Тёмный

जल शाह भक्कानिएपछि... | हो म अमेरिकन नागरिक नै हो... | EP-27 | JAL SHAH | THE PRAKASH SUBEDI SHOW 

Rajatpat Online TV
Подписаться 636 тыс.
Просмотров 658 тыс.
50% 1

हाँस्दा हाँस्दै जल शाह भक्कानिएपछि... हो म अमेरिकन नागरिक नै हो... | EP-27 | JAL SHAH | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Jal Shah
Episode- 27
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #jalshah #jalshahinterview #nepaliheroin #actress #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Развлечения

Опубликовано:

 

27 янв 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@uttmkhanal6582
@uttmkhanal6582 Год назад
कलाकार भनेको त यस्तो हुनुपर्छ यहाँलाई हृदय देखिनै उच्च सम्मान छ दि❤️
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
अरुलाइ रुवाएर हास्न नपरोस गलत विचार मनमा साच्न नपरोस सहि बाटो हिड्न सिकाइदेउन 😊 भगवान शिर झुकाएर बाच्न नपरोस्!☺️ जल शाह मलाई मनपर्ने अभिनेत्री हुनुहुन्छ सबैको जय होस् 🙏
@abroadmoment4535
@abroadmoment4535 Год назад
Wow nice words, keep writing poem
@dipsonahan3456
@dipsonahan3456 Год назад
जल शाहको अभिनय अवाज नृत्य कति कति उच्चा स्तरको अहिलेको कलाकार ले तुलना गर्न सक्दैनन्👌👌👌मिस यु जल दिदी फेरि हजुरको अभिनय हेर्ने मन छ।
@Nareshkhadka12
@Nareshkhadka12 Год назад
Hi
@netohcamep4241
@netohcamep4241 Год назад
K re ? 😂😂😂
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n Месяц назад
❤❤❤❤❤
@bishalraivolgs4390
@bishalraivolgs4390 Год назад
जब आमाको कुरा आउछ आँसु नै रोकिदैन 😞😞
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
मुहार हाँसिलो हुँदैमा कसैको मन खुशी छ भन्ने हुदैन, यहाँ रंगिन गुलाबको पनि छाया कालो नै हुने गर्छ ! जल शाह र, रजतपट अंकलको जय होस् 😊🙏
@kumargharti1371
@kumargharti1371 Год назад
पक्कै पनि 🇳🇵
@nagendrabhandari3348
@nagendrabhandari3348 Год назад
यो दिदि को कमेन्ट सबै भिडियो देख्छु
@rekharai1531
@rekharai1531 Год назад
हजुर लाई सबै भिडियो को कमेन्ट मा देख्छु सारै चित्त बुझ्दो कमेन्ट हरु पाउछु 😍😍
@prajwolacharya7119
@prajwolacharya7119 Год назад
हामी सबै शान्ति को खोजिमा छौ है🙏
@Nareshkhadka12
@Nareshkhadka12 Год назад
Hi
@lilaramnepali8391
@lilaramnepali8391 Год назад
अभिनयले भरिपूर्ण नायिका अत्यन्तै मिठाे हाँसो,बाेल्ने शैली पनि उत्कृष्ट लाग्याे।बाेल्दा बाेल्दै ममिकाे तस्बिर देखेर भावुक हुनुभयो त्यो देखेर मन म पनि भाबुक भय।प्रकाश सरलाई उच्च सम्मान।
@beenode5987
@beenode5987 Год назад
जल शाह ज्युकाे व्यक्तित्व मन पर्याे। नेपाली चलचित्र क्षेत्रले उहाँजस्ताे नायिका पाएकाे रहेछ। उहाँकाे सँधै राम्राे हाेस्। 🙏
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 Год назад
हाम्रो पालाकी राम्री हिरोईन जल साह 💓👍️🙏रमाइलो लाग्यो आज को एपिसोट्👍️👍️
@surendrabaral1468
@surendrabaral1468 Год назад
जल जल जस्तै कन्चन हुनुहुदोरहेछ धेरै बौद्धिक नायिका उहाबाट सबैले सिक्नु जरुरी छ बिसेस गरेर नायिकाहरुले
@jassupunmagar5842
@jassupunmagar5842 Год назад
आमाको कुरा गर्दा कति भाबुक बनायो प्यारी जल शाह 💖💖💖💖💖
@kamana73
@kamana73 Год назад
नेपाल र नेपालीलाई धेरै माया गर्ने दिदी आफू बिदेशमा रहेर पनि सच्चा माया गर्ने नेपाललाई सम्मान गर्ने सम्मानित दिदी😘 🙏❣️
@nolast234
@nolast234 Год назад
मेरो मन, मुटु र आत्मा देखि नै जल शाह को सुरुदेखि अभिनयको प्रसंसक हो। म जल भावुक हुँदा मेरो पनि आँसु रोकिएन। My Evergreen Nepali favourite Actress- Jal Shah. God Blessed you.Shree PashupatiNath le Jal ko Anuhaar maa sadhai hasu pradhaan garun.Love You Jal
@rebelkhadka3849
@rebelkhadka3849 Год назад
म बच्चा हुँदा को मेरो नेपाली फिल्म को यौटा मात्र क्रस नै भन्छु नायिका जल शाह धेरै खुसी लाग्यो आज देख्दा
@ramluitel7271
@ramluitel7271 Год назад
आज को कार्यक्रम सबै भन्दा राम्रो लाग्यो।जल सा को हाँसो एकदम गज्जब को छ।
@drakenedit2375
@drakenedit2375 Год назад
मेरो मन पर्ने हिरोइन प्रकाश सरलाई मुरी मुरी धन्यबाद🙏🙏🙏🙏
@padamnagarkoti8827
@padamnagarkoti8827 Год назад
धेरै धेरै धन्यवाद दिदी हामी ट्राफिक प्रहरी लाई पनि यति मिठा शब्दहरुले सम्झिदिनु भएको मा🙏🙏🙏
@technicalshort-ir2sz
@technicalshort-ir2sz Год назад
हाम्रो प्यारी मुस्कान को धनी जल शाह दिदी लाइ देख्न पाउँदा खुशी लाग्यो ।।❤️🙏🇳🇵
@devadhikari8487
@devadhikari8487 Год назад
यतिको वर्ष अमेरिकामा बसेर पनि कति मीठो बोल्नु भाको हो 🙏🙏🇳🇵🇳🇵❤️❤️
@mininp284
@mininp284 Год назад
धेरै पछि जल शाह लाई देख्न पाउँदा धेरै खुसी लाग्यो🥰कति राम्री कती मिठो राम्रो हाँसो❤️कति मिठो कुरा कति मिठो बोली❤️जल जस्तै स्वच्छ मिठो बोली वचन।धेरै माया सम्मान जल शाह❤️❤️🙏
@nilkumar1894
@nilkumar1894 Год назад
जलसाह दिदी उहाको सोर लास्टै मन पर्छ नेपालीको चेली नेपाल लाई माया गर्ने दिदी miss yo दिदि🙏🙏❤️❤️❤️
@anumalla4359
@anumalla4359 Год назад
जल शाहजी हजुरको सुन्दरता, अभिनय, आफ्नो देश प्रतिको माया र बोल्दा खेरिको प्रत्येक शब्द हरु चयन साच्चिकै लाजबाब छ। हजुर प्रती हामी सबै नेपाली हरुको उच्च सम्मान छ र जहाँ रहे पनि सुखी रहिबक्स्यो अनि यसरी नै हजुरको खुशी हेरिरहन र सुन्न पाईराखौ हामी सबै नेपाली हरुको चाहना हुनेछ।
@user-zl6mv7vi9w
@user-zl6mv7vi9w Год назад
Wow राम्रो कुरा गर्नु बो जल शाहा जि🙏🙏🙏🙏
@RamuRamu-nb1gj
@RamuRamu-nb1gj Год назад
जल शाह दिदी लाई इन्द्रेणी मा नि देख्न पाउदा खुशी लागि राथे र आज आएर उन्कल को शो मा नि देख्न पाईयो खुशि लाग्यो
@belkumarisunar690
@belkumarisunar690 Год назад
जल शाह मेरौ अति मन पर्ने कलाकार हुनुहुन्छ।
@user-pz4ix4np7x
@user-pz4ix4np7x 2 месяца назад
ok same to you
@sabitapokharel3901
@sabitapokharel3901 Год назад
Aamako picture dekhayeko belama ta hernaingaro vo.....so heart touching 😭😭❣️❣️ aama vaneko aama nai ho ....❤️❤️❤️
@GaneshShrestha324
@GaneshShrestha324 Год назад
My favorite Rajpat uncle and jal Shah ♥️♥️
@sathisami8164
@sathisami8164 Год назад
पुराना कलाकार साच्चै जिबन्त कलाकार जस्तो जस्तो लाग्छ 😊❤️ अनुशासन,सालिनता,सभ्यता सबैले भरिपुर्ण थिए एक जमाना युग का कलाकार love u जल दि नेपाली सिने जगत रहे सम्म सधै हजुर सम्झना र मन मा हुनुहुने छ ❣️❣️
@Firstlove-jj7qy
@Firstlove-jj7qy Год назад
म यो कार्यक्रम जहिले हेर्छू। अहिले सम्मकै मलाई मन परेको कुराकानी अभिनेत्री जल शाह संगको हो। मलाई एकदम रमाइलो लाग्यो 🙏🤗
@subashbasnet02
@subashbasnet02 Год назад
नायिका जल शाह प्रती उच्च सम्मान🙏
@rkgole9335
@rkgole9335 Год назад
Legendary Actor's Jal shah🙏🏻 Revive Childhood memories, School lifema jal shah jiko post cardma Dashainko shubha kamana , birthday wish gareko hijo jasto lagcha tyo sathiharu kohi kata pugyo kohi kata kata😭😰😰
@chetrims
@chetrims Год назад
जल शाह मेरो करस हो यार अन्कल धन्यवाद प्रगाराम मा बोलाउनु भएकोमा ❤❤❤❤❤❤
@laxmikhadka3958
@laxmikhadka3958 Год назад
जल दि रुनु भो म पनि कति रोय 😢सारै मन पर्ने अभिनेत्रि एकपटक भेट् गर्ने ठुलो इच्छा छ ।आशा छ छिटै भेट हुनेछ ।🙏
@viraltv4658
@viraltv4658 Год назад
Me2
@user-fo9vd1ef1g
@user-fo9vd1ef1g 3 месяца назад
😢😢😢😢
@pyuthanibikecarecenter9791
@pyuthanibikecarecenter9791 Год назад
अघि बढ रबि दाई 🔔🔔 जनता तिम्रो साथमा छन्
@ramsharandulal4972
@ramsharandulal4972 Год назад
She is so innocent and cute
@rameshgurung2827
@rameshgurung2827 Год назад
महिला ट्राफिक प्रहरीको बिषय चै सबै भन्दा उतकृष्ट लाग्यो जुन जल जीले महिला भएर महिलाको बारे सोची दिनु भयो । जय नेपाल 🫡
@HAPPY-zs1ge
@HAPPY-zs1ge Год назад
साच्चिकै एउटा एकल आमाले हुरकाको बच्चा लाई आमा को माया कति होला 😢😢😢😢😢
@ramesharpanthami1983
@ramesharpanthami1983 Год назад
जल को फिल्म हरु धेरै हेरेको छु इज्जत र बुहारी चाही मन परेको अभिनय हो 👍👍
@sandeeprayamajhi178
@sandeeprayamajhi178 Год назад
First time rajatpat programme full hereko ma jal sha ko jasto think respect aru ko teti dekhin 🙏respect to you jal sha ji🙏❤️
@sangitaraut8977
@sangitaraut8977 Год назад
यो हो नि त सही कलाकार जसले नयाँ पुराना कलाकार पनि चिन्नुहुन्छ र देश को बारेमा पनि जानकारी राख्नुहुन्छ 🙏🙏
@tigerrun8901
@tigerrun8901 Год назад
जल आधुनिक नेपाली शिनेमाको पर्दामा नेपाल का युवाहरू को जवनी को कुइन हुन यिनी हिरोइन ब्रान्ड हैनन यिनी सिनेमा हुन । दौँतरी सिनेमा
@iamawesomeVlogs007
@iamawesomeVlogs007 Год назад
Beauty with brain...ahile ko actress le tiktok bahek aru chindainan tara purana actress ko knowledge hera ta👏 my favourite actress
@apsharasunuwar1292
@apsharasunuwar1292 Год назад
आमा भनेको आमा नैइ हो सबै कुरा बुझ्ने दुख सुखको साथी 😭😭😭😭😭😭😭😭😭
@anilgurung8244
@anilgurung8244 Год назад
धेरै पछी जल शाह लाई देख्न पाउँदा खुशी लाग्यो तर एउटा कुरा अचम्म लाग्यो म सानो हुँदा वहाँको फिलीम ठुल दाई घुम्टो अरु पार्य सबै पुरानो फिलीम हेर्दा म सानाे थिए अहिले म स्वयंम लग भग 37 बर्ष भइसके अनी जल शाह कसरी जम्मा 40 मात्रै उमेर लुकाउनु भयो वहाँको???जे होस् मलाई मनपर्ने सदाबहार नायिका हो वहाँ
@lamichhaneanita8243
@lamichhaneanita8243 Год назад
हाम्रो पाला को पपुलर हिरोईन एकदम चुलबुले,स्पष्ट बोल्ने जहाँ जादा पनि आफ्नै आमा संसगै आमा को आदर ,सम्मान गर्ने अभिनय उत्तिकै राम्रो आफू लाई जहिले नि सरल राख्ने ,मैले सुटिङ को बेला नजिक बाटै देख्ने मौका पाएको थिए । जल शाह र उहाँ को परिवार लाई न्यानो माया❤️ आदरणीय कबियात्री प्रती हार्दिक शव्द श्रद्धाञ्जली 🙏❤️🙏
@nepalithito3045
@nepalithito3045 Год назад
वाउ ! मेरो अल टाइम फेभरेट हीरोइन 💫🙏💫 जल शाह ❤❤❤❤❤
@rameshrawal2602
@rameshrawal2602 Год назад
*जल साह मेडमको अन्तर्वार्ता सार्है मन पर्यो बोल्नु पहिला सोचेर बोल्नु हुदो रैछ नेपालि माहोल लाई मध्यनजर गरि बोल्नु हुदो रैछ* ☺️☺️
@kumarthapamgr7278
@kumarthapamgr7278 Год назад
धेरै लामो समय पछि जल शाह जि को अन्तबार्ता हेर्न पाईयो । स्कुले जिवनमा वहाको फिल्म खुप हेरिन्थ्यो , वहाको बोलि बिचार कति राम्रो अनि हासो झनै मिठाे ❤ धन्यवाद द प्रकाश सुबेदि शो 🙏 सबैको जय होस ।
@NischalNiras
@NischalNiras Год назад
जल शाह को हासो नै मिठो ❤️❤️
@krishnakima6910
@krishnakima6910 Год назад
म प्रकाश सर काे हरेक साे लाई नछुटाई हेरछु सधै हसाउने अाज चाहिँ मलाइ नि रून मन लायाे जल काे अामा काे याद ले
@evanjelyogeshbabu2156
@evanjelyogeshbabu2156 Год назад
मैले flim हेर्न सुरुगर्दा फिमेल नाईका मध्य न.1 नाईका जल साहा । खुसी लाग्यो😊😊😊❣️❣️
@Healerandrekist
@Healerandrekist 2 месяца назад
हासो ले चाही सकारात्मक उर्जा छायो | आमालाई पद्नु त्यो पदे पछी जिवनमा अरु केही पदिराख्न आवश्यक छैन ।
@mingmatamang902
@mingmatamang902 Год назад
मो सानो हुदाको लेजेन्डरी नाइका जल साहा जि 😍😍
@govindarai6362
@govindarai6362 Год назад
Hamro jamanako superhit heroin jal sahaa ji hernu pawda Khushi lagyo!
@boxeronedaybaba5822
@boxeronedaybaba5822 Год назад
नेपाली हिरोईन हरु मध्य सबै भन्दा मन पर्ने हिरोईन जलशा थियो मेरो जीवनमा । कस्तो सफा मन रहेछ जलशा जि को धेरै भावुक भए याक्छिन उहाको पारिवारिक कुराले
@puskarshrestha4490
@puskarshrestha4490 Год назад
Skip नगरि हेरि सके.. धेरै खुसी लाग्यो मन पर्ने कलाकारलाई देख्न पाउदा..
@sumanmalla1771
@sumanmalla1771 Год назад
आमालाई पनि कुन रूपमा चिन्ने भन्ने हुन्छ! शब्द नै हुदैन !
@lovelysaru
@lovelysaru Год назад
Evergreen My Lovely Beautiful Heroin Jal Shah 💗💗💗💗💗
@indrakumaritamang9449
@indrakumaritamang9449 3 месяца назад
जलशाहजीको कुरामा म पनि सहमत छु कि राष्ट्रिय गीत चेन्ज नहुनु पर्नेहो पहिलाको राष्ट्रिय गाना अति उत्तम, श्रेष्ठ थियो.
@user-km5bm9hk1u
@user-km5bm9hk1u Год назад
कार्यक्रम अत्यन्तै राम्रो छ । तर कलाकार भरी सबै अमेरिका मा त हुदा रहेछन् । राम्रो नेपाल मा बाँच्ने आधार नै छैन ,,,,,🙏🙏🙏🙏🙏
@nonotagain_2022
@nonotagain_2022 Год назад
अन्तिमको हासै मिठो।।
@chattanproduction4324
@chattanproduction4324 Год назад
हामि त नेपाली नागरिक नै हो ।
@merodaainepal2979
@merodaainepal2979 Год назад
मलाई एकदमै एकदमै मनपर्ने ❤️ नायिका जल शाह 🙏
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 Год назад
आहा जल साह दि यो मनको सिमा नै रहेन खुसिले कसरी बयान गर्नु 💕💕💕💕💕💕💕💕💕💕💕💕❤️❤️💓
@drsxrobbin7325
@drsxrobbin7325 Год назад
बर्सौ पछि जलसाहजी को हासो हेर्दा,,आँखा रसायो मेरो
@shankargurung9563
@shankargurung9563 Год назад
एकदमै मन पर्ने नायिका जल शाह्❤️🙏
@khapangimagar4804
@khapangimagar4804 11 месяцев назад
आहा सुन्दर अन्तर्बार्ता जल शाह प्रकश सर प्रती उच्च सम्मान नेपाली चलचित्र लाई माया गरौ❤❤❤
@kamalatheeng657
@kamalatheeng657 Год назад
वास्तव मा भने हो भने मान्छेलाई बाध्यता बास् नेपाल छोड्न पर्छ जब आर्थिक स्थिती कमजोर बन्छ तब माया लाग्दा लाग्दै पनि छोडनु पर्छ
@p-tsheringsherpa9933
@p-tsheringsherpa9933 Год назад
She is so humble and talented ❤
@chakragurung8874
@chakragurung8874 Год назад
She is so amazing❤️❤️❤️. Thank you Prakash uncle. Sadhai jhai aja ra Aja ajai mazza lagyo Actress JAL Shah saga ko kura kani.❤❤❤. I always wait your show to come in and watch it. Thank you!!!👌👌👌👍🏻👍🏻👍🏻👍🏻. We love you Prakash Unlce from USA.
@deepalama3802
@deepalama3802 Год назад
I have always admired her as an actress. As an individual you took my breathe away with this interview. I like how straight forward you are Prakash ji and hats off to your interview skills. Your quotes on show are inspiring as well. Just a humble request to Prakash ji, Jal ji did not want to elaborate her very personal feelings about her father. I would have respect her choice and not go further asking more about it. The emotional trauma was so visible. I hope Jal cope well with it. Well wisher of the program and Praksh ji.
@anuradhagupta10
@anuradhagupta10 Год назад
Jal shah ji, I became a big fan of you today. Hamro raja hamro desh pran vanda pyaro chh❤
@bhanuchattri6714
@bhanuchattri6714 Год назад
मन मुटुमा बस्न सफल हिराेनि जल शाह काेे केही कुरा हर्न अनि सुन्न पायकाे मा खुसि लायाे। समय अनुसार अलि बढी माेटि हुनुभयछ। ठिक छ, कुनै राेग नलावस सुखमय दिन बिताेस मेराे कामना हाल, Out of country love you subedi sir
@kingtorna8395
@kingtorna8395 Год назад
धेरै कलाकारहरु अमेरिका बसाइ पछि नेपाली बोल्न अलि असहज गर्ने अङ्ग्रेजी धेरै बोल्ने गरेको देखेको छु तर जल शाह दिदी मात्र यस्तो कलाकार देखे जसले प्राय सबै उत्तर नेपाली मै दिनु भयो👍️🇳🇵❣️
@bjime8714
@bjime8714 Год назад
Show मा टिस्यु पेपर राख्नु भए कति राम्रो हुने रहेछ🤔
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Год назад
अर्गानिक हिरोईन जल शाह❤️❤️आजकाल का त एकपाठि मेअकप फेशन❌
@manakamanakoserophero
@manakamanakoserophero Год назад
बुझेर ,सोचेर बोलने कति राम्रो बानि -गज्जब मन पर्यो
@lokendrachand8929
@lokendrachand8929 Год назад
ओल्ड इज गोल्ड भनेको त्यत्तिकै हैन बोली हेर्नुहोस्.. always respect
@iosgaming1
@iosgaming1 Год назад
Very intelligent Heroin, Avoided controversial questions with ease.
@raghavdhakal4318
@raghavdhakal4318 Год назад
Expreance ani knowledge ani Sabai positive way bataa sabai lai isthan dina sakneee. Heroian ❤❤
@minathakuri1812
@minathakuri1812 Год назад
आमा जस्तो सन्सार मा कोहि हुँदैन । जल शाह को बोली सुन्दा मेरो आखा रसायो
@chitrabk462
@chitrabk462 Год назад
नेपाल का नेता हरुलाई याे कार्यकम मा फोटा नदेखाउँदा हुन्छ यिनीहरुको नाम नी सुन्न मन लाग्दैन नेपाल का नेता हरुलाई हार्दिक श्रदान्जली अर्पण गर्न चाहन्छौं
@sumanlama3496
@sumanlama3496 Год назад
Yes her smile is a killing keep it up jal jee love you so much❤❤❤❤❤
@c.branamagar8148
@c.branamagar8148 Год назад
अतिनै मन पर्ने नायिका
@prabinsunar9091
@prabinsunar9091 11 месяцев назад
कलाकार भनेको यस्तो हुनु पर्छ मन बाट नै सम्मान छ यहाँ लाई ❤❤❤❤ कति सालिन कति भलाद्मी ❤
@kamallimbu924
@kamallimbu924 Год назад
धेरै miss गरेको थिए जल शाह लाई त्यो miss पूरा गरिदिनु भएकोमा धन्यवाद प्रकाश जि।
@sumanmagar4035
@sumanmagar4035 Год назад
great mom ajako duniyama asto ama pauna garo hunxa❤😊
@birsingpun5845
@birsingpun5845 Год назад
Favorite actors
@kajipariyar5065
@kajipariyar5065 Год назад
अति मन पर्ने जल जि रमाइलो कुरा कानी राम्रो बिचार 🙏🙏🙏
@shortbestvidiosclips9874
@shortbestvidiosclips9874 Год назад
जल शाह जि, धेरै मोटी हुनुभयो।स्लिम हुनुपर्यो।
@dawad6463
@dawad6463 Год назад
Best episode ever... Lots of love 💐💐
@foolsparadise640
@foolsparadise640 Год назад
Saw some movies of her but did not know the human side of her. Such a class act. Jay hos.
@lionheartbirajsijan8182
@lionheartbirajsijan8182 Год назад
Thank you prakash sir man parne nayeka ko interview liyeko ma
@safalmedia6663
@safalmedia6663 Год назад
धेरै पछि देख्न पाउँदा खुशी लाग्यो फेरि तपाईंको अभिनयमा चलचित्र आयोस हेर्न पाइयोस यहि आस छ।
@rahamatali
@rahamatali Год назад
मेरो सर्ब प्रिय नायिका जल शाह जी मन देखि धेरै सम्मान र माया छ है हजुर!🙏❤
@rajrai2872
@rajrai2872 Год назад
Great conversation ❤️❤️❤️
@dipendrabhatta2833
@dipendrabhatta2833 Год назад
मुस्कान त आचल शर्माको जस्तै रैछ जवानिमा ❤️❤️
@sunitaghimire4997
@sunitaghimire4997 Год назад
मलाई सानै देखि मन पर्नी हिराेईन हुन जल शाहा उहाकाे अन्तरबार्ता धेरै राम्रो लाग्यो
@bishnuniran5565
@bishnuniran5565 Год назад
प्रकाश् सुवेदी शो लाई मेरो हिर्दय देखि नै सम्मान गर्दै अब यो भन्दै गर्दा नराम्रो लाग्ने होकि मेरो प्रकाश् सर लाइ सानो अनुरोध के छ भने टिसुपेपर राख्नु पर्यो आजको यपिसोड हेर्दा आवस्यक देखियो भोलि पनि चाहिन्छ जस्तो लगेर मन मा लागेर मुख खोली दियो 🙏
@Bishal-Budhathoki24
@Bishal-Budhathoki24 Год назад
Badakpari herdai theya .jal ji ko interview herna pai ra.kunai din USA gaya vane hajurlai vetne dhoko xa jal ji ❤
@brindanagarkoti9940
@brindanagarkoti9940 Год назад
Old is gold always favourite heroin 🙏❣️❤️
Далее
Пробую торты
00:43
Просмотров 364 тыс.