Тёмный

जाडोमा पछ्यौरी ओढाएको सम्झदै Nita Pun VS Bimal Raj Chhetri | Chha Fula Banaima Live Dohori - 109 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 696 тыс.
50% 1

सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका निता पुन मगर बिचको निकै रमाईलो दोहोरी वरिष्ठ गायक खड्क गर्बुजाको लय छ फुल बनैमा प्रस्तुत गरेका छौँ
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
🎼 Original Song by: Chha Fula Banaima
=======================================
Special Thanks : Khadka Garbuja
=======================================
#Bimalraj_Chhetri #Nita_Pun_Magar #Sarangi_Sansar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part - 109
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Bimalraj Chhetri
VS
🎤 Nita Pun Magar
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Lekhnath BK
Supporter Female Singer :
🎤 Kalika Roka
🎤 Pratima Bishwakarma
🎤 Bimata Gharti Magar
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Ghem Thapa - Pyuthan
♬ Flute : Purna Thapa - Myagdi
♬ Madal : Prabin Gharti Magr - Pyuthan
♬ Madal : Siva Anurag- Dhading
Technician Team :
🎥 Camera
🎥 Sunil BK
🎥 Tarakanta BK
🎥 Edit :
🎥 Tarakanta BK
♬ Recordist/Mix :
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.tufannews.com
Subin Adhikari
All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 733   
@padam-udgadi4145
@padam-udgadi4145 4 года назад
आहा यो पो दोहोरी शब्द र कथा मिलेको, ४ पटक सुने धित मरेन, लुगा धुनै बिर्सेछु, मेरो भावना बुझेर आए जस्तो आजको दोहोरी,कमल ज्यू अन्तर हृदय देखि सम्मान छ सारंगि संसार लाइ, हुनत प्रदेशको दैनिकि सधैं खिन्न र तनावग्रस्त बनेको हुन्छ,आज निकै मन गरुङ्गो भएको थियो, एक छिन युट्युब हेरे,आहा शालिन्ता र स्वरमा मधुरता ले भरिएका मिठो स्वरका धनी बिमलराज क्षेत्रि र निकै शालिन मिठो स्वर कि धनि निता पुन मगर को साँच्चै हो जस्तो गराउने प्रस्तुति ले मन हलुका बनायो, हृदय देखि धन्यवाद सहित उच्च सम्मान छ, बिशेष धन्यवाद सारंगी संसार परिवार ।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏धन्यवाद
@SarangiSansar
@SarangiSansar 4 года назад
सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका निता पुन मगर बिचको निकै रमाईलो दोहोरी वरिष्ठ गायक खड्क गर्बुजाको लय छ फुल बनैमा प्रस्तुत गरेका छौँ लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏🙏
@nishmarana3224
@nishmarana3224 4 года назад
@@NitaPunMagarsinger is
@rajkumarthapachhetri1705
@rajkumarthapachhetri1705 4 года назад
राम्रो छ हजूर
@Thepinkangrybird
@Thepinkangrybird 4 года назад
Goid to seeu both
@prembk1801
@prembk1801 4 года назад
wow..damii.lagyo.dohori.akdam.man.paryo.
@sunilmagar4746
@sunilmagar4746 4 года назад
अस्लि दोहोरी भनेको यस्तो हुन्छ पछि आइरा को जेनिरेसोन हरु ले सिक्न परो सपोइ त तेस्तो छैन्न तर कोइ कोइ कोइ ले यो दोहोरी हेरेर सुनेर सिक्न जरुरी छ इस्टाट बाट कै पनि अस्सिल शब्द इउज नगरी दोहोरी अन्ते गर्नु भाको छ क्या मजा आयो धेरै धने वाद निता दिदी अनि बिमल दाइलाइ
@mohanmagar6488
@mohanmagar6488 4 года назад
दोहोरी भनेको यस्तो हो अहिलेका दोहोरी घरपरिवार सङ्ग हेर्न लाएक छैन सलाम दाजु दिदी लाई 👏👏🌺🌺
@kamalchhetri8739
@kamalchhetri8739 4 года назад
के लेखु म निशब्द छु 😭पहिला का दोहोरी भनेका यस्ता हुन्थिए आज भोली सवै लोक संस्कृती लाइ भुलेर रर्‍याप रिमिक्स या उ भनेर गीत गाउदा हाम्रो पुरानु लोक सङ्गित हराउदै गको छ यसरिनै सबै मिलेर पुरानी लोक दोहोरी लोक भाका मारुनी सुरठी झ्याउरे लोभ हुदै गयका छन । अब सारङ्गी सन्सारमा बिमा दिदि सर्मिला गुरुङ लक्ष्मी न्यौपाने जस्ता कलाकार हरुको दोहोरी सुन्न आतुर छ बधाई छ सा.सङ्सार परिवार लाई 🙏🙏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏
@nirojgiri2855
@nirojgiri2855 4 года назад
Hjr पनि जानुहोला सारङ्गी संसार मा खेम sir
@ritauprety1491
@ritauprety1491 4 года назад
Geet bhneko ta ysto po ho ta
@monikamagar1821
@monikamagar1821 4 года назад
O
@roshankarki5039
@roshankarki5039 4 года назад
48
@kalikaonlinetv3525
@kalikaonlinetv3525 4 года назад
आहा कति रमाइलो आनंद आयो आदरणीय अग्रज दाजु बिमल राज क्षेत्री अनि साथीहरुको उत्कृष्ट आवाज सङै तरङ्गित धुनहरुले मन आनन्दित तुल्यायो अझै यस्मा बजाईएको मादलुको ताल ले त झनै जुरुक्कै उढेर नाचु नाचु बनायो ।कानमा earphone राखेर मन मनै मजाले नाचियो सारङी सन्सारको आजको मादलुको ताल उत्कृष्ट लाग्यो सारङी सन्सारले यस्तै उत्कृष्ट प्रस्तुति दिइराखोस ।
@krishnabasel5839
@krishnabasel5839 4 года назад
बिमल राज क्षेत्री ज्यू को यो दोहोरी मा स्वर सब्द सैली हाउभाउ ले जति हेरेपनि हेर्न मन लाग्यो अत्यन्तै आनन्दीत बनायो सम्मान छ ।
@Jyoti555_
@Jyoti555_ 4 года назад
मेराे मनपर्ने दिदी हाे निता पुन दिदिलाई देख्दा नै लाईक गर्छु युट्युब भिडियाे त ।एकपटक दिनमा दिदिलाई नहेरि चित्त बुझ्दैन।😘😍
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏tHanku
@tekbdrg.c.6025
@tekbdrg.c.6025 4 года назад
@@NitaPunMagarsinger ु
@amarsuseli8134
@amarsuseli8134 4 года назад
मेरो तिरनि आउनुहोला है हजुर
@नरुराम्जालीमगर-न2ष
म पहिलो पटक काठमाडौ आएको थिए अनि काठमाडौ बाट गाउँ फर्कने बेलामा नयाँ बसपार्क बाट बस चधियो मेरै छेउमा एकजना अरबे लाहुरे पनि छुट्टि आएका रहेछन भदौ महिना थियो र दिनभरि ठूलो पानी परेको बसको झ्यालबाट बाहिर मौसम यस्तो थियो केहिपनी देखिदैन थियो तरपनी अरबे लाहुरे दाईले यै गितको क्यासेट किन्नु भएको रहेछ गुरुजिलाई यो गित लगाउनु भनेर दिनु भयो र दिनभरी बसमा सुन्दै गैइयो त्यो लाहुरे दाइ बाग्लुङको हुनुहुदो रहेछ यो गित भुब मन परेको थियो तर लाहुरे र म छुट्टिनु पर्ने समय आउदै थियो किन भने म म्याग्दी जानू पर्ने उहाँ बाग्लुङ जानू पर्ने हामी मालेढुंगा बाट छुट्टिनु पर्ने थियो र यो सम्झेर मन मनै नरमाइलो लागि रहेको थियो किन भने यी गित सुन्न नपाउने भयो भनेर हामी नौडाँडा काटेर कुशमा बजार पुगि सकेका थियौ तर चुवा भन्ने ठाउँ मा पहिरो गएर बाटो बन्द भएछ हामी कुशमा बजारमै बाँस बस्नु पर्ने भयो र संयोगले ती अरबे लाउरे दाइ संगै एउटै भत्तिमा बस्ने भैइयो र क्यासेटमा यो छफुल बनैमा भन्ने गित आज रात भए पनि सुन्न पाईने भयो मेरो त मन खुशी भयो लाहुरेसंग संहै बसेर रातभरी पनि यो गित सुनियो,यो गित मलाई कम्ता मन परेको गित होइन तर नढाँती भन्नू पर्दा यो गित कस्ले गाएको भन्ने मलाई थाहा थिएन तर यो गित त हाम्रै खड्ग दाजु र बाग्लुङको निता जिले गाउनु भयो रहेछ झन खुशी लाग्यो . Bimal ji ra nita ji अझ प्रगतिको कामना छ , काम बाट थाकेर आएको भएपनी 2/3 पटक हेरेर/सुनेर सुतियो good nite🙏🙏
@milanpunmagar2004
@milanpunmagar2004 4 года назад
हिडे पनि जन्मेको गाउँ देखि सम्झिरहन्थेँ बिरानो ठाउँ देखि! आफु पनि बिरानो ठाउँमा भएकोले होला यो शब्दले मनै छोयो। धेरै पछि निता दिज्युको दोहोरी हेर्ने मौका मिल्यो। धन्यवाद सम्पूर्ण कलाकारहरु र सारङ्गी संसारलाई।🙏🙏🙏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏
@bimalchautari4925
@bimalchautari4925 4 года назад
नमस्कार म बिमलराज क्षेत्री ,सम्पुर्ण शुभचिन्तकहरु प्रति हृदय देखि हार्दिक नमन ।।
@madhavnepal2532
@madhavnepal2532 4 года назад
धन्यवाद ! सधै लानि ल्याउनि छोडेर विषय परिबर्तन गर्नु भको मा ! सार्है राम्रो भाका अनि शब्द चयन ! खुब मज्जा आयो धन्यवाद फेरि पनि सम्पुर्ण टिम लाइ ! अर्को पटक तिजको पुरानो पुरानो गायिकाहरुको गितहरु सुन्न पाइयोस ! जसले मौलिक पुराना वास्तविक गितहरुको याद मेटाओस र साच्चै तिज आको अनुभब होस !
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
सबैलाई नमस्कार गित गाउदै जादा कैले भावुक कैले रोमान्टिक भैदो रैछ,सबै कुरा सोचेको जस्तो हुदैन,यस्तो सब्द भन्नू पर्ने भन्ने लाग्छन,यो भनेको लाइभ दोहोरी हो जति जनाले हेर्नू सुन्नु भयो सबैलाई धेरै धन्यवाद यो गित गाउदा म धेरै भावुक बनेको ले मेरो मुहारमा हासो कम देखिएको छ, अन्यथा नलिदिनुहोला 🙏🙏
@balkrishnapangeni5241
@balkrishnapangeni5241 4 года назад
Sahi kura ho Didi
@ramchadharai2144
@ramchadharai2144 4 года назад
wow सारै मन छुयो गित को सब्द ले दिज्यु बिमलराज छेत्री दाजु 👏👏👏👏🙏🙏🙏😍😍😍❤️❤️
@samirkc1592
@samirkc1592 4 года назад
अन्यथा लिएका छैनाै हजुर।भाबुकमा यति सुन्दर देखिनु भाछ , खुसिमा झन् कति सुन्दर देखिनुहुन्छ हाेला ।गितमा डुबेर गाउनु पनि खुविकाे कुरा हाे ।
@tikarambagale3407
@tikarambagale3407 4 года назад
Sangeet ma dubinxa bhaninxa Sayed yehi nai hola , bhabanatmak xa, sworama mithas xa, subhakamana , ajha mitha geet haru sunna paaiyos ,,,,
@maniramqatar2513
@maniramqatar2513 4 года назад
has
@धरानधनकुटा
@धरानधनकुटा 4 года назад
पुरानो कलाकार भनेको पुरानो हो के आन्नद सङग आफ्नो घरपरिवार सबै बसेर हेर्न मिल्ने।।बिमल दाइ लाई धेरै धेरै धन्यवाद ।। बिमल दाइको बुट्टे रुमाल पनि सबै हेरिदिनु होला ।।
@DilaBk
@DilaBk 4 года назад
आहा कति मिठो गीत आदरणीय दाइ दिदी ले गाउनु भएको टिलपिल आशु आइसक्यो आखै मा एक्छिन रुन्छु म तिम्रो काखैमा आहा कति मिठा सब्द हरु
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏
@premrajbhstta2389
@premrajbhstta2389 4 года назад
कतिराम्रो दोहरी जति हेर्दा नि हेरीरहु लाग्ने ।
@RajKumar-ul7in
@RajKumar-ul7in 4 года назад
आखीर पुराना कलाकार भनेको पुरानै हुदोरैछ आजको यो दोहरी सुन्दा निकैनै आनन्द आयो सब्दै कतिमीठासलेभरिएका आहा सीधैबुझ्दा फुल्लेहानेकोजस्तो हल्का तर गैराईमागएर बुझ्दात निकैनै धारिला 👌👌👌👌
@pujamagar4278
@pujamagar4278 4 года назад
निता दिदी र बिमल दाजु को गित सुनेर मत कता कता हराए । कति मिथो गाउनु भयो । सारङ्गी सन्सार पनि धेरै राम्रो लाउछ मलाइ त । सारङ्गी सन्सार को सबै तिम ह्जुर हरु मा पनि धेरै धेरै धन्ने बात छ । यस्तै यस्तै कलकार हरु र यस्तै यस्तै मिथा भाका हरु हेर्न र सुन्न पाइयोस आगामी दिन हरु मा । प्रतिमा दिदी Love u so much,❤️❤️❤️प्रतिमा दिदी धेरै मन पर्छ मलाइ त 😂😂😂😂
@यमराजामहत
@यमराजामहत 4 года назад
खास दोहोरी आज सुन्न पाईयो थेगोसङ पनि मेलखाने तुक्काको दोहोरिनै नेपाली मौलिक लोकदोहोरी हो भन्ने कुरा सबैले बुज्न जरुरी छ यो गीतबाट सबैले बुज्नुपर्छ।
@rolpaaawaj4238
@rolpaaawaj4238 4 года назад
पुर्वज कलाकार हरुकाे साननै अर्काै हुन्छ अाज कालका नयन कलाकार हरु २०मिनेटमै बिहे गरेर छाेरा पाइलट डक्टर बनाउछन कि त भने हाेटल जंगलमा दिन रात बितायर छाेरा जन्मायर फरार भैसक्या हुन्छन।गित भनेकाे बिगत र भबिश्यमा हुने अबिश्रणिय संझनाका पल हरु हुनु पर्छ 👌👌👌
@bbanuragee
@bbanuragee 4 года назад
सारंगी संसार परिवार को अत्यन्त रमाईलो दोहोरी गीत ।संधै प्रगतिको कामना !
@nbthapa9125
@nbthapa9125 4 года назад
दुवै कलाकारको स्वर र यो गीतका शब्द चयन सारै मन पर्यो, पुरानो भनेको पुरानै र मर्म स्पर्शि स्वर अनि गीत यस्तै हुनुपर्छ लोक दोहोरी भनेको, छाडा र समाजमा नपच्ने खालको दोहोरी नहोस ।बधाई छ यी दुवै कलारकारलाई ।अझै यस्तै दोहोरी सुन्न पाईयोस ।
@dipendrathapa2405
@dipendrathapa2405 4 года назад
कति मिठो पुरानो मार्मिक लोक दोहोरी गित जति सुने पनि धित नमर्नी के यार
@basnetkumar7533
@basnetkumar7533 4 года назад
सारै राम्रो अनुसाशीत शब्द एस्तो पो हो दोहोरी अहिले कलाकार ले सिक्नु पर्छ जति हेरेपनी फ़ेरि हेर्नु मन लाग्ने
@arjunwithmyname6852
@arjunwithmyname6852 4 года назад
आजको यो कोल-दोहोरी गीतले त धेरै को मन छोयो होला है। तपाई स-सम्पूर्ण मा उत्तितै स-सम्मान छ ल। खाडी-मुलुक साउदी देखि म। निता दिदी र बिमल राज दा को गाउने शैली धेरै नै मन पर्यो ल।
@sanjaythapachhetri2029
@sanjaythapachhetri2029 4 года назад
आहा ! क्या शव्दहरु!! यो पो दोहोरी हो त, फोहोरी गाउने हरु हेर मौलिकता कस्तो हुन्छ । बिमल दाइ लाइभ दोहोरी मा छाउन पर्छ है अब !!
@hunterxgamers4774
@hunterxgamers4774 4 года назад
अती रामरो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई धन्यवाद
@saugatgrg7313
@saugatgrg7313 4 года назад
पुराना अर्गानिक लोक दोहोरी गीत। लोक दोहोरी गायक गायिका हरु भनेको अर्गानिक नै हुन्छन् तेसैले पुरानै अर्गानिक गीत हरु सुन्न मन लाग्छ।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏🙏
@puranratna852
@puranratna852 4 года назад
यो पो हो दोहोरी को सब्द कति राम्रो करन परियार न हुदा खल्लो लागो मलाई कता हुनुहुन्छ
@RajendraKumar-vz6er
@RajendraKumar-vz6er 4 года назад
Sarai man parne vaka old is gold vane jhai charchit git sunna paiyo dherai khusi lagyo sadhai yestai sarba utkirist vaka ra purana git haru aagami din haruma sunna paiyos dherai ramro mitho git sunna paiyo dhannebad xa saarangi sansar ko teem ra sampurna kalakar harulai dhannebad ? Ajei lamo samaye nirdharit gari feri paniyehi vaka yehi kalakarko git sunne mauka ko aasama xau hamiharu
@budha1834
@budha1834 4 года назад
अत्ति मीठो गित मपनि 16 वर्ष हुदा खुपै गाको हु गाउमा घाँस्कात्दा भिर्मा यई मात्र गाईन्थो कलाकार त बल्ल पो चिनियो सम्मान दिदी दाइ लाई 💐💐💐💐💐💐💐💐
@ratnamaninath
@ratnamaninath 4 года назад
आजको यो दोहरी सुनेर सुन्ने दर्शक को अवश्य आँखा बाट आँसु झरेकै होला।साच्चै नै भावना डुबेर गाउने बिमल दाइ र निता पुन दिदी लाई धेरै धेरै धन्यवाद तथा सारङ्गी संसार का कलाकार हरुलाइ नि धन्यवाद ।।।😀😀😀😀
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏🙏
@Bharatsunar6
@Bharatsunar6 4 года назад
बिदेश मा हुने जति हाजिर हुम त
@todaynewsnepal4296
@todaynewsnepal4296 4 года назад
पल पल को समाचार सबै भन्दा छिटो हेर्न हाम्रो channel सङ्ग जोडिनुहोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narangsharma9131
@narangsharma9131 4 года назад
Good
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 4 года назад
आहा मलाई असाध्यै मन पर्ने गित अनि अग्रज कलाकार हरुको आवाजमा धेरै मन छोयो
@vitrikuronetwork9874
@vitrikuronetwork9874 4 года назад
कति मिठो आहा बल्ल दोहोरीको प्यास मेतीयो यो ओ गीत गति मौलीक्ता पाइयो अती उतम आजको दोहोरी
@khimthuroo3151
@khimthuroo3151 4 года назад
लोक दोहोरी भनेको यस्तो हुनु पर्छ आजभोलि को लोक दोहोरी मा खासै मिठास भेटिदैन
@gokarnabista5256
@gokarnabista5256 4 года назад
सारै रमाइलो भाकाको साथै भावनात्मक शब्दहरू बिमल राज र नीता पुन बाट सारङ्गी सँसार को माध्यमद्वारा हेर्न पाइयो। धन्यवाद टिम सारङ्गी सँसार बिषेश कमल भाइ लाइ।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏
@Arjunofficalchannel
@Arjunofficalchannel 4 года назад
३ पटक दोहोरोइ दोहोराइ सुने अझै सुन्न मन लागिराछ क्या आझुनै झर्यो थाम्ननै सकियन हो बिगतको अति अति याद आयो हो
@centraluniverse3152
@centraluniverse3152 4 года назад
Same here. Jhan sutne बेलामा hereko nindra bhagyo. Kahile ghara aau bhako chha.
@kesharmanitripathi6929
@kesharmanitripathi6929 4 года назад
अतिराम्राेगित र मिठाेस्वरदुबैकाेअत्यन्तैसभ्य भाषा र शब्द ले सिर्जितदाेहरीगित माैलिकता लेपरिपुर्णछ
@SoniDilOfficial
@SoniDilOfficial 4 года назад
शोर मिठो छ बिमल दाजु अनी निता दीजुको दोहोरी मा जोडी मिलेको छ 💋💋💋💋💋💋💋💋💋💋👏
@setokoji_7
@setokoji_7 4 года назад
Bimal dai ko fan jati yata✋🏻
@ramkunwar3429
@ramkunwar3429 4 года назад
गीत भनेको यस्त्तो हुनुपर्छ ! अचेल को गीतको शब्द हरु सुन्दै मा लाज लाग्छ ! बिमल + निता को गीत भावना मा डुबेर गाउनु भयो आज को शब्द करोडौं करोड को छ ! लम्जुङ्ग 😘
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
निटा जी र बिमलराज दाइ दुबै सम्मानित र स्वरका धनि मलाई अतिनै मनपर्ने दुबै कलाकार हरुको दोहोरि सुन्ने मौका मिल्यो साह्रै खुशी लाग्यो
@gopalgaha8339
@gopalgaha8339 4 года назад
कति मिथो दोहोरी गाउनु भाको अग्रज गयिका निता दिदी बिमल दाइ शब्द नै छुतै हुने अग्रज कलाकार को यक्दम सम्मान गर्न चाहन्छु सभै मा
@mousamgrg2862
@mousamgrg2862 3 года назад
Very Nice Song Bimal N Neeta
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 4 года назад
यो होनि दोहोरिको लाइन
@Som_Shrestha1991
@Som_Shrestha1991 4 года назад
यो होनि दोहोरी भनेको सलल बगेको खोली झै, अलिकति हेरुम भन्दा नि सकिएको पत्तो नहुने ।
@lekhnath4663
@lekhnath4663 4 года назад
आज बिमल राज क्षेत्री र निता पुन को फोहोरी धेरै रमाइलो भो अति मन पर्ने कलाकार बिमल राज क्षेत्री जिउ को धन्यवाद सारङी सन्सार
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏
@gallantrykaranofficial813
@gallantrykaranofficial813 4 года назад
सम्मानिए दिज्जु निता र बिमल दादा को यो गितले मेरो बालापलको झल्को आयो, जुन गित सानो हुदा घरमा टेपमा सुनेको भाका आज सन्नु पाए सारै खुसी लाग्यो,,
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏🙏
@Ramprasad98
@Ramprasad98 4 года назад
गीत सारै राम्रो छ। विमल राज जी को शब्द हरु निक्कै राम्रा छन्। तर आज विमल।जी ले कपडा पहिला लगाउने भन्दा पनि अझै छोटो टी शर्ट लगाएर आउनु भएछ।
@prajwolsunar9447
@prajwolsunar9447 4 года назад
सिनियर कलाकार भनेको सिनियर नै हुन्छन् 🙏🙏 निता दिजु र बिमल दाजुको गित्ले पुरानै यद आयो सरै मन परो❤️❤️ नयाँ कलाकार हरुले केही कुरा सिकुन निता दिजु र बिमल दाजु बता ँँंशुभकम्ना
@dhangurung308
@dhangurung308 4 года назад
Dami xa Bimal raj vhai rw nitu poon baini ko dohori dherai lamo samay paxi dekhin votw bimal jee 😍😍😍
@rambista6048
@rambista6048 4 года назад
Dherai/Dherai badahi xa sarangi sansar tieam lai aaja dherai pachhi Nita pun didi ju &Bimal Raj daju ju ko geet suna paudha dhari Khushi laghiyeo Ani hamro kamal sir lai ma dherai/Dherai dhanyabadh dina chhanxu sadahi yasthi prathiva vayeaka kalakar harulai prashtut garnu hola!!!
@padamthapa8928
@padamthapa8928 4 года назад
Dherai ramro dohori
@chandrapaudel2630
@chandrapaudel2630 4 года назад
purano bhane ko purano nai ho salut xa
@गुन्जबहादुरपौडेल
मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई अर्कं दोहोरि को इन्तजार मा छु
@spain817
@spain817 4 года назад
आज भन्दा 10 बर्ष पहिला लम्जुङ को बेशीसहर महोत्सब मा देखेको थिय बिमल रा सर लार्इ मेरो बेस्ट गायक
@jotrana7096
@jotrana7096 4 года назад
कलाकार भनेका देशका गहना हुन र कलाकार भनेको यस्ता उदाहरणीय हुनु पर्छ l उहाहरुको दोहोरी गीत जती सुनेपनि सुनौ सुनौ लाग्ने त्यसैले यो दोहोरी गित श्रोता तथा दर्शकहरुको लागी अझैपनिअपुर्णिय छ जस्तो लाग्छ मलाइत र उहा दुबै कलाकारहरु लाइ मेरो मुरिमुरि धन्यबाद उज्जल भबिष्यको कामना र साथै मिडिया कर्मिहरुलाइ पनि यस्तो उदाहरणिय गित ल्याउन सफल भएकोमा धेरै धेरै धन्यबाद दिन चाहान्छु l
@santoshbanjara9643
@santoshbanjara9643 4 года назад
धेरै दिनमा बिमल दाइको सोर सुन्न पाइयो खुसि लाग्यो ।।
@laxmansunar1385
@laxmansunar1385 4 года назад
कहाँ देखि हेर्दै हुनुहुन्छ हाजिर गरौत बरै😍😍😍😍😍😘😘 छ फुल बनैमा निस्ठुरीले छाडेर गयनी सम्झना मनैमा घिण्टाउ😀😀😍😍😍🤘🙏
@mohanmagar6488
@mohanmagar6488 4 года назад
malaysia bat mo
@madhavprasadpandey9128
@madhavprasadpandey9128 4 года назад
तिम्रो जिबन गुलाब झै फुक्ने भो मेरि जिबन मरिच झै सुक्ने भो वा वा
@maniramqatar2513
@maniramqatar2513 4 года назад
आजधेरै खुसिलागो मलाई अतिमन पर्ने गायाक गाइका योगितले पुरानैदिनको झल्कोलागो । सबैटिमलाई मुरिमिरी सम्जना ।
@prabinthapa5653
@prabinthapa5653 4 года назад
जिबन एउटा झरेको पात रैछ,छुत्यो माया सम्झना मात्रैछ !!!
@rajkumarthapachhetri1705
@rajkumarthapachhetri1705 4 года назад
विमलराज क्षेत्री र निता पुन मगर काे दोहोरी अति राम्रो लाग्यो धन्यबाद।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
@preciousopal6582
@preciousopal6582 4 года назад
वाह वाह बिमलराज क्षेत्रिको गीत सुन्न पाइयो,म धन्य भएँ|धन्यवाद कमल जी 🙏
@amarsuseli8134
@amarsuseli8134 4 года назад
मेरो तिरनि आउनुहोला
@ajayakhatriok9321
@ajayakhatriok9321 4 года назад
धेरै पछि देख्न पाईयो बिमल राज र यो पुरानो भाका कमल सर यही गिद मा मेरो लप परेको थियो के आज त्यो रमाइलो घटना को याद आयो सपैजना लाई नमस्कार छ है
@mankamal2673
@mankamal2673 4 года назад
Agra kalakar derai saman chha Didi and dada lai 💐💞🙏🙏🙏🙏
@narendrathapa2022
@narendrathapa2022 4 года назад
एकदम राम्रो र भाबुक बनाउनु भो दुबै जनाले बिसेष त बिमल दाजुको प्रस्तुति प्रतेक सुन्छु एकदमै समाजमा चाहने बिषय र सांगितिक सब्द र गाउने सैलि मन पर्छ र उहाको घर र मेरो घर वारिपारि पनि पर्छ गाउमा
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 4 года назад
सर्व प्रथम त यो गीत गाउने दाई र दिदी म परदेशी को धेरै धेरै सम्मान छ । र सारङ्गी संसार काे सबै टोलि लाई नमस्ते !!! जब म २०५६ साल मा एसएलसी परीक्षाको तयारी गरिरहेको बेला उनको सम्झनामा यही गीत धेरै सुन्थेँ र आज त्याे पल लाई ताजा बनाई दियो । फेरी पनि यही जोडी यही भाकामा हेर्नपाउने प्रतिक्षा गरिरहेको छु। सारङ्गी संसार को आवाज जुनसुकै कुनामा हरपल हरक्षण गुन्जायमान भई रहेको सुन्न पाइयोस् यही शुभकामना छ ।
@lovelysahi8960
@lovelysahi8960 3 года назад
सदावार गायक बिमलराज छेत्री यकलाई जिउना गर्दै छु बल भो दोराउदीना पुरानो अम्मल सँबदाले कतीको मन छोयको होला है पुरै भिडीयो हेरउ है सबैले 😭😭😭😭😭🥀🥀🥀🥀🥀💗💗💗💗
@karnamagar2398
@karnamagar2398 4 года назад
Sarai khusi lagyo yo gana sune ra 16/17 barsa ko jhalko ayo maile yo gana tapre boke ra sunne gare ko thaye 16/17 ko umer ma sumadhur sor ka dhani dai khadga garbuja le gaunu va ko ho maile chakka ma dherai choti sune ko xu sor ma sath mina garbuja dd nita pun bima kumari dd le sath dinu va ko thayo sayet ati marmik git xa astai aru purana gana sunna pauxa vanne asa ma phul pati acheta pani sunna pau
@melinabkiloveyou292
@melinabkiloveyou292 4 года назад
कति राम्रो गित
@amarthapa7972
@amarthapa7972 4 года назад
Sarangi Sansar lai dhanyabaad chha Super Singer haru ko geet sunna ra herna pauda ani Bimal jee ani Bimata Magar jee ko geet sunna paiyos bhandai Pargati ko kamana.Yee jodi ko geet ati SUPER chha no comment.
@kbgurung9681
@kbgurung9681 4 года назад
सायद ५४ ५५ सालतिर को अत्यन्तै चर्चित गित यतिबेला लगभग २२ बर्ष पछि सुन्न पाउदा धेरै खुशी लाग्यो ।
@Arjunofficalchannel
@Arjunofficalchannel 4 года назад
आहा मन नै छुने खालको शब्द सारै आन्द अनि बिगतका याद सारै दिलायो बिम ल दाइ अनि didi
@ritiksunar7037
@ritiksunar7037 3 года назад
OOk The ttty I'll
@khemshreesmagar377
@khemshreesmagar377 4 года назад
दोहा कतार बाट हेर्दैछु गर्व लाग्छ खुशी लाग्छ धौलागिरीकै कलाकार हरुको दोहोरि लाईभ हेर्न पाउदा 👏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
🙏🙏🙏
@TheKunwarchhetri
@TheKunwarchhetri 4 года назад
Hamro Dhaula giri ko sanai alag chha ma janme ko jilla sarai garba lag6 mero anchal dhaula giri ko
@RameshGMaagar
@RameshGMaagar 4 года назад
बिमल दाईको फ्यान म चाहिँ उहिले देखि नै😍
@prabinthapa5653
@prabinthapa5653 4 года назад
तिम्लाइ लेख्यो लाहुरेनी हुनलाइ,,मलाइ लेख्यो सम्झेर रुन लाइ,,आहा मन नै छिया छिया पार्ने शब्द बिमल दाइ,
@nabinmagar9233
@nabinmagar9233 4 года назад
अाहा सार्हैमार्मिक लय शब्दमा रहेको दोहरि बिमल राज क्षेत्री र निता सोल्टीना बिच घम्सा घम्सी हेर्दा र सुन्दा साह्रै मनछोयो बधाईछ सबैजना लाई🙏जय सारङ्गी शाँसार 🙏🙏🙏
@jayabudhathoki7142
@jayabudhathoki7142 4 года назад
Very good lovely sweet song Nita ko eye dekhi herirahada power off bhako pani. Thaha paudaina kathai barai 50 years ago I was also singing ahile po budďho bhaiyo babu nani ho Thanks for lovely singing for both singers namaskar
@jayabudhathoki7142
@jayabudhathoki7142 4 года назад
Dubai jana ko kala ko dhani hun jati sune pàni dhit pugena ni thanks and kamal babu kati mitho udghosak kala bhako ni babu thanks.
@ashistiwari5977
@ashistiwari5977 4 года назад
अहा! कस्तो मार्मिक दोहिरी
@harikrishna9590
@harikrishna9590 4 года назад
बिमलराज क्षेत्री नेपाली गित संगीत मा इतिहास बनाइसकेका लोकप्रिय गायक । यतिका बर्षमा देखेको यो दोहोरी बहुतै उत्कृष्ट छ। सुनेको बिमल भिडियोमा देख्दा अनौठो लाग्छ।
@jdjsjsjshjsjsjsjsj5111
@jdjsjsjshjsjsjsjsj5111 4 года назад
अहिलेसम्म सुनेका दोहोरी हरु मध्य यो दोहोरी को शब्द र भाबात्मकता ले सार्है मन छोयो
@gyanendraprasadneupane818
@gyanendraprasadneupane818 4 года назад
यो हो दोहोरी गीत। आजकल का नयाँ कलाकार ले हेर्नु पर्छ। यहाँ दूबै जना एक अर्को लाई कति सम्मान संग जबाफ दिनु भएको छ।मत तिम्रो कामना गर्ने हो मत दूखी बगरमै मर्ने हो। वाहा ।
@sumankhadka141
@sumankhadka141 4 года назад
बिमल राज क्षेत्री लोक दोहोरी का खम्बा हुन।
@dukhiaatmaasarara7919
@dukhiaatmaasarara7919 4 года назад
Aha Kati mitho boli ....best of luck then best dohori
@lekhnathacharya8462
@lekhnathacharya8462 4 года назад
Dami damiiii damiii
@padamchand7548
@padamchand7548 4 года назад
आहा यो होनि खास दोहोरी भनेको अति मिठो
@hades4232
@hades4232 4 года назад
कति मीठो दोहोरी गायक गायिका को 💔💔💔💔💔
@anjusarumagar1202
@anjusarumagar1202 4 года назад
अत्यन्तै मार्मिक दोहोरी दाईदिदिको साच्चिकै बिछोड को पिडा खेपेजस्तो...
@tigerbhai6631
@tigerbhai6631 4 года назад
नमस्ते मेरो पबते गायक बिमल राज
@yambahadur5529
@yambahadur5529 4 года назад
म चाइ बिमल दाई को फैन हो है
@kumarsanu956
@kumarsanu956 4 года назад
बिमल दाइ र राजु दाइ लाई साथमा राख्नु न सर ल बधाई छ सबैलाई
@pabisara4392
@pabisara4392 4 года назад
अतिनै मार्मिक अनि मिठो दोहरी दुबै जनाको
@dipendrachattri5090
@dipendrachattri5090 4 года назад
निता दिदी थुली गरे🙏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 года назад
भाग्यमानी बाबु
@mayagalami9911
@mayagalami9911 4 года назад
Feri pani lyaunus Nita ra bimal lai dherai mitho geet gaunu vayo dhanyabaad xa sarangi sansaralai pani chhito lyaunu yo jodiilai
@kusumadhikari5649
@kusumadhikari5649 4 года назад
आहा!!यस्तो पो दोहोरी ❣️❣️
@chandraadhikari869
@chandraadhikari869 2 года назад
एकदम राम्रो
@randomnepal30
@randomnepal30 4 года назад
सारङ्गी संसार सबै परिवार मा मेरो तर्फबाटा मनै देखी सुभकामना र साच्चै मेरो मनै छोयो र मनै रोयो मेरो जिन्दगी मा मेल खायो
@rajendrashrestha4905
@rajendrashrestha4905 4 года назад
जोडदार छ दोहोरी दुबै जनालाई बधाई🎉🎊 छ
@khadakbc6012
@khadakbc6012 4 года назад
Wawawawa yo honita geet kati mitho purano geet
@prakashsunar7185
@prakashsunar7185 4 года назад
हाम्रो पर्बत को सान बिमल राज छेत्री र बागलुङको चेली निता पुन दिदी को दोहोरी ले साच्चै मन छोयो दुबै लाई सम्मान छ 😍😍🙏🙏
@loknathkhadka7692
@loknathkhadka7692 4 года назад
सरल गाएक बिमल अनि निता पुन बिमल सर को गित मन परेर मैले आफ्नो निकनेम नै बिमल राखेको
Далее
💅
00:24
Просмотров 108 тыс.
💅
00:24
Просмотров 108 тыс.