Тёмный

जय हो 🙏🎵🇳🇵 

Abatar Neupane
Подписаться 356
Просмотров 3 тыс.
50% 1

मातृभूमि आध्यात्मिक सेवा समाज नेपाल
आदर्णीय धर्म प्रेमी महानुभावहरू नेपाल एक वहु सांस्कृतिक, वहु भाषिक वैदिक सनातनीहरूको उद्गम स्थल हो । यहाँका हरेक जनजनमा र कण कणमा इश्वरीय भाव र तत्व अविरल प्रवाहित छ। लुम्विनी प्रदेश पाल्पा जिल्ला रम्भा-१, हुँगीमा पूरानो इतिहास बोकेको रमणेश्वर महादेव मन्दिर पनि यस क्षेत्रको आस्था बोकेको अद्वितिय तीर्थ हो । श्री कृष्ण गंगाको पावन तटमा मिति २०८१ श्रावण ७ गतेदेखि २९ गतेसम्म श्री शिवपुराण, महारूद्र गङ्गा श्रृङ्गार आरति, वेजोड सांगितिक भजन जस्ता वैदिक पूजा, पाठ, जप, तप, हवन, ग्रहशान्ति, रूद्री, चण्डी, कालसर्प शान्ति जस्ता कार्यहरू गरिने हुँदा यहाँ र यहाँको संस्थागत उपस्थितिका लागि सविनय अनुरोध गर्दछौ । साथै यज्ञमा दान दिन चाहनु हुने भक्तहरूका लागि निम्नानुसार सम्मानको व्यवस्था गरिएको छ ।
१. रु. ५००/- सम्म दान पात्रमा चढाउने ।
२. रू. ५०१/-देखि १५००/- सम्म खादा टिका र रसिद प्रदान गरिने छ ।
३. रू. १५०१/- देखि ५०००/- सम्म फ्रेम र रामनामीद्वारा सम्मान गरिने छ ।
. रु. ५००१/- देखि १०,०००/- सम्म स्तरीय फ्रेम र दोसल्ला द्वारा सम्मान गरिने छ । ४
५. रू. १०,००१/- देखि २१,०००/- सम्म श्री गणेशको विग्रह सहित स्तरीय फ्रेम र दोसल्ला द्वारा सम्मान गरिने छ ।
६. रू. २१,००१/- देखि ५१,०००/- सम्म संस्थाको मानार्थ सदस्यता, सहित स्तरीय फ्रेम र दोसल्ला द्वारा सम्मान गरिने छ ।
७. रू. ५१,००१/- देखि १०००००/-सम्म माथिका सबै सम्मान सहित संस्थाको मानार्थ सदस्यता २ पुस्तासम्मलाई प्रदान गरिने छ ।
८. रू. १००००१/-भन्दा माथि दान गर्नुहुने दातालाई माथिका सबै सम्मान सहित संस्थाको मानार्थ सदस्यता २ पुस्तासम्मलाई प्रदान गरिने र प्रत्येक वर्ष श्रावण महिनामा दाताको नामबाट लघु रूद्री सञ्चालन गरिने छ ।
साथै रूद्रीकर्ता १ दिनको लागी
रू. ११००/-
ग्रह शान्ति पूजा १ दिनको
रू.११००/-
आरती कर्ता पितृ उद्धार संकल्प सहित १ दिन
रू.१५००/-
ब्राह्मण भोजन १ दिन
रु.५१००/-
एकदिनको प्रसाद व्यवस्थापन
रू.११,०००/-
लघुरूदी
रू. १५,०००/-
महारूद्र अवधी भर
रु. ५,०००००/-
नोटः प्रत्येक सोमबार पारिवारीक कल्याण एवम् पितृ उद्धार कार्यक्रमहरू चल्ने छन् ।
यज्ञ आयोजक मूल समारोह समिति
रमणेश्वर महादेव धाम🙏😍🇳🇵

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@pandeyparshuram9775
@pandeyparshuram9775 19 дней назад
जय होस
Далее