Тёмный

रेखा थापाद्वारा ऋषि धमला माथि  

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 549 тыс.
50% 1

Connect with Himalaya TV:
/ himalayatv
/ himalayatelevision
www.himalayatv.com
#himalayasamachar #himalayatv

Опубликовано:

 

3 ноя 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2 тыс.   
@pujankhatri7062
@pujankhatri7062 3 года назад
मलाइ रेखा दिदिको शब्दहरुले म भित्र लुकेका नारिशक्ती जाग्यो धन्यवाद दिज्यु🙏 म पनि यो देश को नागरिक हो ह्जुरले दिन खोज्नु भएको सन्देशले मलाइ छोएजस्तो म पनि कैयौं नारी हरुलाइ जगाउने सन्देश मुलुक काम गर्छु हामि नारिहरु किन असुरक्षित महसुस किन गर्ने पहिला हामी सबैले आफ्नो बिचार परिवर्तन गरौ अनि यो देश आफै परिबर्तन हुन्छ उदाहरणको लागि एउटा सामान्य परिवारको घर मुलिले त आफ्नो परिवारलाई सम्हाल्न गार्‍हो हुन्छ भने एउटा प्रधानमन्त्री पनि एक्लो व्यक्ति हो कसरी करोडौंको बोज उठाउन सक्नु हुन्छ ,हातमा हात मिलाएर राम्रो सोचका साथ जुनसुकै काम गर्यो भने असम्भव भन्ने कुनै कुरा छैन जस्तो लाग्छ मलाइ, आज रेखाले यो सुझाव नदिएको भए के हामी नारी हरु सधै घरमा कुचो,हस्या मात्र बोकेर बस्ने आफै सोचौ त सलाम गरौ रेखालाइ हामी सङ्ग एस्तो साहशिलो नारी हुनुहुन्छ यो कुरा मा गर्भ गरौ हामी हाम्रो देशमा बोलिको भर मा मात्र लागू हुने हो भने नेपाल हाम्रो बुवाआमाको पालामा परिवर्तन हुन्थ्यो तर रेखाले त भिडियो मा भए पनि गरेर देखाइन अब यो भिडियो हेरेर आफू भित्र लुकेको शक्ति कसरी निकाल्ने भनेर म लगायत तपाइहरुले नि सोच्नुहोस त्यसैले बोल्नु र गर्नुमा धेरै फरक पर्छ रेखा अथवा म जस्ता नारिलाइ सक्नु हुन्छ साथ दिनुस अन्यथा नानाथरिका प्रश्न नगर्दिनुस 🙏🙏जय नारी
@menukachapain2706
@menukachapain2706 5 лет назад
रेखा थापा जस्तो रिस्क रिनसक्ने सबैमा क्षमता हुदैन।।।मालिका हिट छ।।
@vet-clinc
@vet-clinc 2 года назад
तीन वर्ष अघि काे पनि हेर्न आइयो आज😂🤣🤣🤣
@Unknown.2055
@Unknown.2055 Год назад
🤣🤣
@kamalghimire3914
@kamalghimire3914 4 года назад
Tiktok बाट देखेर यता सर्च गरि हेर्ने को को हुनु हुन्छ
@sanjinibhattarai4176
@sanjinibhattarai4176 4 года назад
Ma
@rabinbasnet3327
@rabinbasnet3327 4 года назад
Me
@kabitaguragain3644
@kabitaguragain3644 4 года назад
Ma pani
@jayaramshrestha3782
@jayaramshrestha3782 5 лет назад
रेखा दिदी सारा नेपालीको महान नायिका हुन यी हामी नेपालिले कहिले बिर्सनु हुदैन,रेखा दिदी को भनाइ शत प्रतिशत सहि छ,फिल्म हलमा गएर कलकारले प्रचार गर्नु भनेको नौटंकि नै हो ,म एक नागरिक भएर बोल्नुपर्दा,,
@honestjungkarki8686
@honestjungkarki8686 5 лет назад
धमलाइ दरो हानिन रेखाले सो ह्यप्पी सो खुसी लाग्यो सहि कुरा भनिन रेखा जि ले धन्यवाद छ
@tulsisharma5558
@tulsisharma5558 4 года назад
Tik tok ma interview herera aouni ko ko hunuxa ...like plz
@ayellowflower3565
@ayellowflower3565 4 года назад
यो धमला लाई यस्तो प्रश्न गर्दा कसैले झापड हान्नु पर्ने के दाँत झर्ने गरी । खुब जनता जान्न चाहन्छन रे । कोही जनता जान्न चाहदैनन् धमला जि तपाई लाई मात्र खसखस हुन्छ होला । Rekha di I'm your big fan ❤❤❤
@bedprashadbhattarai4085
@bedprashadbhattarai4085 5 лет назад
सोचाई आफ्नो -आफ्नो हो तर मलाई रेखाजीको हर शब्द मन प-यो ।सही कुरा हो।
@karanonlinemedia65
@karanonlinemedia65 5 лет назад
रेखा को खारियको अर्थपूर्ण तर्कसंगत बिचार ,,स्याल्युट रेखा थापा हजुर को मालिका सफल रहोस
@Cancer_survival
@Cancer_survival 4 года назад
रेखाजी सारै राम्रो छ तपाईंको सोच । मलाई तपाईको फिलिम सबै मन पर्छ। र मालिका पनि उत्कृष्ट फिलिम बनेको छ। र अब फेरि मालिका 2 बन्नु पर्छ।
@okile9084
@okile9084 4 года назад
दुई चोटी कमेन्ट गर्न आए यो पैतालाको धुलो लाई सार्है मिठो उत्तर दिईन ठाडो प्रश्न को ठाडो उत्तर. सहि दिज्यु सही👏👏👏👏👏👏👏👏👏
@mohitkarki5091
@mohitkarki5091 5 лет назад
जे हाेस धमलालाई रेखाले ठिक पारिन रेखा जस्तै हिम्मतिली छाेरी चाहिन्छ याे समाजमा
@amulyartable
@amulyartable 5 лет назад
Sahi jawaf great
@user-hz1yt3ec6l
@user-hz1yt3ec6l 5 лет назад
धमला लाई चुप लगाउन सक्ने यक मात्र बेक्त्तित्व रेखा थापा दि
@rajendrathapa9228
@rajendrathapa9228 4 года назад
धमला ले धेरैलाइ हमला गर्यो But रेखा लाई सकेन Rekha is💪💪💪💪 My best actor.
@user-ru5fb7gn5e
@user-ru5fb7gn5e 5 лет назад
रेखा थापा दिदी हजुरको एक दम बिचार सहि छ । जस्ले जे भनेपनी तपाईं आफ्नो काम अगाडि बढानुहोस हजुरलाई सुभकामना
@gitakhapung6396
@gitakhapung6396 5 лет назад
रेखा दि ... हजुरकाे भनाइ सोचाइ एकदमै सहि छ र मालिका फ्लिम धेरै राम्रो छ।
@nepalgunjbanke9165
@nepalgunjbanke9165 2 года назад
Yess
@Grow.channels
@Grow.channels 5 лет назад
रेखा थापा , तपाईको अभियानको सफलताको कामना गर्दछौ । धमलालाई मुखमा नै शब्दहरुको लात हान्नु भो , गजब र सही कुरो हो ।
@newgift3270
@newgift3270 4 года назад
Hope to see REKHA THAPA as a president of NEPAL
@thilenbhote6514
@thilenbhote6514 5 лет назад
रेखा जी तपाईंको मालीका movie एक दम राम्रो छ। र तपाईं रास्ट्रपति भएको हेर्ने रहर छ। best of luck.
@iamsimran6276
@iamsimran6276 5 лет назад
Ani short clip dekhera yeta aaune jati hajir garum tw😂 Rekha didi rock🤟🤟
@lokeshbist2052
@lokeshbist2052 5 лет назад
नेपाल मा एक मात्र यस्तो हिरोइन छ, जो रेखा दिदी हुन, तपाईं को बिचार र सोच waw दिदी सलुट छ??✋✊✊✊
@munagurung2810
@munagurung2810 5 лет назад
मलाई त एकदम चित बुझ्यो रेखा दिदी जिउ हजुर आफ्नो लक्च्यमा अघि बढ्न सदैब प्रयत्न गरिरहनुस साथमा एकदिन सबै समेटिने छन All the best 👍👌👏
@minathapa889
@minathapa889 4 года назад
होईन के question गरेको 😑😑कति बिच बिचमा कुरा काटिराको ,मननै न पर्ने पत्रकार ऋषि धमला😒रेखा दि धेरै राम्रो बिचार छ salute you
@raudyrangeadukhi3883
@raudyrangeadukhi3883 5 лет назад
ऋषि संग बोल्न क्षमता भएको हिरोईन मात्र रेखा थापा।
@cricketcrazy2231
@cricketcrazy2231 5 лет назад
सबै फिल्म हरु मा रोमान्स नै हुनु पर्छ भने हुदैन रेखा दिदी also good
@ashmitaadhikari2434
@ashmitaadhikari2434 2 года назад
Tiktok herera ya aaune haru ko ko hunuhunxa janata janna chahanxan😂🤧
@ganeshkeyce9867
@ganeshkeyce9867 2 года назад
Ha ho
@basantipaudeldevkota3934
@basantipaudeldevkota3934 2 года назад
Me 😂 varkhar herdai cu
@Kyassi.vlogss
@Kyassi.vlogss 2 года назад
Ma ni aaye haii aaye😂
@babitadevkota5046
@babitadevkota5046 4 года назад
धमला जि ले इन्टरभ्यु लिन जसलाइ बोलाउनुहुन्छ उहाँको कुरा सुन्ने हैन, उहालाइ आफ्नो कुरा सुनाएर पठाउनुहुन्छ😏😏
@sandybhatry1075
@sandybhatry1075 4 года назад
Thik vanu vo
@rachelgurung5038
@rachelgurung5038 4 года назад
Ur right
@bhimsenkhadka6003
@bhimsenkhadka6003 5 лет назад
रेखा को बोली पनि खरो छ ,,,हिम्मत्वाली कोहि भन्दा कम छैन ,,रेखा
@khushigurung7752
@khushigurung7752 5 лет назад
रेख जि तपाइको यो फिल्म को लागि सुभकामन र छिटो भन्द छिटो युथुब म पनि हल्नु होल हेर्न आतुर छु हामी सबाइ जन
@romapokhrel2720
@romapokhrel2720 4 года назад
Strong lady 💪😍😍💞💞
@manishagahatraj3430
@manishagahatraj3430 4 года назад
Rakha thapa salute ur words🙏🙏👏👏👌👌
@tarakc6847
@tarakc6847 5 лет назад
किना गालि गर्छन् सबैले रेखा दि लाई सबै भन्दा फिल्म राम्रो खेल्नु हुन्छ।समाजको लागि केही सन्देश दिन खोज्नु हुन्छ ।फिल्ममा नबुझी कमेन्ट गर्ने मान्छे हरु कुकुर रैछन यी कमेन्ट गर्ने मान्छे पनि बुझेर कमेन्ट गर सबैले ।
@gloomynovember5676
@gloomynovember5676 5 лет назад
कुसस्कार, कुबिचार,उत्पिडन्,बिभेद्,कुप्रथा र थिचोमिचो लाइ समाजको अगाडी छर्लङ्ग देखाउन सक्ने भएर नै देखा थापा भनेको रेछ्न मान्छेहरुले। #बुलन्द लेडी।
@samjhanathing1591
@samjhanathing1591 4 года назад
Malai rekha dd le banawnu vako sabai film mon parxa Yestai film haru sadhai herna paau i lop rekha dd 💕
@jagatsaud879
@jagatsaud879 4 года назад
रेखा दीदी ले खेलेको फिल्म कनै न कुनै उद्देश्य र जनचेतना र त्यस भित्र राम्रो बिषय बस्तु सहितको हुन्छ कलाकार नै हनु पर्छ भन्ने छैन
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 5 лет назад
रेखा जि को कुरा सुन्न पाउँदा खुसी लाग्यो
@hukumthami693
@hukumthami693 5 лет назад
समाजको यतार्थ परिबेस अपराद्ग समान्ती गरिबी अन्य अकल्पनिक घत्ना बारे औटा सिनेमा बाट पार्दर्शी बनाउनु नै समाज मा चेतना मुलक हुनु हो। तेसैले रेखा फिलिम प्रोड्कले यस्तै बिसय बस्तु को अर्को सिनेमा को अपेक्षा छौ।
@tikadahal7044
@tikadahal7044 5 лет назад
Mahila balika maitri film banaune soch prati Rekha ji lai big congratulations keep it up I will definitely watch Malika
@okile9084
@okile9084 4 года назад
रेखा दिदी को त पैताला मा राखे पनी सुहाउदैन धमला😑😑😑
@rupakckcrupa2816
@rupakckcrupa2816 5 лет назад
रेखा दिदी तपाई हार नमानु हर समय चाेट पाउनु भयाे हाेला तर मलाई बिसुवास छ यक दिन सत्य काे जित हुन छ
@ganeshlama5809
@ganeshlama5809 5 лет назад
जसले मालिका हेर्छ उसको जिबनमा परिबर्तन हुने थुलो पाथ सिकिन्छ आफू त मालिका हेरियो छाती फुलाइयो आइयो दमदार छ मालिका
@Rajkirant
@Rajkirant 5 лет назад
रेखा थापा धेरै राम्रो मान्छे हो अरुले मन पर्नु नपर्नु फरक कुरा हो तर नेपालको फिल्मी इन्डस्ट्रीमा रेखा स्टार नै हो उहाहरुको पालामा धेरै संघर्ष थियो तर उहाँ अहिले सम्म जस्ताको तस्तै हुनुहुन्छ।
@uzellastha1044
@uzellastha1044 4 года назад
J hos rekha sochera boleko ekdam maan paryo....... Matured type ko ....... Attitude xaina and really bold voice ♥️♥️🥰🥰
@durgakumal2033
@durgakumal2033 4 года назад
वाउ मेरो रेखा दिदी हजुर को बिचार मलाइ यकदमै मन पर्छ,म हजुर को कुरा सँग यकदमै सहमत छु तपाईं को बिचार तपाईं को कुरा बाट पनि धेरै सिक्न सकिन्छ । तर ऋषि दाजु लाई यउटा सल्लाह आफु मात्र होइन अतिथि लाई पनि बोल्न दिनुस होइन भने अतिथी नबोलाइकन आफै एक्लै बोले भैहाल्यो नि ।
@sanjaya9011
@sanjaya9011 5 лет назад
रेखा दिदी सामाजिक अभियानता हुन । फिल्म पनि यकदमै राम्रो छ । सबैलाइ हेर्न अनुरोध गर्दैछु ।
@GOOGLEEEE
@GOOGLEEEE 5 лет назад
यउटा गलती छ फिलिममा
@lakpasamarpantamang3549
@lakpasamarpantamang3549 5 лет назад
धमला पुरै पागल रेखा is good
@nistagurung104
@nistagurung104 4 года назад
strong lady rekha dd👍👍👍❤️❤️❤️❤️
@sabeenamht8226
@sabeenamht8226 5 лет назад
Well answered @rekha thapa..... will definitely keep supporting you
@DURGABC
@DURGABC 5 лет назад
एक जनाले हाँस्य व्यंग्य चलचित्र बनायो हिट भयो भन्दैमा सबैले हाँस्य व्यंग्य चलचित्र बनाउनु पर्छ भन्ने हैन नि ऋषि जि । जे कुरा पनि नेपाली माटोलाइ सुहाउँदो तर अरुले भन्दा फरक गर्नु पर्छ भन्ने रेखा दिदिको सोच महान छ ।।
@bishappunbishappun988
@bishappunbishappun988 5 лет назад
Saii ho
@sureshrai2501
@sureshrai2501 5 лет назад
रेखा थापा को भनाइ सहि छ । जोकर नेपाली जनताहरु जनचेतना मुल सन्देश मुल फिल्म हेर्न चाहादैन जोकरहरु जोकर भन्दा कहिलै माथी नउठ्ने भयो
@assmeetagtm8634
@assmeetagtm8634 2 года назад
Dhamala aafu matra bolne vaya aru lai kina bolaune...malaii yeo manxe mannai pardaina l always like rekha dd❣️
@utsavlamichhaneofficial1321
@utsavlamichhaneofficial1321 4 года назад
salute to your goals Rekha Thapa
@user-py2bt9ly8e
@user-py2bt9ly8e 5 лет назад
#REKHA iS wonderful great जाेसले जे भने पनि रेखा भनेको रेखा नै हाे रेखा हाे ।। Old is gold 💘💘✌✌ rekha di ko Malika Move herNu jaruri xo Sobli lie ✌✌💕💕💕
@micalromiyo4673
@micalromiyo4673 5 лет назад
मलाइ मन देखि मन पर्ने हिरोनी मात्र रेखा जि हिम्मत वालि केटि
@sajanshrestha1180
@sajanshrestha1180 4 года назад
Sabai le milera dhamala lae jhyam ki jhyam hannu parne k.. 😡😡😡😡
@rairamesh912
@rairamesh912 2 года назад
रेखा थापा एक्दम हिम्मत वाली हो
@raudyrangeadukhi3883
@raudyrangeadukhi3883 5 лет назад
यो ऋषि लाई पत्रकारिता सिकाउन जरुरि छ।
@syadabrai4631
@syadabrai4631 5 лет назад
आज सहि लागो यो program 1 to 1 , Wow रेखा ज्यू and ऋशी धमला मजा आयो..
@sanjitashrestha5307
@sanjitashrestha5307 4 года назад
Di ko boli ma dam x i like it , khusi lagyo,,,
@tirshanasaru6195
@tirshanasaru6195 4 года назад
Katti over vako hola yo dhamala bolna ni nadikana. Rekha Thapa is one of the strong doughterr of Nepal . Himatwali❣
@rupaangel4395
@rupaangel4395 5 лет назад
कमेन्ट सरसरती पढे तर रेखालाई १० जना संग सुते के के नराम्रो कमेन्ट गरेका छन लाइफ रेखाको हो उसले जे गरे नि अरुलाई के मतलब अनि अर्को कुरा फिल्म दर्शक को लागि हेर्न बनाएको हो मन भए हेर्नु नभए नहेर्नु रेखाको जीबन संग केहि रिलेटेट छैन किन नराम्रो सोच्नु रेखाको भनाइलाई सोलुट गर्छु आइ लब यु रेखा दिदी हामी नारीहरु देशमा मात्र हैन विदेशमा पनि असुरक्षित छौ 😭😭😭😭
@rameshdm7234
@rameshdm7234 5 лет назад
धमलाले आज भेट्टायो रेखा थापाको झापड । बल्ल ठीक गर्यौ #metoo भनेपछि धमलाको सातो गयो । हाहाहा 😅😅😅😅😅🍌🍌🍌🍌🍌
@sanitatamang6068
@sanitatamang6068 4 года назад
सबै आम नागरिकको सोच तपाईंको जस्तो भैइदिएको भए हाम्रो देश कहाँ पुग्थे होला।केही राम्रो काम गर्न थाल्नु भयो खुट्टा तान्ने मान्छे धेरै हुन्छन् ।
@jeevantimalsina0
@jeevantimalsina0 2 года назад
Rekha diju hamro lagi sadhai prayro hununx 😊 she is one of the best actor ❤
@deependralowa4044
@deependralowa4044 5 лет назад
यो interview हेरेपछि मेरो Rekha thapa प्रतिको मेरो धारणा बद्लियो। I found her more perfect & mature
@shovathapatimilsina9667
@shovathapatimilsina9667 5 лет назад
?i
@yubarajlama6581
@yubarajlama6581 5 лет назад
कसम! यस्तो पत्रकार बिश्वमै खोजेर पाइदैन!!
@cindyyyy6397
@cindyyyy6397 5 лет назад
Rekha actually nailed this interview 😂🔥🔥and the way she said I'm sorry everytime with an attitude👌😂
@srijanaadhikari6749
@srijanaadhikari6749 2 года назад
हरेक इन्टर्भिउ हेर्न रुचाउछु उनको बोलि मा कस्तो दम छ ! brilliant rekha
@MsJirel
@MsJirel 5 лет назад
There was a time when Rekha deeko negative kura dherai garthyow..But now, she is the legend. She has become so successful, bold and beautiful now. Her contribution has made her one strong lady. Keep rocking Rekha dee. Stay awesome!!
@neetapurkuti9299
@neetapurkuti9299 5 лет назад
I think she is always right.....Rekha thapa is best
@bipinsawa2977
@bipinsawa2977 4 года назад
Wow I am proud of rekha mam🙏🙏🙏
@kamalabudha45
@kamalabudha45 2 года назад
यो धमलाले किन् इन्टरभ्यु लिन बोलाउँछ क्या बोल्नै दिँदैन अरुलाई आफै बोल्छ
@krishnashrestha1419
@krishnashrestha1419 5 лет назад
वभर स्मार्ट धमला, आफुले बुद्दी पुर्याएन आफुभन्दा नसुहाउने बच्च संग बिहे गरेर, यो पनि जन्ता जान्न चाहन्छ किन २० फरक केटि संग बिहे गरेको ????? त्यो भबिस्यमा तपाइलाइनै असर पर्नेछ, तर यो हाम्रो मतलब को कुरा चै हैन।
@yashasvirai8021
@yashasvirai8021 4 года назад
Strong lady rekha di 🙏💞💕
@rupakckcrupa2816
@rupakckcrupa2816 5 лет назад
छाेरि काे लागि अावज निकालने reakha thapa lai mero सधै like
@purnimabassnet9402
@purnimabassnet9402 5 лет назад
Radha dee your a super smart. Beautiful interview 😬🙏💪🌏 your a strong woman.
@lhakpachhiringserpa112
@lhakpachhiringserpa112 5 лет назад
Extra talent rekha g ❤️
@sandhyakunwar2417
@sandhyakunwar2417 4 года назад
Wow Rekha diju I salute the way speak with him in today's generation before pointing on other life have a look on your own rishi 🙄🙄
@anjaliojha9141
@anjaliojha9141 4 года назад
If you wanna increase your blood pressure watch this show 😷
@kusumlingdam8438
@kusumlingdam8438 4 года назад
येस्तै मान्छे मात्र हाम्रो देस मा भयो भने अझै देश छिटो उभो लाग्छ
@prempariyar2034
@prempariyar2034 5 лет назад
रेखा दि को कुरा एकदम सहि छ सहि लाग्यो
@bhimshenkhanal5582
@bhimshenkhanal5582 5 лет назад
बिचरा धमालाको आफ्नो फिलिम चलेन अनि अर्काको पनि चलेन भन्छ कति हास्नु हो,,,
@swetabaral5855
@swetabaral5855 4 года назад
Yi uncle lai ta rekha dd le matr thik parna saknu hunx
@gobindakhatri5134
@gobindakhatri5134 5 лет назад
मिस्टर धमला नेपालीकाे मनमा बसेकि रेखा दिदिकाे फिलिम नेे हेर्छाेे हामी त साले अाफ्नाे छाेरिबहिनि बुढिलाई मनाेरन्जनकाे लागि दर्शनको लागि अङ्ग पर्दसन गर्दै फिलिम बनाउनु ल
@Bijayaonlinetv
@Bijayaonlinetv 5 лет назад
*रेखा बाेल्न दिनु पर्याे रिसि दाजु।*
@dabalsinghchemjong2328
@dabalsinghchemjong2328 5 лет назад
😁😁😁😁
@rajcreation9227
@rajcreation9227 5 лет назад
धमलाको एकोहोरो बोल्ने बानी मलाई फितिकै मन परेन हो ।
@Bhaktapur1
@Bhaktapur1 5 лет назад
धमलालाई हमलै गर्न आउदैन, बढी बोलेर जितिन्छ ?
@infotentv2545
@infotentv2545 4 года назад
३५ बर्सपछी मन पराऊदैनन नि भन्नेबेला झापड़ हान्नूपर्ने यो डाकालाई !
@dipendrabhuzzel4685
@dipendrabhuzzel4685 4 года назад
Rekha di ko kura ekdam sahi ho great
@sishamojha667
@sishamojha667 4 года назад
Rekha sis always in your support ❣️❣️😍
@smileypabitabhandari5901
@smileypabitabhandari5901 4 года назад
how cool and straight forward nature rekha didi you are the superstar in Nepali film industry ma hajurko though Prati 100 agree keep it up
@colorgarland
@colorgarland 3 года назад
I salute to you rekha diii 🙏🙏👏👏 alwzz perfect & big fan too 🤗🤗😘😘
@mikshyaadhikari9965
@mikshyaadhikari9965 5 лет назад
Great job rekha ❤️ sahi jawaf dinu vayo.. Rishi dhamala grow up
@junugurung4683
@junugurung4683 4 года назад
Plzz sabaile yo dhamalako hamala show nai band garnu paryo sabaile share garau
@anu04598
@anu04598 4 года назад
Dhamala lai ultai bhayo hamala😁😁😁
@bharatlimbu2535
@bharatlimbu2535 4 года назад
एक झिल्कानै डढेलोको शुरुवाती स्वरुप हो।संसारको कुनै पनि परिवर्तन आउनमा एकै पटक खोलामा ह्वात्तै बाढि आए जस्तो गरेर विश्वमा कुनै पनि इतिहासमा आएको छैन धमलाजि चाहे (राजनीतिक, औद्योगिक,सामाजिक, व्यवसायिक , हरेक अधिकारहरु) मा ? हरेक सुरुवात केवल एक जना व्यत्तिबाट नै शुरुवात हुन्छ।याद रहोस् चाहे माओत्सेतुङग्, अब्राहम लिङ्कन् , चेगुभेरा, हिटलर, नेपोलियन ईत्यादि । त्यसैले नेपालमा आम परिवर्तन आउनमा पनि रेखा मिस् को जस्तो दृढ सङ्कल्प हुनुपर्छ । यो नै नेपाल र नेपालीको स्वतन्त्रताको प्रतीक हो!!!!!
@deepakgiri8007
@deepakgiri8007 4 года назад
को को हुनुहुन्छ यो ऋषिको अनुहार दुख्दै रिस उठ्ने ।
@arjunlama4584
@arjunlama4584 4 года назад
No.1 ma ta moi parxu😡😡
@laxmipakhrin7965
@laxmipakhrin7965 4 года назад
Ma pani angry
@tilakbastola4185
@tilakbastola4185 5 лет назад
सामाजिक सञ्जाल मा अरु लाइ गालि गरेर आदर्श का कुरा गर्छन् तर राम्रो कनटेनको मोटिभेटिभ फिल्म बनेको छ हलमा गएर नहेरनु बिडम्बना हो.
@ashmitakhadka6114
@ashmitakhadka6114 4 года назад
Rekha Di your Words 😘😘 love Yuh
@lakpasherpa4531
@lakpasherpa4531 4 года назад
I salute rekha didi😘🙏
Далее
Каха и суп
00:39
Просмотров 2 млн
Каха и суп
00:39
Просмотров 2 млн