यति,मिठो,स्वर,यि,बहिनीलाई बिबहा,गरेर,लग्ने मान्छे ले,राम्रो सँग, माया,ममता,गरेर,जिबन,सहजता,बनाई दियको,भय राम्रो हुन्थ्यो। यि बहिनी,को,सफलता,को,उत्तरोत्तर कामनागरदछु।
य सिस सबैलाइ आफ्नै मान्छे सहि हुन्छ जुन भन्ने आफ्नो श्रीमान आफू सङ नभए सि घर परिवार को मन मा दायाँ माया मानव ता होला भन्ने सोच्नु हाम्रो मुर्खता रैछ सिस भाग्वान ले आट दिनु हुन्छ हार नखानु होला
बिचरा दिजु जिन्दगीमा हार नखानु होला दिदी यस्तै छ यो दुनियाँ स्वार्थी जता बल्य उतै ढल्य भनेको यहि हो दिजु यस्तो अबस्थामा देखि देखि बिहे गरे छोडेर जाने पापी नै हो
स्वार्थी परिवार रहेछ छोरो भोलि गएर कमाउने हुन्छ त्यही कारण त्यो बच्चालाई एउटि आमा जुन नै महिना कोखमा राखेर कति पीडा सहेर जन्म दिइन त्यो आमा बाट बन्चित गराउदै छ त्यो परिवार छिछी।