सम्पुर्ण श्राेता शुभचिन्तकमा म प्रकाश थापाकाे सादर नमस्कार,,मैले पहिलाे चाेटी गौरी बहिनी संग लाईभ देउडा गाउने काेसिस गरेकाेछु। आशा छ यहाँहरूले मन पराईदिनुहुनेछ।🙏🙏
पुरानाे लाेक संस्कृति जोगाउने हजुरहरू कलाकारको जिम्मेवारी हो। त्यसलाई सपोर्ट गर्ने हामी जस्ता श्रोता दर्शक श्रोताको जिम्मेवारी हो हामी आफ्नो धर्म संस्कृतिलाई राम्रोसँग जगेर्ना गर्ने तरिकाको सोच बनाउनुभएकोमा सम्माननीय श्री शिक्षक तथा कलाकार प्रकाश थापाज्यूलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना फेरि पनि यस्तै गरिकन आफ्नो धर्म संस्कृति जगेर्ना गर्ने काम गर्दै गर्नुहोला त्यसमा हामी सुरताको अथाह भूमिका रहिरहनेछ।
सम्पुर्ण देउडा प्रेमी दर्शक श्रोता मा नमस्कार आदरणीय अग्रज कलाकार प्रकाश थापा दाइ को आवाज मा सजियको निकै मिठो गीत उहा सङ्गै live गाउने प्रयास गरेकि छु हजुर हरु लाइ कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नभुल्नु होला #prakashthapa #gauribhatta
सबै कलाकार हरुलाइ मेरो तर्फ बाट नमस्कार छ मलाई देउडा गीत धेरै मन पर्छ लाईभ दोहोरी मा त झन आनन्द आउछ तर लाईभ चाही यती छोटो किन बनाउनू हुन्छ अली लामो 30 मिनेट जती भय झन राम्रो हुन्थ्यो