Тёмный

जाडोयामका लागि ५ प्राकृतिक स्वास्थ्य बर्धक चीजहरू | Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 25 тыс.
Просмотров 2,9 тыс.
50% 1

सद्‌गुरुले रोग प्रतिरोधात्मक शक्ति बढाउने र जाडो याममा व्यापक रुपमा फैलिने भाइरल संक्रमणहरु बाट लड्ने सजिलो र प्रभावकारी प्राकृतिक तरिकाहरु बारे जानकारी दिनुहुन्छ । सद्गुरुले एउटा सामान्य कुरा बारे पनि बताउनु भयो जसले उहाँलाई संयुक्त राज्य अमेरिकामा फ्लुको चरम शिखर भएतापनि स्वस्थ रहन सहयोग गरेको थियो ।
English Video Link : • 5 Tips for Skin Care, ...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Опубликовано:

 

28 дек 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@back_benchers2392
@back_benchers2392 5 месяцев назад
Thank you so much 🥰
Далее
СОБАКИ ГОЛОДАЮТ ИЗ-ЗА ЛЕРЫ 🥲
01:00
QVZ PREMYER LIGA
00:18
Просмотров 448 тыс.
skibidi toilet multiverse 039 (part 4)
06:06
Просмотров 3,7 млн
СОБАКИ ГОЛОДАЮТ ИЗ-ЗА ЛЕРЫ 🥲
01:00