यो पन्दित हरु को पनि बिस्वाश छैन धेरै ले दक्षिन पश्चिम कोद मा पितृको पुजा गर्नु पर्छ भन्छ आजा फेरि तपाइको भनाइ दक्षिन गर्नु पर्छ भन्नू हुन्छ के हो एस्तो वाइयात
गुरु 🙏भर्याङको कौसि निस्कने खालि ठाउमा पितृ तथा भगवानको मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न?अनि तपरीको चामल कहिले कहिले फेर्ने हो र?यदि ठाउ भयन भने छोरा मान्छे सुत्ने कोठामा भगवान तथा पितृ को मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न गुरु🙏
होइन पितृकोफोतो राख्ने दक्षिनतिर आफु पनि दक्षिन तिरै फर्किनु पर्यो अनि दियो दक्षिन तिर फर्काएर राख्दा बत्तिता उल्तो तिर फर्किन्छ अनि उल्तो हुन्नर गुरु?
गुरुजि नमस्कार ,दाहिने दियो र देव्रे कलश भन्नुभयो त र दक्षिण तिर फर्कदा अाफ्नाे हात अनुसारको दायाँ बायाँ अनुसार हाे कि त् 10:17 यसलाई पुर्व फर्किदा काे अवस्थामा जस्तो गरि मिलाउने हाे अाज सम्म कन्फ्युज छु कृपया स्पष्ट पारिदिनु हुन अनुरोध छ
गुरु नमस्कार , पित्री र कुल को दियो एउटै बाल्न मिल्छ? एउटै मन्दिर छ ठुलै कोठा छ , उत्तर पट्टि भगवानको दियो बालिन्छ र दक्स्छिन पटि कुल को दियो छ र त्यही छेउमा पितृको सेती र पहेलो कपडामा सानो नरिवल बेरि पित्री स्थापना सम्झी राखेको छ , भने त्यही दियो ले कुल पित्री लाई हुन्छ?बताइदिनु त