ज्ञान भन्ने यसरी पनि हेरेर सुनेर बुझ्न सकिन्छ.. न किताब नै किन्नु पर्यो न बजार धाउनु नै पर्यो.. घरमै बसी बसी आनन्दले ज्ञान लिन सकिन्छ.. सबैले सुनौ,बुझौ 🙏
🌈💐om Mani pedme hung💐🌈 गुणि कल्याण मित्र गुरुलाई वन्दना 💐🙏🙏🙏 अति विशुद्ध तथा पवित्र यस धर्म पुस्तक नेपाली भाषामा प्रकाशित भएको छ कि छैन कृपया जानकारी दिनुहुन अनुरोध गर्दछु । सर्व मातापितारुपि प्राणीहरूलाई सर्वज्ञ बुद्धत्व शिघ्र लाभहोस्। 💐🏵️🏵️🌼💮🌼🏵️🏵️💐
Thank you Ani la for your teachings … it’s very very helpful and awakening for laymen and women … may Buddha bless you and may you continue to Flourish Buddha Darma teachings to countlesss ignorance people like me … thank you 🙏