धेरै खुशी लाग्छ आजभोलि बाजुरा मात्र नभएर सुदुरपस्चिम्कै हिरा मिठो स्वरका स्वरसम्राट प्रकाश थापा का गित हरु पुन सुन्न पाउँदा यसैगरी निरन्तर सुन्न पाइयोस् अब।🙏🙏
मैले नेपाली लोक संगीतमा आइडल मान्ने दुई जना हस्ती आदरणीय दाइ राजु परियार र प्रकाश थापाको बारेमा जति बयान गरेपनी अधुरो नै हुन्छ। आफुले मनै देखि आइडल मानेको ब्यक्तिको समीपमा रहेर सांगीतिक प्रस्तुतिमा जोडिन पाउँदा अत्यन्तै आफैंले आफैलाइ भाग्यमानी ठानेको छु। जति सुने पनि धित नमर्ने कर्णपृय आवाजका धनी आदरणीय दाइ प्रकाश थापा प्रती कोटि कोटि प्रणाम 🙏🙏🙏🙏
मेरो घर बर्दिया हो 🙏म प्रकाश दाइ को पहेली धानका बाला भन्ने गित देखि नै फ्यान हो ।मेरो गुनासो यत्ती छ प्रकाश दाइ लाई इन्द्रेणी ले किन चिनेको छैन के😭यस्तो सुरिलो सोर भयको गायक देउडा मा कोहि छैन यार😭🙏🙏
मार्तडीकाे सान, सुमधुर स्वरका धनी मेरा बाज्यासंगै बाजुराकाे टिमलाई सम्मान छ । अझै बाजुराकाे लुकेर रहेकाे लाेक सस्कृतिकाे जगेर्ना, गाउँका वनपाखामा सुरिलाे आवाजमा गाउने हाम्रा दिदिबहिनिहरू धेरै छन् , सबैले स्थान पाउन शुभकामना छ ।
कठै कठ ......सुरिलो स्वर का धनि सुदूरपश्चिम देउडा का सम्राट आदरणीय दाजु प्रकाश थापा अन्य कलाकार लगायत दूर दर्पण टिमलाई सम्झना मनभरी सबै सबै जना लाइ धन्यबाद
सुरु सुरुमा मोबाईल फोन दाइहरुको हातमा हुन्थ्यो ८/१० जना आमाहरु, बुवाहरु, बाजे बजै हरु जम्मा भएर ल सुन्नुहोस है प्रकाश दाइको यिनै गित भन्दै सुनाउदै गर्दा वहाँहरुले कठ्ठै बरा कति दुखारी रैछ बरै भन्दै घुक्काई घुक्काई भक्कानिएर रोएको आज पनि ताजैछ दिमागमा ।