Тёмный

जहाज ख से कै ठाउँबाट हेर्नुहोस् यस्तो भिडियो आयो। पाइलट मात्र बाच्न सफल भए ! Saurya Airlines 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 1,4 млн
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 991   
@KhadkaNyaupane-ov4cm
@KhadkaNyaupane-ov4cm 2 месяца назад
पुरानो थोत्रा जहाज नेपाल मा ल्यायर नेपाली जनता को बेहाल बनायका छन यि नेपाल का नेता भनौदा हरु ले 😢
@sajan8504
@sajan8504 2 месяца назад
Jahaj lai dos nadimna udaune ko pani hola cami camjori miseneri chij purano naya vanne hudaina ,k
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 месяца назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@bhupalkhatiwada9108
@bhupalkhatiwada9108 2 месяца назад
Jahanj haru 50 barsa bhayepani chalna sakxan
@shreeganesh198
@shreeganesh198 2 месяца назад
एस्ता नेता हरु लाई भोट दिएर जिताउने हामी नै मूर्ख हो अब को चुनाब म धेरै बिचार पुराउनु पर्छ नत्र फेरि पछुताउनु पर्छ
@MandiraBiswakarma-sc8gv
@MandiraBiswakarma-sc8gv 2 месяца назад
God sahe ho
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
जहाज थोत्रो भए यात्रु जोखिममा 😢 नेता थोत्रो भए देश नै जोखिममा 😮 मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏
@urmilatimsina7092
@urmilatimsina7092 2 месяца назад
भोज राज बाबु हिजो इन्द्रेणी आज ,दुर्घटनामा , पत्रकार पनि कत्ति कष्ट साथ खट्नु पर्दो रहेछ ।लौ सेवा नै धर्म हो, सके सम्म उद्दार गर्नु बेश हुने छ ।जय हो ,हरि ॐ।
@नयानौलोरमाइलो
यो युटुबेलाई त यस्तो कण्टेन कहाँ हुन्छ भनेर बसेको हुन्छ यस्लाइ पत्रकारिताको प थाहाछैन अर्काको बुडाबुडिको झगडा गाउका शोझा नानिबाबु बटुल्ने पैसा थुत्ने हो
@TondeGaming-q1t
@TondeGaming-q1t 2 месяца назад
यो पुरानो पिइलेन नेपाल मा ल्याएर नेपाली जनताको अाँखा छल्ने नेताहरु 😢 यस्तो कुरामा तिमीहरको ध्यान कैले जान्छ ????
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 месяца назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@Ajaymugarati
@Ajaymugarati 2 месяца назад
❤❤💘🌺😅😅😊🌹❤❤❤❤❤❤❤😊😊😊💪💪💘💘👍️👍️❤️❤️🏁😊😢😢😢❤❤😢😢**😊😊e🌺😊​@@RajanRaj-po9xr
@kajimanrai746
@kajimanrai746 2 месяца назад
सबै भन्दा पहिले सौर्य कम्पनी लाइ कारबाही गर्नु पर्छ किन बिग्रिए काे जहाज उडाइयो।
@RPS_OFFICIAL_CHANNEL
@RPS_OFFICIAL_CHANNEL 2 месяца назад
Ho sahi kura ho dai. ma pani saudi arabia ma airport ma kaam gari raxu tara yaha chara haru flight ma thokxan bhane jabba samma ma ramro sanga flight ko jach hundain taba samma flight udaundainan. tara hamro nepal ma bigreko flight pani jabar jasti udai raheka xan. thhukka xa neta haru lai.
@AzSamir10
@AzSamir10 2 месяца назад
Hello 😊😊
@rajkumarlolorajkumar6372
@rajkumarlolorajkumar6372 2 месяца назад
100%
@DadhiramKhanal
@DadhiramKhanal 2 месяца назад
हार्दिक श्रद्धाञ्जली राधे राधे हामिले के निउज मात्र हैन सुन्ने हो कि इ देश द्रोहि दलाल हरुलाई कारवाही हुने कानुन छैनहै
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 2 месяца назад
Sahi kura
@sanjanakhanal4193
@sanjanakhanal4193 2 месяца назад
हे प्रभु के भको यस्तो हरेक बर्ष दुर्घटना हुन्छत सरकार को ध्यानाकर्षण होस स्वर्ग बासी सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली 💐💐जोजो घाइते हुनुहुन्छ वाहाहरुमा सिघ्रस्वास्थ्य लाभ को कामना❤❤
@Runchee-kt3sr
@Runchee-kt3sr 2 месяца назад
गुडेर जाउ त्रिसुलिमा खसिएला भन्ने डर उडेर जाउ गन्तव्यमा पुगिन कि भने डर हे भगवान् के दशा आइलाग्यो बर्सै पिछे हामीजनताको ज्यान जान लाग्यो😢😢
@HemuPulami-x3l
@HemuPulami-x3l 2 месяца назад
नेता थ्रोत्रो कुहिएको budo हरु अनि जहाज पनि तेस्तै थ्रोत्रो budo हर अनि मर्ने भनेको नेपाली युवा हरु थुक्क मेरो देश ❤❤
@karki652
@karki652 2 месяца назад
सबैजना आ आफ्नो ठाउँमा संबेदनसिल हौ एकदमै अप्ठ्यारो अवस्था आएको छ र आउदैछ🙏🙏सबैको कल्याण होस 🙏। रक्षा गर्नुस पशुपतिनाथ🙏🙏
@SureshTamang-od4hv
@SureshTamang-od4hv 2 месяца назад
हाम्रो नेपालको पापी राक्षस बुद्धि भएको कर्मचारी पहिला देखि नै यस्तै हाे
@amarsinggole4775
@amarsinggole4775 2 месяца назад
कुन चै घातक नेताको हवाई जहाज हो यो तुरुन्तै कार्बाही गरियोस् 😢😢
@MilonLimboo
@MilonLimboo 2 месяца назад
सम्झिदा र देख्दा पनि मन भक्कानिन्छ😭बिचरा ति निर्दोष मृतक हरु प्रति भाबपुर्ण हार्दिक श्रद्धाञ्जली😭
@Gokrnabam
@Gokrnabam 2 месяца назад
सौर्य यीयर मात्र होइनन् सौरीय सिमेन्ट पनि तेस्तै हो।😢 बहिष्कार छ yसौर्य एयरलाइन्स
@sushil7567
@sushil7567 2 месяца назад
पापीसर्कार ।पापी गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट ❤❤जय नेपाल जय नेपालीलाई राजानैचाहीन्छ जय बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 месяца назад
Sad news 😔 😢 यि थोत्रा प्लेन , थोत्रा नेता सबैलाई आगो लगाऔं , हेर देश र जनताको हालत😢😢😢 सबैको राम्रो उद्दार गरौ 😢
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 месяца назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@postroom-y7q
@postroom-y7q 2 месяца назад
you are right
@anjanlamichhane2123
@anjanlamichhane2123 2 месяца назад
एरपोर्ट जस्तो ठाउँमा तुरुन्तै दमकल पुग्न सक्दैन भने अन्य ठाउँमा आगलागी हुँदा त के नै हुन्छ र ? दमकल चलाउने व्यक्ति त त्यहाँ जतिखेर पनि २४ सबै घण्टा पानि भरेर तयारी अवस्थामा रहनु पर्ने । कहाँ गएर के गरी बसेको थियो होला। त्यसैले धेरै जनाले ज्यान गुमाउन पुगे। यस्तै छ हाम्रो देश नेपाल ।
@AcharyaBabu-suresh
@AcharyaBabu-suresh 2 месяца назад
विमान मर्मत गर्नका लागि भनेर पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाँज काठमाण्डौं त्रिभुवन विमानस्थलबाट उड्दै गर्दा धावनमार्गमा चिप्लिएर दुर्घटना भई अहिले सम्म १८ जनाको निधन भ‌ैसकेको खबरले साह्रै मर्माहित छु । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली/परिवारजनमा गहिरो समवेदना।😭
@rajkumarlolorajkumar6372
@rajkumarlolorajkumar6372 2 месяца назад
खटारो जहाज भय पछि यस्तै हो सबै पुराना जहाजहरु खारेज हुनु पर्यो तत्काल
@RazGurung-x4k
@RazGurung-x4k 2 месяца назад
सोकाकुल परिवारमा धैर्य धारण प्रकट गर्दछु😢😢😭😭🙏
@srijnagurung3544
@srijnagurung3544 2 месяца назад
Haardhik sradjaanjali sabai mrit atmaharu ley shanti paaun🙏🙏🙏🙏🙏 Gaaitey prati agrim swasthya laav ko shuvakamana🙏🙏🙏
@Hukkeeee_Shorts
@Hukkeeee_Shorts 2 месяца назад
सारै दुःख लाग्यो 😢❤
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d 2 месяца назад
🥲🥲😭😭😭हार्दिक श्रध्दाञ्जलि मिर्तक हरु को बैकुन्ठ को बाश होस 💐💐💐🙏💐
@MayaGutam-j3g
@MayaGutam-j3g 2 месяца назад
पढेलेखेका युवाहरु सिध्याउने चाल हो यी पापी नेताहरु ले पुराना कवाडी समान खरिद गर्ने
@gomabista9819
@gomabista9819 2 месяца назад
बिग्रेको जहाज थाहा पाउदा पाउदै किन उडान गर्नुपर्ने भगवान
@krishnaranamagar3463
@krishnaranamagar3463 2 месяца назад
नेपालको थोत्रो नेताहरूलाई नै फाल्नुपर्छ पहिला अनि यस्तो दुर्घटनाहरू धेरै कम हुन्छ।😢😢😢rest in peace
@tulshathapa5703
@tulshathapa5703 2 месяца назад
नेपाल मा बच्ने थिय होलान् जे कुरामा नि ढिला सुस्ति हुन्छ अनि सबै मरिहाल्छन भगवान उहाहरुको परिवारमा धर्य धारणको क्षेमता दिउन 🙏🙏🙏
@nitaraut3710
@nitaraut3710 2 месяца назад
मृत्यु आत्माहरुमा हार्दिक श्रद्धाञ्जली! घांइतेहरुमा छिट्टै निको होस।
@bishalgrg8410
@bishalgrg8410 2 месяца назад
नेपालका नेता र नेपालका जहाज एउटै हुन
@karan1322
@karan1322 2 месяца назад
Kina यस्तो हुन्क्ष k हाम्रो नेपाल मा कोइ पहिरु bat कोइ gadi bat 🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🤲🤲🤲 hy वागवान. रक्षा गर्नु होस् na 😭😭😭😭😭😭
@nawarajrai3935
@nawarajrai3935 2 месяца назад
Aab yestai ho hjr bhot masu r bhatma yesto na bhar k hunu aaru😢😢
@Amritofficial2
@Amritofficial2 2 месяца назад
भाेट दिएर सत्तामा पुर्याउने जनता यसरी सक्दै छ नेपाल सरकारले😢😢😢
@khimkhamcha5219
@khimkhamcha5219 2 месяца назад
Khadka Oli Nepal ko panauti PM ho
@Nanugirl-5
@Nanugirl-5 2 месяца назад
Yes
@minagurung3977
@minagurung3977 2 месяца назад
हे प्रभु!!!खाली दुःखको खबर मात्र सुन्न पर्ने
@amrithsaharu
@amrithsaharu 2 месяца назад
so cad❤ यो नेपाल सरकारको आध्यान होस् भन्न चाहन्छु
@kamalblon1102
@kamalblon1102 2 месяца назад
हार्दिक श्रद्धाञ्जली। सबै मृतकहरुको पवित्र आत्माले स्वर्गमा सँधै शान्ति र अमर जुनी पाउन्। पाइलट ज्यूले पुनर्जन्म पाउनु भो, ।🙏🌻
@rrr4570
@rrr4570 2 месяца назад
पाइलोट मनिस ले पिलेन छाडेर हाम फालेको हो, नभए कसरी बाच्न सग्छ पाइलट ? दुनियामा यात्रु बाचेको रेकर्ड छ तर पाइलट बाच्नु यो पहिलो घटना हो र यो एयर लाइन कम्पनिको बिरुद्ध हो यो हुनै नसग्ने घटना हो, पाइलट माथी अब कस्तो कार्बाही गर्छ हेर्न बाकी छ ।
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq 2 месяца назад
नेपाल मा धेरै जाहाज दुर्घटना हुनको कारण बिदेशी हरूले चलायका पुराना जाहाज रंग रोगन गरेर ल्याउनु नै हो यस्का जिम्मेवार देशका भ्रस्ट नेताहरू हुन बिग्रेको जाहाजमा सवारी हाले वाफत सौर्य कंपनी लाई कार्बाइ होस
@Utuber111
@Utuber111 2 месяца назад
जनतालाइ मार्नलाइ थोत्रा जहाज अनि बाटो थोत्रो सबै यस्तै सड्यन्त्र हो नेताको😢😢
@magartilak7975
@magartilak7975 2 месяца назад
Bhojraj first reporter good information for society
@gangabhujel6723
@gangabhujel6723 2 месяца назад
बुढा थोत्राहरु मन्त्री नेता भएको नफापेको हो पापिहरु ईनिहरुनै पर्नुपर्ने दुर्घटनामा😠 सिधा सादा निर्दोष जनताहरुले मात्रै ज्यान गुमाउनु परेको छ😢 अझै के के हुदै जाने हो सुरक्षा भन्ने कतै नहुने भो😌
@RituGhartimagar-j7g
@RituGhartimagar-j7g 2 месяца назад
किन जहिले पनि दुर्घटना को खबर मात्र सुनिन्छ 😢😢😢😢😢
@sabikamanandhar9405
@sabikamanandhar9405 2 месяца назад
पड्कनुभन्दा अगाडिधुवाँआउँदा नै पाइलट निस्केको रहेछ
@pabitragurung8619
@pabitragurung8619 2 месяца назад
होइन हाम्रो देश मा किन यस्तो भइरहको छ विचार रिप बुद्ध भूमिमा बास होस् 🙏🌺🙏🌺🙏🌺🙏🌺
@KiranMagarvlogs9808
@KiranMagarvlogs9808 2 месяца назад
😊thankyou for 100 suscribe sabai nai thankyou plzz Keep supporting me sathy haru😊
@lalbudhathoki1817
@lalbudhathoki1817 2 месяца назад
राम्रो News कहिले सुन्न पायका छौ र हामी नेपालीले😢😢दुःखद खबर!
@DeepaPathak123
@DeepaPathak123 2 месяца назад
यी सबै नेतालाई प्लेनमा हालेर एकै चोटि मार्ने दिन कहिले आउला
@ravitamang6702
@ravitamang6702 2 месяца назад
यो प्लेन कम्पनी लाई छिटो भन्दा छिटो कर्बही होस।सम्पुर्ण मृताक हरु को चिर सन्ती को कामना ।हर्दिक श्रद्धाञ्जली 😢
@chhabibudhathoki4124
@chhabibudhathoki4124 2 месяца назад
पुरानो थोत्रा जहाज नेपाल मा ल्यायर नेपाली जनता को बेहाल बनायका छ्न नेपाल सरकार लाई नै फासि दिनु प्रछ❤❤❤❤😂
@RajendraPuri-n3d
@RajendraPuri-n3d 2 месяца назад
Good patrakar I like your reporting
@chhulemipinasa1799
@chhulemipinasa1799 2 месяца назад
जब देशको प्रधानमन्त्री केपी ओली हुन्छ देशमा कहिले हेलिकप्टर त कहिले हवाईजहाज दुर्घटना हुन्छ। यस घटना बाट पुष्ठि हुन्छ कि प्रधानमन्त्री केपी ओली एक नम्बरको लोदरे अलाछिना हुन् ।
@RituRitugurung-q6y
@RituRitugurung-q6y 2 месяца назад
हे प्रभु सारै दुःख त घटना बिचरा उहाॅ हरु को आत्मा ले सान्ती मिलोस हार्दिक श्रद्धाञ्जली
@MaiyaNepal-lm2rs
@MaiyaNepal-lm2rs 2 месяца назад
सारै दुःखद घटना नेपालमा पिलेन नचलाय पनि हुने थियाे हे भगवान
@BharatSaud-bj3fy
@BharatSaud-bj3fy 2 месяца назад
नेपाल को जनसंख्या का बाट बढ्नु घटना मात्र हुन्छ हाम्रो देश नेपाल मा😢😢😢😢
@BineshDawadi
@BineshDawadi 2 месяца назад
Yo deshma jogi raja navayasamma yastai ho, Jay hos pravuko Lila.
@abilaldevkota9084
@abilaldevkota9084 2 месяца назад
सम्पूर्ण ज्यान गुमाउने मानव भाब लाहि हार्दिक श्रर्दाञ्नजलि नेपाल सरकार लाई भन्न चाहान्छु प्रचण्ड सरकार भयो र त्रिसुलि भटना भयो को हो हाम्रो केपि वलि सरकार भयो भने घटना नै हुदैन भन्ने सारकार का माननिय काँछन अहिले उन लाई पनि श्रर्धाञ्नजलि
@UmaThapa-d5l
@UmaThapa-d5l 2 месяца назад
सारै दुःखद घटना मृत सबैमा हार्दिक श्रद्धाञ्जली
@akashlimbu6649
@akashlimbu6649 2 месяца назад
पार्टीगत निरंकूशताको बिकल्प प्रतक्ष प्रधानमन्त्री हो यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई
@manishabista2495
@manishabista2495 2 месяца назад
Om
@sapna0525
@sapna0525 2 месяца назад
बिदेश मा युज गरिसकेका थोत्रा प्लेन हरु नेपाल ल्याउदै जन्ता को जिवन सङ्ग खेलवार्ड गर्ने दिन दहाडै लुट्ने सोजा साजा जन्ता हरु लाइ बिग्रेका प्लेन हरु चलाउन बन्द गर सरकार तृसुलि को घट्ना ले अहिले पनि जन्ता हरु रोहि रहेका छ्न केहि दिन नबित्दै आज प्लेल दुर्घट्ना यस्को जिम्मा राज्य ले लिनु पर्छ मेरो बुझाइ😭😭😭😭
@dacreations8368
@dacreations8368 2 месяца назад
हाम्रा प्रतेक यात्राहरू नै काल बनेर आउने उद्धार गर्न ज्यानको बाजी लगाएर धाउने मानविय त्रुटी रोकथाम गर्न नसक्दा आज हामी नै खुसि लुट्दै कहिले हाम्ले चेत पाउने ॥ पीडाको भार पीडा भोगेकैलाई बढी महसुस हुन्छ । दुर्घट्नाको कारण जाच अनुसन्धान होस दृर्घकालीन रोकथाम हरेक दुर्घट्ना न्यूनिकरणमा हाम्रो चेतना जागोस प्रभु 🙏 घाइते क्याप्टेनको सिग्रस्वास्थ्य लाभको कामना गर्दै दुर्घट्नामा परि मृतुवरण गर्नेहरू प्रति भारी मनले बिदाइ ! हार्दिक श्रद्धान्जली !!
@birendrathapa9009
@birendrathapa9009 2 месяца назад
Jahaj pane purano neta haru pane purano tehi vayera yestai hunxa xya mero desh😢😢😢😢😢
@kpchapagain6977
@kpchapagain6977 2 месяца назад
नेपालमा हवाई जहाज दुर्घटना हुनुकाे प्रमुख कारण बिदेशमा २०/३० बर्ष चलाई सकेपछि त्यासलाई रङ्गराेकन गरेर नेपालमा ल्याएर चलाउनु नै हाे याे सब सरकारकाे कमजोरी हाे ? मृतक प्रती हार्दिक श्रद्धाञ्जली घाइते चालकलाई स्वास्थ्य लाभकाे कामना ।।
@umakarki182
@umakarki182 2 месяца назад
अब नेपाल मा जाहाज मा सफर गरन जोखिम छ अब नेपाली जनता केमा सफर गरनि त यो कस्को कमि हो हामी जनता ले बुझनु पर्छ
@bhandaridipak
@bhandaridipak 2 месяца назад
हाम्रो नेता हरु ले पैसा भरी आफू ले मिलेर खान्छ्न खटरा हवाइ जहाज ल्यार र हामी नेपाली हरु लाई अकाल मै मृत्यु को मुख मा पुराउदैछ्न पहिले चाहिँ हवाइ जहाज मा पानी हाल्नु पर्ने घाइते भयको केही मान्छे बाच्न सक्थे कि बिचारा 😭😭😭😭😭
@john-xettri8921
@john-xettri8921 2 месяца назад
यो दुर्घटना सन्कास्पद छ राज्निती को खेल हुनु पर्छ
@balrambhattarai2130
@balrambhattarai2130 2 месяца назад
देश चलाउने हरुको लापरबाही हो सबै । पुराना थोत्रा जहाज ल्याउछन
@KaiHink-n1h
@KaiHink-n1h 2 месяца назад
यो दुर्घटना मा कपी ओली र पुरानो प्लने किने नेता चाहिँ हुनु पर्ने 🤬😡 विचार निर्दोष ले आफ्नो ज्यान घुमाउन पुग्यो आत्माले शान्ति पाओस् 🙏 rest in peace 😢
@pabitrabhandari9164
@pabitrabhandari9164 2 месяца назад
हरे राम भगवान् अत्यन्तै दुखद घटना 😭😭😭😭
@dilakkaucha5431
@dilakkaucha5431 2 месяца назад
जहाजमा भ्रस्ताचार गरेर ल्ाएको थोत्रो जहाज यस्तै हुन्छ, हामी सर्बसाधारणको ज्यान गयो, प्लेनवालालाई भाग्य खुल्यो, ईन्स्वरेन्स् गरेको छ नयाँ जहाज कीन्ने पैसा पाई हाल्छ, मृतकहरु प्रती हार्दीक श्रद्धाञ्जली
@RajanBohara0
@RajanBohara0 2 месяца назад
Bhojaraj dai bhagawan hun k vanu 😢❤❤❤❤
@sherkhadka2126
@sherkhadka2126 2 месяца назад
यार आफै इन्जिनियर आफै पाइलट अलिकती किन न बुझेको जहाज को हालत यस्ता प्राबिधिक साप हरु गुमाउनु परेको पीडा
@Sambhubahadur-yf1wj
@Sambhubahadur-yf1wj 2 месяца назад
दोलखा भिमसेन लाई पसिना आउनु को कारण यही हो अस्थी😭😭😭
@gopalrana9954
@gopalrana9954 2 месяца назад
हैत हजुरले के भन्नुभएको बाहिर नै अरु बाहिर काे घर र मानवीय क्षति हुने थियाे यदि विमानस्थल भित्र नलेगेकाे भए पत्रकार हरु हुजुरहरुले बुझेर बाेल्नु पर्छ
@sudiptmg3335
@sudiptmg3335 2 месяца назад
मिर्त आत्मा को स्वोर्गमा बास होस घाइते को सिघ्र स्वास्थ लाब को कामना
@Ans_Anshika_official
@Ans_Anshika_official 2 месяца назад
एउटा मुख्री कुरा एयरपोर्ट काठमाडौ भित्र होईन बहिरा बनाउनु पर्छ ।अरु देशको एयरपोर्ट हारु छुट्टै बनाएको हुन्छ
@durgapandey934
@durgapandey934 2 месяца назад
जमिन बाट हिंड्ाेेेे बाटो तेस्तो छ आकास बाट उडाेेेे ....😭😭😭😭 साला चोर नेता हरुकिन पर्दैनन्😡😡😡
@KG-blog10
@KG-blog10 2 месяца назад
सरोई दुखत खबर 😢 मिर्तक उहा हारु को आत्मा ले शोर्ग मा बास पाउन 🙏
@YädåvCK-N
@YädåvCK-N 2 месяца назад
🔥पुरानो जहाज नेपाल मा ल्यायो उडाउछ अनि नेपाली जनतालाई मारेर यो नेताहरु अाफ्नाे घर मा मजाले बसेको रहेको छ🔥💯
@BinduSunar-c4y
@BinduSunar-c4y 2 месяца назад
ए बरैई अस्ति त्रिसुली मा तेत्रा जना मोरे आज यस्तो फेरी कति का बाबु आमा कति का बाल बच्चा हरु बिचलि😢😢😢
@netrabahadur7576
@netrabahadur7576 2 месяца назад
जय श्रीराम ! सारै दुखद अबस्था !!
@saradsilwal1615
@saradsilwal1615 2 месяца назад
यी सुनिल के सि चाहिँ माननीय भन्न सुहाउदो मान्छे रेछन जनतको दुख सुखमा सधै उपस्थिति जनाउनु हुन्छ
@RajKumar-fr6wm
@RajKumar-fr6wm 2 месяца назад
हामी जनता हरु अन्धभक्त भएर काङ्ग्रेस एमाले लाई भोट हालेर जिताउनुको नतिजा हो यो ।अब सबै जनता सचेत हुन जरुरी छ।हाम्रो लाई भन्दा राम्रो नेतालाई छानौ।सम्पुर्ण मृतक आत्माहरुप्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢।
@Saugatsapkota3
@Saugatsapkota3 2 месяца назад
यो त नेपाल को नर्मल कुरा हो सधैं हुने नौलो कुरा होइन 😢
@Darpanmagar2468
@Darpanmagar2468 2 месяца назад
हे भगवान घरीघरी नेपालमा यस्तो घटना कति हुन्छ 😭😭😭😭😭😭
@shantibaral6769
@shantibaral6769 2 месяца назад
साहै दुखद खबर क हुन लागेकाे हाे कहिले बस दुघटना कहिले जाहाज दुघटना क सुन्न परेकाे हाे।
@ryanpariyarofficial
@ryanpariyarofficial 2 месяца назад
नेपाल का सबै जनता यि थोत्रा जहाज र बाढी पहिरो बाट नै सकिने भएँ कैले बन्छ हाम्रो देश नेपाल 🇳🇵 कैले सम्म यसरी मर्ने हामी जनता 😢😢
@purushottamp9947
@purushottamp9947 2 месяца назад
नेताले खतम पारेको देशमा यस्तै हो जहाँ पनि दुर्घटना ,
@RajankumarAdhikari
@RajankumarAdhikari 2 месяца назад
घाइते क्याप्टेन लाइ सिघ्र स्वास्थ्यलाभको कामना र मृतक प्रति हार्दिक श्रद्धाञ्जली
@sitamaya3064
@sitamaya3064 2 месяца назад
मान्छे सबै मोरन सक्नेभयो घट्नै घटना जतिखेर पनि😢😢😢
@khatrichhetri837
@khatrichhetri837 2 месяца назад
पूराना जहांज ल्यांऊने नेतालाई जलांऊनू पर्दछ 😊😅
@rajkumartamang7725
@rajkumartamang7725 2 месяца назад
Hamro deshko awastha he vagawan 🙏🙏 Hardik shraddanjali😢😢
@krishnagurung8546
@krishnagurung8546 2 месяца назад
नेपालीको उपलब्धि 😭😭😭
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 месяца назад
41 बर्ष पुरानो कबाडी जहाज कुन नेता को हो 4,5 जना नेता नमारे देस मा यस्तो हुन्छ
@paschimetoll.
@paschimetoll. 2 месяца назад
Very good
@ApsaraPandey-ex7qx
@ApsaraPandey-ex7qx 2 месяца назад
सारै दुखकाे खबर
@tattigamer884
@tattigamer884 2 месяца назад
हे भगवन के भयो यस्तो हरेक साल यस्तइ भयको छ कठइ जन्ता पुराना पेलेन लियर चलाउनेलाइ कारबाही हुनुपर्छ
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro 2 месяца назад
So sad news.Yo thotro jahaj bhaera yesto hune ho hamro Nepal ma
@lokeshbhandari2306
@lokeshbhandari2306 2 месяца назад
पुरानो सदे गलेका थोत्रा पलेन् चलाउँदा जनता को हालत पर्ने देश का धमिरा चोर् हरु ले घटना भो
@tekbahadurrai359
@tekbahadurrai359 2 месяца назад
केपि ओलि प्रधानमन्त्री भयेपछी पलेन दुर्घटना भयो यो राम्रो होइन । यो सरकार मा मन्त्री हारु धेरै अपाराधी भयेको काराण्ले हो यो घट्ना ब्जएको हो।
@gopalrana9954
@gopalrana9954 2 месяца назад
भाेज,ाज थापा जि 1998 काे सउडि अरेविया र कजाकिसटानकाे जहाज करस भारत काे दिल्लीबाट उडेको हरियाणकाे जगाधरिमा दुर्गतना गराउनु अावाडि वाला ठाउँ ( अावाडि) यानि घर,जनसंख्या हरुलाई बचाउनु हाे
@HarikumarGole
@HarikumarGole 2 месяца назад
2081 साल मा धेरै घटनाक्रम निरन्तर भैरहेकोछ 😢
Далее
moto tag - AirTag для Android
00:47
Просмотров 589 тыс.
Mübariz İbrahimovun atası vəfat etdi
00:14
Просмотров 150 тыс.
Is Balen Doing Good as a Mayor?
27:56
Просмотров 338 тыс.
moto tag - AirTag для Android
00:47
Просмотров 589 тыс.