लाईभ सारङगी सहितका नयाँ पुराना गितहरुको भिडियो तथा सारङगी सिकाई सम्बन्धित विभिन्न ट्युटोरियल साथै मनोरञ्जनात्मक विभिन्न किसिमका भिडियो यस च्यानलमा अपलोड गरिनेछ । विशुद्ध मनोरञ्जनका लागि यस च्यानल सञ्चालनमा ल्याईएको छ । धन्यवाद ।
पैला क्यासेटमा सुनिन्थियो भनि ऎलेआयर मवाइलिमा हेर्नपाउदा सारै खुसिछु धेरै कलकार बिदेसिनु भयेको तेसैमा मनरुनंछ भगबान भन्डारि सर कमलसर कोत बखान गरेर साद्देछैन सबै सबै लाइ नमस्कार शफल्ताको सुभ कामना