धरानमा आज जनै पुर्णिमाको दिन सिंह देबी मन्दिरबाट बिदिगत रुपमा पुरानो तीन वटा लाखे निकालिएको छ। नाग पञ्चमीको दिनमा भने १५ वटा लाखे निकालिएको थियो।#lakhey #culture #dharan
24 сен 2024