जतिखेरै नेगेटिभ मात्रै सोच्ने झोले ! रबि हिरासतमा जादाबित्तिकै जिबि आउन लाग्दा आत्तिएको हेर ! रबिको अरु पनि केस छ भाइ, त्यति मात्रै हैन अमेरिकामा समेत केश चलेको भएर भागेर आको हो कोइ दुधले नुहाको छैन रबिले खाते !!
केही कारण नभेटे पछि राईलाई ईनिहरुले नै लुकाएर राखेकाे रैछ हामीलाई जाेगाउ हाम्राे दुईतिहाकाे सरकार छ रबिलाई फसाए पछि तिमी सहकारी बाट लियाएकाे पैसा फिर्ता गर्न पर्दैन भनेर बाेलाकाे हाेला जय घन्टी
जती कोसिस गरे पनी सक्दैनौ निर्दोष रवीजीलाई फसाउन । दुई तिहाइको शक्ती रवीलाई फसाउने खेल भन्दा देश र जनताको बारेमा राम्रो काम गर । Fake emailको न्यूज सम्प्रेषण कसकालागी ? पत्रकार भाई कागले कान लग्यो भन्दा कागको पछी नकुद ।
G.B.Rai chor ho,yesko premika ko nam ma Kathmandu ma 3/4 wota ghar bhayeko crorau bank balance pani bhayeko khulna aayeko chha. Yo bhagera hideko huda ,Nepal bhitrai ra bidesh ma pani paisa kharcha gareko /rakheko/lagani gareko huna sakchha.
rawi ra sarkar pakchhya ko yo ladai nai desh ko nikash ko lagi antim ho ki justo charaitira ko drisya le boldaichha,,,,,, desh purai rawi ko lagi marna tayar dekhidaichha!!!
रबि हिरासतमा जानू जिबि नेपाल आउन राजी हुनु को संयोग हैन !! जिबिलाई समेत कति डर र त्रासमा राखेको रहेछन रबिले प्रष्ट हुन्छ !! रबिको अरु पनि मुद्दा छ राहदानी नागरिकता लगायत अनि अमेरिकामा पनि त कयौं केश छन जस्ले गर्दा नेपाल आको हो !