अस्मिता को धेरै दोहोरी सुनियो तर आज फरक प्रसङ्ग मा अति रमाइलो ठट्यौली दोहोरी सुनियो , दोहोरी की रानी अस्मिता सग नव प्रतिभा प्रकाश ले गाउने हिक्मत गर्नु र अस्मिता लाई नै हम्मेहम्मे पार्ने तरिकाले शब्द संयोजन गरेर जवाफ फर्काउनु धेरै ठूलो कुरा हो , अब भाइरल हुने पालो प्रकाश् को , प्रकाश भाइलाइ सफलताको शुभकामना !!!
भाई हजुरको भिडियो झापा देखिका हेरिरहेकि छु यक दम राम्रो छ अज राम्रो गर्दै जानु ।यकै चाेटि माथि गयर अस्ताउनु भन्दा ठिक्क यकनाशले चलेको ।राम्रो हुन्छ शक्ति सरले सम्झाउनु भयछ ।अनुशासन मा बस्नु केही
प्रकाश भाई को भिडियोहरु मैले झापा देखि काठमाडौं सम्मका सबै हेरिरहेकी छु सफलताको शुभकामना भाई लाई अनि प्रतेक भिडियोमा गलैंचा बोकेको लोगो चाँही राख्न नबिर्सनु
उहाँ अलिकति अलमलिदाखेरि हामी दर्शकहरूलाई के भनौँ के भनम हुँदो रहेछ उहाँले भन्नुहुन्छ कि भन्ने मेरो शब्दै छैन। मतलब उहाँले भनेको चाहिँ धेरै माया पाएर मुटुभरि गतगत भएर भन्ने शब्दै केही आएन भन्न खोजेको हो। कृपया सबै साथीहरूले उहाँलाई मन पराइदिनुहोला साथ सपोर्ट र माया हौसला दिइरहनुहोला