Тёмный

GH 128 || नेपाली झण्डामा चन्द्र सुर्य किन राखीयो ? || National Flag of Nepal || 

History in Nepali
Подписаться 198 тыс.
Просмотров 33 тыс.
50% 1

The national flag of Nepal is the world's only nation that is triangular in shape. It is a combination of triangular shapes which consist of the moon and sun each...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 128 || नेपाली झण्डामा चन्द्र सुर्य किन राखीयो ? || National Flag of Nepal ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #National_Flag_of_Nepal

Опубликовано:

 

9 апр 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 49   
@ashokkhadka2144
@ashokkhadka2144 Год назад
---------- सानो गोर्खा राज्यलाई विस्तार गर्ने महान् अभियान थाल्ने भनेका गोर्खा नरेश द्रव्य शाहका बंशज सोही गोर्खा राज्यका उत्तराधिकारी , दूरदर्शी अर्थात सफल कुटनितिज्ञ गोर्खा नरेश पृथ्वीनारायण शाहले आफ्नो पैतृक सानो गोर्खा राज्यलाई विस्तार गर्ने क्रममा गोर्खादेखि पूर्व कनकातिष्टा भित्रका विभिन्न राजा रजौटा अधिनस्थ मुलुकहरूलाई शाम, दान, दण्ड, भेदको नीती अवलम्बन गरी गोर्खा राज्यमा विलय गराएको सत्य इतिहासलाई यो देशका लालबुक्कडहरूले भए-नभएका अनेकौ बनावटी फुँदा जोडेर नेपाल एकिकरण कर्ता नेपालका राष्ट्र निर्माता, नेपाका राष्ट्रपिताको उपाधीले विभुषित छन् । तर उनै गोर्खा नरेश पृथ्वीनारायण शाहको मृत्युपछि उनैले शुरु गरेको गोर्खा राज्यको विस्तार अभियानलाई निरन्तरता दिदै गोर्खादेखि पश्चिम तर्फ सतलज काङ्गडासम्मका मुलुकलाई शाम, दान, दण्ड, भेदको नीती अवलम्बन गरी गोर्खा राज्यमा विलय गराउने उनकै विधवा बुहारी राजमाता राजेन्द्र लक्ष्मी देवी र छोरा राजकुमार बहादुर शाहलाई चै यो देशका लालबुक्कडहरूले के उपाधी दिन्छन ? गोर्खा राज्यको विस्तार शुरु गर्दै तिष्टासम्म आफ्नो बनाउने पृथ्वीनारायण शाह चै नेपाल एकिकरण कर्ता, नेपालका राष्ट्रनिर्माता हुन भने उन्ले कायम गरेको सीमाना तिष्टा नदीलाई यथावत राखी पश्चिम तर्फ काङ्गडा भित्रका भूभागहरूलाई अर्जन गरी विशाल गोर्खा साम्राज्य निर्माणको नेतृत्व र निर्देशन तथा सम्रक्षण गर्ने राजमाता राजेन्द्रलक्ष्मी देवी र राजकुमार बहादुर शाहलाई चै के हुन ? “कागले कान लग्यो भनेको सुनेर आफ्नो कानै नछामी कागका पछि दौडने” इतिहासविद तथा आधुनिक डिग्रीधारी विद्वान पण्डितहरूसंग यी माथि उल्लेखित विवरणलाई झुट्टा विवरण हुन भनेर प्रमाणित गर्ने कुनै रेडिमेड जवाफ पनि छ कि ? होइन भने यस्ता विषयहरुमा अध्ययन अनुसन्धान गरी विगारिएको इतिहासलाई सच्याउनु पर्छ भन्दै साँचो कुरा बोल्दा जिब्रो थुतिन्छ कि लेख्ता हातकलम हुन्छ ? अब उसो पनि “तै चुप मै चुप” गर्दै झुट्टा इतिहासलाई सत्य ठान्ने, सत्य मान्ने जस्ता कामहरू बन्द नगर्ने हो भने यो गोर्खा राज्यको निरन्तरता भएको यो देशलाई सम्रक्षण गर्दै आएका राजादेखि रङ्कसम्मका वीर/ वीराङ्गना गोर्खाहरूका सन्तान दरसन्तानहरुलाई सोभा दिन्छ त? त्यसैले आफ्ना पूर्वजहरुका योगदानको स्मरण गर्दै बिगारिएको इतिहासलाई मन वचन र कर्मले सच्याउने कामको थालनी गरौ भन्ने विनम्र आग्रहकासाथ सबै सबैमा, जय गोरखनाथ, जय गोर्खा ।। [प्रस्तुत छ गोर्खा राज्य विस्तारको नेतृत्व/निर्देशन/सम्रक्षण गर्ने माथि उल्लेखित तीनै जनाको फोटो]
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf Год назад
नेपालीभन्नाले नेपालको नागरिक हुनाले नरबहादूर भण्डारीलेआफूलाई नेपाली भन्दा नेपालका प्रम गिरिजाले काठमाण्डूमा तत्काल प्रेस कनफरेन्स बोलाई PTI( Business Express dec5,1991 मा नरबहादूर भण्डारी नेपाली होइनन् तर भारतीय हुन भनेको कुरालाई जनसमक्ष ल्याउन नदिएर त्यतिबेला गलत काम गरेको फल हो१३-०१-२०२३ कोsc को verdict हामी माथि पनि नेपालीकोलाक्षना लाग्यो तर हामीले सत्यलाई उजागर गर्ने सही नेतामा सूबास घिसिंगमा पायौ भण्डारी ले न सीट ल्याए न गोर्खाभाषानाम हाल्नु मानेर संबिधानमा केवल गोर्खाभाषानाम हाल्नु दिए/ १९५० र त्यसअघिका सरकारी दस्तबेज पाउनु भए सबै कुरा साफ हुने/ यो भिडियो ले पनि हेल्प गर्ला सिक्िममा गोर्खाशब्द पनि सरकारी प्रचलनमा थियोभनेर “ Senior advocate Nar Bahadur Khatiwada on sc verdict of IT exemption .? Sikkim Chronicle मा होला/
@Breathe989
@Breathe989 Год назад
Jaya nepal 🇳🇵
@sanamthapa60
@sanamthapa60 Год назад
Good news proud of nepal
@sureshthapamagar2137
@sureshthapamagar2137 Год назад
सर स्याङ्जा राज्य हरु को बारेमा भिडियो बनाउनु भए आभारी हुने थिए।
@gangagangakc5996
@gangagangakc5996 Год назад
जय नेपाल 🇳🇵
@khagendraneupane9643
@khagendraneupane9643 Год назад
जय नेपाल जानकारीको लागि धन्यवाद हजुर।🇳🇵🙏🇳🇵
@laxmithapa8056
@laxmithapa8056 Год назад
ठााााााााामााााााााााााममममह🇳🇵🇳🇵🌏️🕌🔔🕍🙏🙏🇮🇳👈️☝️☝️
@foodcultureadventure
@foodcultureadventure Год назад
द्वन्द्वकालमा पूर्व प्रधानमन्त्री देउबामाथी एकचोटि तत्कालीन विद्रोही माओवादीहरुले बीच बाटोमै एम्बुस थापेर आक्रमण गरेका थिए । त्यसको बारेमा एउटा एपिसोड बनाउनु न ।
@gyanendrabidari7855
@gyanendrabidari7855 Год назад
?😊😊
@rajendrashahi4656
@rajendrashahi4656 Год назад
Good job 👏 👍 thanks for information i love ❤️ May Nepal 🇳🇵 flag
@salmanak...1306
@salmanak...1306 Год назад
Wooow atti ramro janakari🇳🇵🙏j hos purakhaharule sansar kai euta matar farak jhanda banaye♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dilbhadur9520
@dilbhadur9520 Год назад
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bipstha
@bipstha Год назад
मलाई सरै मन पर्‍यो । धन्यवाद ।
@dilipchhetri3387
@dilipchhetri3387 Год назад
Great Knowledge thanks from lndia.
@ramakhadka668
@ramakhadka668 Год назад
Hamro ramro ra unique jhanda .
@ashokkhadka2144
@ashokkhadka2144 Год назад
विदेशीका कमारा बने, यो देशका ठालु। विदेशीसंगको मिलिभगतले, गोर्खालाई पारे आलु।। विदेशीले गोर्खा राजलाई,‘निपाल’(Nipal) लेखी दिए । राजारङ्क बाध्य भई, नेपाल मान्ने भए । गोर्खा सन्तानलाई बाध्य पारे, नेपाल/ नेपाली घोक्न । स्वदेशी-विदेशी एकै भए, गोर्खा शब्द मास्न । गोर्खा शब्द बन्धकी दिए, विदेशी खुसी पार्न ?। उकास्नेमा सरकार मौन छ, गोर्खा शब्द नै मार्न ?। विदेशीको हस्तक्षप भो ?, भन्दै लठुवा भुक्छन । यता भुक्छन् तर उता विदेशी लेखाई पूज्छन् ।। आफूभन्दा जान्ने सुन्ने कोही छैन भन्ने । उपन्यासका कथालाई इतिहास मान्ने । पत्याउनेले पत्याई दिन्छन जान्ने मान्छे ठानी। बनावटी कुरा प्रचार गर्ने, इतिहासविद् ज्ञानी।। गोर्खा राजको सरकारी समाचार पत्र ‘गोर्खापत्र’ को पहिलो अङ्क यसो भन्छ :- “जस का नाम का सम्बन्ध ले हामी हरू गोरखालि कहिए का छौ उनै गोरक्षकालि हरु को समझना गरी यो अखबार को प्रारम्भ गर्दछौ” । उही गोर्खा राजको "गोर्खापत्र" लाई "गोरखापत्र" बनाएपछि प्रकाशित श्री ३ महाराज भीमशमशेर जबराको इस्तिहार चै यसो भन्छ :- "..................अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम् ।" जय गोरखनाथ, जय गोर्खा ।। [ सत्य तथ्य जान्न चाहने भला सज््जनहरूले प्रस्तुत "गोर्खापत्र" लाई बनाएको "गोरखापत्र" का फोटोमा छापिएका विवरण गहिरिएर नियाल्दा हुन्छ]
@rajkumardotel132
@rajkumardotel132 Год назад
यो कार्यक्रमलाई विशाल धन्यवाद ।❤
@user-rf6jm3vk9z
@user-rf6jm3vk9z Год назад
झण्डाकोबारेमाराम्रोब्याख्या।
@dthapa3440
@dthapa3440 Год назад
Jaya pasupathi natha Jaya gorkha kirati harule Chandra suriya ankita ghanda6
@ashokkhadka2144
@ashokkhadka2144 Год назад
“पिठो विक्तछ बोल्नेको, भन्ने गन्थनमा परी, सत्य छाडी झुटै बोल्छन, हल्ला गर्छन थरि थरि।” (साभार लकाशको परिचय) । यो देशमा शाहबंशीय गोर्खा राजाहरूले २४० बर्ष शासन गरे भनेर लेख्ने बोल्ने यो देशका स्वनामधन्य डिग्रीधारी विद्वान् पण्डितहरूले शाहबंशीय गोर्खा राजाहरूको शासनकालको गणना गर्दा गोर्खा राज्यको स्थापना (शाके १४८१ कतै १४८२ सन् १५५९ कतै १५६० लेखिएको पाइन्छ ) गर्ने (१) द्रव्य शाह, (२) पुरन्दर शाह, (३)छत्र शाह, (४) राम शाह, (५) डम्बर शाह, (६) कृष्ण शाह, (७) रूद्र शाह, (८) पृथ्वीपति शाह, (९) वीरभद्र शाह, (१०) नरभूपाल शाहका छोरा अर्थात गोर्खा राज्यका ११ रौ पुस्ताका उत्तराधिकारी गोर्खा नरेश पृथ्वीनारायण शाह, जसले गोर्खा राज्यलाई विस्तार गर्न शुरु गरेका हुन, उनैलाई एक नम्बरको ठानी द्रव्य शाहदेखि हालसम्म अवछिन्न निरन्तरता रहेको गोर्खा राज्यका उत्तराधिकारी श्री ५ ज्ञानेन्द्रलाई गोर्खा राज्य स्थापना गर्ने द्रव्य शाहका २३ सौ पुस्ताका शाहबंशीय गोर्खा राजा नभनेर १३ रौ पुस्ताका नेपाली राजा हुन भनेर पिठो विकाउन खप्पिस बनेका लालबुझक्कडहरूले झुट्टो बोलेर हल्ला मच्चाउँछन किन ? पिठो विकाउने उद्देश्य भएका ढटुवारेहरूले झुट्टो हल्ला गरे भन्दैमा राजा /राजसस्थावादीहरूले सत्य कुरा बोल्नु पर्छ पर्दैन ? जय गोरखनाथ जय गोर्खा । [प्रस्तुत छ:- प्रथम एघारों र तेईसौं पुस्ताका गोर्खा राज्यका राजाहरुको फोटो]
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 11 месяцев назад
प्राचीन समयमा बौद्धमार्गीहरूले चन्द्र र सूर्य अंकित ब्यानर प्रयोग गर्दथे!
@sharmameerashivlaldangal9130
Aajaa Koo program ramroo chaa Thank you
@ramakhadka668
@ramakhadka668 Год назад
Very nice
@rameshtmg4705
@rameshtmg4705 Год назад
लामो भन ।
@tankasharma3302
@tankasharma3302 Год назад
thank you for information
@bilbahadurshrestha3785
@bilbahadurshrestha3785 Год назад
Excellent statement.
@devendrakhadk5878
@devendrakhadk5878 Год назад
जय होस्
@samratthapa5688
@samratthapa5688 Год назад
Make video about Surya bansa
@rameshpal8937
@rameshpal8937 Год назад
first comment
@Awesomepics57189
@Awesomepics57189 Год назад
💚💚💚
@priyakarn3729
@priyakarn3729 Год назад
sir tapaiko sound ra tapaiko video le itihas Janne iccha jagai dinchha dhanyawad
@tamsalingnetworknepal2705
@tamsalingnetworknepal2705 Год назад
Video presentation sabai ramro cha sir tara euta suggestion plz history bataune bela reference pani dine grnus . Kun source bata ho tyo pani sath mai vndai grnu bho bhane jhan ramro hune thyo .thanks
@samratthapa5688
@samratthapa5688 Год назад
Second Comment
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf Год назад
नेपालको झण्डालाई नेपालीको झण्डाभन्ने कि नेपालकोझण्डा. ? किनभने यदी नेपाली शब्दले नेपालको मात्रै छुट्टै राष्ट्रियता मा आधारित नागरिकता अर्थात नेपाल र नेपाली शब्द स्वाधीन रीज्योकोभन्न नसकिने स्थिति त दिनांक २० अगष्च १९९२ मा नेपालको प्रतिनिधिहरूको चाल ले नेपाली भारतीय संबिधानको अंग भयो र त्यसै दिन देखि नेपाल पनि ंभाषागत रूपमा आरतीय भाषिक राज्य बन्यो/ म
@PurnaRai-wo5ik
@PurnaRai-wo5ik 2 месяца назад
Chandra Surjaya hoina Surjaya Chandra hunu parthiyo. Yo jhanda rajako jhanda ho Ganatantra ayo paribartan hunu parchha. Thank you
@ashokghimire2293
@ashokghimire2293 Год назад
Jay Nepal🇳🇵🙏
@Limbu-em4jw
@Limbu-em4jw Год назад
नमस्कार सर
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Год назад
बौद्धमार्गी ले चन्द्र सूर्य अंकित ब्यानरको प्रयोग गरेका कालान्तरमा नेपालको झन्डामा अंकित हुनगयो!
@puranmalla7866
@puranmalla7866 Год назад
Butwal 4 Luxmi Nagar Lumbini!!!!!!!!
@harendraayer9830
@harendraayer9830 Год назад
नेपालको राष्ट्रिय झण्डामा कति कुना र कोणहरु छन?
@ramkumarwaiba867
@ramkumarwaiba867 Год назад
Buddha Murty Lai Brhmma Bishnu Mahadev Banai Manubadi Cacasia Bhagwa hrule Pahichan lukauna Mndir ko Jhanda lai Deshko Jhanda Ra Musalman Lai Raja Ra Braman hru purohit Darbar Karmachari Sanga Nastik Angrej hruko Sallabad Yojnabad Bata Sasan gardaj ayeko chhn
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Год назад
Waahiyaat ganjaagol bishleshan Galat byaakhyaa
@sharmameerashivlaldangal9130
TII BALEN lee afnaa KARIYAA karta ko jaket MAA NEPALI JANDA KOO NILOO COLOR GAYABB GARNEEE BALEN HUUN!!!! AANII NEPALI BHASA HATIYAA GARE KATHMANDU KOO APP ,,,,DEKHAPADIIE,,,,,,KINAA RAKHEEE???????
@sonamthapa1494
@sonamthapa1494 Год назад
bharat ko hindu raja prithivi raj chuwan le prayo gareko jhanda nepal ma prithivinarayan shah le prayog gareko ho
@mantojab
@mantojab Год назад
Hindu jhanda bra jasto jhanda
@sharmameerashivlaldangal9130
Aajaa Koo program ramroo chaa Thank you
@ptphostel2696
@ptphostel2696 Год назад
Very nice
Далее
Угадай МОБА 1 🥵 | WICSUR #shorts
01:00
Просмотров 614 тыс.
Угадай МОБА 1 🥵 | WICSUR #shorts
01:00
Просмотров 614 тыс.