Тёмный

तिब्बत जाने बाटो || अप्पर ताप्लेजुङ तिब्बत नाका || तमर नदी मुहान Senjemba Lake Nepal China Boundary 

PURVI BLUES
Подписаться 774 тыс.
Просмотров 908 тыс.
50% 1

Way to Tibet from Taplejung Nepal. Beautiful Senjemba lake on the way at the height of 4600 meter.
Please watch our other videos
Olangchung Gola From Taplejung Fungling
• ताप्लेजुङको एक्लो गाउक...
Olangchung Gola Village Visit
• तिब्बत छेउ अन्न साँच्न...
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Panchthar Vlog
• Nepal To Sikkim || The...

Опубликовано:

 

27 дек 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 827   
@samratdhakal9151
@samratdhakal9151 Год назад
पूरा नेपाल घुमाउमे टिमलाई धन्यवाद! नमन!!
@kailashkhadka7320
@kailashkhadka7320 Год назад
अत्यन्तै सुन्दर ठाउँ नाम सुन्दा पनि मनै सिरिङ्ग हुने यो युगका काल पुरुष सचिन सरलाई धेरैधेरै धन्यवाद 🙏🙏 यति धेरै मिहिनेत र कस्ट गरेर एउटा बन्द कोठामा रहेको मनलाई त्यो सुन्दर ठाउ पुर्याइदिनु भाको छ अझै राम्रो राम्रो भिडियो को लागि शुभकामना सर 🙏🙏🌹
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Год назад
wastawo Mae Jado maa thrraa body kmpanna hune another types of experience kamta hoina . Beautiful lake .🏖️🏖️🏖️🏖️🏖️
@jungesinghsahi7345
@jungesinghsahi7345 Год назад
Yesh tourism place lae Road connectivity le jodna sakwy . Foreigners hru lae sahaj Ani desh ko economy lae jhan ramro baleyo support milthyo jsto ni lagx .🇳🇵
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Год назад
@@jungesinghsahi7345 Awoshya ho . Hami Nepali hru ko desh naturally roop maa susampanna x . Yesh susampannata lae ajha roads ,metro trains education , communication , health , Àgriculture , tourism hub, cable cars , infrastructure le adheek sajauna ko nimti desh sang yojana x . Problems che country haven't money 🏖️🏖️
@jungesinghsahi7345
@jungesinghsahi7345 Год назад
@@_-_-__WHY__-_-7 Nepal ko samaya aaux aaux , jarur aaux 🇳🇵
@diliprai3050
@diliprai3050 Год назад
बिभित चुनौतिको बाबजुद पनि निकै महत्वपूर्ण अनि रमणीय दृश्यहरुको भ्रमण गराउनुहुन्छ तपाइको यो प्रयासलाई सलाम गर्दै सानो गुनासो सोलुखुम्बुको यात्रा तपाइको सल्लेरी सम्मको मात्रै देखेको थिय,सोलुखुम्बुको विशेष आकर्षण भनेको माथिल्लो भेग हो तपाइको यात्रा सल्लेरी भन्दा माथी किन बढ्न सकेन?त्याहाको स्थानीय भयको नाताले मथिल्लो सोलुखुम्बु भ्रमणको लागि आवश्यक पर्ने साथ सहयोग पुर्ण रुपमा उपलब्ध गराउने बाचा सहिद तपाइँको को टिम लाई पुनः निमन्त्रणा यो कमेन्ट बाटै है हजुर।
@laxudhungel7143
@laxudhungel7143 Год назад
धन्यबाद दिलिप सर, सोलुखुम्बु को मथिल्लो भेगको यात्रा गर्ने हाम्रो पनि सोच छ, तपाईको सम्पर्क न. पुर्भी ब्लुज पेजमा ईनबक्स गर्दिनु होला !
@sameerlimbu9928
@sameerlimbu9928 Месяц назад
malai yo video le ruwayera xodyo
@devlimbu7912
@devlimbu7912 Год назад
सारै रमाइलो लाग्यो शर तपाईंको भिडियो रमनिय ठाउँ देखाउनु भयो एकदम रमाइलो
@sumangole2283
@sumangole2283 Год назад
हजुरकाे भिडियो हेर्दा आफू पनि सँगै यात्रामा रहेको भान हुन्छ सर धन्यवाद।
@milanthapa4040
@milanthapa4040 Год назад
wow कुनै शब्द नै छैन प्रकृति सुन्दरता को
@arjunbal336
@arjunbal336 Год назад
धन्नेबात हजुरको यात्रले नेपाल आमाको अनुहार देख्न पायो मेरो भन्दा पनि नेपाल आमा को धेरै धेरै आसिर्बात पाउनु हुनेछ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@jiwanrayamaji49
@jiwanrayamaji49 Год назад
स्वर्ग झै लाग्ने सुन्दर नेपालका स्थानहरू देख्दा ऐले नै उडेर पुगौ जस्तो लाग्छ। तर के गर्ने बाध्यता खाडीको मरूभूमिमा बसाई छ।😭 धन्यवाद "PURBALI BLUES" team🙏🏻🙏🏻 यति सुन्दर सामाग्रीको लागि। शरीर यहाँ भएपनि Video हेर्दा सँगै यात्रा गरेझै हुन्छ, विदा मागी छुट्टिँदा झसङ्ग हुन्छ।🥺😔😔
@chandragurung2429
@chandragurung2429 Год назад
आहा कति रमणीय सुन्दर ठाउँ
@pirtam8958
@pirtam8958 Год назад
प्रकृति ले भरिएको शोर्गको टुक्रा हाम्रो देश नेपाल 🇳🇵❣️
@bajarangchaudhary660
@bajarangchaudhary660 Год назад
जति हेर्यो त्यति नै मन मोहक बनाईदिने तपाईंले भिडियो धन्यवाद सचिन दाइ हजुर लाई 🙏🙏
@buddikumarbegha2678
@buddikumarbegha2678 Год назад
आहा! असाध्यै रमाइलाे ठाउँ
@surendralothyal3705
@surendralothyal3705 Год назад
पहिले त हजुरहरुको टिमलाई नमन 🙏🙏 छ हजुरले गर्दा हामी नपुगेको ठाउँ देखाई दिनु हुन्छ . धेरै खुशी लाग्छ . फेरि पनि यस्तै यस्तै भिडियो हरु लिएर आउनु होला शुभकामना छ
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 Год назад
सारै रमाइलो धन्यवाद छ सचिन भाइ यसरी नै नेपालका हरेक पर्यटन सम्भावना भएका ठाउँ हरुको हरेक नेपाली सामु पुगोस 🙏🙏
@krishnashrestha3670
@krishnashrestha3670 Год назад
अत्यन्त सुन्दर भिउ भएको हाम्रो देश नेपाललाई चिनाउने काम गर्नु भएकोमा न्यौपाने भाईलाई धन्यवाद आगामी दिनमा पनि यस्तै काम गर्नु हाेला धन्यवाद भाई।
@Madanvlogs2043
@Madanvlogs2043 Год назад
मेराे गृह जिल्ला ताप्लेजु‍‌ग सदैव गर्व गर्न लायक छ ।
@bishnualemagar9050
@bishnualemagar9050 Год назад
प्रकृतिको सायद मातृभुमी नै होला नेपाल् यस्ता दृश्य हरु देखन पाएको मा धन्यवाद ।
@dharmalimbu2307
@dharmalimbu2307 Год назад
हजुर लाई धेरै धेरै धन्यवाद, सधै हामीलाई केहि नयाँ ठाउँ र दृश्यहरु देखाइ रहनु हुन्छ ताकि नेपालका विशेष ठाउँ जस्ले आफ्नै देशमा भएर पनि जो कोहीले अवलोकन गर्न पाईरहेको हुँदैन जुन दृश्यहरु तपाईंले हामीलाई देखाई रहनु भएको छ यसरी नै अरु विभिन्न ठाउँहरू पनि तपाईंले हामीलाई देखाउनु हुनेछ भन्ने पुर्ण विश्वासका साथ तपाइको पहिला अगाडि बढिरह्यो, कहिले नथाकुन, सधैं तपाईंको सफलता होस् धेरै धेरै शुभकामना।
@mohanbhandari5454
@mohanbhandari5454 Год назад
मलाई सरै मन पर्ने कार्यक्रम .. यात्राको खोजि
@manojshrestha7721
@manojshrestha7721 Год назад
स्वर्ग नै छ हाम्रो देश नेपाल .तर विकास ले गति नलिदा पिछडिएको ठाउं.सचिन जी धन्नेबाद हजुर लाई मा ठुलो फ्यान एस च्यानल को
@pujalimbu9064
@pujalimbu9064 Год назад
धन्यवाद सचिन सर अनि लक्ष्मी सर हजुर दुबाई जाना लाई🙏 एति सुन्दर सुन्दर ठाउँ देख्न पाइयो
@Rajukanxa1
@Rajukanxa1 Год назад
सारै मनमोहक ठाउ दृश्य ।।अनि त्यही जन्न्मियेर आफ्नो ठाउँ छोड्दा को भाबुक ता ।।।so love ....born place...tq sachin sir
@rajanmagar7359
@rajanmagar7359 3 месяца назад
फश देखी अन्तिम सम्म नछुटाई हेरियो एकदम मैं राम्रो छ
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई दुख भयनी सुख भयनी गारो भयनी सजिलो भयनी जुनजुनठाउमा पुग्नु भाछ तिई ठाउँहरूको सबै ब्याख्या बिबण दिदै माहान क्रर्यामा अगाडी बढ्नु भयका माहान देश प्रेमी सरहरूलाई सबै ठाउको शुभयात्रा सफल गराई दिनुस है भगवान र जिल्लात झन्डै पुरै घुमि सक्नै लाग्यो अब नेपालको पुरै कुनाकुना घुमिपुरा गर्नुछ भन्नु भयको थियो यो सबै पुरा हऊस हामिलेनि घुम्न नसकेनी एकठाउमा बसेर आफ्नो देश नेपालको पुरै घुमाई मनरन्ज दिनु भई हामि एकठाऊ बसि आन्नद दिईलाई रिनी छौउ हामि एक कुरा भन्न मन लाग्यो हजुरहरूलाई यदी गारो नहुने भय जिल्ला,अञ्चल र बिकाश त थाहा छ नेपाल भरिमा वाड पनि कती छ एक मुष्मा यती सय वाड छ नेपाल अधिराज्य भरिमा भनी थाहा पाउनु पाय हुन्थ्यो होला सर
@bluediamondsociety6782
@bluediamondsociety6782 Год назад
साहै राम्रो भिडियो।अरु भिडियोहरु पनी स्तरिय छन ।
@chamlingrai2587
@chamlingrai2587 Год назад
जति हेर्यो हेरिरहु लाग्ने सुन्दर हाम्रो नेपालको सुन्दर भुभाग
@narmayabhandari3861
@narmayabhandari3861 Год назад
मैले पनि बेला बेला भ्याए सम्म सचिन सरको भिडियाे हेर्ने गरेकी छु हेर्ने कथा पछि हेर्न मन लाग्ने दोस्रो कार्यक्रम यहि हो
@3klo_Aakhir
@3klo_Aakhir Год назад
कसम्, #यो_धर्ती; अर्थात्~हाम्रो~देशको~यो~भूभाग~स्वर्गको~टुक़्रै~हो ।👍
@rkrasailee3937
@rkrasailee3937 Год назад
सारै नै रमणीय स्थल,मन सारै आनान्दित भयो।
@babulalsahani8362
@babulalsahani8362 Год назад
धेरै सुन्दर ठाउँ धेरै धेरै बधाई हो
@gyadre
@gyadre Год назад
Great videography. The lead Yak look majestic.
@rairam6851
@rairam6851 Год назад
आहा कति सुन्दर धेरै रमाइलो लग्यो
@user-xj1xs8eq3l
@user-xj1xs8eq3l Год назад
मलाई पनि अति नै मन पर्यो । हेर्दै छु ।😮
@narendra8888
@narendra8888 Год назад
म धेरैको vlog हेर्छु तर सबैभन्दा बढी मन पर्ने Vlog सचिन सरको ।।
@surendradura9655
@surendradura9655 Год назад
यति धेरै दुःख कष्ट गरेर त्यस ठाउँमा पुग्नु भएर प्राकृतिक मनोरम रमणीय दृश्यहरु देखाउनु भएको सबै जना लाई धेरै धेरै धन्यवाद साच्चिकै कतिसुन्दर छ हाम्रो देश नेपाल
@user-xj1xs8eq3l
@user-xj1xs8eq3l Год назад
मलाई पनि अति नै मन पर्यो । हेर्दै छु ।
@dipendranembang2990
@dipendranembang2990 Год назад
बहुत राम्रो छ यो भिडियो
@yourajthami8305
@yourajthami8305 Год назад
आखामा💋राख्दा💚पनि💚नबिजाउने💚हजुरको💋यति💚सुनदर💋भिडियो💋मुटुको💚कुनामा💚लुकाएर💚राखन💋मन💚 लाग्छ 💋 अझै 💚सफलताको शुभकामना हजुर
@bishramkochautari2563
@bishramkochautari2563 Год назад
Sundar voice ko Dhani sachin sir 🙏💐🙏💞💞💞
@ramesharpanthami1983
@ramesharpanthami1983 Год назад
कुनै पनि भाग नछुटाई हेर्दै गर्दा आज यो यात्रा मा म नि सगै यात्रा गर्दै छु जस्तो महसुस भयो ❤️
@techno_master03
@techno_master03 Год назад
आज फेरि अर्को स्वर्ग देखियो सचिन सर र सम्पूर्ण टीम लाई बिशेष धन्यवाद
@khombahadur8817
@khombahadur8817 Год назад
कति सुन्दर छ है हाम्रो नेपाल्😍😍
@Big98648
@Big98648 Год назад
हेरेर रमाइलो लाग्यो अन्तिम को दृश्यले मन भावुक बनायो।।।
@taralimbu6745
@taralimbu6745 Год назад
ताप्लेजुङ फक्तान्लुङ गाबिस, गोला हुँदै सिन्जेमा ताल को हाम्रो यात्रा अबस्मरनिय रह्यो ।🙏🙏🙏
@rajuguragain1822
@rajuguragain1822 Год назад
धन्यवाद upper Taplejung भ्रमण गराउनु भएकोमा ।
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 Год назад
बल्ल एक साता बितेछ आजको इपिसोड पनि अति महत्त्वपूर्ण लाग्यो ,त्यहा बाट तिब्बती सिमाना सम्म कै यात्रा भएको अझै ज्यादा मजा आउने रैछ ।always thanks Sachin Sir and your enter team .🙏🙏
@sujanzekins4950
@sujanzekins4950 Год назад
Thank you so much for this Masterpiece ❤️🙏🙏🙏
@Messi_indra10
@Messi_indra10 Год назад
एकदम राम्रो छ हजुरको vlog नछुटाई हेर्ने गरेको छु🔥🔥🥀❣️ much love from Morang
@m.btamangchannels9926
@m.btamangchannels9926 Год назад
साच्चिकै दामी ठाउँ लागो अनि सचिन sir को मिठो आवाज सुनुम सुनुम् हेरम हेरौं लाग्ने मन नै लोभ्याउने ठाउँ साथै प्रदेशी को बिदा लिएर जाँदै गरेको देख्दा आँखै रसायो जस्तो भएनी आफ्नो जन्म भूमि छोडेर जानु गारो हुन्छ love you all प्रदेशी दाजु दिदि 🙏
@PhuNlIbAnu1newAng
@PhuNlIbAnu1newAng 2 месяца назад
धेरै राम्रो वस्तुस्थिति बुझाई दिनु भयो धन्न्यबाद हजुरहरुलाई । र अर्को सत्य कुरा एशिया को भूगोल लाई अलग भूगोल भनेर मान्नू बुझ्नु भयेन र हुँदैन पनि। भलै भूमिको नाम देश बने पछि अलग अलग नाम नामाकरण भए पनि एउटै समुदाय को वंश हरुले बनाएको हो।। जसरी ककेरेशी हरु पश्चिम भरी भरी फैलिएको छ। भने युरोपमा चाहिँ दुई ठूला मानव उत्पति महादेश कक्षीया र एशियाई समुदाय बीच भिडन्त हुँदा कक्षियासी काक रेशी ( श्वेत मानव जिन) हरुले जितेर कब्जा गरेको हो मंगोलिया का सम्राट तेमुजिन ( बुद्धिटससेस ) को पनाति कुब्लाई खान लाई लड़ाईमा हराएर ।। त्यही समय देखि तेमुजिन पट्टिका समुदाय हरु मुस्लिम बनेर बसेका छन् ।। त्यसैले म एसिया भूगोल लाई नेपालकै भूगोल भनेर मान्दछु। किन भने नेपाल मंगोलायड हरुको उत्पति भूमि हो र यहाँ बाट एशिया भरि फैलेर गएको थियो ।। युरोप त बुद्धिस्ट राजाको। नाम बाट बनेको देश हो जुन पछि स्वेतजिन का मानव कक्रेशी हरुले कब्जा गरी जितेका हुन । जिते पनि थाल्याण्ड देश चाहिँ मंगोलायाड को देश रह्यो।।
@rosmakhadka3024
@rosmakhadka3024 Год назад
ओहो मेरो देश नेपाल क्या सुन्दर 🙏
@digitalnepal13
@digitalnepal13 Год назад
अत्यन्तै खु:सि लाग्यो हाम्रो जिल्लाको पर्यटकिय स्थलको प्रचार भएको देखेर मलाइ पनि एक पटक जान मन लाग्यो।
@dreamscolourhouse3252
@dreamscolourhouse3252 Год назад
Nepal is the most beautiful country in the world. We r so lucky.
@sherpaonline3464
@sherpaonline3464 Год назад
आफ्नै जिल्ल भए नि नपुगेको ठाउँ अनि मेरो पू्र्खाहरु आएको ठाउँ खुशी लागेउ बधाई आगामी दिन को यात्राको शुभकामना 🌾🌴🌳
@OppoAs-lg7vk
@OppoAs-lg7vk 5 месяцев назад
लु है सचिन सर प्रचार गरेर सबै माझ पुर्याउनु होला नमन सर
@dharmarajtimalsena4169
@dharmarajtimalsena4169 Год назад
सचिन सरका प्राय सबैभ्लगहरु मैले हेर्ने गरेकाे छु रमाइलाे लाग्छ हाम्राे प्रकृति
@pravashlimboo9657
@pravashlimboo9657 Год назад
वाह! क्या राम्रो ताल रहेछ।
@devtamu2175
@devtamu2175 Год назад
Wow sadai Herne sabai Mon parne yo tapai haruko porgam tau dammi cha lakcha pani good luck all team 💐🙏⚽
@Rabinsharma1243
@Rabinsharma1243 Год назад
वाह सर अति सुन्दर थाउ
@manutamang4390
@manutamang4390 Год назад
राम्रो अगयो हजुर ठाउ। धन्यवाद सर भिडियो को लागि।
@lifefullpassion5703
@lifefullpassion5703 Год назад
Really i love my birth place taplejung.Its really full of beauti
@simplebeing7583
@simplebeing7583 Год назад
अलौकिक दृश्य साथै सुंदर बर्णन
@bharathkadayat1178
@bharathkadayat1178 Год назад
धेरै राम्रो ठाउँ रैछ
@santoshrai7373
@santoshrai7373 Год назад
अत्यन्तै सुन्दर ठाउँ छ। म नि गएको छु। एकपटक समय मिलाएर घुम्न मन् पराउने पैदल यात्री हरू जानु हाेला त्यस तर्फ।
@rairajrairaj8141
@rairajrairaj8141 Год назад
म नि हेरदै छु है धनकुटा बाट लु दामी रहेछ 👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@padammagar2499
@padammagar2499 Год назад
सारै राम्रो मौका पाए जाउला।
@samsunga20w81
@samsunga20w81 Год назад
Sachikai manmohak drisya ,watching from malaysia.
@pujalama111
@pujalama111 Год назад
निकै राम्रो ठाँउ हरु हेर्नू पाउँदा आन्नद आउछ हजुर को vlog हरु
@sanjibrupamagar
@sanjibrupamagar Год назад
सारै रमाइलो लाग्छ सचिन सरको vlogs hernalai
@tejmanrai550
@tejmanrai550 8 месяцев назад
ओलाङ चुङ गाेला म पनि गयकाे छु राम्रो छ
@sumanarai213
@sumanarai213 Год назад
wow❤❤❤❤❤senjemba tal..तालको बनावट प्राकृतिक भएपनी किराँत हरुको वाबुक,चिन्डो आखार को देखियो।आहा!!!❤❤❤❤कस्तो मन आनन्दित बनायो।
@manojrai763
@manojrai763 Год назад
तपाई ले ड्रोन ले देखाये झनै राम्रो हुन्थियो सर
@sompakhrin
@sompakhrin Год назад
Never have seen this kind places in Nepal. It’s unbelievable, how beautiful the country Nepal is ! I love to visit this kind places of Nepal. Thank you for the videographer.
@membahadurrai9501
@membahadurrai9501 Год назад
सचिन सर सम्पुर्न दृस्य अनि जान्कारिको लागि धन्नेबाद 🙏
@sagarmagar9144
@sagarmagar9144 Год назад
सारै रमाइलो लाग्यो
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Год назад
ताप्लेजुङमा पनि यति सुन्दर हिम ताल वा पोखरि भनौ एक दमै स्वच्छ हेर्दै आनन्दित लाग्ने ठाँउ छ भन्ने कुरो म लगायत धेरै लाई सायदै थाहा थिएन होला। तर अब सचिन दाईको यो सुन्दर भिडियो आइसके पछि यस ठाँउको पर्यटनमा पक्कै टेवा पुग्नेछ। त्यसको लागि सचिन दाइ र तपाईको सम्पूर्ण टिमलाई धन्यवाद ।👏👏👏❣️❣️ यो कामलाई अझै धेरै निरन्तरता दिनु होला सचिन दाई🙏🙏🙏 हामि पुग्न नसके पनि हेरेर मनोरञ्जन लिने छौ।
@sanbdrlimbu8313
@sanbdrlimbu8313 Год назад
व्यग्र पर्खाइ पछिकाे प्राप्ति । भिडियाे हेर्दै रमाउदै ।
@dhanuyakha2674
@dhanuyakha2674 Год назад
अति राम्रो लाग्यो
@uttambaburegmi3262
@uttambaburegmi3262 Год назад
तिब्बत बोर्डर तिर जानुहुन्छहोला भनेर आश गरेको त, जानुभएन। २ घण्टाको बाटो त बाकी रछ। जे होस, तपाईहरुको भिडियो हेर्दा आनन्द आउँछ।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 Год назад
धन्यवाद राम्रो ठाउँ हेर्नु पायको मा.
@gamingfreefirearjeet5837
@gamingfreefirearjeet5837 Год назад
सार्है आनन्द आयो यो भिडियो हेरेर ❤
@ramsharanmahat8772
@ramsharanmahat8772 Год назад
सच्चीन सर, तपाईलाई धेरै धेरै धन्यवाद अत्ति नै राम्रो दृश्य देखाउनु भयाे ।
@sepmangfilms6006
@sepmangfilms6006 Год назад
सर तपाईको भिडियो धेरै हेर्छु यो पटक भने म झन धेरै हर्सित छु मानाङ र यो ताप्लेजुङ भिडियो भनेको मेरो सपनाको यात्राहरु हुन
@TamangSobit
@TamangSobit Год назад
आहा क्या दामी ठाउ
@prakashrana7vlogs
@prakashrana7vlogs Год назад
Purvi blues का समपुर्ण टिममा नमस्कार छ ।तपाईहरु यो भिडियोले हामी जस्ता निम्न र मध्यम वर्गमा जन्मेका लाई नेपाल देश नक्सा मात्र देखिएर हुर्किएका लाई हाम्रो देशका बिभिन्न स्थानमा रहेका मानिसका रहन सहन देखाउनु भएको छ र हामी हाम्रो नेपाल हेर्न पाएका छैौं यति धेरै दुख गरि हाम्रो नेपाल प्रस्तुत गरि दिनु भएकोमा धेरै धेरै धन्यवाद र अझै धेरै सफलताको शुभकामना छ ।
@santhoshs4209
@santhoshs4209 Год назад
Aaahha hamro Nepal ko bhuvagharu kya dami xa ....💕💕💕👍️
@tintinlol7881
@tintinlol7881 Год назад
Heaven on earth! Thanks for sharing
@parshuniroula9380
@parshuniroula9380 Год назад
मेरो जन्म्भुमी ताप्लेजुङ सधैं माया
@bishalbish78
@bishalbish78 Год назад
पुर्बको हिरा सेन्जेमा ताल आफै पुगेको जस्तै लाग्यो भिदियो हेर्दा
@sumimallathakurii8544
@sumimallathakurii8544 Год назад
हेर्न पालो मेरो छ आज भोलि नेपाली यति सुन्दर रहिछ भन्ने हजुर हरु ले छर्लङ्ग पारिदिनु भयो मेरो त मन नै आतियो ❤❤❤❤❤
@ratnalimbu1743
@ratnalimbu1743 Год назад
सबै भाग हेरे हामी कति सुन्दर देशमा छौ तर बिकाशले पछी पर्यौ,यसमा यातायात सुबिधा भएको भए अझ कति सुन्दर हुन्थ्यो होला।
@dipeshgurung648
@dipeshgurung648 4 месяца назад
आहा कति राम्रो सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद होल टिम लाइ
@gitagurung3122
@gitagurung3122 Год назад
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद म दार्जिलिङ देखि हो हजूर हरुले साह्रै राम्रो प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु भयो साथै ती दुई लोग्ने स्वास्नी एक्लो घरमा बसेर आफ्नो जीविका चलाइरहेको ताल पनि साह्रै राम्रो र स्वच्छ निलो देखिने मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न साह्रै मन पर्छ हजूर हरुले सधैँ यसरी अप्ठ्यारो यात्रा गरेर हामीहरु लाई देखाउनु हुन्छ भगवानले हजूरहरुको यात्रा सधैँ सफल गरिदिनोस् मेरो बाट पनि शुभ यात्रा हजूरहरुलाई।
@tulsirai6445
@tulsirai6445 Год назад
नमस्कार सबैलाई , हजूरहरू कति भाग्यमानी। म पनि कतै जानु पाउनु नि जस्तो लाग्यो। कति चोखो र पवित्र स्थान।
@anmolroshan4641
@anmolroshan4641 Год назад
wow senjema lake very beautiful , thank you sachin ji 🙏🙏
@sukmitgurung8917
@sukmitgurung8917 Год назад
बिहिबार कुरेर बस्ने म मात्र होला कि यो चोटि सचिन भाइ लाई अलिक चिसो गडे जस्तो छ धेरै धेरै धन्यबाद सबैजना लाई 🙏
@pb9916-c8s
@pb9916-c8s Год назад
सेनजेम्बा ताल अति सुन्दर ठाउ रहेछ ।
@suman2848
@suman2848 Год назад
जस्ले मेरो कमेन्ट् पद्नुहुन्छ उहाँ को परिवार लाई भगवान ले कल्याण गरून् 💞💞💞💞😄😄😄😍😍
@kunchokkyapney8722
@kunchokkyapney8722 Год назад
Sabai ko lagini sochnu na🙏🥱
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Год назад
तपाईंको जय होस कतार देखि हेर्दै छु
Далее