादीले पुरायाे त? युज एण्ड थ्राे अन्तिम बिकल्प मंगाेल राष्ट्रवाद❤
@kulgurung6766
@kulgurung6766 3 месяца назад
अती सुन्धर
@basantkhamcha9324
@basantkhamcha9324 3 месяца назад
Dammi xa
@tankaregmi5060
@tankaregmi5060 Месяц назад
खिन्तेमामा र मोटि को खुब ठुलो फ्यान भाकोथेँ म तर आज जातीयता को कुरो आउदा निरास् छु। म रोल्पालि नभयपनी म मरे मेरो मसानघाट रोल्पाहो।
@magar9047
@magar9047 4 месяца назад
पहिले माओवादी : जनबादी अहिले खाओबादी : सुनबादी
@ashishrai-pw1sq
@ashishrai-pw1sq 3 месяца назад
सलाम कमरेड हरुले आफ्नो जीवनको कुनै पल याद मा गाउनु भएको छ
@user-br5tg9yd3f
@user-br5tg9yd3f 2 месяца назад
अती राम्रो छ ह्जुर
@user-pt8oi7oo7c
@user-pt8oi7oo7c 3 месяца назад
सलाम छ कम्रेड हरुलाई
@meggurung4014
@meggurung4014 2 месяца назад
This is real dohori geet
@user-rg3wm5xj2l
@user-rg3wm5xj2l 2 месяца назад
❤❤❤❤
@basantbudhamagar8698
@basantbudhamagar8698 4 месяца назад
Yatharth geeta man vabuk banayo
@kishordhital7011
@kishordhital7011 2 месяца назад
Lalsalam, we support to you all❤❤
Далее
Modus males sekolah
00:14
Просмотров 11 млн