सबैमा नमस्कार म कलाकार जमुना सनम लाईव दोहोरी धेरै बर्ष भो मैले न गाएको इन्द्रेनी मा छत्र जी सङ गाएको छु पहिलो पटक मेरो कमि कम्जोरी भए क्षम चाहिन्छु मेरो तीज गीत आएको छ सुनेर प्रर्तिकृया दिनु होला धन्यवाद इन्द्रेनी परिवार लाई ❤❤❤
गायिका #जमुना_सनम् सुनार बहिनीको कला गला र गीत गाउने शैलीको प्रतिभाको साच्चिकै कदर गर्ने इन्द्रेणी🌈 समाजका सदस्य गायक #छत्र_शाहीले । बधाई तथा शुभकामना ।
नेपाली लोकदोहोरी क्षेत्रकी चिरपरिचित नाम हो जमुना शनम ,आज धेरै पछि गित सुन्न पाइयो ।यस्ता हस्तीहरुलाइ इन्द्रेणीमा समयसमयमा स्थान दिदा इन्द्रेणीको झनै महत्व बढ्नेछ।
लोकदोहोरीको क्षेत्रमा एउटा अब्बल सर्जक तथा गायिका हुनुहुन्छ जमुना सनम। आजभोलि धेरै गायिकाहरु नामका मात्रै छन् त्यो पनि कोही अनुहारमा पिठो दलेर कोही छाडा गाएर कोही राम्रो सर्जक सङ्ग अन्तरंग सम्बन्ध भएर।
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्टार गायक छत्र भाई र संगम को दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन . संगम जी को एकल गित मा पनी लय स्वर उत्कृष्ट जय कृष्ण दाइ जय इन्द्रेणी 🙏❤️🙏।
आहा मेरो प्यारो भाइ छत्र र जमुना बहिनिको धेरै रमाइलो र धेरै राम्रो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤जमुना बहिनि धेरै वर्ष पछि इन्द्रेणी मा देख्न पाइयो धेरै राम्रो लाग्यो अब सधै धेख्न पाउ❤❤❤सम्पुर्ण पाल्नु भएका कलाकार र सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ धेरै धेरै सम्झेको छु !सम्पुर्ण इन्द्रेणी टिम लाइ हिर्दय धेखि नै माया छ विशेष माया,विशेष धन्यवाद ,विशेष सम्मान उहि आदरणीय दाइ कृष्ण प्रशाद कंडेल ज्युलाइ❤❤❤❤!तर्दोहोरि गाउदा कृष्ण दाइ न देख्दा कस्तो मनमा नरमाइलो लाग्यो !कृष्ण दाइ बिन्न्ति छ कृष्ण दाइ दोहोरि गाउदा काहि नजानु होलाल?😂😂😂जय इन्द्रेणी ,जय कृष्ण दाइ
बग्यो खोलि को फ्यान हु एउटा अजर अ्मर गीतको फेसबूक बाट देखेर जमुना सनम लाई हेर्न सुन्न आएको हु अब राजु परियार कुशल बेल्बासे सग गाएको सुन्न हेर्न आतुर छु है इन्द्रेनी टिम्लाई लाई अनुरोध गरे❤❤❤ शुभकामना बैनि❤❤❤❤
लौ लौ ढिला आयो कडा आयो जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🌈🙏🙏🌈🌈🙏🙏🌈🌈
आहा निकै नै सुन्दर र उत्कृष्ट सङगीतकाे साथमा निकै नै मार्मिक सब्दले भरिएको सुन्दर प्रस्तुति हेर्ने माैका पाउदा धेरै नै खुशी लाएको छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾❤️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏🙏🙏🙏🌺♥️❤️💗❤️
लोक सम्राट राजु परियार र सीता श्रेष्ठको सुमधुर स्वरमा सजिएको शब्द सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।।। आजा पनि धेरै रमैलो भयो छत्र भाई र जमुना बहिनीको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जमुना बैनी को धेरै पछी सारै मिठा गितहरु सुन्न पाईयो, बधाई छ। अन्तमा मा मन्जु बैनीले पनी सारी लगाएको भए अझै राम्रो हुने थियो कार बैनी ले धरै मात्र सारी लगाएको देखिने भएको हुनाले।
प्यारो छत्र शाही भाई र प्यारी जमुना सनम बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ वय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
छत्र साही को कड़ा छ सबद... ईनदेणी लाई बचाऊनी र माथी लै जाना मा फुलों हात छ... कृष्ण सर ले मानछे कलाकार चिनेर लिंनु भयको छत्र लाई... कृष्ण र छत्र भय पंछी दीनउ ईनदेणी को भबिसय सपारन मा ठुलो हात छ....God bless always...
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई जमुना बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤🎉🎉
:ए हजुर:कुनै कुनै🎻 प्रस्तुति🎻 यस्तो🎻 पनि हुन्छन् 🎻जहाँ बयान गर्ने🎻 शब्द नै हुदैन 🎻केबल हेरि रहँदा नै 🎻जीवन🎻 सार्थक भए झैं 🎻लाग्छ 🎻उत्कृष्ट भीडयो मत हेरेर लठै भयो हजुर फेन🎻 अजी
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤ Entertaining live folk duet singing. ❤❤❤❤❤❤❤❤❤❤❤ The live folk duet singers are real organic, original artists of Nepal. ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤