Тёмный
No video :(

....जसले नेपाली झण्डाको पहिचान खुलाए | Kantipur Samachar 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 8 тыс.
50% 1

विश्व मानचित्रमा नेपालको भौगोलिक अवस्थिति जसरी भिन्न छ, विश्वका झण्डाहरुको लहरमा पनि नेपालको झण्डा बेग्लै छ। इतिहासको प्रारम्भिक कालदेखि नै अस्तित्वमा रहे पनि यसलाई एकरुपता दिने गरी भने २ हजार १९ सालमा इञ्जिनियर शंकरनाथ रिमालले गरेका हुन् । तिनै रिमालले आफ्ना कृतिको प्रदर्शनी काठमाडौंको नक्सालस्थित घरमै गरिरहेका छन् । केहीबेर लागौं त्यही प्रदर्शनीस्थलतर्फ ।
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र बन्दै थियो । मुलुकको पहिचान खुलाउने झण्डाको स्थिर स्वरूप भने बनिसकेको थिएन । कहिले सूर्य माथि त कहिले चन्द्रमा माथि भएको दुई त्रिकोण जोडिएको ध्वजा प्रचलनमा थियो । त्यति नै बेला नेपालको संविधान २ हजार १९ बनाउँदै गर्दा झण्डाको प्रसंग आयो । इञ्जिनियर शंकरनाथ रिमालले ऐतिहासिक झण्डालाई नै वैज्ञानिक रुपमा विश्लेषण गर्न सक्ने गरी गणितीय हिसाब निकाले । रातो भुइँमा निलो घेरा भएको, माथिल्लो त्रिकोणमा चन्द्रमा र तल्लो त्रिकोणमा सूर्य रहने गरी झण्डाको आकृति बनाए ।
विश्वलाई पूर्वीय दर्शन अनुसार फरक स्वरुपमा झण्डा बनाएका रिमालले सहिद गेट, जनकपुरको रामानन्द द्वार, पशुपतिको उन्मत्त भैरवको मन्दिर लगायत धार्मिक तथा ऐतिकासिक स्मारक समेत बनाएका छन् । कलाकार रिमाल कुनै घटना विशेषमा निर्माण गरिने स्मारक बनाउँदा समेत समयकाल फेरिँदा पनि त्यस परिस्थितिलाई जीवन्त राख्न सक्ने बनाउनुपर्ने मान्यता राख्छन् ।
नेपालको छुट्टै पहिचान हुने झण्डालाई वैज्ञानिक ढंगले एक रुपता दिएका रिमालले राजधानी बाहिर धेरै सहरलाई आधुनिक स्वरुपमा व्यवस्थित सहरको निर्माण गरेका थिए । यिनै रिमालले विभिन्न समयमा रचना गरेका कृतिलाइ आफ्नै घरमा प्रदर्शनीमा राखेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Опубликовано:

 

21 июн 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 6   
@manishbhandari918
@manishbhandari918 Год назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@vishnugautam4882
@vishnugautam4882 3 года назад
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
@saagartamu2294
@saagartamu2294 5 лет назад
Thank you sir
@Baristabhupi
@Baristabhupi 4 года назад
wow good sir
@kastupkhanal1752
@kastupkhanal1752 4 года назад
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- Год назад
Purbeli harukoy gahana nai ho. Ktmma basne newar harule chandra surya ko gahanaa kina nagayeko ? yesle k pusti garxa vane uniharu paxi matra guwahati bata nepal aayeko bukauxa. Nrpalko jun prachalanma raheko khas vasha pni purbeliharukai srijung xingthebe ko lipi ho. Varatma lagi nepali vasha banako prastai xa. Theba hamro mahadev Ho. Timiharu k vanxau uttar pauna sakxu ?//😮
Далее
❌Ему повезло больше всех #story
00:41
How did Bangladesh become Muslim?
11:07
Просмотров 1,9 млн
How to draw color Flag of Nepal easily
5:22
Просмотров 391 тыс.
❌Ему повезло больше всех #story
00:41