Тёмный

जन्मजात दृष्टिविहीन दिव्यचक्षु खुलेका गुरु के भन्नुह्न्छ ?, Mukundaraj Maharaj || Dibyapuri TV 

Dibyapuri
Подписаться 45 тыс.
Просмотров 67 тыс.
50% 1

जन्मजात दृष्टिविहीन दिव्यचक्षु खुलेका गुरु आफ्नो साधना अनुभूतिद्धारानै सम्पूर्ण शाष्त्रार्थ गर्न सक्ने र विभिन्न रोगीहरुका उपचार समेत गर्दै आउनुभएका गुरुसँग नारदमणि पौड्यालको भलाकुसारी || Dibyapuri TV
_______________________________
Host:- Nard Mani Paudyal
Guest:- Mukundaraj Maharaj
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
#MukundarajMaharaj #Spiritual_World#Spiritual_Interview
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 191   
@dksubba9456
@dksubba9456 3 года назад
जय होस....वहाँ कुनै पाठशाला कुनै आधुनिक शिक्षा आर्जन गर्ने सुयोग नभएको तर बोली र भनाइ सुन्दा दिब्यशक्ति पाएको पक्का महसुस लाग्यो.......धिर्गायुको कामना र सुख शान्तिको कामना ....
@mirapokharel5289
@mirapokharel5289 2 года назад
IP
@nehabhomi
@nehabhomi 3 года назад
निरन्तर रुपमा गुरुको ज्ञान यस च्यानल मार्फत प्रशारण गर्ने व्यवस्था होस् भन्ने कामना तथा भगवान श्रीकृष्ण संग प्रार्थना छ। जय श्रीकृष्ण।
@jeetmangurung4823
@jeetmangurung4823 2 года назад
वाह जति सुनु अझै सुनु सुनु भैरहेको छ । सत्यवाणि 🙏🙏🙏
@learn_how45
@learn_how45 Год назад
Radhe Radhe
@pabitragautam8400
@pabitragautam8400 3 года назад
महाराज जयहाेस कलियुगका श्री कृष्ण हजुरलाई काेटी काेटी नमन ।
@melakc9620
@melakc9620 3 года назад
आज अर्को सूरदास का दिब्य बॉनणीहरु म सरीररुपमा हाल अमेरिका भएको मानवलाइ दिब्यपुरी टी बि को माध्यमबाट सुन्ने अवसर पाएकेमा याहाहरु सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
@omsaibaba1964
@omsaibaba1964 3 года назад
दिब्यपुरि टिभि ले सधै आध्यात्मिक बाटो बाट् सबैको आखा खोल्ने काम गरेको छ ; यो आजको छलफल् गुरु मुकुन्दराज् महराज जसको दिव्यचक्षु खुलेको कुरो सुन्दा सारै आत्मबिभोर गरायो! हामी अलि अलि भगवान को सरणमा जानि नजानि सरणागती हुने बाटोमा लाग्नेको लागी ठुलो लाभ मिल्ने गरेको देखिन्छ!🙏🕉️🙏🕉️🙏🕉️
@gunabahadurpanta2052
@gunabahadurpanta2052 3 года назад
गुरु देव हजुर महन हुनुहुन्छ । हजुर जस्तो महान गुरु आज पहिलो पटक देख्न सुन्न पको छु ।आत्म ग्यान कसरी प्राप्त गर्न सकिन्छ एस्को खोजिमा छु मार्ग दर्शन पाउ गुरु देव जय होस हजुरको।
@ishorkarki572
@ishorkarki572 3 года назад
अति आनन्द आयो गुरुजिको कुरा सुनेर जय होस ॐ हरे कृष्ण
@LaxmiRanabhat-p8h
@LaxmiRanabhat-p8h 3 месяца назад
जय गुरूदेव कोटी कोटी नमन हजुरको इच्छा पूण होस
@karanbhatta7925
@karanbhatta7925 3 года назад
जय हाेस् गुरु!भगवान् श्रीकृष्णले बजाउने धुन हारमाेनियममा बजाउनु हुन्छ भने,त्याे अवसर हामीलाई पनि यसै च्यानलद्वारा दिलाएर कृतार्थ बनाइयाेस्।
@shantasangraulauprety5963
@shantasangraulauprety5963 3 года назад
गुरू देव भन्न आनन्द प्रदायक गुरुदेव मा सादर नमन । हजूर को प्रमाण पत्र नै हजुरको ज्ञान मय भक्ति प्रदायक संदेश हो। हजुर को जय होश
@homnathrimal3729
@homnathrimal3729 Год назад
जति सुन्यो तेति सुन्न मन लाग्ने धन्य श्रीकृश्ण भगवान हामी यो दुखिहरुका लागि हजुरको आत्म सङ्ग खेल्ने मानव रुपिलाई पठाउनु भयो कोटिकोटी नमन :
@pokhrelitaranga8266
@pokhrelitaranga8266 3 года назад
दिव्य दृष्टि खुले पछिको अवस्था कति आनन्दमय हुदो रहेछ ,गुरुज्यु को अन्तर्वार्ता बाट थाहा भयो, जय होस् भगवान .....
@krishnachudal5365
@krishnachudal5365 3 года назад
Shreekrishnanarththnama jhapabsta
@nirmalanepal6666
@nirmalanepal6666 3 года назад
जस्काे साेयम परमात्मानै सटिपिकट छभने किनचायाे प्रमाणपत्र अज्ञानता
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 3 года назад
@@nirmalanepal6666 100%
@dineshthapa7132
@dineshthapa7132 2 года назад
आज मा अतिनै हर्सा उमंग जोस जागर आयो।।।।भगवान नाई प्रकट भए जस्तो अनुभूति पाए गुरु प्रति अभर व्यक्त गरे।।। जय होस् मानव जाती सबै को।।।सत्य को अवसे नी जीत हुन्छ ।।।
@nirmalanepal6666
@nirmalanepal6666 3 года назад
कस्तो शुन्दर कुरा सबैकाे कल्याण हाेस प्रभु कृष्ण सरणा गत
@nirmalanepal6666
@nirmalanepal6666 3 года назад
स्वयम् श्रीकृष्ण काे चेलाे भयपछि काेचायाे
@lalbahadurpertel7193
@lalbahadurpertel7193 3 года назад
आति राम्रो ज्ञान गून को कूरा खूशि लाग्यो । हो हामी नेपाली हरू ले सूनने ज्ञान को कूरा राम्रो छ कूनै जोतिश हरूले बाह्रमा क्षेत्रीय वैसे शूद्र यानिकी दलीत शब्द बोल्दा अमानविय जस्तो लाग्छ तर गूरूले राम्रो कूरा गर्नू भयोः धेरै धेरै धन्यबाद ।
@devniraula261
@devniraula261 2 года назад
जय होस् गुरुजी हजुरको प्रवचन जति सुनो त्यति सुनौ सुनौ लाग्ने यो कहाँबाट अाएका हुन् इ शब्दहरू भगवान द्वारा नै यो शक्ति प्रदान भएको हो ।
@PA-ms4nk
@PA-ms4nk 2 года назад
ॐ नमो नारायण ।। हरि ।। जय श्री कृष्ण । कोटि कोटि नमन प्रभु ।🙏💐
@bishnumayagautam6802
@bishnumayagautam6802 6 месяцев назад
Guru lai naman xa
@dhirvickrammalla8529
@dhirvickrammalla8529 3 года назад
नमोस्तुते व्यासविसालवुध्दे फुल्लारविन्दं यत्पत्रनेत्रं तेनत्वयाभारततैलपुर्णं प्रज्वालितं ज्ञानमय प्रदिप 🇳🇵🚩🌸🔔🐚🕯️🕯️🕯️🐚🔔🌸🚩🙏🙏
@ashokojha8492
@ashokojha8492 3 года назад
जय जय होस..! श्री राधाकृष्ण जी को अनि गुरु को पनि जय होस..!!🙏
@radhakhadka1106
@radhakhadka1106 3 года назад
जय गुरु देब अति उत्तम बिचार हजुरको जय होस् भगवानले सधैं रक्षा गरुन् जय जय जय होस् ।हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम हरे हरे ।
@laxmichhetri5762
@laxmichhetri5762 2 года назад
जय जय श्री राधे राधे जय जया श्री कृष्ण कोटी-कोटी नमनः जया होस गुरुदेव जय जय होस राधे राधे राधे राधे राधे 🌻🌻🤚🤚🌹🌷🌻🤚🌻🌹🌻🌻🤚🌻🌻
@rajkumarkahdka1476
@rajkumarkahdka1476 Год назад
Jay sriman narayan Sat Sat koti sastanga dandabad chha bhagawan dasanudas ko govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda
@anojkhadka314
@anojkhadka314 9 месяцев назад
जय गुरुदेब । अति महत्त्वपूर्ण जानकारी । ❤️❤️❤️🌷🌷🌷
@urmilathami2408
@urmilathami2408 Год назад
Jagat guru le hajur ko sangkalp purna gari diun 🌸🌼🌹🌻🌺
@krishnalamichhane905
@krishnalamichhane905 2 года назад
Om Jaya Shree Krishna Prabhu
@anushkasharmasharma-k4w
@anushkasharmasharma-k4w 8 месяцев назад
दिब्य शक्तिप्राप्त गुरु बोल्दाबोल्दै टाउको नहल्लाइ बोल्ने गरे हुन्थ्यो
@TheRokey0071
@TheRokey0071 3 года назад
मौलिक धर्म सांस्कृतिक परम्परा सम्पर्दा चाडपर्व भेषभूषा भाषा नै हाम्रो पहिचान हो 🙏प्रतेक नेपालीहरूले धर्म बुझ्नु पर्ने आज को आवसेकता हो। हर हर महादेव 🙏
@sureshlama9103
@sureshlama9103 3 года назад
गल्त बुजाइ हो यो धर्म र परम परा सस्कार मा फर्क छ सस्कार परम परा रित्ति रिबाज भनेको मान्छे ले बनाको हुन्छ भनि धर्म भनेको सृिटि को नेम बिदि लै धर्म भनिन्न्छ धर्म भनेको मृतु पछि को आत्मा को सन्सार को लागि तयारी गर्नु हो भनि परम परा सस्कार भनेको सरिर जिउन को लागि हुन्छ यो धर्ति मा दुइ प्रकार को मान्छे जन्मेको हुन्छ यक थरि सरिर को लागि जिउनि अर्को थरि आत्मा को लागि जिउनि धर्म जान्न को लागि मान्छे ले पैलो कदम हो खुद मान्छे ले आफू सरिर हो कि आत्मा हो जान्नु जती पानी मान्छे को लागि आबसेक छ तेती नै आत्मा हो कि सरिर हो भनि जान्न आबसेक छ यो नै जान्दैना भनि कसरि धर्म र अधर्म जान्छ धर्म मा यो सन्सार को मान्छे को बुजाइ भन्दा उलटाे छ मान्छे ले यो आँखा ले देखिनि कुरा लै अत्ते मान्छ भनि धर्म मा यो सप अर्थ हिन बिहान को तुवालो जस्तो देखिन्छ धर्म जान्नी ले यो धर्ति को सृिटि को थोक हरु को अर्थ र काण जान्द छ भनि सरिर को लागि जिउनि को लागि यो सप अपरिचित अर्थहिन बन्द छ
@TheRokey0071
@TheRokey0071 3 года назад
@@sureshlama9103 सनातन हिन्दू बौद्ध र किरात धर्ममा धर्मान्तरण गर्ने गराउने कुनै प्रणाली छैन नत गरिन्छ।यिनीहरू त अरु धर्मको सम्मान नै गर्छन। यहाँ त यिनैको गर्वमा पैदा हुने नास्तिकलाई पनि ठाउँ छ तर जब त्यो नास्तिक बाईबल र कुरान पढेर आफुलाई प्रमेशवर यशु र अल्लाको दल्ला भनि ठान्छ ऊ नै नास्तिकबाट कट्टर भएर हिन्दु, बौदिष्ट, किराती धर्म बिरोधी कार्य गर्न थाल्छ।यस्तो महान बिध्वानहरुले एकपटक सोच्न र जान्न चाहदैनन् कि किन मेरो पुर्खाले हिजो हिन्दू बौद्ध किरात धर्म मान्यो र यसको महत्व के र किन जान्न बुझ्न छोडेर ?उल्टै जरो खन्न थाल्छ त्यो नास्तिक बाइबल र कुरान पढेर आफुलाई बिद्धवान ठान्छ थाल्छ । धर्म के का लागी हो कहिले बुझ्ने र सोच्ने गर्नु भएको छ ? यहाँ त बाईबल पढेर आफुलाई अपडेट र आधुनिक हु भन्ने एकप्रकार को घमन्ड र आधुनिकता देखाउदै आफ्नै पुर्खाहरूले मान्दै आएको धर्म माथी लालक्षेना लगाउन पाउनु गर्व गर्नेहरू कसरी र किन आफुलाई बिध्वान भएको मान्छन ?
@sureshlama9103
@sureshlama9103 2 года назад
तपै मुर्ख र बेबकु बुद्दि हिन चेत्तना बिहिन छ किना भन्दा खेरि तपै ले ना धर्म भन्नि सप्द लै जान्द छ ना तपै को खुद आफ्नो जन्म को कारण जान्द छ ना भोगाई को ना मृतु को अर्थ जान्दछ सप भन्दा पैलो भ्रम हो यो हिन्दु सनातनि भन्नु हो हिन्दु भन्नि र सनातनि मा आकास र धर्ति मा अन्तर छ तेत्ति नै अन्तर छ यो हिन्दु भन्नि हरु पुरै सनातनि को बिरोधिछ भन्नि साबीद हुन्छ सनातनि को अर्थ हो यो आकास पृिथ्बि भनिनु भन्दा अगि देखि भको लै भन्छ सनातनि जस्को सुरु पनि थियना अन्ते पनि हुन्दैना त्यो हो सनातनि के यो हिन्दु भन्नि ले पुजेको कुनै कुरा सनातनि छ अर्को कुरा यो बेद नासा मा लगि रिर्सज गरेरा को छ भन्नि कुरा 100% फटा कुरा हो इनि ले भनेको कुनै बेदब्यास भन्नि नै थियना यो बेद पुराण बनेको दोस्रो बिस्सो युद्द पछि मात्रा हो त्यो पनि नेपाल खानी योजना गर्नि इनडिया को जाल मात्रा हो यो बाउन को जनै को प्रथा जन्मेको कासी देखि हो भन्नि थाछ 1950 को सन्दि पछि देखि नेपाल पुरै इनडिया को गुलामी मुनि जियको छ तर नेपाली हरु ले यो कुरा जान्दैना नेपाली हरु लै प्रयोग गरि नेपाल कब्जा गर्नि योजना पुरार्गनि काम दार को रुप मा प्रयोगर्दै आको छ त्यो कुरा नेपाली हरु को बुद्दि र बिबेक देखि बाइरा छ तेसै ले यो कुरा जान्दैना मो बेद नै झुटाे साबीद गरिदिन्छु आँखा ले प्रमान र बिज्ञान लै मान्छ भनि देखि तर मान्छे ले सिकारदैना किना भनि जन्मनु अगि देखि त्यो जान्न सक्नि बुजन सक्नि चेत्तना नै देको हुन्दैना मोरेरा जन्छ तर सत्ते लै सिकारदैना बेद भित्रा लेखेको यक सप्द भन्नुस बेद ले सुरु चन्द्र को पुजार्गनु भन्छ तर बिज्ञान ले भन्छ सुरु र चन्द्र ग्रह मात्रा हो भन्छ यो सुरु र चन्द्र किना बनियो भन्नि कुरा मो भनिदिन्छु
@shortsotibajgai4094
@shortsotibajgai4094 2 года назад
🎉 गुरु ज्यु प्रेम प्रणाम जि श्री राज स्यामा जि को जय जय होस्
@shekharrawal699
@shekharrawal699 Год назад
🙏🙏🙏🙏🙏🙏 paranam gurudev
@apsarapokhrel7947
@apsarapokhrel7947 3 года назад
आहा दिब्य ज्ञान हजुर😍🙏
@umasushila5712
@umasushila5712 3 года назад
ल ल गुरु आश्रम खोल्नु होस म पनि आुछु नमन
@khusiadhikari8963
@khusiadhikari8963 3 года назад
Jaya hos guru
@kedarshrestha9619
@kedarshrestha9619 3 года назад
🙏🏼 guru dev ! Jay hos hajur sabai ko 🌸🌺🌸🌺🌸
@nbhandari100
@nbhandari100 3 года назад
आवाज सुनियन राम्रो संग गुरू
@kumarichumabelbase7401
@kumarichumabelbase7401 3 года назад
सत्य छ यो सव भाव यथार ता छ आफुले आफु लाई चिन्नु सवै सव थोक हामी भित्रे इ छ् आफु लाई जे वनाउन चाहानु हुन्छ तेही बन्छ जे खोज्नु हुन्छ तेही पाउनु हुन्छ सत्य मा विश्वास गरी आफु ले आफै लाई चिने तेही पाउनु हुन्छ सोरग सवै लाई सत सग तको आवश्क छ कलियुग को माग
@तेजवहादुरथापाथापा
धेरै राम्रो लाग्यो धन्य बाद
@kopilabhetuwal1097
@kopilabhetuwal1097 3 года назад
🙏 Om Jai Shri Krishna Govind hare Murari Hey Naath Narayana Basu debaya guru ji radha radha 🙏🙏
@sitamanandhar7528
@sitamanandhar7528 3 года назад
गुरू काेितकाेति नमन
@mayagiri6716
@mayagiri6716 2 года назад
asakte ta xalera jala dhatera jala tara satya ta satya nai ho Amar banera ranxa jay jay radhe Shri Krishna
@Kritana223
@Kritana223 Год назад
जय जय होस् हरि ॐ 🙏🙏
@ritaamatya8236
@ritaamatya8236 3 года назад
Jai hos Guru ji Sarai Thulo Gyan ko kura bujna paye Dhannya Vayo yo jivan dubai Guru jyu haru laai Hirdaya batai Pranam
@mukundaadhikari4758
@mukundaadhikari4758 Год назад
ब्रम्ह नै हो खोजने पनी बताउने पनी जय होस् सत्त गुरू गोरख
@bhimsen6046
@bhimsen6046 Год назад
🙏🙏🙏🙏👌👌💐💐
@dilpun3756
@dilpun3756 3 года назад
Dherai ramro pragatiko kamana babu lai thank you dibypuri person lai 💐🙏
@umagautam9380
@umagautam9380 2 года назад
Jaya jaya hos gurudebako ko 🙏🙏🙏🌺🌴💐🌺🌴💐
@howwbiee1494
@howwbiee1494 2 года назад
Jay gurudev
@tikaramadhikari8922
@tikaramadhikari8922 3 года назад
परममहा शान्ति
@mukundaadhikari4758
@mukundaadhikari4758 Год назад
जयहो धन्यहो कृपा प्रभुको 🎉
@user-rama139
@user-rama139 2 года назад
जय हो
@Kritana223
@Kritana223 Год назад
हरि ॐ नमो नारायण हरि हरि ॐ 🙏🙏
@bhimbahadursubedi6716
@bhimbahadursubedi6716 2 года назад
Jay Shree Krishna Radhe Radhe
@bhagawatikarki2495
@bhagawatikarki2495 2 года назад
Jay Shree Krishna radhey radhey
@homnathrimal3729
@homnathrimal3729 Год назад
नेपाल बिचित्र भगवानको जन्म को उत्कृस्ट दिब्य भुमि हो ।जय श्रीकृस्ण भगवान ।
@gsharma7578
@gsharma7578 3 года назад
Gurudev naman chha hajurko adhyam gyanko samman gardachhu .
@anitathapaliya6175
@anitathapaliya6175 3 года назад
प्रणाम गुरूदेव
@saritasubedi5321
@saritasubedi5321 Год назад
❤❤
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 года назад
Jay shree krishna
@thaparamesh4478
@thaparamesh4478 3 года назад
Jay guru hajurlai naman gardhaxu jay shree krisna
@santoshnepali8188
@santoshnepali8188 3 года назад
हरिॐ
@chandanpur1
@chandanpur1 3 года назад
Question गर्ने मांछे मा सँयम भयेन
@rmcbishnu934
@rmcbishnu934 3 года назад
Jay ho guruji
@parudahalpaudel7400
@parudahalpaudel7400 3 года назад
धेरै राम्रो
@bhaktadevirawal6954
@bhaktadevirawal6954 3 года назад
गुरु देब प्रणाम 👏👏👏👏👏
@nachupoudel3829
@nachupoudel3829 3 года назад
दर्स गुरू हजुर जय होस
@chamachhami3631
@chamachhami3631 3 года назад
जय गुरु जि ।
@dhurbadevkota6918
@dhurbadevkota6918 3 года назад
यो बर्म विध्या होईन, कर्म काण्डमा आधारित कुरा पो हो ।
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 3 года назад
Jay hos guruko
@ramarijal6735
@ramarijal6735 3 года назад
जय श्रीकृष्ण 🙏
@umeshrajkhadka5485
@umeshrajkhadka5485 3 года назад
🙏🙏jaya guru haru ..!!
@ramailojivan
@ramailojivan 3 года назад
जन्मजात दृष्टीविहीन भएर पनि संसारको सवै ग्रन्थहरू दिव्य दृष्टिले पढ्न सक्ने देविदेवता पितृ भुत पिचाससँग कुराकानी गर्न सक्ने, छोएर मात्र सवै रोग पत्ता लगाउन र उपचार विधी बताउन सक्ने, ज्योतिषीय सेवा , कर्मकाण्ड, यज्ञ हवन, सप्ताहा पुराण गराउन र सवै विद्या सिकाउन सक्ने अलौकिक दैवि शक्ति प्राप्त गुरुको बारेमा बुझ्ने बुझाउने कार्य सवैले गर्नुहोस् । पूण्य , आशिर्वाद मिल्नुका साथै सत्य धर्म साधनाको खोजी गर्ने तथा समस्याग्रस्त व्यक्तिहरूको उद्धार गर्नको लागि सवैले सेयर गनुहोस् ।
@देबआर्य
@देबआर्य 2 года назад
गुरुलाई भेट्न कुन आश्रममा जानू पर्छ कृपया ठेगान र फोन नम्बर दिनुहोला
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 года назад
JAY HOS PRAVU JAY HOS JAY HOS. JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO. JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS
@teachingofhimalaya6491
@teachingofhimalaya6491 3 года назад
Pravu, Namaskaar Plz Give me your FaceBOOK id
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 года назад
@@teachingofhimalaya6491 I M SO VERY SORRY TO SAY THAT RECENTLY I BLOCKED 279 FACEBOOK FRIENDS. CAUSE I DON'T BELIEVE IN F.B.FRIENDES
@teachingofhimalaya6491
@teachingofhimalaya6491 3 года назад
How can I contact You ? In every video which I see, Always I see you.........🙏🙏🙏
@premrajneupane874
@premrajneupane874 3 года назад
हरि ॐ गुरु जी
@narayanlamichhane9344
@narayanlamichhane9344 3 года назад
हरे कृश्न
@heartoflionoli5907
@heartoflionoli5907 3 года назад
Jaya hos hajur ko om 🕉 🙏
@krishnamahat456
@krishnamahat456 3 года назад
प्रणाम ।
@devrajsunar4380
@devrajsunar4380 3 года назад
Jai sanatani
@balmayaghale1324
@balmayaghale1324 3 года назад
Guruko Jai Hos .
@tankaghimire2968
@tankaghimire2968 3 года назад
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 3 года назад
आहा!!!दिव्य ज्ञान 🙏
@anjuthapa6122
@anjuthapa6122 3 года назад
Good om
@shambhuphuyal7437
@shambhuphuyal7437 Год назад
🌸🌸🙏🌸🌸
@gobindsharma8830
@gobindsharma8830 3 года назад
Prnam.godabari.vaniyko.shihoo.prman.vayko
@bimalaryal8077
@bimalaryal8077 3 года назад
Gr8🙏
@premsai902
@premsai902 3 года назад
Ramro
@homkajikhadkahomkajikhadka1913
@homkajikhadkahomkajikhadka1913 3 года назад
Wow nice guru ji🙏🙏🙏
@kabitapokharel7470
@kabitapokharel7470 2 года назад
🙏🙏🙏
@nabinacharya2747
@nabinacharya2747 3 года назад
🕉नमःशिवाय
@ramgautam907
@ramgautam907 3 года назад
अध्यात्म को परिभाषा: पुर्ण रुपले मिलेन। यस्ता परिभाषा ले अध्यात्म मा हिलो छ्यापिने गर्दछ। जति जान्यो त्यति मात्र ...बोल्नु पर्दछ ।
@dhurbadevkota6918
@dhurbadevkota6918 3 года назад
तपााई भगवान विष्णु लाई सर्बोत्तम मान्नु हुन्छ भने, कृपया बिचार गर्नुहोस की, भगवान कृष्ण बिष्णु अवतार हुन, यदी यो मान्नु हुन्छ भने गीता अध्याय १८ मन्त्र ६२ मा कस्को शरणमा जान भन्नु भाएको? कृपया उत्तर पाऊँ ।
@lk6238
@lk6238 3 года назад
Thank you 🙏🙏
@urmilatimsina7092
@urmilatimsina7092 2 месяца назад
मँलाइ पनि थोरै भए पनिमोक्ष प्राप्तिको लागि केहि ज्ञान दिए हुन्थ्यो , गुरुलाइ भेट्न सकिन्न होला, भेट्न सके माइ ग्रेनको आऔषधि लिने थिए गुरु कसरी प्राप्त गरौ ,,जय हो,,हरि ॐ, राधेश्याम , हरिहर, ॐॐॐ।ॐॐॐ।
@tulashadhungana6025
@tulashadhungana6025 3 года назад
🙏🙏🙏🙏🙏🙏राधे राधे ,,,🙏🙏🙏🙏🙏🙏🙏
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 года назад
Om
@nandaprasadlamichhane1104
@nandaprasadlamichhane1104 3 года назад
वेद,भग्वत्गीत,रामयाण, भाग्वत्महापुरण मा उल्लेख नभएको कर्म्काण्न्ड कहाँ बाट आयो? यो बिसयमा भन्नुस्न।
@prbhudbsir6106
@prbhudbsir6106 3 года назад
🙏🙏🙏जय जय श्री राधे श्याम्🙏🍭🌷🇳🇵🎯🌹🌺🌻🌼
@rabitimsina3765
@rabitimsina3765 3 года назад
Malai ya guru ko kura sarai mon paryo ma nepal aye vaney vet6u hajur lai vetna sakney sakti pradhan gari dinu hola jay guru yz guru ko ssxet bhagwsn ko sakti 6
@ramailojivan
@ramailojivan 3 года назад
कुराकानीकै विच तिर गुरुले सम्पर्क भन्नु भएको छ ।
@arunpokharel7414
@arunpokharel7414 3 года назад
Om Namo Bhagwate Basudevaya !
@nepdtechnology8558
@nepdtechnology8558 3 года назад
Wow dai
Далее
This mother's baby is too unreliable.
00:13
Просмотров 22 млн
ОРБИЗ-ГАН за 1$ vs 10$ vs 100$!
19:01
Просмотров 176 тыс.
This mother's baby is too unreliable.
00:13
Просмотров 22 млн