Guru ji,money plant, wastabma kun disama ropne ho? Hjr le ghari purba ghari uttar, ghari aagneya disama ma ropnu bhannu hunchha ta.plz sahi disa batai dinus na guru ji.
हजुरले भन्दै गर्दा त्यससम्बन्धी चित्र वा भिडियो प्रदर्शन गर्ने गरेको कुनै भिडियोमा पनि देखिएन।कि मोबाइलबाटै सामग्री प्रस्तुत गर्नुहुन्छ? आवाज भित्रको सचित्र वर्णन होस्।
सजिलोको लागि १. तुलसी (इसान वा पुर्वमा) २. बेल (इसानमा) ३. अश्वगन्धा (उत्तर वा पुर्वमा) ४. अमला ( पुर्व वा इसानमा) ५. अशोक ६. नरिवल (दशिण वा पश्चिमम) ७. नीम (वायव्य) ८. केरा (इसान) ९. मनिप्लान्ट (आग्नेय) १०. अनार (पुर्व)