Тёмный
No video :(

जिब्रो काटिएपछि आफ्नै गीतसमेत कहिले नसुनेका भजनसिरोमणि भक्तराज आचार्यBhaktaraj Acharya Subash Karki 

Subash Karki
Подписаться 110 тыс.
Просмотров 156 тыс.
50% 1

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 219   
@suryabhomi6685
@suryabhomi6685 5 месяцев назад
बोल्दा नमिठो लाग्ला तापनि भन्नै पर्छ कि यो देशमा सतीले सरापेको देश भएर नै राम्रा र चर्चित हुन् लागेकाहरुलाई कुनै तरिकावाट पाखा लगाइन्छ 😢😢😢😢 श्रद्धय स्वर्गिय आदरणीय गायक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु
@sureshniroula9315
@sureshniroula9315 6 месяцев назад
स्वर्गमा अप्सरा हरु नाच्छन रे , सायद हाम्रो भक्तराज बुवा लाई गाउन का लागि त्यहाँ लैजानु भयो भगवानले । भावपुर्ण श्रद्धाञ्जली बा ❤
@l.b.sunami8779
@l.b.sunami8779 6 месяцев назад
😂😂😂😂
@bulbuldidi5756
@bulbuldidi5756 5 месяцев назад
🥺🥺🥺
@gitagurung3122
@gitagurung3122 4 месяца назад
आदरणीय नेपाली गायक श्री भक्तराज आचार्य ज्युले स्वर्गमा बास र मोक्ष पाइयोस भगवान् ले वहाँलाई माया गरेर राखोस् मलाई साह्रै मन पर्छ वहाँको गीतहरु र आवाज वहाँ सदा सर्वदा अमर हुनुहुन्छ यो धरती मा
@ambardeephamal787
@ambardeephamal787 6 месяцев назад
हार्दिक श्रद्धांजलि 🌙🙏🕉🔱🌞 भजन स्रमाट आदर्णीय भक्त राज आचार्य बुबा प्रति
@artliteraturemusic1152
@artliteraturemusic1152 6 месяцев назад
म यो सुन्न खोजिरहेको थिएँ । thank you
@basudevchaulagain2216
@basudevchaulagain2216 6 месяцев назад
सुभासजीलाई धन्यवाद छ,जे भएता पनि नेपालका महान गीतकार ,भजनकार भक्त राज आचार्य हुनुहुन्थ्यो ,उहाँको स्वरमा दमदार छ,सतीले सरापेको देश हो ,अति मन बहलाउने स्वर भएका भक्त राज,हार्दिक श्रद्धाञ्जली छ।
@TORAN2334
@TORAN2334 6 месяцев назад
सुवास जी को भिडियोहरू प्राय समय मिले सबै हेर्ने गरेको छु प्रष्ट हुन्छ धन्यवाद छ।
@hemantlamichane3948
@hemantlamichane3948 6 месяцев назад
भक्त राज आचार्य ज्यु जिबितै कसैले वास्ता गरेनन् बिचरा वहाँको निधनपछि मात्र थाहा भयोे वहाँ को बैकुनठ बास होस् हार्दिक श्रद्धाञ्जली हे पशुपतिनाथ कि जय। ॐॐॐ ॐॐॐ ॐॐॐ ॐ
@sabhyatagurung8324
@sabhyatagurung8324 6 месяцев назад
उनका सदाबहार गीत संगीतसँगै उनी सदा बाँचिरहनेछ हामीमाझ! श्रद्धा सुमन💐💐💐
@narendrapudasaini6381
@narendrapudasaini6381 6 месяцев назад
यस्तो गायक अब फेरि जन्मिन १००० वर्ष लाग्छ उहाँले भनेको एउटा कुरा जहिले मेरो मानसपटलमा मा बसिरहन्छ। उहाँले भन्नु हुन्थ्यो यहाँ असुरहरूको राज छ भनेको कुरा कहिले बिर्सन सक्दिन ! वास्तवमा यस्तै छ हाम्रो नेपालमा ।
@tankabarakoti6164
@tankabarakoti6164 6 месяцев назад
हा. श्रद्धाञ्जलि भक्तराज आचार्य ज्यू !💐❤️🙏
@sajanpol8556
@sajanpol8556 6 месяцев назад
I'm Myanmar Nepali ..but ..i'm follow Nepali song ..
@BaaghiKing-ze1ym
@BaaghiKing-ze1ym 6 месяцев назад
" तन मन बचनले प्रभु नाम गाउँ, हरे राम ,हरे कृष्ण भन्दै रमाउँ " हार्दिक श्रद्धाञ्जली ,भजन शिरोमणि भक्त राज आचार्य 🙏
@ManjuNiraula-cl1tw
@ManjuNiraula-cl1tw 6 месяцев назад
आदरणीय भजन शिरोमणि भक्तराज आचार्य ज्यूमा हार्दिक श्रद्धाञ्जली 🙏
@professormorte995
@professormorte995 6 месяцев назад
Hardik shradanhali bhajan siromani
@banuragi1310
@banuragi1310 6 месяцев назад
सत्यमा आधारित भिडियो निर्माण का लागि सलाम 🙏छ कार्की सर❤️भजन शिरोमणि प्रति हार्दिक श्रद्धाञ्जली
@bharatbirrai9791
@bharatbirrai9791 6 месяцев назад
सङीत जगत को महान श्रष्टा भजन शिरोमणि भक्तराज आचार्य प्रति श्रद्दा सुमन,वहा को बिगत लाई केलाएर प्रस्तुत गरिदिने मित्र प्रस्तोता सुभाष कार्कि ज्यु लाई धन्यबाद।जय होस।🙏🇳🇵
@sunil24538
@sunil24538 6 месяцев назад
पूर्ण नेपालीलाई कठघरामा उभ्याउनु पर्छ बास्तबमा ।
@kabirajadhikari2004
@kabirajadhikari2004 5 месяцев назад
malai ni testai lagxa . Suniyojit tarika le akraman gare jasto lagxa malai ta
@namastehongkong876
@namastehongkong876 Месяц назад
मेरो पनि भनाइ यहि छ्।
@user-gp4mt3fn8q
@user-gp4mt3fn8q 5 месяцев назад
Unko Aatmale Shanti paun Om Shanti
@dayaramshrestha9032
@dayaramshrestha9032 6 месяцев назад
कवि शिरोमणी श्री भक्त राज आचार्य सर को आत्मा ले चीर शान्ति तथा वैकुण्ठ वास को कामना गर्दछु
@NSG_Vs_SF
@NSG_Vs_SF 6 месяцев назад
कवि शिरोमणि लेखनाथ पौडेल। भजन शिरोमणि भक्तराज आचार्य। तिमी चाहिँ दुर्गेस थापा को फ्यान हुनुपर्छ कान्छा।
@hemantlamichane3948
@hemantlamichane3948 6 месяцев назад
भक्तराज आचार्य ज्यु अमर रहोस् ॐॐॐ
@vivov21e49
@vivov21e49 6 месяцев назад
महान ब्याक्तित्व सधै अमर रहन्छन् 🇳🇵🇳🇵🇳🇵
@tankabarakoti6164
@tankabarakoti6164 6 месяцев назад
मैले तपाइँको स्वरको गीत जहाँ छन् बुद्धका आँखा जुन बमबहादुर थापा जितालीको शब्दमा हो मन परेर हार्मोनियम सिकेर गाउने प्रयास गरेको छु । तपाइँका गीतहरू अमर कालजयी छन् ।
@janakluitel4128
@janakluitel4128 6 месяцев назад
स्व.आचार्य प्रती हार्दिक श्रद्धाञ्जली
@phatteoli5640
@phatteoli5640 6 месяцев назад
भजन सम्राट आदरणीय भक्तराज आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दछु !
@krishnapandey4615
@krishnapandey4615 6 месяцев назад
Git ko dhunsahit memories vakavaya .....ramro😢😢😅❤
@gyanubala946
@gyanubala946 6 месяцев назад
Uha ko "jaha xan budda kaa ankhaa " bhanne git praaye sadhai gungunauxu , tapai yes dharti ma narahe pani tapaaiko kaaljayi githaru le tapailaai amar banaairahane xan ,hardik shradaanjali 🙏
@netrathapa3067
@netrathapa3067 6 месяцев назад
हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि भक्तराज आचार्य 🙏
@bhojrajregmi3078
@bhojrajregmi3078 6 месяцев назад
भजन शिरोमणिप्रति हार्दिक श्रद्धासुमन ।वैकुण्ठमा वास होस।पुर्ण नेपालीले आजसम्म वहाको विषयमा नबोल्नु र भेट पनि नगर्नुले शंकाको घेरा सिर्जना गरेको छ,भोलिका दिनमा पुर्ण नेपालीबाट उनका विषयमा टिकाटिप्पणी हुन्छ कि हुदैन हेरौं।
@mitrabhandari9653
@mitrabhandari9653 4 месяца назад
भक्तराजकाे लाेकप्रियता र प्रगतिले धेरैकाे दाेकान बन्द हुने स्थितिमा जलेका काला मानिसकाे षडयन्त्र बाट आक्रमण भयाे मरणासन्न हुनेगरी कुटियो पिटियाे सधैँका लागि अपाहिज पारियो।
@shambhudarnal8806
@shambhudarnal8806 6 месяцев назад
🎉🎉❤🎉🎉 hajur sanga paeyeko jankarile garda man aassadai prasanna bhayo dhanyavad
@lovemalakar9159
@lovemalakar9159 6 месяцев назад
भजन शिराेमणि भक्तराज अाचार्यकाे बैकुण्ठमा बास हाेस्।🙏🙏🙏
@krishnapandey4615
@krishnapandey4615 6 месяцев назад
रे चल्दै हजुर कसैले भनेका भर मन सत्य तथ्य मिलाएर ::मात्रै हैन गित का झलक हरुपनी देखाएर ,सुनाएर गर्नु होला शुभकामना । सर।।
@geetamalla5535
@geetamalla5535 6 месяцев назад
Hamro des ko Anmol ratan bhaktaraj acharya jyu
@panditjagannath3486
@panditjagannath3486 5 месяцев назад
धेरै कुरा जान्न पाइयो , धन्यवाद सुवासजी !
@BiwasBhattarai
@BiwasBhattarai 5 месяцев назад
Stereo Cassettte को जमाना थियो, 'समर्पण' एल्बम घरमा थियो। गायन, शब्द र भजन अझै याद छ। अरु गीतहरु पनि कर्णप्रिय छन्। हार्दिक श्रद्धान्जली।
@mukundapaudel7687
@mukundapaudel7687 6 месяцев назад
एउटा राम्रो कलाकार ! परम शान्ति 🙏
@kalpanarai9048
@kalpanarai9048 6 месяцев назад
भक्त राज आचार्य प्रति हार्दिक श्रद्धाञ्जली 😢 सबै सुने मैले पनि तर उहा जिवित हुनै भन्नु भए अझ राम्रो हुने थियो
@niranjanjungthapa2738
@niranjanjungthapa2738 6 месяцев назад
Dhanyabad. Ramro jankari dinu vayo.
@narbadarai8950
@narbadarai8950 6 месяцев назад
Thank u ..for this informative message video. ❤
@user-id2tq2fn7h
@user-id2tq2fn7h 2 месяца назад
Hardik sardanjali sir tapaiko atmale santipawoos
@dbmanav
@dbmanav 6 месяцев назад
हार्दिक श्रद्धाञ्जली।
@subash_khatiwada
@subash_khatiwada 6 месяцев назад
होरो मीत ज्यु ।
@RajSharma_9779
@RajSharma_9779 6 месяцев назад
हार्दिक श्रद्धाञ्जली अादरणीय भजन शिराेमणी गुरुवर भक्तराज अाचार्य ज्यु प्रति ।। हार्दिक श्रद्धा सुमन ।। Rest in peace in heaven.....
@swostikapoudel1413
@swostikapoudel1413 6 месяцев назад
सर धेरै धेरै आभार यस्तो महान व्यक्तित्वको बारेमा कति अनुसन्धान गरेर यो जानकारिमुलक भिडियो तयार गर्नुभयो। भक्त राज आचार्य ज्यु को बारेमा सुन्दा धेरै नराम्रो लाग्यो... जसरि उहाँ ले गित हरुमा स्पष्टता मा विशेष महत्त्व दिनुहुदो रहेछ तपाई पनि जन चाहना को विषयमा सरल र प्रष्ट रुपमा बुझाउनु हुन्छ यस्तै अरु भिडियोको अपेक्षा छ 😊🙏
@DhojBahadurBudha-sg6tx
@DhojBahadurBudha-sg6tx 5 месяцев назад
भक्तराज आचाॠ प्रती श्रद्दासुमन
@surendrabhujel4240
@surendrabhujel4240 6 месяцев назад
हजुरको रिपोट सहि हो "झरना तिमी नझरि देऊ" म भारत Dooars बाट वहाँ मा हार्दिक श्रद्धाञ्जली अर्पण ।
@Deepaksharma-uq5dx
@Deepaksharma-uq5dx 5 месяцев назад
Reality Good and Lovely Song ❤❤❤❤❤❤❤❤❤❤❤
@archanadevkota5422
@archanadevkota5422 6 месяцев назад
Kati ramro kura ho i enjoy
@simonrai8347
@simonrai8347 6 месяцев назад
उनी माथि पक्कै सडयन्त्र भयेकै रहेछ भन्ने बुझियो। कसले गर्यो भन्ने कुरा भन्नु पर्दा सबै मरिसकेको बुझियो। पुर्ण नेपाली कंचन पुडासैनी त खालि मोहरा मात्र रहेछ। राम्रो मान्छे माथि यस्तै हुन्छ।😢😢😢😢😢
@shantapokharel66
@shantapokharel66 6 месяцев назад
मलाइ पनि सारै मन पर्ने स्वर हो भक्तराज आचार्यको ।।।
@rajuhumagain3540
@rajuhumagain3540 6 месяцев назад
त्यो बेला सरकार अनि दरवार ले पनि भक्त राज लाई सहयोग नगरेको देखियो । यसमा ठूलो सण्यन्त्र थियो ।
@shiruthp4866
@shiruthp4866 6 месяцев назад
Thank you for this more information 🙂
@NSG_Vs_SF
@NSG_Vs_SF 6 месяцев назад
क्यान्सरको कारणले होला जिब्रो काट्नु परेको। सब गायकहरु जाँड रक्सी, चुरोट खान्थे अत्याधिक। गित संगित लाई एकछिन बिर्सने हो भने उनीहरूको निजि जीवन, ब्योहोरा चाहिँ खत्तम नै हुन्थ्यो।
@bhimkhatiwada4123
@bhimkhatiwada4123 6 месяцев назад
हार्दिक श्रद्धाञ्जली 😢
@dineshthapa3178
@dineshthapa3178 6 месяцев назад
Very informative! Rest in peace legend !
@user-xm7nk5cb3k
@user-xm7nk5cb3k 6 месяцев назад
thank you for your brief informations
@KamalaThapaOfficial
@KamalaThapaOfficial 5 месяцев назад
पुर्ण नेपाली सग अन्तरबार्ता लिन परो
@sureshdarshankc
@sureshdarshankc 6 месяцев назад
हार्दिक श्रद्धा सुमन।परिवारजनमा गहिरो समबेदना।
@user-ex7lu5es9y
@user-ex7lu5es9y 5 месяцев назад
हार्दिक सर्दान्जलि🙏🙏
@GeetaGhimire-ey8ee
@GeetaGhimire-ey8ee 6 месяцев назад
Hardik sraddhanjali bhajan Samrat bhakta raj aacarya
@prakashkhanal2579
@prakashkhanal2579 6 месяцев назад
पूर्ण नेपालीसँग तपाईले अन्तरवार्ता लिनपर्यो
@user-jh9go4jc5j
@user-jh9go4jc5j 5 месяцев назад
पूर्ण नेपालीलाई ल्याएर अन्तर्वार्ता लिनुपर्याे ।
@thejdfamily5791
@thejdfamily5791 5 месяцев назад
Purna Nepali should tell about Bhaktaraj Acharya,that what happened during the time of incident
@laxmikckc236
@laxmikckc236 5 месяцев назад
Hardik shrandanjali 🙏
@MukeshShahi-uc7nz
@MukeshShahi-uc7nz 5 месяцев назад
Hardik sradanjali
@dolrajpokhrel7296
@dolrajpokhrel7296 6 месяцев назад
भावपुर्ण श्रद्धाञ्जली भक्त राज आचार्य ।
@dipendrabhattarai597
@dipendrabhattarai597 6 месяцев назад
thanku sur
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 6 месяцев назад
हार्दिक श्रध्दानजली नमन् ।💐🙏
@binitarai6023
@binitarai6023 5 месяцев назад
हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏
@leeladhakal9029
@leeladhakal9029 6 месяцев назад
Rip Legend singer
@sudiprai9098
@sudiprai9098 6 месяцев назад
हार्दिक ,शदानजली
@PokharaBabaal
@PokharaBabaal Месяц назад
Mero man parne singer bhaktraj ba best voice tara sadyantra garera barbad pardiye😢
@user-ix7zm5is7h
@user-ix7zm5is7h 6 месяцев назад
Bhakta sar .
@nirmalabista5692
@nirmalabista5692 6 месяцев назад
हार्दिक हार्दिक श्रद्धान्जली, काहाली लाग्दो समस्या, हे भगवन् 🙏
@hemadevisharma7485
@hemadevisharma7485 5 месяцев назад
Hardik shraddhanjali 🙏😭😭😭
@salikrambhandari6417
@salikrambhandari6417 6 месяцев назад
हार्दिक श्रध्दाञ्जलि
@yogendratimsina5942
@yogendratimsina5942 6 месяцев назад
Hardik Sardanjali
@pradipbhandari6547
@pradipbhandari6547 6 месяцев назад
पुर्न नेपाली फरार हुनु त्येसपछी भेट नहुनुले संकास्पद लाग्नु स्वोभाविक हो।
@Sanju.ghimire
@Sanju.ghimire 6 месяцев назад
Thank you so much
@narayanacharya6911
@narayanacharya6911 6 месяцев назад
Kasto ramro sanga clearly vannu hunxa sir i like your videos
@nirvikjungrayamajhee6261
@nirvikjungrayamajhee6261 6 месяцев назад
मलाई मनपर्ने भक्तराजका दश गीतहरू : ००० १. हजार सपनाहरूको माया लागेर आउँछ २. जहाँ छन् बुद्धका आँखा ३. मुटु जलिरहेछ, घाउ दु:खिरहेछ ४. जति चोट दिन्छौ मायालु ५. सबै बेहोशी नशा पिएर ६. जीवन भनूँ त घात छ ७. सुनौला घाम झुल्कियो, बिहानी भो लौ उठ ८. हजार आँखा हेर्ने मेरी मायालुलाई ९. माया तिमीलाई केही भन्न लाग्छ १०. मेरो दिल लिई नजाउ तिमी
@narbadarai8950
@narbadarai8950 6 месяцев назад
Bhaktaraj Acharya is the best..shradhanjali..🎉to him.
@madhavkhadka3618
@madhavkhadka3618 6 месяцев назад
हार्दिक श्रद्धासुमन
@gyanuthapa6488
@gyanuthapa6488 6 месяцев назад
Hardik sardanjali 🍀
@kamalachamling1432
@kamalachamling1432 6 месяцев назад
Hardik sardanjali 🙏
@sitakarkari896
@sitakarkari896 6 месяцев назад
Bhabpurna srandanjali dwarka dhani aacharya jiu
@devileyes232
@devileyes232 6 месяцев назад
श्रद्ध सुमन हार्दिक श्रद्धाञ्जली
@kalidas2648
@kalidas2648 6 месяцев назад
बोल्न नसके पनि आफ्नो दुर्घटनाबारे लेख्न सक्थे भक्त आचार्यले। यसबारे भक्तराज आचार्यले किन लेखेनन्।न लेख्नुमा संदेहजनक छ।यसैकारण कसैको पनि अन्तर्वार्ता सत्य छैन।गोलमाल छ।
@nikumewa5829
@nikumewa5829 6 месяцев назад
Jad khayera jhagada gareko Honi ktm ko newar harule haneko ho 😊
@sushilascorner8832
@sushilascorner8832 6 месяцев назад
Hardik Sradanjali mahan gayeklai🙏🙏🙏
@bhaktakarki322
@bhaktakarki322 6 месяцев назад
हार्दिक समवेदना
@khemrajacharya2110
@khemrajacharya2110 6 месяцев назад
Rest in peace legendary singer
@subhadrasubba3090
@subhadrasubba3090 6 месяцев назад
Jastis for legend singer bhaktaraj acharya😢
@AnupaShrestha-sj7ie
@AnupaShrestha-sj7ie 6 месяцев назад
Hardik shardanjali
@leenatamang5610
@leenatamang5610 6 месяцев назад
Om shanti 🙏
@aarshshakya-zz2hx
@aarshshakya-zz2hx 6 месяцев назад
हार्दिक श्रध्दाञ्जली
@laxmishrestha29
@laxmishrestha29 6 месяцев назад
हार्दिक श्रद्धाञ्जली
@kbchauhan4261
@kbchauhan4261 6 месяцев назад
श्रद्धा सुमन💐💐💐
@seemadiyali
@seemadiyali 6 месяцев назад
Nice video brother
@Sandip2-nembang2
@Sandip2-nembang2 6 месяцев назад
आज देखि निरन्तर हेर्ने जति यता हाजीर हुनुहोला
Далее
Only I get to bully my sister 😤
00:27
Просмотров 36 млн
Only I get to bully my sister 😤
00:27
Просмотров 36 млн