हाम्रो नेपालको पनि कहिले आउने हो यस्तै अन्तर्राष्ट्रिय भरी समाचार एमाले,काङ्ग्रेस जस्तो देश द्रोही नेताहरुले देश छोडेर भाग्न परेको?हुन त धेरै जसो त्यही एमाले,काङ्ग्रेस,माओवादी दिएको गु चाट्न खान पाएर इनिहरुको हाई हाई गर्दै बस्ने झोले छन अनि किन बाङ्लादेश sirlanka मा जस्तो हुन्थ्यो र, यो पुरानो पार्टी र नेताहरुलाई भोट हाल्ने देखि सपोर्ट गर्नेहरु मेरो नजर मा देश द्रोही र चोरहरु हुन 🙏
नेपालको राजनीतिक अवस्था धेरै खराब छ धेरै जसो नेपाली नेताहरू राजनीतिशास्त्रमा धेरै कमजोर छन् तिनीहरूमध्ये धेरैजसो पैसाको लागि राजनीतिमा आउँछन् उनीहरूको पारिवारिक पृष्ठभूमि एकदमै कमजोर छ र शिक्षा नभएकोले मलाई लाग्दैन कि उनीहरूले आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछन्।
Bangladesh need to control child birth rate very strictly because here 1329 persons live in 1 square km but in Nepal 200 persons live and in CHINA 149 persons live in1 square km.
नेता र हामी जनताले यसबाट केही पनि सिक्दैनौ किनभने नेतालाई भ्रस्टचार गर्दैमा फुर्सद छैन भने जनतालाई कसरी हुन्छ यो देश छाडेर बिदेश जाउँ भन्ने सोच्दैमा फुर्सद छैन अनि कहाँबाट सिक्नु ।
World kai low iq bhayeko desh ma kehi hune wala caina bheda harule kehi siknai sakdaina example hoina reality agadi rakhe pani kehi gardaina baru afai desh xodera janca neta harulaai mala lagayera rakhca guarantee nai ho😅😅😅
व्यापारीहरूको मात्र भूडी भर्ने केपी, शेरे र प्रचण्डलाई नलखेटी नेपाल बन्दैन। अबको पुस्ताले बुझेको छ, हाम्रा बाजेले बाले जे गल्ती गरे त्यो नदोहोराउने कसम खानछु।
Nepal ma kehi pani hudaina. Kina vani nepali vrasta lai desh chalauna diyera bidesh janchan, Aaru desh ma vrasta lai bidesh vagayera janta lay desh chalauchan. Garchan Nepali lay yete nai ho RU-vid ma content banauchan tete nai ho. Bangali haru lai manu parcha.
Aakhiri ma Bhaarat Baata tukriyera baneko Bangladesh 1971 ko IndoPak war after Eastern Pakistaan was made now It is called Bangladesh as Nepali date 2028B.S.B. ,Aba Netaa Nepal ka Dalaal ko Ghar ma aago laagchha Ra Jiudai Bhaagna paaudainan...
ओली देउवा प्रचण्डको पालो आए हुने। तर नेपाली जनता फटाहा हुन। सब एएउटा पार्टीमा लागेका छन। कोइ राजावादी छन। यस्तो देशमा केहि हुन्न। त्यही भएर नेताहरुले लुटेका हुन। नत्र त शेख हसिना भन्दा ओली देउवा बदमाश हुन।
सुर्य थापा जी नमस्कार सहकारी पीडितहरुले कहिलेसम्म न्याय पाउँछन् ? सहकारी ठगहरुलाई जेलमा हाल्नुस । ठगहरुलाई धरौटीमा नछाड्ने गरि जेलमा हाल्नुस । पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म जेल मै हाल्नुस र ती सबै ठगहरुको सम्पत्ति र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गरेर पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गराउनुहोस।